विश्वकप फुटबल

नाइजेरियासँगको खेलमा किन आफैं खेलाडी छान्दैछन् मेस्सी

२०७५ असार १० आइतबार, काठमाडौं । क्रोएसियासँगको हारसँगै अर्जेन्टिनाको टोलीमा विवाद देखिएको छ । ... बाँकी अंश»

इङ्गल्याण्डको गोल वर्षा : पहिलो हाफमै पानामाको पोष्टमा ५ गोल 

२०७५ असार १० आइतबार, इङ्गल्याण्डको गोल वर्षा, पहिलो हाफमै पानामाको पोष्टमा ५ गोल  ... बाँकी अंश»

जापान र सेनेगलको खेल, जसले जित्छ पुग्छ राउण्ड अफ सिक्सटिनमा 

२०७५ असार १० आइतबार, काठमाडौं । रुस विश्वकप फुटबलमा आइतबार समुह एचका खेलहरु हुँदैछन् । खेलमा जापान र सेनेगलको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार राति पौने ९ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो । आइतबारको यो खेलमा दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनेछन् ।  ... बाँकी अंश»

पानामालाई सहजै हराएर राउन्ड अफ सिक्सटिनमा पुग्ने इंगल्याण्डको लक्ष्य  

२०७५ असार १० आइतबार, काठमाडौं । रुस विश्वकप फुटबलमा आइतबार समुह जी अन्तर्गतको खेलमा इंगल्याण्ड र पानामाको बीचमा खेल हुँदैछ । पहिलो खेलमा जित हासिल गरेको इंगल्याण्ड बलियो मनोबलका साथमा साँझ ५ः४५ बजे मैदानमा उत्रिँदा पानामा भने आफ्नो साख बचाउनका लागि संघर्ष गर्दै हुनेछ ।  ... बाँकी अंश»

विश्वकपको राउन्ड अफ सिक्सटिनमा को को पुगे, कसको मौका

२०७५ असार १० आइतबार, काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदै गर्दा राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै टिमको टुंगो अझै लागेको छैन ।  ... बाँकी अंश»

विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम खेल हुँदै, यस्तो छ भिडन्त

२०७५ असार १० आइतबार, काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदैछन् । पहिलो खेलमा समुह जी को खेलमा इंगल्याण्ड र पानामा साँझ ५ः४५ बजे खेल्दैछन् ।  ... बाँकी अंश»

अन्तिम समयको गोलले जर्मनी बिजयी, दोस्रो चरणको ढोका खुल्ला

२०७५ असार १० आइतबार, काठमाडौं। पुर्व बिजेता जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै स्विडेनसँग तीन अंक खोसेको छ। स्विडेनलाई २-१ गोलले हराउँदै जर्मनीले दोस्रो चरणकालागि ढोका खुल्लै राखेको छ।  ... बाँकी अंश»

मेक्सिकोको लगातार दोस्रो जित, कोरिया पराजित

२०७५ असार ९ शनिबार, काठमाडौं। रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा मेक्सिकोले दक्षिण कोरियालाई २-१ गोलले पराजित गर्दै समुह 'जी'को पहिलो स्थानमा उक्लिएको छ। ... बाँकी अंश»

वेल्जियमका २५ वर्षीय लुकाकु रोनाल्डोलाई टक्कर दिँदै, गोल संख्या बराबर

२०७५ असार ९ शनिबार, काठमाडौं । पश्चिम युरोपीयन मुलुक बेल्जियमका रोमेलु लुकाकुले पोर्चुगलका किश्चियानो रोनाल्डोलाई टक्कर दिएका छन् ।  उनले जारी विश्वकपमा रोनाल्डोसँग बराबरी गोल गरेर टक्कर दिएका हुन् । ... बाँकी अंश»

विश्वकप : वेल्जियम अघिल्लो चरणमा, आक्रामक ट्यूनीसिया हार्‍यो 

२०७५ असार ९ शनिबार, काठमाडौं । पश्चिम युरोपको वेल्जियम विश्वकप फुटबलको अघिल्लो चरणमा पुगेको छ । उत्तर अफ्रिकी मुलुक टुनिसियालाई ५–२ ले हराउँदै वेल्जियम अघिल्लो चरणमा पुगेको हो ... बाँकी अंश»

नाईजेरियाको बिजयसँगै अर्जेन्टिना उत्साहीत, दोस्रो चरणको संभावना बढ्यो

२०७५ असार ९ शनिबार, काठमाडौं।  अर्जेन्टिनासँग बराबरीको नतिजा निकालेको आईसल्याण्ड नाईजेरियासँग पराजित भएको छ। अर्जेन्टिनासँग अंक बाँडेको टोलीले नाईजेरिया बिरुद्ध तीन अंक बटुल्ने छ भन्ने धेरैको भविष्यवाणी मिलेन।  ... बाँकी अंश»

