संसद

निगमको वाइड बडी प्रकरणमा गहिरो अनुसन्धान गर्न पूर्वमन्त्री शाहीको माग

२०७५ पौष १८ बुधबार, काठमाडौं। नेपाल बायु सेवा निगमको वाइडबडी बिमान खरिद सम्वन्धमा अध्ययन अनुसन्धान गर्न संसदको लेखा समिति अन्तर्गत गठित उप समितिले दिएको प्रतिवेदनको विषयमा पूर्व पर्यटन मन्त्री जीवन बहादुर शाहीले विज्ञप्ती निकाली आफ्नो धारणा सार्वजनिक गरेका छन्। ... बाँकी अंश»

राजेन्द्र केसीको उपसमितिले जहाज खरीद घोटालाको प्रतिवेदन लेखा समितिलाई बुझायो

२०७५ पौष १८ बुधबार, काठमाडौं। प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएको छ। सार्वजनिक लेखा समितिको आजको बैठकमा उपसमितिका संयोजक राजेन्द्र केसीले निगमका दुईवटा वाइड बडी खरीदका सम्बन्धमा गरिएको अध्ययन अनुसन्धानबाट वर्तमान वैदेशिक मुद्रा सटही दरका आधारमा करीब रु चार अर्ब ३५ करोड ५६ लाख रकम नोक्सानी भएको जानकारी दिए। ... बाँकी अंश»

'पुस १६ त गयो, पानी जहाज आएन, अव प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्छ'

२०७५ पौष १७ मंगलबार, काठमाडौं। सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताए। ... बाँकी अंश»

बर्खे अधिवेशनको सकियो

२०७५ पौष १३ शुक्रबार, हेटौंडा । प्रदेश नं ३ प्रदेशसभाको बर्खे अधिवेशनको समापन गरिएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी ... बाँकी अंश»

''रक्षामन्त्रीले ‘सार्वजनिक हुनमात्रै बाँकी छ’ भनेको अपराधी खोई ?''

२०७५ पौष १३ शुक्रबार, काडमाडौं । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले रक्षामन्त्री ईश्वर पोखरेलले पक्राउ परेको दाबी गरेका कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा खोई ? ... बाँकी अंश»

चोलेन्द्र शम्शेर जबराको संसदीय सुनुवाइ आइतबार

२०७५ पौष १३ शुक्रबार, काठमाडौं। सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले आज प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रधानन्यायाधीश बनाउन हुन्न भनी उजुरी हाल्ने उजुरीकर्तासँग छलफल गरेको छ। नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न समितिले बैठकमा बोलाएर छलफल गरेको हो। संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष से ... बाँकी अंश»

संसदमा बोल्दाबोल्दै गगन थापाको माइक काटियो 

२०७५ पौष १३ शुक्रबार, काठमाडौं । शुक्रबारको प्रतिनिधि सभा संसद्मा नेपाली काँग्रेसमा सांसद् गगन थापा नाम पनि वक्ताको रुपमा टिपाईएको थियो । ... बाँकी अंश»

प्रतिनिधि सभामा कर्मचारी अध्यादेश पेश, काँग्रेस सांसद्हरुको विरोध 

२०७५ पौष ११ बुधबार, काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा संसद्मा कर्मचारी समायोजन अध्यादेशको विरोध गरेको छ । ... बाँकी अंश»

राष्ट्रियसभामा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत

२०७५ पौष ११ बुधबार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । ... बाँकी अंश»

परराष्ट्र मन्त्रालयको अर्को भूल : मृतकलाई श्रद्धाञ्जलि होईन बधाई 

२०७५ पौष ११ बुधबार, काठमाडौं । परराष्ट्र मन्त्रालयले सार्वजनिक विज्ञप्ती निकाल्ने क्रममा अर्काे भूल गरेको छ । इण्डोनेशियामा ... बाँकी अंश»

राजेन्द्र महतोलाई संसद्मा नै सभामुखद्वारा अपमान !

२०७५ पौष ११ बुधबार, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोमाथि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नै अपमान गरेका छन् । ... बाँकी अंश»

कर्मचारीहरुलाई देउवाको 'सरप्राइज' : सरकारलाई दिए यस्तो चेतावनी

२०७५ पौष ११ बुधबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरुको आन्दोलनको पक्षमा प्रतिनिधि सभाको बैठकमा आवाज उठाएका छन् । ... बाँकी अंश»

प्रचण्डलाई बाबुरामको सुझाव : 'गरिमामय संसद्मा झुट नबोलौं' 

२०७५ पौष ११ बुधबार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गरिमामय संसद्मा झुट नबोल्न नेकपा ... बाँकी अंश»

प्रचण्डलाई देउवाको जवाफ : 'धर्मप्रचारमा लागेर सरकार नै संविधान असफल बनाउन लाग्यो'

२०७५ पौष ११ बुधबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एउटा विवादास्पद धर्म प्रचारक संस्थाले गरेको कार्यक्रममा सह ... बाँकी अंश»

हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने

२०७५ पौष ११ बुधबार, काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । ... बाँकी अंश»

काँग्रेसमा उठेको हिन्दूत्वको मुद्दामाथि संसद्मा प्रचण्डको टिप्पणी 

२०७५ पौष ११ बुधबार, काडमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली काँग्रेसको महासमिति बैंठकमा उठेको हिन्दूत्वको मुद्दाको बारेमा प्रतिनिधि सभामा बोल्दै टिप्पणी गरेका छन् । उनले सीधा ... बाँकी अंश»

प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु, प्रचण्डले के भने ?

२०७५ पौष ११ बुधबार, काठमाडौं । प्रतिनिधि सभा संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । बुधबार अपराह्न ४ बजे संसद् भवन नयाँ बानेश्वरमा ... बाँकी अंश»

हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको दुई बैठक

२०७५ पौष १० मंगलबार, काठमाडौँ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बुधबार नै दुई वटा बैठक राख्ने सम्भावित कार्यसूची तय गरेको छ । ... बाँकी अंश»

हिउँदे अधिवेशनको तयारी पूरा

२०७५ पौष ६ शुक्रबार, काठमाडौँ ।संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ । ... बाँकी अंश»

संसद सचिवालयले भन्यो : सूचना लिएको २ महिना पछि समाचार आयो 

२०७५ पौष ३ मंगलबार, काठमाडौं । संसद् सचिवालयले सांसद्हरुको घरभाडाको विषयमा सूचना लिएको २ महिना पछि ... बाँकी अंश»

नयाँ