संसद

संघीय संसदको बुधबारको बैठक अन्यौलमा, सभामुख पेलेरै जाने मनस्थितिमा 

२०७५ पौष २५ बुधबार, काठमाडौं । संघीय संसदको बुधबार तोकिएको बैठक संचालन हुनेमा अन्यौल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसदमा सम्वोधन गरेपछि प्रश्नोत्तरको कार्यक्रम नराखिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।  ... बाँकी अंश»

चिकित्सा शिक्षा विधेयकबारे गगन थापाको फरक मतमाथि छलफल हुँदै

२०७५ पौष २५ बुधबार, काठमाडौं । संघीय संसद अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकका बारेमा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि बुधबार पनि छलफल हुने भएको छ । ... बाँकी अंश»

सडक सुरक्षाको लागि डीला संग्रौलाले दर्ता गरिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव

२०७५ पौष २४ मंगलबार, काठमाडौं। संघीय संसद प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले सडक सुरक्षासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन्। ... बाँकी अंश»

दिव्यमणिको प्रश्नमा माधव नेपालको जवाफ : 'मलाई क्रिश्चियनसँग जोडेर बदनाम गरियो' 

२०७५ पौष २३ सोमबार, काठमाडौं । नेकपा नेता माधव कुमार नेपालले आफूलाई क्रिश्चियन धर्मसँग जोडेर बदनाम गराईएकोमा आपत्ति जनाएका छन् । ... बाँकी अंश»

संसदमा कांग्रेसका ब्याकबेन्चर हावी  

२०७५ पौष २३ सोमबार, काठमाडौं । सत्ताधारी दुई तिहाइ सांसदले संसदलाई कब्जामा लिन खोज्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि त्यसको दरिलो उपस्थिति जनाएर सामना गरिरहेको छ ।  ... बाँकी अंश»

आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रधानमन्त्री

२०७५ पौष २२ आइतबार, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताएका छन् । ... बाँकी अंश»

गगन भन्छन् : 'सभामुखज्यू कार्यकर्ता जस्तो बन्नुभयो, प्रश्न गर्न नपाएसम्म विरोध जारी रहन्छ' 

२०७५ पौष २२ आइतबार, काठमाडौं । नेपाली काँग्रेसका सांसद् गगन थापाले सभामुखले पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेकोले संसदमा आईतबार विरोध प्रदर्शन गर्न काँग्रेस ... बाँकी अंश»

प्रधानमन्त्री भन्छन् : सांसदलाई ठग र लुच्चा भन्नु लोकतन्त्रमाथिको प्रहार

२०७५ पौष २२ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्हरुलाई ठग र लुच्चा भन्नु लोकतन्त्रमाथिकै प्रहार रहेको प्रतिक्रिया दिएका छन् । ... बाँकी अंश»

काँग्रेसले नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

२०७५ पौष २२ आइतबार, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन लगत्तै संसदमा चर्काे नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । ... बाँकी अंश»

संसद्‍मा काँग्रेसको बिरोध

२०७५ पौष २२ आइतबार, काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन लगत्तै नेपाली काँग्रेसले बिरोध गरेको छ । प्रधानमन्त्रीको सार्वजनिक महत्वको प्रस्ताव पछि आफूहरुले प्रश्न गर्न पाउनु पर्ने माग सहित उनीहरुले उठेर नाराबाजी गरेका थिए । ... बाँकी अंश»

'निर्मलालाई सडकको अमर्यादित भीडले न्याय दिने होईन, सरकारले हो'

२०७५ पौष २२ आइतबार, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले निर्मला पन्त जस्ता छोरीचेलीहरुलाई सडकको अमार्यादित भीडले न्याय नदिने चेतावनी दिएका हुन् । ... बाँकी अंश»

'संवेदनशील विषयमा पनि अफवाह फैलाईयो, आश्चर्य लागेको छ'

२०७५ पौष २२ आइतबार, काठमाडौं । सरकारले गरेका संवेदनशील काममा पनि विभिन्न तहबाट अफवाह र भ्रामक सूचना फैलाईएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आश्चर्य व्यक्त गरेका छन् । ... बाँकी अंश»

संसदमा प्रधानमन्त्री : 'अध्यादेश नल्याएको भए सरकारले ६० प्रतिशत व्ययभार बेहोर्नुपर्थ्यो' 

२०७५ पौष २२ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले सरकारले कर्मचारी समायोजन अध्यालदेश नल्याएको भए राज्यले ६० प्रतिशत भन्दा बढी ... बाँकी अंश»

प्रतिनिधि सभा संसद्को बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै 

२०७५ पौष २२ आइतबार, काठमाडौं । प्रतिनिधि सभाको आईतबारको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा उठेका सवालहरुको जवाफ दिईरहेका छन् ।  ... बाँकी अंश»

प्रदिप ज्ञवालीको उपसमितिले भन्दा ३ जना आइजीपी जेल जानुपर्ने अहिले लेेखाको उपसमिति केहि होइन भन्ने ?

२०७५ पौष २१ शनिबार, काठमाडौं। नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीदमा अनियमितता भएको ठहरसहित खरिद प्रक्रियामा संलग्नहरुलाई कार्वाहीको सिफारिस गरिएको संसदीय समितिको प्रतिवेदनलाई छायाँमा पार्ने गरि दोषीहरुलाई चोख्याउने उद्धेश्यले सरकारले अर्को समिति बनाएपछि यसको संसदमा चर्को विरोध भएको छ।  ... बाँकी अंश»

दिव्यमणिको प्रश्न - दल बलसहितको प्रधानमन्त्रीको कोस्टारिका भ्रमणमा सरकारको कति खर्च भयो ?

२०७५ पौष १९ बिहिबार, काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेको टिप्पणी गर्दै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराउन माग गरेका छन् । ... बाँकी अंश»

प्रतिनिधिसभा : हुवावेलाई ‘वार रुम’को सूचना प्रविधि व्यवस्थापन जिम्मेवारी किन ?

२०७५ पौष १९ बिहिबार, काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको विशेष समयमा सङ्घीय समाजवादी फोरम नेपालका सरिता गिरीले युरोप र अमेरिकासमेत सशङ्कित भएको चिनियाँ कम्पनी (हुवावे)लाई नेपालमा प्रधानमन्त्री कार्यालयको ‘वार रुम’को सूचना प्रविधिको व्यवस्थापन जिम्मेवारी किन दिइएको हो भनी प्रश्न गर्दै यसले मुलुकको सुरक्षा चिन्ता बढाउने पक्षलाई हेक्का गर्न आवश्यक छ भनिन् । ... बाँकी अंश»

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न - सरकारले भ्रष्टाचारी र अपारधीहरुलाई संरक्षण गरेको हो ?

२०७५ पौष १९ बिहिबार, काठमाडौं । नेमकिपाका नेता प्रम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले भ्रष्टाचारी र अपारधिहरुलाई संरक्षण गरेको हो ? भन्ने प्रश्न गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सुवालले यस्तो प्रश्न गरेका हुन् । ... बाँकी अंश»

प्रतिनिधिसभा बैठक (लाइभ)

२०७५ पौष १९ बिहिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई बिहिबार पहिलो पटक सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीले सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन्। ... बाँकी अंश»

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्ने

२०७५ पौष १९ बिहिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्दै छन्। यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। ... बाँकी अंश»

नयाँ