विश्वकप फुटबल

विश्वकपका लागि बेल्जियम तयार, के भयो इजिप्टलाई ? 

२०७५ जेठ २४ बिहिबार, काठमाडौं । रुस विश्वकप फुटबल प्रतियोगिता सुरु हुन अब ७ दिन मात्र बाँकी छ । यसका लागि वार्मअप खेलहरु भइरहेका छन् ।  ... बाँकी अंश»

रुस विश्वकप फुटबलको टिकट अनधिकृत बिक्री गरिएको फेला, मुद्दा पर्यो  

२०७५ जेठ २३ बुधबार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले तोकिएको मूल्यभन्दा बढीमा अनधिकृतरुपमा टिकट बिक्री गरेको आरोपमा भियागोगोमाथि आपराधिक मुद्दा दायर गरेको छ ।  ... बाँकी अंश»

इनिस्टाले उर्जा थप्दै भने –विश्वकप मेरो अन्तिम प्रतियोगिता होइन 

२०७५ जेठ २३ बुधबार, काठमाडौं । स्पेनका मिडफिल्डर आन्द्रेस इनिस्टाले अबको केही दिनमा सुरु हुन गइरहेको रुस विश्वकप फुटबल आफ्नो अन्तिम प्रतियोगिता नरहेको बताएका छन् । उनले स्पेनबाट विश्वकपपछि पनि खेल्नसक्ने संकेत गरेका हुन् ।  ... बाँकी अंश»

विश्वकप अगाडिको मैत्रिपूर्ण खेल किन रद्द गर्यो अर्जेन्टिनाले ?

२०७५ जेठ २३ बुधबार, काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ८ दिन बाँकी छ । विश्वकपमा छनोट हुन निकै मेहनत गरेको अर्जेन्टिनाले यस्तो अवस्थामा विश्वकप अगाडिको वार्मअप म्याच पनि रद्द गरेको छ । अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको हो । ... बाँकी अंश»

विश्वकप फुटबलका लागि आयोजकको व्यथा, सन् २०१८ मा जित्न सकेन एउटै खेल

२०७५ जेठ २३ बुधबार, काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ८ दिन बाँकी छ । तयारी पनि तिब्र भइरहेको छ । तर आयोजक रुसको खेल प्रदर्शन भने सुध्रिएको छैन ।  ... बाँकी अंश»

विश्वका चर्चित खेलाडीहरु जो रुस विश्वकपमा खेल्ने छैनन् 

२०७५ जेठ २२ मंगलबार, काठमाडौं । अहिले विश्वका फुटबल प्रेमीहरुको ध्यान रुस विश्वकपमा खिचिएको छ । अब नौ दिनपछि यो प्रतियोगिता रुसको राजधानी सहर मस्कोमा सुरु हुँदैछ ।  ... बाँकी अंश»

जर्मनीको विश्वकप फुटबल टोलीमा किन अटाएनन् साने ?

२०७५ जेठ २२ मंगलबार, काठमाडौं । जर्मनीले रुस विश्वकप फुटबलका लागि छानेको टोलीमा इंगलिस फुटबल क्लव म्यानचेस्टर युनाइटेडका महत्वपूर्ण खेलाडी लेरोए साने परेका छैनन् । यस विषयमा सामाजिक सञ्जालहरुमा पनि आलोचना भएका छन् ।  ... बाँकी अंश»

विश्वकपका लागि पोर्चुगलको टोलीमा फर्किए क्रिस्टियानो रोनाल्डो 

२०७५ जेठ २२ मंगलबार, काठमाडौं । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लव रियाल मड्रिडलाई उपाधि जिताएसँगै पहिलोपटक पोर्चुगलको टोलीमा समावेश भएका छन् । उनले सोमबारबाट पोर्चुगलको टोलीमा आफ्नो अभ्यास सुरु गरेका हुन् ।  ... बाँकी अंश»

रुस विश्वकपका लागि जर्मनीको टोली घोषणा

२०७५ जेठ २२ मंगलबार, काठमाडौं । रुस विश्वकप फुटबलका लागि डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक जोकिम लोले अन्तिम २३ जनाको नाम सार्वजनिक गरेका हुन् ।  ... बाँकी अंश»

विश्वकपको वार्मअपमा के भयो सर्वियालाई ? 

