विश्वकप फुटबल

पहिलो सेमिफाइनलमा आफ्नै देशको विपक्षमा बेल्जियमका सहायक प्रशिक्षक 

२०७५ असार २६ मंगलबार, एजेन्सी। मंगलबार रुस विश्वकपको पहिलो सेमिफाइनल खेल हुँदैछ। पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम आमनेसामने हुँदा बेल्जियमका सहायक प्रशिक्षक थिएरी हेनरी भने आफ्नै देशको विपक्षमा हुनेछन्। ... बाँकी अंश»

मेस्सीलाई रोकेको क्रोएसियाले केनलाई पनि रोक्नसक्छ : प्रशिक्षक 

२०७५ असार २६ मंगलबार, काठमाडौं । क्रोएसियाको फुटबलका प्रमुख प्रशिक्षकले अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीलाई रोकेको टोलीले ह्यारी केनलाई पनि रोक्ने बताएका छन् । ... बाँकी अंश»

स्पेन अन्तिम १६ बाटै बाहिरिपछि जुलेन हटाएर लुइसलाई बनाइयो प्रशिक्षक

२०७५ असार २६ मंगलबार, मड्रिड । बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जुलेन लोपेटेगुइलाई हटाएर लुइसलाई सोमबार उनको सट्टामा नियुक्त गरिएको हो । ... बाँकी अंश»

फ्रान्स बलियो कि बेल्जियम, कुन खेलाडी चम्केला –एमबाप्पे कि लुकाकु 

२०७५ असार २६ मंगलबार, काठमाडौं । रुस विश्वकप फुटबल अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल हुँदैछ । यो खेलमा बेल्जियम र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।  ... बाँकी अंश»

इंगल्याण्ड र क्रोएसियाको खेल खेलाउने यी हुन् रेफ्री

२०७५ असार २६ मंगलबार, काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति ११ः४५ बजे इंगल्याण्ड र क्रोएसिया खेल्दैछन् । खेलमा रेफ्रीको भूमिका अहम् हुन्छ ।  ... बाँकी अंश»

हुँदै विश्वकप फुटबलको सेमिफाइनल, यस्तो छ अवस्था

२०७५ असार २६ मंगलबार, काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगलबारदेखि शुरु हुँदैछ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्दै छन् ।  ... बाँकी अंश»

विश्वकप : १२ देखि ३२ वर्षपछि सेमिफाइनल भिड्दै राष्ट्रहरु

२०७५ असार २५ सोमबार, काठमाडौँ । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुने भएको छ । ... बाँकी अंश»

गुफामा थुनिएका थाइ किशोरलाई फिफाले दियो विश्वकप फाइनल हेर्ने निम्तो

२०७५ असार २५ सोमबार, काठमाडौं । थाइल्याण्डको एक गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई फिफाले विश्वकप फाइनल हेर्ने निम्तो दिएको छ । फिफा अध्यक्ष जियानी इन्फन्तिनोले विश्वकप फाइनल हेर्न गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षकलाई निम्तो दिएका हुन् । ... बाँकी अंश»

विश्वकपमा बाजी खेलाउने चार पक्राउ

२०७५ असार २४ आइतबार, काठमाडौँ । महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ । परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको हो । ... बाँकी अंश»

विश्वकपको सुरुदेखि अहिलेसम्मका कमजोर गोल किपिङहरु

२०७५ असार २४ आइतबार, काठमाडौं । रुसमा अहिले विश्व फुटबलको महाकुम्भ जारी छ । यस्तोमा यो विश्वकपमा केही गोलरक्षकहरुले धेरै राम्रो प्रदर्शन गरिरहेका छन् भने केही गोल रक्षकले सबैभन्दा नराम्रो प्रदर्शन पनि गरेका छन् । यस्तोमा विश्वकपमा अहिलेसम्म भएका सबैभन्दा नराम्रो गोल खाने गोलरक्षकहरु यस्ता छन् । ... बाँकी अंश»

इंगल्याण्ड र स्विडेनको खेलमा किन बिकेनन् १० हजार टिकट ?

