विश्वकप फुटबल

फ्रान्स ‘कुल’ भएर खेल्दै, डेनमार्क ‘लाइट’ तनावमा

२०७५ असार १२ मंगलबार, काठमाडौं । रुस विश्वकप फुटबलको समूहको अन्तिम चरणको खेलमा मंगलबार समूह सी र डीका खेलहरु हुँदैछन् । बेलुका पौने ८ बजे समूह सी मा अष्ट्रेलिया र पेरु तथा फ्रान्स र डेनमार्कको बीचमा प्रतिस्पर्धा हुनेछ ।  ... बाँकी अंश»

विश्वकप फुटबलमा मंगलबार चार खेल, प्रतिक्षा खेल अर्जेन्टिनाकै

२०७५ असार १२ मंगलबार, काठमाडौं । विश्वकप फुटबलमा मंगलबार पनि चार खेल हुँदैछन् । समूह सी का अन्तिम दुई खेल बेलुकी ७ः४५ बजे हुनेछन् ।  ... बाँकी अंश»

दोस्रो चरणमा स्पेनले रसिया र पोर्चुगलले उरुग्वेको सामना गर्ने 

२०७५ असार १२ मंगलबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको समहु 'बी'को खेलमा स्पेन र पोर्चुगलले दोस्रो चरणमा आफ्नो स्थान पक्का गरेका छन्। स्पेन समुह बिजेता रह्यो भने पोर्चुगल उपबिजेता रहेको छ।  ... बाँकी अंश»

समुहमा पहिलो हुँदै उरुग्वे दोस्रो चरणमा, रसिया दोस्रो

२०७५ असार ११ सोमबार, काठमाडौ। रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा उरुग्वेले आयोजक रसियालाई ३-० गोलले पराजित गर्दै ९ अंकका साथ समुहमा पहिलो हुँदै दोस्रो चरणको यात्रा तय गरेको छ।  ... बाँकी अंश»

स्विट्जरल्याण्डका दुई खेलाडीमाथि फिफाको प्रतिबन्ध

२०७५ असार ११ सोमबार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले गलत नियतले गोलको खुसी मनाएको भन्दै स्विट्जरल्याण्डका खेलाडीहरुलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । ... बाँकी अंश»

पेले र म्याराडोनासँगै फुटबल इतिहासको अजम्बरी नाम 'मेस्सी' !

२०७५ असार ११ सोमबार, चीन । अर्जेन्टिना, यो नाम विशेषत फुटबलको चर्चासँगै आउने गरेको छ। हुन त अर्जेन्टिनाको समानार्थक परिचय नै फुटबल हो। तर अर्जेन्टिनामात्र भन्दा अन्याय पनि होला, जर्मनी, ईटाली, ब्रजिल, ईंगल्याण्डसहित अरू केही यूरोपेली देशको नाम पनि आउला। ... बाँकी अंश»

बलियो स्पेनसँग प्रतिष्ठाको लडाइँमा मोरोक्को

२०७५ असार ११ सोमबार, काठमाडौं । सोमबार समुह बी अन्तर्गत स्पेन र मोरोक्को बीचमा प्रतिस्पर्धा हुँदैछ । ... बाँकी अंश»

पोर्चुगल भर्सेस इरान –जसले जित्छ उही अगाडि बढ्छ

२०७५ असार ११ सोमबार, काठमाडौं । विश्वकप फुटबलमा सोमबार समुह बी अन्तर्गत पोर्चुगल र इरानको बीचमा प्रतिस्पर्धा हुँदैछ । समुह बीको लागि यो प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ ।  ... बाँकी अंश»

यस्तो छ रुस विश्वकपको ११ दिनसम्मको फुटबल नालीबेली

२०७५ असार ११ सोमबार, काठमाडौं । रुस विश्वकप सुरु भएको ११ दिन सकिएको छ । यो विश्वकपमा केही अपेक्षा नगरिएका नतिजाहरु हासिल भएका छन् । ११ औं दिनको खेल सकिँदा विश्वकका आधा अर्थात् ३२ खेलहरु सकिइसकेका छन् ।  ... बाँकी अंश»

विश्वकपका समूह ‘ए’ का सोमबारका खेलहरुमा प्रतिष्ठाको लडाइँ 

२०७५ असार ११ सोमबार, काठमाडौं । रुस विश्वकप फुटबलको समूह ए को अन्तिम चरणका खेलहरु सोमबार हुन गइरहेका छन् । राति पौने ८ बजे समुह एका दुई खेलहरु हुन गइरहेका हुन् । यो समुहबाट माथिल्लो चरणमा पुग्ने टोलीहरुको टुङ्गो लागिसकेको अवस्थामा शनिबार हुने खेल चारै टोलीहरुका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।  ... बाँकी अंश»

