//

संसद

गच्छदारले ओलीलाई भने– सय दिन पर्खिन्छौँ, हनिमुन मजाले मनाउनुस्

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संसदमा आफुहरु जिम्मेवार प्रतिपक्षीको रुपमा रहने बताउँदै सवा ३ महिना सरकारलाई वाचडकका रुपमा हेर्ने बताएका छन् । ... बाँकी अंश»

प्रचण्डले भने–कति प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला, ८ वटा त मैले बनाएँ

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । माओवादी केन्द्रको संसदीय दलका नेता पुष्पकमल दाहालले कति प्रधानमन्त्री बनाउँदा गिनिजबुकमा नाम लेखिन्छ होला भन्का छन् । ... बाँकी अंश»

प्रधानमन्त्रीलाई विश्वासको मत, नेताहरु सम्बोधन गर्दै (लाइभ)

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतका लागि संसद भवनमा नेताहरु सम्बोधन गरिरहेका छन् । ... बाँकी अंश»

'संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने'

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ।  सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  ... बाँकी अंश»

प्रमका पक्षमा मतदान गर्न एमाले र माओवादी केन्द्रको ह्वीप

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं। नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। संसदीय दलको आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो। ... बाँकी अंश»

सभामुख महराद्वारा शपथ ग्रहण

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकिछिन्। ... बाँकी अंश»

राज्यको असमावेशी अनुहार, अब राष्ट्रियसभा अध्यक्षमा को ?

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौं । संविधानले राज्यको हरेक निकायमा समावेशी समानुपातिकको कल्पना गरे पनि वाम गठबन्धनले हालसम्म राज्यको प्रमुख निकायमा समावेशी अनुहार पठाएको छैन । ... बाँकी अंश»

राप्रपाको मत केपी ओलीलाई 

२०७४ फाल्गुण २७ आइतबार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।  ... बाँकी अंश»

महरा सभामुखमा निर्विरोध निर्वाचित

२०७४ फाल्गुण २६ शनिबार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । ... बाँकी अंश»

महरा सभामुखमा निर्विरोध

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध भएकाछन्। सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ। यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ। ... बाँकी अंश»

तीन सदस्यद्वारा शपथ ग्रहण, राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराएका हुन्। नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ। ... बाँकी अंश»

देव गुरुङ प्रमु्ख सचेतक, प्रचण्डको मौखिक निर्णय 

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं । माओवादी केन्द्रले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतक बनाएको छ । ... बाँकी अंश»

सभामुखमा महराको उम्मेदवारी दर्ता, नेम्वाङ प्रस्तावक 

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् । ... बाँकी अंश»

सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ... बाँकी अंश»

सभामुखमा माओवादीबाट महराले उम्मेदवारी दिने

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको सभामुख पदमा पार्टी नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ... बाँकी अंश»

स‌ंघीय स‌ंसद्मा आज : प्रतिनिधि सभामा सभामुखको मनोनयन, राष्ट्रिय सभामा सपथ

२०७४ फाल्गुण २५ शुक्रबार, काठमाडौं । शुक्रबार संघीय संसद्को दुबै सदनको बैठक बस्दैछ । संसद् भवन नयाँ वानेश्वरमा विहान १० बजे बस्ने प्रतिनिधि सभामा सभामुख ... बाँकी अंश»

कांग्रेस संसदमा कड्किन सुरु, राधेश्यामले हल्लाए राष्ट्रियसभा

२०७४ फाल्गुण २२ मंगलबार, काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले राष्ट्रिय सभाको दोस्रो बैठकबाटै सरकारी निर्णयको आलोचना सुरु गरेको छ । ... बाँकी अंश»

नियमावली मस्यौदा समिति गठन

२०७४ फाल्गुण २२ मंगलबार, काठमाडौँ । प्रतिनिधिसभाको मंगलवारको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । ... बाँकी अंश»

प्रतिपक्ष वेटिङ गभर्मेण्ट हो, शुरुदेखि काम गर्न दिन्न भन्ने प्रवृत्ति त्याग्नुपर्छ : नेता नेपाल

२०७४ फाल्गुण २२ मंगलबार, काठमाडौं। नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताएकाछन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका पक्षमा महत्वपूर्ण कार्यभार पूरा गर्ने दृढता व्यक्त गरे। ... बाँकी अंश»

स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्ः देउवा

२०७४ फाल्गुण २२ मंगलबार, काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गरेका छन्। ... बाँकी अंश»

नयाँ