२०७५ असार २४ आइतबार, एजेन्सी। शनिबार रुस विश्वकपमा इंगल्याण्ड र स्विेडनको बीचमा खेल हुने तालिका थियो। दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण पनि रहेको थियो। शनिबारको खेलमा जित हासिल गर्दै इतिहास बनाउने दाउमा रहेका दुवै टोलीहरुको खेल हेर्न धेरै मानिसह्रु आउने अपेक्षा गरिएको थियो तर आशा गरिएअनुसार मानिसहरु सो खेलमा उपस्थित भएनन्।  ... बाँकी अंश»

यस्तो छ विश्वकप फुटबल सेमिफाइनल समीकरण, खेल कहिले 

२०७५ असार २४ आइतबार, काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आयोजक रुस पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदा क्रोएसिया सेमिफाइनलमा पुगेसंगै समीकरण पूरा भएको हो ।  ... बाँकी अंश»

आयोजक रसियाको विश्वकप यात्रा समाप्त, क्रोएसिया सेमीफाईनलमा 

२०७५ असार २४ आइतबार, काठमाडौं। आयोजक रसिया विश्वकप फुटबलको क्वार्टरफाईनलबाट बाहिरिएको छ। क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित हुँदै बाहिरिएको हो।  ... बाँकी अंश»

ईङल्याण्ड २८ बर्ष पछि विश्वकप फुटबलको सेमीफाईनलमा

२०७५ असार २३ शनिबार, काठमाडौं। स्विडेनलाई २-० गोलले पराजित गर्दै ईङल्याण्डले विश्वकप फुटबलको सेमीफाईनलमा स्थान पक्का गरेको छ। ... बाँकी अंश»

घरेलु भूमिमा इतिहास रच्दै रुस

२०७५ असार २३ शनिबार, काठमाडौं । शनिबार विश्वकपमा क्वार्टरफाइनलमा क्रोएसिया र रुस आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । घरेलु टोली रुस र पछिल्लो समय राम्रो लयमा रहेको क्रोएसियाको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा हुन गइरहेको हो । ... बाँकी अंश»

‘नेयमारलाई बिदाइ’ भन्दै बेल्जियमको जितमा अर्जेन्टिनाका समर्थकको खुसीयाली

२०७५ असार २३ शनिबार, काठमाडौं । शुक्रबारको खेलमा बेल्जियमले ब्रजिलमाथि जित हासिल गरेसँगै अर्जेन्टिनाका समर्थकहरुले खुसीयाली मनाएका छन् । अन्तिम १६ को खेलमा फ्रान्ससँग हारेर बाहिरिएको लियोनेल मेस्सीको टोलीका समर्थकहरुले दक्षिण अमेरिकी प्रतिस्पर्धी ब्रजिलको हारमा खुसीयाली मनाएका हुन् । ... बाँकी अंश»

जर्मनीसँगको ७-१ को हार भन्दा बेल्जियमसँगको हार स्वीकार गर्न गाह्रो : पाउलिन्हो

२०७५ असार २३ शनिबार, काठमाडौं । ब्राजिलियन मिडफिल्डर पाउलिन्होले रुस विश्वकपबाट बाहिरिनु सन् २०१४ को भन्दा पनि कठिन रहेको बताएका छन् । बेल्जियमसँग हारको सामना गरेसँगै ब्राजिलका यी खेलाडीले यसपटक चार वर्षअघिको भन्दा नराम्रो लागेको बताएका हुन् । ... बाँकी अंश»

विश्वकप फुटबल प्रिभ्यु  : स्विडेन भर्सेस इंगल्याण्ड, कसको पल्ला भारी 

२०७५ असार २३ शनिबार, काठमाडौं। शनिबार विश्वकपको क्वार्टरफाइनल अन्तर्गत इंगल्याण्ड र स्विडेनको बीचमा खेल हुँदैछ। नेपाली समयअनुसार बेलुका पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो। समुह चरणमा दुई खेलमा जित र एक खेलमा हारको सामना गर्दै माथिल्लो चरणमा पुगेको स्विडेनले समुह चरणमा निकै राम्रो प्रदर्शन गरेको थियो। ... बाँकी अंश»

ब्रजिलको विश्वकप यात्रा सकियो, बेल्जियम सेमीफाईनलमा

२०७५ असार २३ शनिबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताबाट पाँच पटकको बिजेता ब्रजिल बाहिरिएको छ। क्वार्टरफाईनलमा बेल्जियमले ब्रजिललाई २-१ गोलले पराजित गरेको हो।  ... बाँकी अंश»

उरुग्वेलाई पराजित गर्दै फ्रान्स सेमीफाईनलमा

२०७५ असार २२ शुक्रबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको पहिलो क्वार्टरफाईनलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको छ। उक्त जितसँगै फ्रान्सले सेमीफाईनलमा आफ्नो स्थान पक्का गरेको छ।  ... बाँकी अंश»

नयाँ