संसद

गगन भन्छन् : 'गुणस्तर भनेको केवल अँग्रेजी भाषालाई बुझ्दा शैक्षिक क्षेत्र बेहाल भयो'

२०७६ जेठ ३० बिहिबार, काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले गुणस्तर भनेको केवल अँग्रेजी भाषालाई बुझ्दा शैक्षिक क्षेत्र बेहाल भएको बताएका छन् । ... बाँकी अंश»

लोकसेवाको विज्ञापन रद्द गर्न सांसदको माग

२०७६ जेठ ३० बिहिबार, काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाका सांसदले लोकसेवा आयोगले केही दिनअघि जारी गरेको विज्ञापन विभेदकारी भएको जनाउँदै रद्द गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा सांसदले आदिवासी जनजाति, दलित, महिला, मधेशीलगायत उत्पीडनमा पारिएको समुदायलाई किनारा लगाउने गरी आयोगले संविधानको समानुपातिक सिद्धान्त विपरीत विज्ञापन गरेको भनी रद्द गर्न माग गरे । ... बाँकी अंश»

''ओलीको क्षेत्रमा चिहानघारी समेत नेकपा कार्यकर्ताको कब्जामा''

२०७६ जेठ ३० बिहिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र झापा क्षेत्र नं ५मा नेकपा कार्यकर्ताहरुले चिहानघारीदेखि सशस्त्र क्याम्पसम्म कब्जामा लिए पछि यो विषय संसदमा पुगेको छ ।  ... बाँकी अंश»

योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन हुन सकेन किन सरकार ?

२०७६ जेठ २९ बुधबार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौला पन्तले योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यान्वयन हुनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा संग्रौलाले यस्तो बताएकी हुन् । ... बाँकी अंश»

जब गुठी विधेयकलाई 'होली वाईन'सँग जोडियो, सभामुखले भने ''समय छोट्याउनूस्''

२०७६ जेठ २९ बुधबार, काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा गुठी विधेयकको बारेमा व्यापक विरोध भएको छ । प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र राष्ट्रिय जनता ... बाँकी अंश»

'संविधान कुल्चिएर गुठी संस्कृति सखाप पार्ने सरकारको दुर्नियत'

२०७६ जेठ २९ बुधबार, काठमाडौं । नेपाली काँग्रेसले सरकारले संविधान कुल्चिएर गुठी संस्कृति सखाप पार्ने दूर्नियत राखेर गुठी विधेयक ल्याएको आरोप लगाएको छ । ... बाँकी अंश»

दूर्व्यसनीमा लागेका युवाहरुलाई बजेटले बेवास्ता गर्यो : नेतृ संग्रौला

२०७६ जेठ २८ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ डिला संग्रौलाले सरकारको बजेट वितरणमुखी भनेको त मन्त्री र प्रधानमन्त्रीमुखी रहेको आरोप लगाएकी छिन् । ... बाँकी अंश»

बजेटमा मन्त्रीको योग्यता देखेर दया लाग्यो : नेकपा सांसद रावल

२०७६ जेठ २८ मंगलबार, काठमाडौं । नेकपा सांसद झपट कुमार रावलले बजेटमा मन्त्रीको योग्यता देखेर दया लागेको लगाएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै नेता रावलले बजेट विभेदकारी रहेको भन्दै जनताको ... बाँकी अंश»

'कम्युनिष्टहरु धर्म, संस्कृति र परम्परा मान्दैनन् भन्ने पुष्टी भएको छ '

२०७६ जेठ २८ मंगलबार, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यले गुठी विधेयकका विषयलाई लिएर विरोध जनाएका छन् । बैठकमा सांसद राजेन्द्रकुमार केसीले कम्युनिष्टहरु संविधान, कानून, धर्म, संस्कृति र परम्परा मान्दैनन् भन्ने कुरा माइतीघरमा भएको घटनाले पुष्टि गरेको आरोप लगाए । ... बाँकी अंश»

कांग्रेसको विरोधपछि राष्ट्रियसभा स्थगित

२०७६ जेठ २७ सोमबार, काठमाडौं । अपराह्न १२:५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ । ... बाँकी अंश»

