संसद

प्रदेशसभा नियमावली पारित

२०७४ चैत ४ आइतबार, बुटवल। प्रदेश नं ५ को प्रदेशसभाको आज बसेको बैठकले प्रदेशसभा नियमावली पारित गरेको छ। आज दिउँसो बसेको बैठकले बहुमतले प्रदेशसभा नियमावली पारित गरेको हो। प्रदेशसभा बैठकमा नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावली प्रस्तुत गर्नुभएको थियो। ... बाँकी अंश»

राष्ट्रियसभाको उपाध्यक्ष चुन्न मतदान हुँदै 

२०७४ चैत ४ आइतबार, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष चुन्न आइतबार दिउँसो मतदान हुँदैछ । राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।  ... बाँकी अंश»

राष्ट्रियसभाको उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी

२०७४ चैत ३ शनिबार, काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ । ... बाँकी अंश»

उपसभामुखमा एमालेकी तुम्बाहाङफे निर्वाचित

२०७४ चैत २ शुक्रबार, काठमाडौँ । नेकपा एमाले नेतृ शिवमाया तुम्बाहाङफे प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । उनि २ सय एक मत ल्याएर निर्वाचित भएकी हुन् । उनको विपक्षमा ५८ मत झरेको थियो । ... बाँकी अंश»

उपसभामुखमा भुसाल र तुम्बाहाङफेको उम्मेदवारी प्रस्तुत

२०७४ चैत २ शुक्रबार, काठमाडौँ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उपसभामुख पदमा दुई सदस्यको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको छ । सो पदमा नेपाली काँग्रेसका पुष्पा भुसाल र नेकपा एमालेका शिवमाया तुम्बाहाङफेको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएको हो । ... बाँकी अंश»

विमान दुर्घटना दुःखद र गम्भीर घटना : प्रधानमन्त्री

२०७४ चैत २ शुक्रबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको विमान दुर्घटनालाई नेपाल सरकारले दुःखद र गम्भीर घटनाका रुपमा लिएको बताएका छन् । ... बाँकी अंश»

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

२०७४ चैत २ शुक्रबार, सुरु भयो प्रतिनिधि सभा ... बाँकी अंश»

संसदमा प्रधानमन्त्री ओलीको संवोधन, उपसभामुख चयन हुँदै 

२०७४ चैत २ शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संवोधन गर्ने भएका छन् । प्रतिनिधि सभाको बैठकमा दिउँसो १ बजे प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । ... बाँकी अंश»

राष्ट्रियसभा अध्यक्षद्वारा शपथ ग्रहण

२०७४ चैत १ बिहिबार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बिहिवार पद तथा गोपनीयताको शपथ दिलाइन् । ... बाँकी अंश»

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् । राष्ट्रियसभाको बुधवार संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । ... बाँकी अंश»

गणेश तिमिल्सिनालाई टीका लगाइदिन बस्दै राष्ट्रियसभा बैठक

२०७४ फाल्गुण ३० बुधबार, काठमाडौँ । राष्ट्रियसभाको बैठक बुधबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकले राष्ट्रियसभा अध्यक्ष चयन गर्नेछ । ... बाँकी अंश»

सातै प्रदेशका मुख्यमन्त्री बानेश्वरमा

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु मंगलवार संघीय संसद् भवन परिसर बानेश्वरमा भेला भएका छन् । ... बाँकी अंश»

विवेकशील साझाले किन राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने ?

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

राष्ट्रपति निर्वाचनमा मतदान जारी, विद्या कि लक्ष्मी ? 

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान मंगलबार बिहान १० बजेदेखि मतदान जारी रहेको छ । ... बाँकी अंश»

राष्ट्रपतिको निर्वाचन हुँदै, भिडन्त दुवै भोजपुरेबीच, १० देखि ३ बजेसम्म मतदान

२०७४ फाल्गुण २९ मंगलबार, काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि मंगलबार निर्वाचन हुँदैछ । ... बाँकी अंश»

राष्ट्रिय सभा अध्यक्षमा ओलीसँगै जेल बसेका तिमिल्सिना एक्लैको उम्मेदवारी (जीवनीसहित)

२०७४ फाल्गुण २८ सोमबार, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिनाको मात्रै उम्मेदवारी परेको छ । ... बाँकी अंश»

राष्ट्रियसभाको अध्यक्ष को बन्ला, हुँदै मनोनयन, यी हुन् भोट हाल्न नपाउने अभागी सांसद

२०७४ फाल्गुण २८ सोमबार, काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुँदै छ। मनोनयन दर्ताका लागि अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। ... बाँकी अंश»

चैत २ गते उपसभामुखको निर्वाचन

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १ बजे हुने भएको छ । ... बाँकी अंश»

संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ । प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आइतवार विशेष महत्व पाएको हो । ... बाँकी अंश»

गगनलाई ओलीको जवाफ: हाम्रो घोषणापत्र बिहान–बिहान पाठ गर्नकालागि लेखिएको होईन

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु एकलब्य जस्तै हो भनेका छन् । ... बाँकी अंश»

नयाँ