संसद

प्रतिनिधिसभाको मातहतमा १० वटा विषयगत समिति रहने

२०७५ जेठ २५ शुक्रबार, काठमाडौँ । सघीय संसदको तल्लो सदन प्रतिनिधिसभा मातहतमा १० वटा विषयगत समिति रहने भएका छन् । ... बाँकी अंश»

प्रतिनिधिसभा नियमावली, २०७५ पारित

२०७५ जेठ २५ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ । ... बाँकी अंश»

जनप्रतिनिधि हत्यामा संलग्नलाई कारबाहीको माग

२०७५ जेठ २५ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । ... बाँकी अंश»

संसद् सञ्चालन नियमावली पारित गरिँदै, के भन्छन् गगन थापा ?  

२०७५ जेठ २५ शुक्रबार, काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा शुक्रबार संसद् सञ्चालन नियमावली सम्बन्धी नियमावली पारित हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा लामो समयदेखि अड्किएको प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदन कार्यसूचीमा राखिएको छ ।  ... बाँकी अंश»

‘संसद् र अदालतमा एनजीओ र आईएनजीओले कार्यक्रम गर्न नपाउने’

२०७५ जेठ २३ बुधबार, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संसद् र अदालतमा कुनै पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गर्न नपाउने बतएका छन् ।  ... बाँकी अंश»

प्रदीप गिरीले ‘लाल सलाम’ ठोक्ने के छलाङ मारेछन् अर्थमन्त्रीले (पूर्ण पाठसहित)

२०७५ जेठ २० आइतबार, काठमाडाैँ । कांग्रेस नेता प्रदीप गिरीले वर्तमान सरकारले ल्याएको बजेटले उल्टो छलाङ मारेको बताएका छन् । ... बाँकी अंश»

बजेटले संघीयताको आभाष दिएन – धना खतिवडा  

२०७५ जेठ २० आइतबार, काठमाडौं । सरकारले प्रस्तुत गरेको संघीय संरचनाको पहिलो बजेटप्रतिको टिकाटिप्पणी कायमै रहेको छ । यसैक्रममा राष्ट्रियसभाको बैठकमा नेपाली काँग्रेसकी सांसद धना खतिवडाले दृष्टान्तसहित यो बजेट राम्रो नआएको विवरण प्रस्तुत गरेकी छिन् ।  ... बाँकी अंश»

नेकपाकै सांसदबाट बजेटको आलोचना, किन गरे आलोचना ?

२०७५ जेठ १८ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५-७६ को बजेटमाथिको छलफल जारी छ । बजेटमाथिको छलफलका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले बजेटका राम्रा पक्षको समर्थन गर्दै बजेटमा संघीयतालाई कमजोर पार्ने मनसाय घुसेर आएकोमा आलोचना गरे। ... बाँकी अंश»

राष्ट्रियसभामा सांसदको प्रश्न - ज्येष्ठ नागरिकले पाँच हजार भत्ता कहिले पाँउछन् ?

२०७५ जेठ १८ शुक्रबार, काठमाडौँ । राष्ट्रियसभाको शुक्रवारको बैठकमा आव २०७५-७६ को राजश्व र व्ययको अनुमानमाथिको छलफल आज पनि जारी छ । ... बाँकी अंश»

संसदमा खराे बाेले बाबुराम : चुनावका बेला बाँडिएको सपना बजेटसम्म आइपुग्दा मर्याे

२०७५ जेठ १८ शुक्रबार, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी खराे टिप्पणी गरेका छन्  ... बाँकी अंश»

अाेलीले नेम्वाङ, गुरुङ र चौधरीलाई दिए पुरानै पद

२०७५ जेठ १६ बुधबार, काठमाडौं । एमाले र माओवादी केन्द्र एक भई बनेको नेपाल कम्युनिस्ट पार्टीले  सुवास नेम्वाङलाई संसदीय दलको उपनेता बनाएको छ ।  ... बाँकी अंश»

बजेट भाषण : सुरुमा श्रम र रोजगारका कुरा, विदेश जानु नपर्ने ?

२०७५ जेठ १५ मंगलबार, काठमाडौं । सरकारले श्रम र रोजगारलाई प्राथमिकता दिएको छ । ... बाँकी अंश»

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडा (लाईभ)

२०७५ जेठ १५ मंगलबार, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडा (लाईभ) ... बाँकी अंश»

भारतसँग सम्झौता भएका विषय कार्यान्वयनमा लगिनेछः प्रधानमन्त्री ओली

२०७५ जेठ १३ आइतबार, काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रमको जवाफ दिँदै संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गरे। ... बाँकी अंश»

नीति तथा कार्यक्रम सर्वसम्मत पारित

२०७५ जेठ १३ आइतबार, काठमाडौं। प्रतिनिधिसभाबाट सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो। ... बाँकी अंश»

कोशी, कर्णाली र गण्डकमा पानी जहाजको माध्यमबाट समुद्रसम्म जान्छौँ : प्रधानमन्त्री ओली

२०७५ जेठ १३ आइतबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूति दिने ढंगबाट काम गरिरहेको बताएका छन्। सरकारको आव २०७५-७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरी भ्रष्टाचार, तस्करी र कालाबजारी अन्त्य गर्ने दृढता व्यक्त गरे। ... बाँकी अंश»

प्रधानमन्त्री ओलीबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु

२०७५ जेठ १३ आइतबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहेका छन्। सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो। ... बाँकी अंश»

नीति तथा कार्यक्रममा कसको समर्थन कसको विमति ? यस्तो छ मधेसी दलको रणनीति 

२०७५ जेठ १३ आइतबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्मा संवोधन गरेपछि नीति तथा कार्यक्रम पारित हुँदैछ । नेकपा कम्युनिष्ट पार्टीको बहुमत भएकाले नीति तथा कार्यक्रम पारित हुनेमा दुईमत छैन ।  ... बाँकी अंश»

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिँदै, संसदमा संवोधन 

२०७५ जेठ १३ आइतबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संघीय संसद्मा संवोधन गर्दैछन् । ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नको दुवै संसदमा जवाफ दिँदैछन् ।  ... बाँकी अंश»

प्रधानमन्त्रीले आइतबार सदनमा जवाफ दिने

२०७५ जेठ १२ शनिबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिने भएका छन् । ... बाँकी अंश»

नयाँ