२०७५ जेठ २२ मंगलबार, काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन ९ दिनमात्र बाँकी छ । तर समूह इ मा रहेको सर्विया अझै तयार नभएजस्तो देखिएको छ ।  ... बाँकी अंश»

विश्वकपका सबैभन्दा विवादित घटनाहरु

२०७५ जेठ २१ सोमबार, काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठुलो उपाधि विश्वकप प्रतियोगिता अबको केही दिनमा रुसमा सुरु हुनेछ । त्यसका लागि अहिले सबै टोलीहरु तयारीमा रहेका छन् । कुनै पनि खेलमा जित सबैभन्दा ठुलो कुरा हो, त्यसैले जित हासिल गर्नका लागि खेलाडीहरुले सकेसम्मको हतकण्डा अपनाउने गर्छन् । विश्वकपको इतिहासमा यस्ता धेरै घटनाहरु भएका छन्, जसमध्येका मुख्य विवादित घटनाहरुको यहाँ वर्णन गरिएको छ । ... बाँकी अंश»

ब्राजिल आयो फर्ममा, नेइमारले नै ठोके गोल

२०७५ जेठ २१ सोमबार, काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन १० दिन बाँकी रहँदा नेइमार फर्ममा फर्केका छन् । फेबु्रअरी २५ तारिखपछि पहिलो पटक मैदानमा उत्रिएका नेइमारले पहिलो खेलमै गोल गर्दै ब्राजिललाई फेरि विश्वकप दिलाउन सफल हुने आशा जगाएका छन् ।  ... बाँकी अंश»

विश्वकप अगाडि स्पेनको विजोग

२०७५ जेठ २१ सोमबार, काठमाडौं । रुसमा हुने विश्वकप फुटबल सुरु हुन १० दिनमात्र बाँकी छ । यता दावेदार स्पेनको भने विजोग देखिएको छ ।  ... बाँकी अंश»

विश्वकपका लागि यस्तो छ स्पेनको तयारी, गिया मूख्य हतियार  

२०७५ जेठ २० आइतबार, काठमाडौं । यो पल्ट विश्वकप जित्दै स्पेन दोस्रोपटक उपाधि हासिल गर्ने दाउमा छ । उपाधि जित्ने रणनीतिको मूख्य हतियार हुन् डेभिड गिया हुन् । भरोशा पनि उनै हुन् ।  ... बाँकी अंश»

फेब्रुअरी २५ पछि पहिलो पटक नेयमार मैदानमा, भिडन्त क्रोएसियाविरुद्ध 

२०७५ जेठ २० आइतबार, काठमाडौं । ब्राजिलका प्रमुख स्ट्राइकर नेयमारले लामो समयको चोटपछि आइतबारको रुस विश्वकप फुटबल अगाडिको वार्म अप खेलमा सहभागिता जनाउने भएका छन् । क्रोएसियाविरुद्धको वार्म–अप खेलका लागि ब्राजिलले नेयमारलाई पनि मैदानमा उतार्ने निर्णय गरेको हो ।  ... बाँकी अंश»

मैत्रीपुर्ण खेलमा विश्वबिजेता जर्मनी अष्ट्रियासँग स्तब्ध, ईङल्याण्ड बिजयी

२०७५ जेठ २० आइतबार, एजेन्सी। विश्वकप फुबलको तयारीका क्रममा विश्वभरी मैत्रीपुर्ण खेलहरु भैरहेका छन्। सन् २०१४को विश्वकप बिजेता जर्मनी अष्ट्रीयासँग पराजित भएको छ।  ... बाँकी अंश»

विश्वकप फुटबल उपाधिमा फ्रान्सको दाबेदारी, भरोसा युवा टोलीमा

२०७५ जेठ २० आइतबार, काठमाडौं । यसपटकको रुस विश्वकप फुटबलको उपाधिको दाबेदार टोलीमध्येको फ्रान्स पनि एक हो । यो टोलीमा सबै खेलाडीहरु युवा रहेको कारण भने केही समस्या उत्पन्न हुनसक्ने आवाज उठेको छ ।  ... बाँकी अंश»

विश्वकपका लागि इंगल्याण्ड तयार, छाए काहिल र काने 

२०७५ जेठ २० आइतबार, काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन मात्र ११ दिन बाँकी रहँदा जारी वार्मअप अन्तर्गतको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा इंगल्याण्ड विजयी भएको छ ।  ... बाँकी अंश»

विश्वकपअघि के भयो पोर्चुगल र बेल्जियमलाई ? 

२०७५ जेठ २० आइतबार, काठमाडौं । रुस विश्वकप फुटबल सुरु हुन मात्र ११ दिन बाँकी छ । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल पनि धमाधम भइरहेका छन् ।  ... बाँकी अंश»

विश्वकपको मुखैमा डिफेन्डिङ च्याम्पियन जर्मनी स्तव्ध

२०७५ जेठ २० आइतबार, काठमाडौं । रुस विश्वकप सुरु हुन ११ दिनमात्र बाँकी रहँदा अहिले धमाधम मैत्रिपूर्ण खेलहरु भइरहेका छन् । मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी स्तव्ध भएको छ । जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको हो ।  ... बाँकी अंश»

नयाँ