विश्वकप फुटबल

रेफ्रीले अन्तिम सिठ्ठी बजाएपछि मास्चेरानोले पनि लिए सन्यास

२०७५ असार १७ आइतबार, काठमाडौं । रुस विश्वकप फुटबलमा जब अर्जेन्टिनाले फ्रान्ससंग पराजय बेहोर्यो तब खेलाडीहरु अस्थिर भएका छन् । हेभियर मास्चेरानोले रेफ्रीको अन्तिम सिठ्ठीसंगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।  ... बाँकी अंश»

फ्रान्स–अर्जेन्टिना खेल ‘दि अनफेयर गेम’

२०७५ असार १७ आइतबार, काठमाडौं । फिफाको आदर्श छ ‘फेयर प्ले’ । अर्थात् ‘स्वस्थ्य खेल’ । तर रुसमा जारी विश्वकप फुटबलको शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनलको खेलमा दुई पटकको विजेता अर्जेन्टिना र एक पटकको विजेता फ्रान्समा त्यो स्वस्थ्य खेल थिएन । अस्वस्थ्य खेल थियो ।  ... बाँकी अंश»

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विश्वकपबाट बाहिरियो, उरुग्वे क्वाटरफाईनलमा

२०७५ असार १७ आइतबार, काठमाडौं। दुई पटकको विश्वकप बिजेता उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेको छ।  ... बाँकी अंश»

दुई पटकको च्याम्पियन अर्जेन्टिनाको विश्वकपमा ‘फुलस्टप’, फ्रान्स क्वार्टरफाइनलमा

२०७५ असार १६ शनिबार, काठमाडौं । दुई पटकको च्याम्पियन अर्जेन्टिनाको विश्वकप फुटबलमा ‘फुलस्टप’ लागेको छ । शनिबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा एक पटकको च्याम्पियन फ्रान्सले ४–३ ले पराजित गरेको हो ।  ... बाँकी अंश»

उरुग्वे र पोर्चुगलको खेलमा स्वारेज र रोनाल्डोको परीक्षा 

२०७५ असार १६ शनिबार, काठमाडौं। शनिबार रुस विश्वकपमा अन्तिम १६ मा उरुग्वे र पोर्चुगलको बीचमा प्रतिस्पर्धा हुँदैछ। समुह ए को विजेता उरुग्वे र समुह बी उपविजेता पोर्चुगलको बीचमा हुन गइरहेको यो प्रतिस्र्धा निकै महत्वपूर्ण हुनेछ। नेपाली समयअनुसार शनिबार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ। ... बाँकी अंश»

प्रिक्वार्टरफाइनलको पहिलो खेलमा दुई उपाधि दाबेदार टोली भिड्दै, कसको पल्लाभारी ?

२०७५ असार १६ शनिबार, काठमाडौं। शनिबार विश्वकपमा नकआउट चरणका खेलहरु सुरु हुँदैछन्। नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बेलुका पौने ८ बाट यी दुई टोलीको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ। यो अन्तिम १६ को यो यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुनेछ।  ... बाँकी अंश»

भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय 

२०७५ असार १६ शनिबार, मस्को, रूस। विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका विहिबारसम्म भएका खेलहरूमा जम्मा ३ सय ३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ। ... बाँकी अंश»

रुस विश्वकप : समुह चरणको खेलका रमाइला र आश्चर्यजनक नतिजा

२०७५ असार १५ शुक्रबार, काठमाडौं । रुस विश्वकपको समुह चरणका खेलहरु सकिएका छन् । यसपटक आशा गरिएभन्दा भिन्न किसिमको नतिजा हासिल भएको यो विश्वकपमा धेरै अचम्मलाग्दा र अनौठा नतिजाहरु हासिल भए । साथै केही नाटकीय नतिजाहरु पनि हासिल भए । ४८ खेल सकिइसकेको विश्वकपको अब केवल १६ खेल बाँकी रहेको छ । ... बाँकी अंश»

रुस विश्वकपका कीर्तिमानहरु

२०७५ असार १५ शुक्रबार, काठमाडौं । रुस विश्वकपमा समुहचरणको खेल सकिएको छ । समुह चरणका खेलहरु सकिँदा यो विश्वकपले अहिलेसम्मकै सबैभन्दा विशेष विश्वकप रहेको प्रमाणित गरिसकेको छ । ढिलो गोल हुने परिपाटी, नाटकीय नतिजा, ठुलो निराशा र निकै प्रतिस्पर्धात्मक खेलहरु यो विश्वकपको समुह चरणमा देख्न पाइयो । ... बाँकी अंश»