सन्यास लिने मनसायमा सलाह, कारण यस्तो 

२०७५ असार ११ सोमबार, काठमाडौं । मोहम्मद सलाहले इजिप्टको टोलीबाट सन्यास लिनसक्ने बताएका छन् । चेकका नेता रामजान काडिरोभसँग फोटो खिचेसँगै विवादमा तानिएका सलाहले यस्तो मनसाय बनाएका हुन् ।  ... बाँकी अंश»

मेस्सीः अर्जेन्टिनाका मेरुदण्ड, मनाए जन्मदिन, जित्न चाहन्छन् विश्वकप

२०७५ असार ११ सोमबार, काठमाडौं । अर्जेन्टिनाका फुटबल कप्तान लियोनल मेस्सीले ३१ औं जन्मोत्सव आइतबार मनाएका छन् । उनका टिमका सदस्यहरुले उनलाई केक उपहार सुम्पिए ।  ... बाँकी अंश»

विश्वकपमा सोमबारदेखि तेस्रो चरणका खेल, एकै समयमा रोचक भिडन्त

२०७५ असार ११ सोमबार, काठमाडौं । विश्वकप फुटबलमा सोमबारदेखि समूहका तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् । दोस्रो चरणसम्म राउण्ड अफ सिक्सटिनमा पुग्ने टोलीको टुंगो नलागेका समूहमा कुनै पनि मिलेमतो नहोस् भन्नका लागि एकै समयमा खेल सुरु हुने हुँदा भिडन्त अत्यन्त रोचक हुने अनुमान गरिएको छ ।  ... बाँकी अंश»

विश्वकप उपाधि नजिती सन्यास नलिने मेस्सीको सपना

२०७५ असार ११ सोमबार, एजेन्सी। अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले विश्वकपको उपाधि जितेर सन्यास लिने चाहाना रहेको बताएका छन्। विश्वकप फुटबलमा समुह चरणको अन्तिम खेल भन्दा अगाडी मेस्सीले त्यस्तो चाहाना ब्यक्त गरेको 'द मिरर'ले जनाएको छ।  ... बाँकी अंश»

कोलम्बियाद्वारा पोल्याण्ड पराजित, समुह 'एच'का अन्तिम खेलहरु रोमाञ्चक हुने

२०७५ असार ११ सोमबार, काठमाडौं। रसियामा जारि विश्वकप फुटबल अन्तर्गत कोलम्बिया र पोल्याण्ड बिचको खेलमा कोलम्बिया ३-०ले बिजयी भएको छ। ... बाँकी अंश»

अर्जेन्टिनाका खेलाडीहरुसँग भेट्न चाहान्छन् 'निरास' म्याराडोना

२०७५ असार ११ सोमबार, एजेन्सी। अर्जेन्टिनाको क्रोएसियासँगको लज्जास्पद पराजय पछि स्टार फुटबल खेलाडी डिएगो म्याराडोनाले अर्जेन्टिनी टोली र म्यानेजरसँग भेट्ने चाहाना रहेको बताएका छन्।  ... बाँकी अंश»

जापानले सेनेगललाई बराबरीमा रोक्यो, दोस्रो चरणको संभावना खुल्ला

२०७५ असार १० आइतबार, काठमाडौं। रसियामा जारि विश्वकप प्रतियोगिता अन्तर्गत समुह 'एच'को  जापान र सेनेगल बिचको खेल २-२ गोल हुँदै बराबरीमा सकिएको छ। आ-आफ्नो पहिलो खेल जितेका दुवै टोलीले १-१ अंक बाँडेका छन्। ... बाँकी अंश»

फराकिलो जित निकाल्दै इङ्गल्याण्ड दोस्रो चरणमा, पानामाको कन्तविजोग  

२०७५ असार १० आइतबार, काठमाडौं । इङ्गल्याण्डले रुसमा जारी विश्वकप फुटबलको दोस्रो चरणमा स्थान पक्का गरेको छ । पानामाविरुद्ध फराकिलो गोल अन्तरको जित निकाल्दै इङ्गल्याण्ड अन्तिम १६ मा पुगेको हो ।  ... बाँकी अंश»

इङ्गल्याण्डका ह्यारी केनले रोनाल्डोलाई उछिने, ‘गोल्डेन बुटको दाबी’  

२०७५ असार १० आइतबार, काठमाडौं । इङ्गल्याण्डको अंग्रपंक्तिका खेलाडी ह्यारी केनले पनि पोर्चुगलका अंग्रपंक्तिका खेलाडी क्रिश्चियानो रोनाल्डोलाई उछिनेका छन् ।  ... बाँकी अंश»

नाइजेरियासँगको खेलमा किन आफैं खेलाडी छान्दैछन् मेस्सी

२०७५ असार १० आइतबार, काठमाडौं । क्रोएसियासँगको हारसँगै अर्जेन्टिनाको टोलीमा विवाद देखिएको छ । ... बाँकी अंश»

नयाँ