संसद

राष्ट्रपति निर्वाचनमा मतदान जारी, विद्या कि लक्ष्मी ? 

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान मंगलबार बिहान १० बजेदेखि मतदान जारी रहेको छ । ... बाँकी अंश»

राष्ट्रपतिको निर्वाचन हुँदै, भिडन्त दुवै भोजपुरेबीच, १० देखि ३ बजेसम्म मतदान

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार निर्वाचन हुँदैछ । ... बाँकी अंश»

राष्ट्रिय सभा अध्यक्षमा ओलीसँगै जेल बसेका तिमिल्सिना एक्लैको उम्मेदवारी (जीवनीसहित)

२०७४ फाल्गुण २८ सोमबार, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ । ... बाँकी अंश»

राष्ट्रियसभाको अध्यक्ष को बन्ला, हुँदै मनोनयन, यी हुन् भोट हाल्न नपाउने अभागी सांसद

२०७४ फाल्गुण २८ सोमबार, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ताका लागि अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। ... बाँकी अंश»

चैत २ गते उपसभामुखको निर्वाचन

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १ बजे हुने भएको छ । ... बाँकी अंश»

संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ । प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आइतवार विशेष महत्व पाएको हो । ... बाँकी अंश»

गगनलाई ओलीको जवाफ: हाम्रो घोषणापत्र बिहान–बिहान पाठ गर्नकालागि लेखिएको होईन

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु एकलब्य जस्तै हो भनेका छन् । ... बाँकी अंश»

गगनले संसदमा भने : अब परिणाम चाहिन्छ, त्यो पनि नगदमा खनखन्ति

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् । उनले सरकार २ तिहाइको पछि लाग्नुको नियत के हो ? मुलुकमा संस्थाहरु हुदा हुदै व्याक्ति बलियो बनाउनुपर्छ भन्ने के हो ? भन्ने प्रश्न गरेका छन् । ... बाँकी अंश»

‘रेशम चौधरीलाई उपस्थित गराएको भए प्रधानमन्त्रीलाई समर्थन गर्न सजिलो हुन्थ्यो’

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा तत्काल सरकारमा नजाने भएको छ । ... बाँकी अंश»

गच्छदारले ओलीलाई भने– सय दिन पर्खिन्छौँ, हनिमुन मजाले मनाउनुस्

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संसदमा आफुहरु जिम्मेवार प्रतिपक्षीको रुपमा रहने बताउँदै सवा ३ महिना सरकारलाई वाचडकका रुपमा हेर्ने बताएका छन् । ... बाँकी अंश»

प्रचण्डले भने–कति प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला, ८ वटा त मैले बनाएँ

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहालले कति प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला भन्का छन् । ... बाँकी अंश»

प्रधानमन्त्रीलाई विश्वासको मत, नेताहरु सम्बोधन गर्दै (लाइभ)

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतका लागि संसद भवनमा नेताहरु सम्बोधन गरिरहेका छन् । ... बाँकी अंश»

'संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने'

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ।  सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  ... बाँकी अंश»

प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं। नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। ... बाँकी अंश»

सभामुख महराद्वारा शपथ ग्रहण

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकिछिन्। ... बाँकी अंश»

राज्यको असमावेशी अनुहार, अब राष्ट्रियसभा अध्यक्षमा को ?

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । संविधानले राज्यको हरेक निकायमा समावेशी समानुपातिकको कल्पना गरे पनि वाम गठबन्धनले हालसम्म राज्यको प्रमुख निकायमा समावेशी अनुहार पठाएको छैन । ... बाँकी अंश»

राप्रपाको मत केपी ओलीलाई 

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।  ... बाँकी अंश»

महरा सभामुखमा निर्विरोध निर्वाचित

२०७४ फाल्गुण २६ शनिबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । ... बाँकी अंश»

महरा सभामुखमा निर्विरोध

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध भएकाछन्। सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ। यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ। ... बाँकी अंश»

तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराएका हुन्। नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ। ... बाँकी अंश»

नयाँ