विश्वकप फुटबल

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्नेलाई यी सर्तहरु दियो प्रशासनले 

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न विभिन्न सर्त दिएको छ । ... बाँकी अंश»

बेल्जियम विश्वकपका लागि तयार, लुकाकुले गरे दुई गोल

२०७५ जेठ २९ मंगलबार, काठमाडौं । बेल्जियम रुस विश्वकपका लागि तयार भएको छ । बेल्जियमले अन्तिम वार्मअप खेलमा कोस्टारिकामाथि ४–१ को जित निकालेको छ ।  ... बाँकी अंश»

विश्वकप विजेताको पुरस्कार कति ?

२०७५ जेठ २८ सोमबार, काठमाडौं । यो वर्षको रसिया विश्वकप फुटबलमा सहभागी ३२ टोलीदेखि उपाधी विजेता सम्मका लागि ४० करोड अमेरिकी डलर अर्थात् ४३ अर्ब ३२ करोड नेपाली रुपयाँ भन्दा बढी खर्च हुने भएको छ । ... बाँकी अंश»

मेस्सीको करियर नै दाउमा छ रुसमा, उपाधि नै दिलाउँछन् कि !

२०७५ जेठ २८ सोमबार, काठमाडौं । रुस विश्वकपका लागि अर्जेन्टिना गत शनिबार नै रुस पुगेको छ । विभिन्न चुनौतीसहित टिम रुस पुगेको हो । सबैभन्दा ठूलो चुनौती कप्तान लियोनल मेस्सीलाई नै रहेको छ ।  ... बाँकी अंश»

रोनाल्डो र उनको टिमका खेलाडीहरु रुसमा टेकेपछि

२०७५ जेठ २८ सोमबार, काठमाडौं । रुस विश्वकप सुरु हुन अब तीन दिनमात्र बाँकी छ । विश्वका ३१ राष्ट्रहरु रुस पुग्ने क्रम जारी रहेको छ । पोर्चुगल पनि शनिबार राति रुस पुगेको छ । कप्तान क्रिष्टियानो रोनाल्डोसहित टीम रुस पुगेको हो ।  ... बाँकी अंश»

नेइमार पनि फर्ममा, ब्राजिल पनि फर्ममा, नेइमारको कीर्तिमानी गोल 

२०७५ जेठ २८ सोमबार, काठमाडौं । रुस विश्वकप सुरु हुन अब तीन दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघिको अन्तिम वार्मअप खेलमा ब्राजिलले उपाधिका लागि दह्रो दावेदारी दिएको छ ।  ... बाँकी अंश»

एन्फा अध्यक्षलाई मनपर्ने दुई टिमः ब्राजिल र जर्मनी, कारण यस्तो

२०७५ जेठ २७ आइतबार, काठमाडौं । विश्वकप फुटबलको यो संस्करण यही जेठ ३१ गतेदेखि रुसमा सुरु हुँदैछ । विश्वकपका लागि समर्थकहरुले समेत मनपर्ने टिमको जर्सीको जोहो गरिसकेका छन् ।  ... बाँकी अंश»

रुस विश्वकप खेल्ने ७३६ खेलाडीहरु, यस्तो छ उमेरदेखि खेल्ने क्लवसम्मको नालीबेली

२०७५ जेठ २७ आइतबार, काठमाडौं । रुस विश्वकपका लागि सात सय ३६ खेलाडीहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । ३२ टोलीहरुको २३ सदस्यीय विश्वकपको टोलीको घोषणा भइसकेको छ ।  ... बाँकी अंश»

प्रशिक्षणमा फर्किए सलाह, यस्तो दिए बचन  

२०७५ जेठ २७ आइतबार, काठमाडौं । इजिप्टका स्ट्राइकर मोहम्मद सलाह टोलीको प्रशिक्षणमा फर्किएका छन् । रुस विश्वकपको अन्तिम प्रशिक्षणमा सलाह टोलीमा फर्किएका हुन् ।  ... बाँकी अंश»

विश्वकपअघिको वार्मअपमा कसले कस्तो खेले ? 

२०७५ जेठ २७ आइतबार, काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा टिमहरुले मिश्रित प्रदर्शन गरेका छन् ।  ... बाँकी अंश»

के भयो मेक्सिकोलाई ? डेनमार्क फर्ममा फर्केकै हो त ? 

