संसद

सरकारले अन्तरिक्ष जाने बाटो छुटाएको हो कि ? : प्रकाशमान

२०७५ जेठ ११ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधान मन्त्री प्रकाशमान सिंहले सरकारले अन्तरिक्ष जाने बाटो छुटाएको हो कि भन्ने प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । ... बाँकी अंश»

सभामुखलाई निष्पक्ष भूमिका खेल्न सचेत गराए विजयकुमार गच्छदारले 

२०७५ जेठ ११ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सभामुख कृष्णबहादुर महरालाई निष्पक्ष भूमिका खेल्न आग्रह गरेका छन् । ... बाँकी अंश»

सांसदहरुको हाटाप्रति सभामुखले गराए ध्यानाकर्षण

२०७५ जेठ ११ शुक्रबार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदमा प्रयोग भएका केही शब्दहरुका बारेमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले संसदमा गत सोमबार राष्ट्रपतिद्धारा सम्वोधनमा अनुचित शब्द प्रयोग गरिएको विषयमा प्रतिपक्षी दलका सांसदहरुले जनाएको विरोधमा ध्यानाकर्षण भएको जनाएका हुन् ।  ... बाँकी अंश»

जनताले अरुबेला साथीहरुलाई पत्याउँथे, अहिले हामीलाई पत्याए –नेम्वाङ

२०७५ जेठ ११ शुक्रबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवास नेम्वाङले अहिलेको नीति तथा कार्यक्रम जनताले सोचेका र जनतासंग आफूहरुले बाचा गरेका कुराहरु नै आएको बताएका छन् ।  ... बाँकी अंश»

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल जारी (लाइभ)

२०७५ जेठ ११ शुक्रबार, काठमाडौं । सरकारले गत सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सांसदहरुले विचार राख्ने क्रम जारी रहेको छ । ... बाँकी अंश»

प्रधानमन्त्रीद्वारा राष्ट्रियसभामा नीति तथा कार्यक्रम छलफल गर्न आग्रह

२०७५ जेठ १० बिहिबार, काठमाडौँ । राष्ट्रियसभाको बिहिवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही सोमबार संसद्को दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल थाल्न प्रस्ताव गरेका छन् । ... बाँकी अंश»

डा डीला संग्रौलाको दृष्टीमा नीति तथा कार्यक्रम समृद्धीको सपनालाई पुरा गर्न अक्षम

२०७५ जेठ १० बिहिबार, काठमाडौं। नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधी सभाका सांसद डा डीला संग्रौलाले सरकारले राष्टपतिको अभिभाषण मार्फत ल्याएको २०७५‍-७६ को कार्यक्रममा केहि सवल पक्ष देखिए पनि देशको परिस्थिती र चुनौतीहरुलाई सामना गर्ने वारेमा अल्मलिएको बताएकी छिन्। ... बाँकी अंश»

सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत –भट्टराई 

२०७५ जेठ १० बिहिबार, काठमाडौँ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ ।  ... बाँकी अंश»

सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन : सभापति देउवा

२०७५ जेठ ९ बुधबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधवार सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन् भने । ... बाँकी अंश»

नीति तथा कार्यक्रमले जनतालाई निराश र मतदातालाई अपमान गरेको मिनेन्द्रको आरोप

२०७५ जेठ ९ बुधबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रमा मदन भण्डारीका नाममा हुलाकी राजमार्गसँग प्रतिष्पर्धी गर्ने ढंगबाट राजमार्ग निर्माण गर्दा तराई क्षेत्रबाट आउन सक्ने आवाजलाई ध्यान दिन आवश्यक रहेको बताउँदै नीति तथा कार्यक्रमले जनतालाई निराशा दिएको र मतदाताको अपमान भएको आरोप लगाए । ... बाँकी अंश»

नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन प्रस्ताव दर्ता

२०७५ जेठ ९ बुधबार, काठमाडौँ । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आव २०७५-७६ को नीति तथा कार्यक्रममाथि छ वटा संशोधनका सूचना दर्ता भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजाललगायत १७ सांसदले प्रस्तुत गरिएको संशोधनमा राष्ट्रपतिबाट भएको नीति तथा कार्यक्रमको सम्बोधन विभिन्न ठाउँमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा आदरार्थी शब्द प्रयोग नभएको उल्लेख गरिएको छ । ... बाँकी अंश»

संसदमा क–कसको अपमान ? 

२०७५ जेठ ९ बुधबार, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि क–कसले अपमान हुनुपर्ने हो भन्ने चर्चा संघीय संसदमा चल्न थालेको छ । ... बाँकी अंश»

नीति तथा कार्यक्रमबारे संसदमा के गर्लान् काँग्रेस, नेकपा, राजपा र फोरम ?

२०७५ जेठ ९ बुधबार, काठमाडौं । संघीय संसदमा बुधबारदेखि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । प्रतितिधिसभामा बुधबार बिहान ११ बजेदेखि संसद बैठक बस्दैछ ।  ... बाँकी अंश»

राष्ट्रपतिको सम्वोधनमा राजाको झल्को, सरकारले संसदलाई अपमान गरेको आरोप

२०७५ जेठ ८ मंगलबार, काठमाडौं। सरकारले जननिर्वाचित सार्वभौम संसदलाई अमान गरेको प्रसङग संसदमा प्रवेश गरेको छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै यो प्रसङगले सरकार प्रमुख तथा संसदको प्रमुखको पनि ध्यानाकर्षण गरिएको छ।  ... बाँकी अंश»

पट्यार लाग्दो नीति–कार्यक्रम : मन्त्रीले सुपारी चपाउँदै सुने, सांसदका गालामा हात

२०७५ जेठ ७ सोमबार, काठमाडौ । सरकार गठन भएको तीन महिनापछि सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ... बाँकी अंश»

राष्ट्रपति विद्यादेवी भण्डारीको संघीय संसदमा सम्बोधन (लाइभ)

२०७५ जेठ ७ सोमबार, राष्ट्रपति विद्यादेवि भण्डारीको संघीय संसद सम्बोधन (लाइभ) ... बाँकी अंश»

नेकपा सरकार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, आधार चुनावी घोषणापत्र

२०७५ जेठ ७ सोमबार, काठमाडौं । सरकारले सोमबार आर्थिक वर्ष २०७५–२०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । नेपाल कम्युनिष्ट पार्टीको सरकारले पहिलो पटक चुनावी घोषणापत्रमा आधारित रहेर आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । ... बाँकी अंश»

नेकपा संसदीय दलमा एउटै पाइलट, केपी ओली सर्वसम्मत दलको नेतामा चयन

२०७५ जेठ ५ शनिबार, काठमाडौं।  नवगठित नेकपाको संसदीय दलमा एउटै पाइलटले नेतृत्व गर्ने भएका छन्। पार्टीमा दुई पाइलटको अवधारणा ल्याएर दुई अध्यक्ष भएपनि संसदीय दलमा एकै पाइलटले काम चलाउन नेकपा राजी भएको छ। ... बाँकी अंश»

सरकारलाई सभामुख महराको ध्यानाकर्षण

२०७५ जेठ ४ शुक्रबार, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । ... बाँकी अंश»

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

२०७५ जेठ ४ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ... बाँकी अंश»

नयाँ