संसद

सपथ लिन टोपबहादुर रायमाझिसहित को–को छुटे चार जना ?

२०७४ फाल्गुण २० आइतबार, काठमाडौँ । प्रतिनिधिसभाको शपथ भएको छ । प्रतिनिधिसभाका २७५ सदस्य मध्ये ४ जना अनुपस्थित रहेका । टीकापुर घटनामा संलग्न भनिएका रेशम चौधरीसहित चार जना अनुपस्थित भएका हुन् । चौधरी अहिले पूर्पक्षका लागि कैलाली कारागारमा छन् । ... बाँकी अंश»

३८ सांसदले लिए मातृभाषामा सपथ, लोगो पनि लगाइहाले

२०७४ फाल्गुण २० आइतबार, काठमाडौँ । प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषामा सपथ लिएका छन् । संवैधानिक व्यवस्था अनुसार ३८ जना सदस्यहरुले भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दीमा शपथ लिएका हुन् । ... बाँकी अंश»

प्रतिनिधिसभा सदस्यलाई ईश्वरका नाममा सपथ

२०७४ फाल्गुण २० आइतबार, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । ... बाँकी अंश»

ओलीले फागुन २७ गते विश्वासको मत लिने

२०७४ फाल्गुण २० आइतबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । ... बाँकी अंश»

महेन्द्रराय पछि हटे, सांसदलाई महन्थले दिने भए शपथ

२०७४ फाल्गुण २० आइतबार, काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् । ... बाँकी अंश»

पाँच दलको सर्वदलीय बैठक सुरु, २७ गते सभामुखको निर्वाचन ? 

२०७४ फाल्गुण २० आइतबार, काठमाडौं । संघीय संसदको पहिलो अधिवेशनको कार्यसूची तय गर्न राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलको सर्वदलीय बैठक शुरु भएको छ । ... बाँकी अंश»

महेन्द्रराय यादवबाट के अपेक्षा गर्ने ? 

२०७४ फाल्गुण २० आइतबार, काठमाडौं । संघीय संसदको पहिलो बैठक सोमबार बस्दैगर्दा आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदले सपथग्रहण गर्दैछन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रुपमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन् र उनले बाँकी रहेका सदस्यहरुलाई सपथ दिलाउने छन् । ... बाँकी अंश»

संघीय संसद्मा कति भाषामा सपथ लिँदैछन् सांसदहरु ?

२०७४ फाल्गुण २० आइतबार, काठमाडौँ । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सपथ ग्रहण आइतबार हुँदैछ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । ... बाँकी अंश»

लिँदैछन् संघीय संसद्का सांसदहरुले सपथ, यस्तो छ तालिका  

२०७४ फाल्गुण २० आइतबार, काठमाडौँ । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो ।  ... बाँकी अंश»

एमाले-माओवादी केन्द्रका संघीय सांसदको प्रशिक्षण शुरु

२०७४ फाल्गुण १९ शनिबार, काठमाडौं। सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ। संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागेको हो। ... बाँकी अंश»

मातृभाषामा सपथ खानेको होड : हिन्दी भाषावाललाई मैथलीले जित्यो (सूचीसहित)

२०७४ फाल्गुण १९ शनिबार, काठमाडौं । संघीय संसदका सांसदको सपथ ग्रहण तयारी पूरा भएको छ । ... बाँकी अंश»

मातृभाषाको सपथका लागि निवेदन दिन एक दिन मात्रै, हिन्दीमा पनि सपथ

२०७४ फाल्गुण १६ बुधबार, काठमाडौं । संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिने सांसदहरुलाई विहीबारसम्म निवेदन दिइसक्न भनेको छ । ... बाँकी अंश»

संघीय संसदका कर्मचारी ! लाज मान न हो कामप्रति

२०७४ फाल्गुण १६ बुधबार, काठमाडौं । संघीय संसद सचिवालयले नयाँ वेभसाइट ल्याइएको छ । ... बाँकी अंश»

संसद अधिवेशनको तयारी पूरा : खतिवडासहित ३ जनाको सपथ नहुने, सिलवाल आए सपथ खाने !

२०७४ फाल्गुण १५ मंगलबार, काठमाडौँ । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । ... बाँकी अंश»

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई शपथ दिलाउने यादव र भट्ट

२०७४ फाल्गुण १३ आइतबार, काठमाडौँ । सघीय संसद्का नवनिर्वाचित सदस्यको आउने फागुन २० गते आइतबार शपथ हुने भएको छ । ... बाँकी अंश»

सांसद् नभएपछि संसद् बैठक स्थगित : महत्वपूर्ण प्रस्ताव अलपत्र

२०७४ फाल्गुण ९ बुधबार, सुर्खेत ।  प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ । प्रदेशसभाको चौथो बैठक यही फागुन १२ ... बाँकी अंश»

राष्ट्रियसभा सदस्यमा ओली सरकारले देउवा सरकारको निर्णय उल्टायो 

२०७४ फाल्गुण ८ मंगलबार, काठमाडौं । केपी शर्मा ओली सरकारले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याउँदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीन जनाको नाम सिफारिस गरेको छ । ... बाँकी अंश»

प्रदेश ४ को उपसभामुखमा शर्मा निर्वाचित

२०७४ फाल्गुण ६ आइतबार, पोखरा । प्रदेश नं ४ को उपसभामुखमा नेकपा एमालेकी सांसद सृजना शर्मा निर्वाचित भएकी छन् ।आइतबार प्रदेशसभा बैठकमा भएको मतदानमा शर्मा ले ३८ मत ल्याएर निर्वाचित भएकी हुन । ... बाँकी अंश»

पुर्व कम्लहरी थारु प्रदेश ५ को उपसभामुख निर्वाचित

२०७४ फाल्गुण ६ आइतबार, बुटवल । प्रदेश नम्बर ५ को उपसभामुख निर्वाचनमा संघीय समाजवादी फोरमले बामगठबन्धनको उम्मेद्वारको पक्षमा मतदान गरेको छ । दुई जनाको उम्मेदवारी परेपछि भएको मत विभाजनमा फोरम बाम गठबन्धनको पक्षमा देखिएको हो । ... बाँकी अंश»

प्रचण्ड संसदीय दलको नेता 

२०७४ फाल्गुण ६ आइतबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको संसदीय दलको नेतामा चुनिएका छन् । ... बाँकी अंश»

नयाँ