यी हुन् विश्वकप फुटबलको समूह चरणमा हिरो र जिरो बनेका खेलाडीहरु 

२०७५ असार १५ शुक्रबार, काठमाडौं । रुस विश्वकप फुटबलमा समूह चरणको खेलहरु सकिएका छन् । इतिहासमै रुस विश्वकपमा समूह चरणका खेलहरु निकै नाटकीय बन्न पुगे । समूह चरणबाट जर्मनी बाहिरिनु, केही उत्कृष्ट पेनाल्टिहरु बचाउ हुनु, भीएआर प्रणालीको विषयमा विवाद देखिनु यसपटकको विश्वकपको समूह चरणका विशेषता रहन पुगे ।  ... बाँकी अंश»

विश्वकपको प्रिक्वार्टरफाइनलमा को कहिले कोसंग भिड्ने 

२०७५ असार १५ शुक्रबार, काठमाडौं । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा भिड्ने टोलीहरुको समीकरण पूरा भएको छ ।  ... बाँकी अंश»

को को पुगे विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा 

२०७५ असार १५ शुक्रबार, काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा पुग्ने सबै टिमको टुंगो लागेको छ । ३२ टिमले विश्वकपमा भाग लिएकामा १६ टिम बाहिरिँदा १६ टिम मात्र बँचेका हुन् ।  ... बाँकी अंश»

दोस्रो चरणमा बेल्जियमले जापानसँग खेल्ने, ईङल्याण्ड र कोलम्बिया भिड्ने

२०७५ असार १५ शुक्रबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको अन्तिम समुह चरण खेल पछि बेल्जियम समुहमा पहिलो भएको छ भने ईङल्याण्ड दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको छ।  ... बाँकी अंश»

जापान र कोलम्बिया दोस्रो चरणमा , फेयर प्लेको आधारमा जापान माथि उक्लियो

२०७५ असार १४ बिहिबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समुह 'एच'को खेल अन्तर्गत कोलम्बिया र जापान दोस्रो चरण मा प्रवेश गरेका छन् । कोलम्बियाले सेनेगललाई १-० गोलले पराजित गरेको हो भने जापान पोल्याण्डसँग १-० गोलले पराजित भएको हो।  ... बाँकी अंश»

समुह विजेता बन्ने होडमा इंगल्याण्ड र बेल्जियम, यस्तो छ समीकरण

२०७५ असार १४ बिहिबार, काठमाडौं । समुह जीअन्तर्गत विहीबार इंगल्याण्ड र बेल्जियम आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार राति पौने १२ बजे यी दुई टोलीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो ... बाँकी अंश»

सेनेगल र कोलम्बिया ‘गर र मर’को अवस्थामा, हार्ने टोली बाहिरिन्छ  

२०७५ असार १४ बिहिबार, काठमाडौं । विश्वकप फुटबलमा बिहिबार समूह एच का दुई टोलीहरु सेनेगल र कोलम्बिया आमनेसामने हुँदैछन् । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो । दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ । ... बाँकी अंश»

विश्वकपमा जर्मनीको खेल नेपालको जस्तो भयो –उपेन्द्रमान सिंह

२०७५ असार १४ बिहिबार, काठमाडौं । डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबलको २१ औं संस्करणको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा कमजोर आँकिएको दक्षिण कोरियासंग २–० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो । ... बाँकी अंश»

सबैभन्दा फाइदामा जापान, पोल्याण्ड कमजोर [प्रिभ्यु]

२०७५ असार १४ बिहिबार, काठमाडौं । विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा समूह ‘एच’ का दुई टोलीहरु जापान र पोल्याण्डको बीचमा खेल हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ८ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन लागेको हो ।  ... बाँकी अंश»

विश्वकप फुटबलमा बिहिबार समूह चरण सकिँदै, यस्तो छ भिडन्त

२०७५ असार १४ बिहिबार, काठमाडौं । विश्वकप फुटबलमा बिहिबार समूह चरण सकिँदै छ । समूह जी र एच का खेलहरु हुँदैछन् ।  ... बाँकी अंश»

पाँच पटकको बिजेता ब्राजिल दोस्रो चरणमा मेक्सिकोसँग भिड्ने

२०७५ असार १४ बिहिबार, काठमाडौं। ब्रजिल विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। समुह 'ई'को बिजेता हुँदै ब्रजिल दोस्रो चरण प्रवेश गरेको हो भने स्विजरल्याण्ड समुहमा दोस्रो हुँदै 'राउण्ड अफ सिक्सटिन' (दोस्रो चरण) मा प्रवेश गरेको छ।  ... बाँकी अंश»

नयाँ