२०७५ जेठ २७ आइतबार, काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा जित हासिल गर्दै डेनमार्कले आफू अर्को चरण प्रवेशका लागि सक्षम रहेको प्रमाण दिइरहेको छ ।  ... बाँकी अंश»

स्पेन विश्वकप उपाधिका लागि तयार, अन्तिम वार्मअपमा पनि विजयी 

२०७५ जेठ २७ आइतबार, काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा जित हासिल गर्दै स्पेनले आफू उपाधिका लागि तयार भएको संकेत गरेको छ ।  ... बाँकी अंश»

विश्वकपअघिको अन्तिम वार्मअपमा के गर्यो फ्रान्सले ? उपाधिलाई तयार छ त ? 

२०७५ जेठ २७ आइतबार, काठमाडौं । रुस विश्वकप सुरु हुन अब ४ दिनमात्र बाँकी छ । विश्वकपअघिको अन्तिम अन्तर्राष्ट्रिय मैत्रिपूर्ण एवं वार्मअप खेलमा फ्रान्सले बराबरीमै चित्त बुझाएको छ ।  ... बाँकी अंश»

विश्वकपको सबै तयारी पूरा : इन्फेन्टिनो

२०७५ जेठ २६ शनिबार, एजेन्सी। फिफाका अध्यक्ष गियानी इन्फेन्टिनोले रुस विश्वकपक २०१८ को सबै तयारी पूरा भएको बताएका छन् । आयोजक रुस विश्वकपको लागि शतप्रतिशत तयार रहेको उनले बताएका हुन् ।  ... बाँकी अंश»

यस्तो छ विश्वकपका कीर्तिमानी रेफ्रीको कथा 

२०७५ जेठ २५ शुक्रबार, काठमाडौं । अहिले विश्वकप फुटबलको सरगर्मी बढेको छ । मानिसहरु आफ्नो समर्थनको टोलीको विषयमा चर्चा गरिरहेका छन् । साथै खेलाडीहरुको प्रदर्शन र कीर्तिमानहरुको विषयमा पनि व्यापक चर्चा चलिरहेको छ ।  ... बाँकी अंश»

पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्याण्डले कसरी सकायो वार्मअप, अर्जेन्टिनासंग भिड्न तयार छ ?

२०७५ जेठ २५ शुक्रबार, काठमाडौं । रुस विश्वकप सुरु हुन मात्र ६ दिन बाँकी रहँदा सहभागी हुने टिमले अन्तिम चरणका वार्मअप खेलहरु खेलिरहेका छन् ।  ... बाँकी अंश»

पोर्चुगलले सकायो विश्वकप फुटबलको सुखद वार्मअप, के गरे रोनाल्डोले ? 

२०७५ जेठ २५ शुक्रबार, काठमाडौं । रुस विश्वकप सुरु हुन मात्र ६ दिन बाँकी रहँदा सहभागी हुने टिमले अन्तिम चरणका वार्मअप खेलहरु खेलिरहेका छन् ।  ... बाँकी अंश»

विश्वकप फुटबलको वार्मअपमा इंगल्याण्डको उत्कृष्ट प्रदर्शन

२०७५ जेठ २५ शुक्रबार, काठमाडौं । रुस विश्वकप सुरु हुन मात्र ६ दिन बाँकी छ । अन्तिम चरणका वार्मअप खेलहरु भइरहेका छन् । इंगल्याण्डले पनि उत्कृष्ट प्रदर्शन गरेको छ ।  ... बाँकी अंश»

इंगल्याण्डका डिफेन्डर ड्यानी रोजलाई डिप्रेसन, कसरी भयो ?  

२०७५ जेठ २४ बिहिबार, काठमाडौं । इंगल्याण्डका डिफेन्डर ड्यानी रोजले आफू डिप्रेसनमा परेको विवरण सार्वजनिक गरेका छन् । रोजले यसअघि आफूमा देखिएको चोट र परिवारको वियोगको कारण आफू डिप्रेसनमा परेको बताएका हुन् ।  ... बाँकी अंश»

विश्वकपका लागि पोर्चुगलको विदाई, यस्तो छ रोनाल्डोलाई राष्ट्रपतिको शुभकामना !

२०७५ जेठ २४ बिहिबार, काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ७ दिनमात्र बाँकी रहेका बेलामा खेलाडीहरुको तयारीलाई लिएर चासो बढिरहेको छ । राष्ट्रहरु बीच पनि उत्तिकै चर्चा परिचर्चा छ ।  ... बाँकी अंश»

नयाँ