स्विजरल्याण्ड बिजयी हुँदा समुह रोमाञ्चक मोडमा

२०७५ असार ९ शनिबार, काठमाडौं। ब्राजिलले कोस्टारिकालाई हराएपछि स्विजरल्याण्डले सर्बियालाई पनि पराजित गरेको छ। दुई खेल खेलेको ब्राजिल र स्विजरल्याण्ड दुबैको ४-४ अंक रहेको छ। सर्बियाको २ खेलमा ३ अंक रहेको छ।  ... बाँकी अंश»

खेलाडी सामपाओलीलाई हटाउन चाहन्छन भन्ने हल्लामात्रै : अर्जेन्टिना

२०७५ असार ९ शनिबार, ब्रोनिट्सी, रूस। क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक ... बाँकी अंश»

कौटिन्हो र नेमारको गोलसँगै ब्राजिल विजयी

२०७५ असार ८ शुक्रबार, काठमाडौं । कोस्टारिकाविरुद्ध ब्राजिलले विजयी भएको । दोस्रो हाफको इन्जुरी समयमा २ गोल गर्दै ब्राजिलले कोस्टारिकालाई हराएको हो । ... बाँकी अंश»

ब्राजिललाई रोकेको स्विट्जरल्याण्ड र कोस्टरिका हराएको सर्विया : कसले मार्ला बाजी ?

२०७५ असार ८ शुक्रबार, काठमाडौं । शुक्रबार विश्वकपमा समुह ई अन्तर्गतको स्विट्जरल्याण्ड र सर्वियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । ... बाँकी अंश»

अर्जेन्टिनालाई रोकेको आइसल्याण्डले नाइजेरियालाई के गर्ला त 

२०७५ असार ८ शुक्रबार, काठमाडौं । विश्वकप फुटबल अन्तर्गत शुक्रबार समुह डी अन्तर्गत आइसल्याण्ड र नाइजेरियाको बीचमा खेल हुँदैछ । अर्जेन्टिनाको हारले पनि यो खेल निकै रोमाञ्चक बनेको छ । पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको आइसल्याण्ड र क्रोएसियासँग २–० को पराजय सामना गरेको नाइजेरियाको यो खेलको नतिजाले अर्जेन्टिनाको माथिल्लो चरणको सम्भावनालाई पनि प्रभाव पार्नसक्छ ।  ... बाँकी अंश»

अप्रत्यासित नतिजा भोगेको रुस विश्वकपः ब्राजिल र कोस्टारिकाको तुलना होला त !

२०७५ असार ८ शुक्रबार, काठमाडौं । शुक्रबार विश्वकपको समुह डी अन्तर्गत ब्राजिल र कोस्टारिकाको बीचमा प्रतिस्पर्धा हुँदैन । शुक्रबार साँझ पौने ६ बजेबाट उनीहरुको बीचमा सुरु हुनेछ । ... बाँकी अंश»

विश्वकप फुटबलमा शुक्रबार तीन भिडन्त, के होला ब्राजिलको

२०७५ असार ८ शुक्रबार, काठमाडौं । विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् । पहिलो खेलमा साँझ ५ः४५ बजे ब्राजिलले कोस्टारिकासंग खेल्दैछ । ब्राजिललाई विश्वकपको अर्को चरणमा पुग्न यो खेल निकै महत्वपूर्ण रहेको छ ।  ... बाँकी अंश»

यत्तिको दबाबमा न त अर्जेन्टिना थियो न त मेस्सी नै, म्याराडोनाले समेत राखे टाउकोमा हात  

२०७५ असार ८ शुक्रबार, काठमाडौं । रुस विश्वकपमा अर्जेन्टिना सबैभन्दा बढी दबाबमा देखिएको छ । पहिलो खेलमा नवप्रवेशी आइसल्याण्डसंग १–१ को बराबरी खेलेपछि दबाबमा आएको अर्जेन्टिना बिहिबार राति क्रोएसियासंग खेल्दा त झनै बढी अताल्लियो ।  ... बाँकी अंश»

विश्वकपमा ठीकठाक फ्रान्स, अर्को चरणमा डेनमार्क कि अष्ट्रेलिया

२०७५ असार ८ शुक्रबार, काठमाडौं । रुस पुग्नुअघि फ्रान्स विश्वकप फुटबलका लागि तयार छ त भन्ने प्रश्न खड्किएको थियो । त्यसको जवाफ फ्रान्सले अहिले दिएको छ । ... बाँकी अंश»

नयाँ