विश्वकप फुटबल

नेयमारः ‘हिरो विन एट लास्ट’

२०७५ असार १९ मंगलबार, काठमाडौं । विश्वकप फुटबलका आकर्षण तीन खेलाडी थिए विश्वकप फुटबल सुरु हुनुअघि । लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमार ।  ... बाँकी अंश»

नेयमारको लोभलाग्दो खेल, ब्रजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा

२०७५ असार १९ मंगलबार, काठमाडौं । ब्रजिल रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा प्रतिद्धन्द्धी मेक्सिकोमाथि २–० को सहज नतिजा निकाल्दै ब्राजिलले क्वार्टरफाइनलमा ठाउँ बनाएको हो ।  ... बाँकी अंश»

बेल्जियम बिरुद्ध जापानको उच्चस्तरीय प्रदर्शन तर पराजित

२०७५ असार १९ मंगलबार, काठमाडौं। बेल्जियमले नाटकीय प्रतिस्पर्धात्मक खेलमा जापानलाई ३-२ले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। बेल्जियमले क्वार्टरफाईनलमा ब्रजिलको सामना गर्नेछ । ... बाँकी अंश»

फुटबलप्रेमी नेपालीले फहराए रुसको रङ्गशालामा नेपाली झण्डा

२०७५ असार १८ सोमबार, काठमाडौं । विश्वकप फुटबल हेर्न रुस पुगेका नेपाली फुटबलप्रेमीले नेपाली झण्डा फहराउँदै फुटबल हेरेका छन् । ... बाँकी अंश»

स्पेनलाई हराएसँगै रुसको चोक-चोकमा समर्थकले मनाए खुशियाली

२०७५ असार १८ सोमबार, मस्को । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ । ... बाँकी अंश»

जापानमाथि समग्र एशियाको आशा, रोक्न सक्ला बेल्जियम

२०७५ असार १८ सोमबार, काठमाडौं । विश्वकपमा अन्तिम १६ को खेलमा सोमबार जापान र बेल्जियमको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । समुहको तीनै खेलमा जित हासिल गरेको बेल्जियम र अन्तिम १६ मा पुगेको एकमात्र एसियन मुलुकको बीचमा महत्वपूर्ण प्रतिस्पर्धा हुन लागेको हो । ... बाँकी अंश»

ठुला टोलीहरु हार्दै गर्दा ब्राजिललाई मेक्सिकोसँग शाख जोगाउने चुनौती

२०७५ असार १८ सोमबार, काठमाडौं । रुस विश्वकपको अन्तिम १६ मा सोमबार ब्राजिल र मेक्सिकोको बीचमा प्रतिस्पर्धा हुँदैछ । ... बाँकी अंश»

आँखा नदेख्ने र कान नसुन्ने फुटबल फ्यानको यो इच्छाशक्ति (भिडियोसहित)

२०७५ असार १८ सोमबार, एजेन्सी। विश्वकप फुटबलको ज्वरो प्रत्यक्ष अप्रत्यक्ष धेरैलाई आउने गर्छ। यसबाट हेर्न सक्नेमात्र हैन हेर्न नसक्ने अर्थात् दृष्टिविहीन पनि अछुतो हुन सकेनन्। यसका मुख्य उदाहरणका पात्र बनेका छन् एक कोलम्बियाली नागरिक। उनले त्यसको मज्जा भने प्रत्यक्ष हेर्नेले भन्दा झन् बढी नै लिए। उनी हुन् कोलम्बियाका फ्यान जोस रिचर्ड ग्यालेगो।  ... बाँकी अंश»

नेयमारमा टिकेको ब्राजिल, के गर्लान् बँचेका एक हिरोले 

२०७५ असार १८ सोमबार, काठमाडौं । विश्वकप फुटबल सुरु हुनुअघिका तीन हिरो सबैको मुखमा झुण्डेका थिए । तीन हुन् लिओनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र नेयमार ।  ... बाँकी अंश»

विश्वकपमा फरक नतिजा, इनिष्टाले पनि लिए सन्यास

२०७५ असार १८ सोमबार, काठमाडौं । विश्वकप फुटबलमा अनपेक्षित नतिजा भोग्न वाध्य भएपछि पाका खेलाडीहरुले धमाधम अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन थालेका छन् । त्यो समूहमा स्पेनिस खेलाडी आन्द्रेस इनिष्टा पनि परेका छन् ।   ... बाँकी अंश»

