संसद

संघीय संसद्को दोस्रो अधिवेशन शुरु हुँदै

२०७५ बैशाख २३ आइतबार, काठमाडौँ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतवारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आइतवार अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाका बैठक छुट्टाछुट्टै बस्दैछ । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसद्को बजेट अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रमसमेत प्रस्तुत हुनेछ । ... बाँकी अंश»

बजेट अधिवेशन हुँदै, के हुन्छ आइतबार ?

२०७५ बैशाख २३ आइतबार, काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन हुन लागेको हो ।  ... बाँकी अंश»

संघीय संसदको दोस्रो अधिवेशन आइतबार, यस्तो छ प्रकृया

२०७५ बैशाख २२ शनिबार, काठमाडौँ । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो । ... बाँकी अंश»

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२०७५ बैशाख १९ बुधबार, काठमाडौँ । राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १ गते प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा सभामुख कृष्णबहादुर महराले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जेठको पहिलो साता सरकारको नीति तथा कार्यक्रममाथि छलफल भई पारित गर्ने सदनको कार्यक्रमका बारेमा जानकारी गराइन् । ... बाँकी अंश»

राष्ट्रपतिद्वारा संघीय संसद् बैठक आह्वान

२०७५ बैशाख १६ आइतबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गरेकी छन् । ... बाँकी अंश»

सभामुख महरा र बेलायतका राजदूतबीच भेटवार्ता

२०७५ बैशाख १४ शुक्रबार, काठमाडौं। सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन्। आज (शुक्रबार) सभामुखको कार्यालय सिंहदरबारमा सभामुख महरासँग राजदूत मोरिसले शिष्टाचार भेटवार्ता गरेका हुन्। ... बाँकी अंश»

संसद् अधिवेशन वैशाख २३ मा आह्वानका लागि सिफारिस

२०७५ बैशाख १४ शुक्रबार, काठमाडौं। मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। ... बाँकी अंश»

संसद्मा १४.४९ प्रतिशत मात्र युवा

२०७५ बैशाख ८ शनिबार, काठमाडौँ । संसद्मा १४.४९ प्रतिशत सांसद मात्र युवा निर्वाचित भएका छन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा गरी तीन तहमा १४.४९ प्रतिशत मात्र युवा निर्वाचित भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए । ... बाँकी अंश»

पुष्पा भुसाल बनिन् काँग्रेस संसदीय दलको सचेतक

२०७५ बैशाख ५ बुधबार, काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छिन् ।  ... बाँकी अंश»

काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

२०७४ चैत २३ शुक्रबार, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिएका छन् । ... बाँकी अंश»

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा कूल पन्ध्र घण्टा बैठक

२०७४ चैत २० मंगलबार, काठमाडौँ । संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ । ... बाँकी अंश»

संसद् अधिवेशन अन्त्य

२०७४ चैत २० मंगलबार, काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन मंगलवार राति १२ बजेदेखि अन्त्य हुने भएको छ । ... बाँकी अंश»

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

२०७४ चैत २० मंगलबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन (लाइभ)

२०७४ चैत २० मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । उनले आगामी चैत २३ गते भारत भ्रमणमा जानुअघि ओलीले संसदलाई सम्बोधन गरेका हुन् । ... बाँकी अंश»

धर्मगुरु र धार्मिक संस्थाहरुमा आक्रमणको चेतावनी सुनियोजित

२०७४ चैत २० मंगलबार, काठमाडौं‌ । संसदको विशेष समयमा राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक विदा कटौतीबारे सरकारलाई पुनः विचार गर्न आग्रह गरेका छन् । उनले विदा कटौतीसँगै धर्मगुरु र धार्मिक संस्थाहरुमा आक्रमणको धम्की आइरहेको संयोग हो कि नियोजित हो भनेर सरकारको ध्यानाकर्षण गराए । ... बाँकी अंश»

मिनेन्द्र रिजालले भने- सरकारले ल्याएको श्वेतपत्र अतिरञ्जिति

२०७४ चैत २० मंगलबार, काठमाडौं । संसदको विशेष समयमा सांसदहरुले सरकारले हालै जारी गरेको स्वेतपत्र अतिरञ्जित भएको बताएका छन्। सांसदहरुले सनातन धर्म संस्कृती मान्ने नेपालीहरुले मान्दै आएको चाड पर्वमा दिइदै आएको विदा कटौतीको पनि विरोध गरेका छन्। ... बाँकी अंश»

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन, चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि प्रस्ताव हुँँदै

२०७४ चैत २० मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दैछन् । आगामी चैत २३ गते भारत भ्रमणमा जानुअघि ओलीले संसदलाई सम्बोधन गर्न लागेका हुन्। ... बाँकी अंश»

संसद्मा खड्काको शोक प्रस्ताव पारित

२०७४ चैत १९ सोमबार, काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको सोमवारको अलगअलग बैठकले नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । ... बाँकी अंश»

संसदमा अर्थमन्त्रीले भने - देशको वर्तमान अर्थतन्त्र चुनौतीपूर्ण

२०७४ चैत १६ शुक्रबार, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरे । ... बाँकी अंश»

बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

२०७४ चैत १६ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । ... बाँकी अंश»

नयाँ