संसद

संघीय संसदको बैठकमा राष्ट्रपतिको सम्बोधन (लाइभ)

२०७४ चैत १५ बिहिबार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई गरिरहेकी छन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेकी हुन् । ... बाँकी अंश»

यस्तो छ राष्ट्रपतिको शीतलनिवासदेखि संसद भवन नयाँ बानेश्वरसम्मको सवारी

२०७४ चैत १५ बिहिबार, काठमाडौं । संघीय संसद बैठकलाई सम्बोधन गर्ने राष्ट्रपतिको तालिकाका कारण, उपत्यकाको भित्री सडकको ट्राफिक अस्तव्यस्त हुने भएको छ । ... बाँकी अंश»

राष्ट्रपति भण्डारीले संघीय संसदमा संबोधन गर्दै 

२०७४ चैत १५ बिहिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सम्बोधन गर्दैछिन् । राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक प्रतिनिधि र राष्ट्रिय सभालाई संयुक्त रुपमा संवोधन गर्दैछिन् ।  ... बाँकी अंश»

सरकारलाई सांसदको प्रश्न - उखु किसानले किन पाएनन् भुक्तानी

२०७४ चैत १३ मंगलबार, काठमाडौँ । राष्ट्रियसभाको मंगलवारको बैठकमा सांसदले लामो समयदेखि उखुको मूल्य भुक्तानी गर्न उद्योगले आनाकानी गरेका कारण किसान मर्कामा परेको जानकारी दिएका छन् । ... बाँकी अंश»

ईयूको प्रतिवेदनलाई लिएर मधेसका सांसदले सत्तापक्षका सांसदसँग दोहोरी खेले

२०७४ चैत १२ सोमबार, काठमाडौं । युरोपेली युनियन ईयूको पर्यवेक्षण टोलीले निर्वाचनको प्रतिवेदनमा राखेको धारणाबारे संसदमा सांसदले दोहोरी खेलेका छन् । ... बाँकी अंश»

संसद्मा इयु निर्वाचन प्रतिवेदनको विरोध

२०७४ चैत १२ सोमबार, काठमाडौँ । प्रतिनिधिभसाको सोमवारजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । ... बाँकी अंश»

राष्ट्रियसभा सांसद कोमल वलीले निर्वाचन खर्च बुझाउने म्याद गुजारिन्, के हुन्छ कारबाही ?

२०७४ चैत १० शनिबार, काठमाडौं । सञ्चारकर्म त्यागेर राप्रपा हुँदै एमाले प्रवेश गरेर राष्ट्रियसभा सांसद बनेकी कोमल वलीले चुनावी प्रचार–प्रसारमा गरेको खर्च विवरण समयमै नबुझाएको पाइएको छ ।  ... बाँकी अंश»

प्रदेशसभा नियमावली पारित

२०७४ चैत ४ आइतबार, बुटवल। प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ। आज दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो। प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो। ... बाँकी अंश»

राष्ट्रियसभाको उपाध्यक्ष चुन्न मतदान हुँदै 

२०७४ चैत ४ आइतबार, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष चुन्न आइतबार दिउँसो मतदान हुँदैछ । राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  ... बाँकी अंश»

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

२०७४ चैत ३ शनिबार, काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ । ... बाँकी अंश»

उपसभामुखमा एमालेकी तुम्बाहाङफे निर्वाचित

२०७४ चैत २ शुक्रबार, काठमाडौँ । नेकपा एमाले नेतृ शिवमाया तुम्बाहाङफे प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । उनि २ सय एक मत ल्याएर निर्वाचित भएकी हुन् । उनको विपक्षमा ५८ मत झरेको थियो । ... बाँकी अंश»

उपसभामुखमा भुसाल र तुम्बाहाङफेको उम्मेदवारी प्रस्तुत

२०७४ चैत २ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ । सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा एमालेका शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । ... बाँकी अंश»

विमान दुर्घटना दुःखद र गम्भीर घटना : प्रधानमन्त्री

२०७४ चैत २ शुक्रबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् । ... बाँकी अंश»

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

२०७४ चैत २ शुक्रबार, सुरु भयो प्रतिनिधि सभा ... बाँकी अंश»

संसदमा प्रधानमन्त्री ओलीको संवोधन, उपसभामुख चयन हुँदै 

२०७४ चैत २ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवोधन गर्ने भएका छन् । प्रतिनिधि सभाको बैठकमा दिउँसो १ बजे प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । ... बाँकी अंश»

राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण

२०७४ चैत १ बिहिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बिहिवार पद तथा गोपनीयताको शपथ दिलाइन् । ... बाँकी अंश»

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभाको बुधवार संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । ... बाँकी अंश»

गणेश तिमिल्सिनालाई टीका लगाइदिन बस्दै राष्ट्रियसभा बैठक

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौँ । राष्ट्रियसभाको बैठक बुधबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्नेछ । ... बाँकी अंश»

सातै प्रदेशका मुख्यमन्त्री बानेश्वरमा

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु मंगलवार संघीय संसद् भवन परिसर बानेश्वरमा भेला भएका छन् । ... बाँकी अंश»

विवेकशील साझाले किन राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने ?

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

नयाँ