संसद

शुक्रबारको संसदमा चिकित्सा विधेयकको मात्रै कार्यसूची, नयाँ रणनीति बनाउँदै प्रतिपक्षी 

२०७५ माघ १० बिहिबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै संसद् अवरुद्ध गर्दै आएको चिकित्सा शिक्षा ... बाँकी अंश»

कानून संशोधन गर्नुपर्ने कारणबारे जानकारी माग

२०७५ माघ ९ बुधबार, काठमाडौँ । प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ सँग सम्बन्धित विषयबारे सरोकारवाला सात मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ । ... बाँकी अंश»

प्रतिनिधि सभा बैठक सूचना टाँस गरी स्थगित, ११ गते बस्ने

२०७५ माघ ८ मंगलबार, काठमाडौं । प्रतिनिधि सभा संसदको बैठक ११ गतेसम्मको लागि स्थगित भएको छ । मंगलबार दुईपटकसम्म १५ ... बाँकी अंश»

प्रधानमन्त्री नफर्किएसम्मकालागि संसद स्थगन गर्न बाबुराम भट्टराईको सुझाव 

२०७५ माघ ८ मंगलबार, काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश नफर्किएसम्म संसद् स्थगन गर्न सभामुखलाई सुझाव दिएका छन् । ... बाँकी अंश»

काँग्रेसको अब ढोकाबाट छिर्नै नदिने रणनीति 

२०७५ माघ ८ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा सभामुख कृष्णबहादुर महराले पेलेर जाने नीति लिएपछि बैठक हलको ढोकाबाट सांसदहरुलाई ... बाँकी अंश»

काँग्रेसले भन्यो, 'सरकारमाथि विश्वसनीयताको संकट चुलिन थाल्यो'

२०७५ माघ ८ मंगलबार, काठमाडौं । प्रतिनिधि सभा बैंठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी काँग्रेसले सरकारमाथि विश्वसनीयताको संकट सुरु भएको बताएको छ । ... बाँकी अंश»

विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

२०७५ माघ ८ मंगलबार, काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध जनाएपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । ... बाँकी अंश»

काँग्रेसले रोष्ट्रम घेर्‍यो, प्रक्रिया अघि बढाउने सभामुखको चेतावनी

२०७५ माघ ८ मंगलबार, काठमाडौं। मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमु प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रम अगाडि गएर विरोध गरेको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन अवरोध खडा गरेको काँग्रेसले मंगलबारको बैठकमा पनि विरोध जनाएको हो । ... बाँकी अंश»

प्रतिनिधिसभा बैठक (लाइभ)

२०७५ माघ ८ मंगलबार, प्रतिनिधिसभा बैठक ... बाँकी अंश»

मंगलबारको संसद बैठकमा पनि काँग्रेसको अवरोध

२०७५ माघ ८ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि विरोध जनाएको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन ... बाँकी अंश»

सभामुखले जान्नैपर्ने संसदीय नजीर, प्रतिपक्षीलाई पेलेर जाँदा कहाँ पुग्छ पदीय मर्यादा ?

२०७५ माघ ८ मंगलबार, काठमाडौं । सोमबार काँग्रेसको विरोधका कारण स्थगित भएको प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो ३ बजे बस्दैछ । ... बाँकी अंश»

संसदमा मुठभेडको संकेत, चिकित्सा विधेयक जवरजस्ती पारित गर्ने तयारी

२०७५ माघ ८ मंगलबार, काठमाडौं । १४ दिनदेखि आमरण अनसनरत सत्याग्रही डा गोविन्द केसी फेरि गम्भीर बिरामी परेका छन् । उनको शरीरमा विभिन्न समस्या देखिएपछि चिकित्सकहरुले कुनै पनि समय हस्तक्षेप गर्नुपर्ने हुन सक्ने जनाएका छन् । ... बाँकी अंश»

अस्पताल प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध

२०७५ माघ ७ सोमबार, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगन भएको छ । ... बाँकी अंश»

काँग्रेसको विरोध पछि राष्ट्रिय सभा बैठक एक साता धकेलियो

२०७५ माघ ७ सोमबार, काठमाडौं । नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो ... बाँकी अंश»

गच्छदारले भने 'सरकारले नेपाली काँग्रेसको इतिहासमाथि प्रहार गर्‍यो'

२०७५ माघ ७ सोमबार, काठमाडौं। नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले सरकारले नेपाली काँग्रसको इतिहासमाथि प्रहार गरेको आरोप लगाएका छन्। सोमबार संसदमा विरोधको कारणबारे बोल्दै गच्छदारले इतिहासमा पटक पटक निर्णय भईसकेको विषयलाई अहिले काँग्रेसका नेताहरु भएको आधारमा मात्रै सरकारले दुई स्वास्थ्य संस्थालाई स्वीकृति नदिएर सरकारले काँग्रेसको इतिहासमाथि प्रहार गरेको आरोप लगाएका छन्। ... बाँकी अंश»

काँग्रेसको प्रतिनिधि सभा बैठकमा पनि विरोध, संसद चल्न नदिने

२०७५ माघ ७ सोमबार, काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा पनि विरोध नजाएको छ । सोमबार बसेको प्रतिनिधि सभा ... बाँकी अंश»

राष्ट्रिय सभाको बैठकलाई काँग्रेसले किन गर्यो अबरुद्ध ?  

२०७५ माघ ७ सोमबार, काठमाडौं। सोमबारको संसद् बैठक सुरु हुनेवित्तिकै नेपाली काँग्रेसका सांसद्हरुले उठेर विरोध जनाए। सांसदहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिममल्सिनाले पटक पटक बस्न आग्रह गरेपनि उनीहरुको विरोध नरोकिएपछि काँग्रेस सांसद् सरिता प्रसाईँ ... बाँकी अंश»

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक स्वीकृत

२०७५ माघ ४ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । ... बाँकी अंश»

गिरिजा र सुशील कोइरालालाई सरकारले अपमान गरेको भन्दै काँग्रेसको आपत्ति

२०७५ माघ ४ शुक्रबार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई सरकारले अपमान गरेको भन्दै आपत्ति जनाएको छ । ... बाँकी अंश»

नेपाललाई 'ल्याण्डलक' मुलुक नभन्न प्रधानमन्त्रीको आग्रह 

२०७५ माघ ४ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीे नेपाललाई ल्याण्ड लक मुलुक नभन्न आग्रह गरेका छन् । ... बाँकी अंश»

नयाँ