संसदमा खाँणले भने, 'साम्यवादतिर हिँडेको सरकारलाई बजेटले पुँजीवादतिर लैजाने भयो'

२०७६ जेठ २३ बिहिबार, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेट समाजवाद हुँदै पुँजीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् । ... बाँकी अंश»

प्रधानमन्त्रीको फ्रान्स भ्रमणबारे दिव्यमणि राजभण्डारीले उठाए प्रश्न

२०७६ जेठ २३ बिहिबार, काठमाडौं। प्रतिनिधि सभाका सांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीको फ्रान्स भ्रमणकाबारेमा गम्भीर प्रश्न उठाएका छन् । ... बाँकी अंश»

छायाँ श्रममन्त्री संगौलाद्वारा बैदेशिक रोजगार सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश

२०७६ जेठ २१ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले वैदेशिक रोजगारी सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएकी छन् । वर्तमान सरकारले लाखौं बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था गर्न नसकेको भन्दै संग्रौलाले संसदमा प्रस्ताव दर्ता गराएकी हुन् । ... बाँकी अंश»

संसदमा बिनोद चौधरीको प्रश्न ‘भ्रमण बर्ष मनाउने तर नयाँ गन्तव्य खोई ?’

२०७६ जेठ २१ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसका सांसाद बिनोद कुमार चौधरीले पर्यटन बर्ष मनाउँनु भन्दा पहिला नयाँ गन्तव्य खोल्न आवश्यक रहेको बताएका छन्। सरकारले नेपाल भ्रमण बर्ष २०२० मनाउने तयारी गरिहेको बेला सांसद चौधरीले यस्तो बताएका हुन्। ... बाँकी अंश»

नेपाललाई रोजगारीको गन्तव्य स्थल बनाईनु पर्दछ  

२०७६ जेठ २० सोमबार, काठमाडौं। नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले नेपाललाई रोजगारीको गन्तव्य बनाउने तर्फ सरकारको ध्यान आकर्षित गराएकी छिन्। 'श्रम क्षेत्रमा देखिएको अव्यवस्था र विकृतिलाई अन्त्य गरिनु पर्छ' डा. संग्रौलाले भनेकी छिन्। ... बाँकी अंश»

बजेट सच्याउन मीनेन्द्र रिजालको माग

२०७६ जेठ २० सोमबार, काठमाडौं । प्रमुख प्रतिपक्ष दलका सांसद डा मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताएका छन् । जेठ १५ गते बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६-०७७ को बजेट त्रुटिपूर्ण भएको बताएका हुन्। ... बाँकी अंश»

'आफ्ना मान्छेलाई इच्छानुसारको स्थानमा सरुवा अन्यलाई विभेद'

२०७६ जेठ २० सोमबार, सांसद पूर्णकुमारी सुवेदीले बाँके जिल्लाको सुनापुर गाउँपालिकामा विद्युतीकरण सेवा पुर्‍याउनुपर्ने बताइन्। ... बाँकी अंश»

‘छुटयाइएको छ दाम, अब गरौँ काम’

२०७६ जेठ १९ आइतबार, काठमाडौं । आर्थिक वर्ष २०७६-७७ राजश्व र व्ययको बजेटको सत्तारूढ दलका सांसदले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेट महत्वकाङ्क्षी र वितरणमुखी भएको भन्दै कार्यान्वयनमा चुनौती औँल्याएका छन् । ... बाँकी अंश»

संसदमै पटक पटक लडेका सांसदको माग, 'मेरो ज्यान जोगाईपाउँ'

२०७६ जेठ १९ आइतबार, काठमाडौं । नेकपा सांसद खगराज अधिकारीले आफू संसदमा नै चारपटक लडिसकेको गुनासो गरेका छन् । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता ... बाँकी अंश»

अर्थमन्त्रीले भने 'मेसिनको काम हातले गर्दा अनुसूची १ मा त्रुटी भएछ'

२०७६ जेठ १९ आइतबार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट बक्तव्य पुस्तिकाको अनुसूची १ मा उल्लेखित ... बाँकी अंश»

नयाँ