विश्वकपमा सोमबार ब्राजिल र बेल्जियमको नाडी छामिँदै

२०७५ असार १८ सोमबार, काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा सोमबार दुई प्रिक्वार्टरफाइनलका खेलहरु हुँदैछन् । बेलुकी पौने ८ बजे विश्वकपको सर्वाधिक सफल टिम ब्राजिल र मेक्सिको भिड्दै छन् ।  ... बाँकी अंश»

आलोचकको मुख बन्द गर्न रुस सफल, विश्वकपमा को ठूलो को सानो 

२०७५ असार १८ सोमबार, काठमाडौं । आलोचना गर्न जत्तिको सजिलो अरु कुनै चिज हुन्न होला । त्यसैले त मानिस आलोचना गर्न हतारिन्छ । विश्वकप फुटबलको २१ औं संस्करणसम्म आइपुग्दा सबैभन्दा कमजोर आयोजकका रुपमा रुसलाई लिइएको थियो ।  ... बाँकी अंश»

नाटकीय खेलमा क्रोएसियासँग डेनमार्क पराजित

२०७५ असार १८ सोमबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको चौथो प्रिक्वार्टरफाईनलमा क्रोएसियाले डेनमार्कलाइ पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ। ... बाँकी अंश»

आयोजक रसिया क्वार्टरफाईनलमा, स्पेन टाईब्रेकरमा पराजित

२०७५ असार १७ आइतबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको क्वार्टरफाईनलमा आयोजक रसिया प्रवेश गरेको छ। रसियाले टाइब्रेकरमा सन् २०१०को बिजेता स्पेनलाई ४-३ गोलले पराजित गरेको हो।  ... बाँकी अंश»

आफ्नो टोलीले हार्दा समर्थकमा कस्तो पर्छ प्रभाव, चिकित्सकको यस्तो सुझाव

२०७५ असार १७ आइतबार, काठमाडौं । रुसमा विश्वकप फुटबलको २१ औं संस्करण चलिरहेको छ । नेपालमा पनि धेरै फुटबल प्रेमीहरुले जारी विश्वकपलाई नियालिरहेका छन् । जारी विश्वकपमा कुल ३२ वटा टीमको सहभागीता रहेकोमा कतिपय टोलीहरु बाहिरी सकेका छन् । ... बाँकी अंश»

विश्वकपमा हिटलर प्रथाको अन्त्य

२०७५ असार १७ आइतबार, झापा । सन १९३० मा उरुग्वेले प्रथम पटक विश्वकप उचाले पश्चात क्रमस केही शक्ति राष्ट्रले विश्वकप प्रति दबदबा कायम राखेका थिए । विश्वकप २०१८ सम्म आइ पुग्दा धेरै आरोह अबरोहका उदाहरण तपाईं हामी सामु छर्लङ्ग भएको छ । तर अब त्यो ईतिहास पुरानो भएको छ । ... बाँकी अंश»

क्वाटरफाइनल पुग्न स्पेनलाई रुसको चुनौती, कसले मार्ला बाजी

२०७५ असार १७ आइतबार, काठमाडौं । आइतबार विश्वकपको अन्तिम १६ अन्तर्गत स्पेन र रुसको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बेलुका पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । ... बाँकी अंश»

एम्बाप्पे जसले गरे पेलेको रेकर्ड बराबरी 

२०७५ असार १७ आइतबार, काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे बल्ल १९ वर्षका भए । तर उनी रेकर्ड बनाउने मामलामा अगाडि बढेका छन् । उनले शनिबार राति अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले हराउँदा २ गोल गरेका थिए । यही गोलले उनलाई ब्राजिलियन फुटबल लिजेन्ड पेलेसंग तुलना गर्न मद्धत पुग्यो ।  ... बाँकी अंश»

सकियो विश्वकपमा मेस्सी महात्म्य !

२०७५ असार १७ आइतबार, काठमाडौं । सम्भवतः अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीको विश्वकप फुटबल यात्रा सकिएको छ । उनी अब विश्वकपमा खेलाडीका रुपमा कहिल्यै देखिने छैनन् ।  ... बाँकी अंश»

विश्वकप फुटबलमा आइतबार दुई प्रिक्वार्टरफाइनलका खेलहरु

२०७५ असार १७ आइतबार, काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दुई प्रिक्वार्टरफाइनलका खेलहरु हुँदैछन् । बेलुकी पौने ८ बजे पूर्व विजेता स्पेन र आयोजक रुस भिड्दै छन् ।  ... बाँकी अंश»

नयाँ