संसद

कांग्रेसले बैठक बहिष्कार गर्नुपर्ने कारण छैन : सभामुख महरा

२०७५ श्रावण १७ बिहिबार, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले विषयवस्तुका दृष्टिकोणले नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गर्नुपर्ने कारण नरहेको बताएका छन् । ... बाँकी अंश»

प्रतिपक्षीबिना चल्यो संसद, सभामुखले 'घुसपैठ गरे'पछि कांग्रेस सांसदहरुको सिरिङ्गो तातियो 

२०७५ श्रावण १७ बिहिबार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा विहिबार गृहमन्त्रीसँगको प्रश्नोत्तरकाबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बोल्न दिएपछि विपक्षी दल कांग्रेसका सांसदले बैठक बहिस्कार गरे ।  ... बाँकी अंश»

प्रतिनिधिसभा मातहतका १० समिति गठन, को को परे ? (नामावली)

२०७५ श्रावण १७ बिहिबार, काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको गठन भएको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको विषयगत समितिमा रहने सदस्यको नामलाई सभाले बहुमतले अनुमोदन गरेको थियो । ... बाँकी अंश»

घाँटीमा पेस्तोल राख्दै आक्रमणकारीले सांसदलाई भने -हल्ला गरिस भने यही ढालिदिन्छौं

२०७५ श्रावण १७ बिहिबार, काठमाडौँ । सांसद निरु पालले संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा सुनुवाइ भइरहेको बेला राजधानीमै आफूमाथि आक्रमणको प्रयास भएको घटनाबारे संसदमा जानकारी गराएकी छिन् । ... बाँकी अंश»

राष्ट्रियसभाका समितिमा रहने सदस्यको नाम लाग्यो टुङ्गो

२०७५ श्रावण १७ बिहिबार, काठमाडौँ । राष्ट्रियसभा मातहतका चार विषयगत समितिमा रहने सदस्यको नाम लामो समयपछि टुङ्गो लागेको छ । ... बाँकी अंश»

संसदीय सुनुवाई समितिको बैठक फेरि अनिर्णित, अर्को बैठक शुक्रबार 

२०७५ श्रावण १६ बुधबार, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायधीश सिफारिस गरेको दीपकराज जोशीको अनुमोदनबारे निर्णय गर्न बसेको संसदीय बिशेष सुनुवाई समितिको बैठक फेरि अनिर्णित भएको छ । ... बाँकी अंश»

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि परे २२ वटा संशोधन 

२०७५ श्रावण १६ बुधबार, काठमाडौं । सरकार र प्रा. डा. केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदानुसार नै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि एकल तथा संयुक्तगरी २२ वटा संशोधन दर्ता भएको छ ।  ... बाँकी अंश»

संघीय संसद्का महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकियो, कसलाई के पर्‍याे ?

२०७५ श्रावण १५ मंगलबार, संघीय संसद्का महाशाखा प्रमुखहरुको जिम्मेवारी तोकियो ... बाँकी अंश»

गगन थापाद्धारा चिकित्सा शिक्षा विधेयकमा २४ बुँदे संशोधन प्रस्ताव दर्ता 

२०७५ श्रावण १५ मंगलबार, काठमाडौं । प्राडा गोविन्द केसीसँगको सहमतिपछि सरकारले संसदमा प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा नेपाली कांग्रेसका सांसद गगन थापाले संशोधन प्रस्ताव दर्ता गराएका छन् । ... बाँकी अंश»

दुर्गा प्रसाईंलाई कारबाहीको माग, कांग्रेस महिला सांसदको सार्वजनिक महत्वको प्रस्ताव 

२०७५ श्रावण १३ आइतबार, काठमाडौं । कांग्रेसका महिला सांसदले बी एण्ड सी अस्पतालका संचालक दुर्गा प्रसाईंलाई कारबाहीको माग गरेर प्रतिनिधि सभामा सार्वजनिक महत्वको  प्रस्ताव दर्ता गरेका छन् । ... बाँकी अंश»

किशोरी बलात्कारबारे जानकारी दिन सरकारलाई निर्देशन

२०७५ श्रावण १३ आइतबार, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । ... बाँकी अंश»

फेरि सर्यो जोशीको सुनुवाई, षड्यन्त्र कि अनुसन्धान ? 

२०७५ श्रावण १३ आइतबार, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीशका लागि कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशीबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक फेरि पपिन स्थगित भएको छ ।  ... बाँकी अंश»

कांग्रेसले गर्‍यो राष्ट्रियसभामा अवरोध, बैठक स्थगित

२०७५ श्रावण ९ बुधबार, काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाएपछि बैठक स्थगित भएको हो । ... बाँकी अंश»

यता विरोध चलिरहेको थियो उता अध्यक्षले सत्ताधारीलाई बोल्न दिइरहेका थिए 

२०७५ श्रावण ८ मंगलबार, काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । ... बाँकी अंश»

चिकित्सा विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्तापछि सर्‍यो

२०७५ श्रावण ३ बिहिबार, काठमाडौँ । चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ । ... बाँकी अंश»

डा. केसीको मागमा सरकार अनुदार: संसद रोकियो, केसीको ज्यान जोखिममा

२०७५ असार ३२ सोमबार, काठमाडौँ । संसद सोमबारको बैठक दुई पटक बसेर पनि नियमित कार्वाहीमा प्रवेश नै नगरि स्थगित भएको छ । पहिलो पटक बोलाइएको बैठक काँग्रेस सांसदहरुले अवरुद्ध गरेका कारण आधा घण्टाका लागि स्थगित भएको थियो । ... बाँकी अंश»

शोक प्रस्ताव पारित

२०७५ असार ३१ आइतबार, काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकले संविधानसभाका पूर्व सदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । ... बाँकी अंश»

महराले चाले यस्तो चाल : शून्य र विशेष समय सकिएपछि चिकित्सा विधेयक सूचिबाट हट्यो 

२०७५ असार २८ बिहिबार, काठमाडौं । सरकारले चिकित्सा शिक्षा विधेयक पेश गर्ने भनेर विहिबारको संसद बैठकको कार्यसूचिमा राखे पनि अन्तिम समयमा हटाईएको छ ।  ... बाँकी अंश»

माननीयज्यूहरु हामी त दुध–चिनी नहालेको चिया पिउँछौँ, यहाँहरुलाई पनि त्यसैले स्वागत गरिन्छ 

२०७५ असार २५ सोमबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई चिया पिउन प्रधानमन्त्री कार्यालयमा निम्तो दिएका छन् ।  ... बाँकी अंश»

खानेपानी मन्त्री बिना मगरले दिइन् संसदमा यस्तो जवाफ

२०७५ असार २५ सोमबार, काठमाडौँ । खानेपानी मन्त्री बिना थापा मगरले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको भए पनि खानेपानीका लागि पनि धेरै जनताले संघर्ष गरिरहनुपरेको बताएकी छन् । ... बाँकी अंश»

नयाँ