//

संसद

स्थानीय तहका समस्याबारे सदन र सरकारको ध्यानाकर्षण

२०७४ असार २६ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरूले आफूले प्रतिनिधित्व गरेका जिल्लाका समस्या, दुर्घटना, दैवी विपत्ति र रुढीका कारण उत्पन्न असहज परिस्थितिबारे सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।  ... बाँकी अंश»

सांसदले उठाए गाउँपालिकामा इलाका प्रशासन कार्यालय राखिनु पर्ने माग

२०७४ असार २० मंगलबार, काठमाडौँ । व्यवस्थापिका– संसद्को बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत छ मन्त्रालयको शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद्हरुले प्रत्येक गाउँपालिकासम्म इलाका प्रशासन कार्यालय राख्न माग गरेका छन् । ... बाँकी अंश»

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

२०७४ असार १८ आइतबार, काठमाडौँ । व्यवस्थापिका– संसद बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । ... बाँकी अंश»

प्रधानन्यायाधीशमा गोपाल पराजुली नै सिफारिस

२०७४ असार १५ बिहिबार, काठमाडौँ । सर्वोच्चको प्रधानन्यायाधीशका लागि कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीकै नाम सिफारिस भएको छ । संवैधानिक परिषदको विहिबार बसेको बैठकले पराजुलीलाई प्रधान न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो । ... बाँकी अंश»

सामाजिक सुरक्षा विधेयक पारित

२०७४ जेठ ३० मंगलबार, काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ‘सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७२ सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ । ... बाँकी अंश»

देउवा सरकारसँग सांसदहरुको आशै आशा

२०७४ जेठ २६ शुक्रबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सांसदहरुले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर अगाडि बढ्न नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । ... बाँकी अंश»

स्रोतसाधन उपलब्ध गराउन सभापति श्रेष्ठको आग्रह

२०७४ जेठ २४ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित आयोगलाई आवश्यक कानुन निर्माण गर्ने, समयमै साधन स्रोत र जनशक्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । ... बाँकी अंश»

व्यवस्थापिका संसद बैठक [भिडियो]

२०७४ जेठ २३ मंगलबार, व्यवस्थापिका संसद बैठक ... बाँकी अंश»

व्यवस्थापिका संसद बैठक (भिडियो)

२०७४ जेठ २३ मंगलबार, व्यवस्थापिका संसद बैठक [LIVE] ... बाँकी अंश»

संसद खुल्ने पक्का, ४ बुँदे सहमति पछि एमाले मान्यो

२०७४ जेठ २२ सोमबार, काठमाडौं । सत्ताधारी र प्रमुख विपक्षी संसदको अवरोध खोल्न तयार भएका छन् । ... बाँकी अंश»

संसद बैठक ३ बजेसम्मका लागि स्थगित

२०७४ जेठ २१ आइतबार, काठमाडौं । नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको समय आइतबार बिहान ११ बजे तोकिएको भए पनि सहमतिका लागि भन्दै संसद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ । ... बाँकी अंश»

एमालेको अवरोधका कारण बिहिबार पनि संसद् चलेन

२०७४ जेठ १८ बिहिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्को बिहिबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । ... बाँकी अंश»

आगामी आर्थिक वर्षको बजेट व्यवस्थापिका संसद्मा प्रस्तुत गरिँदै (भिडियो)

२०७४ जेठ १५ सोमबार, सरकारले आगामी आर्थिक वर्ष २०७४-७५ को बजेट पेश गरेको छ । ... बाँकी अंश»

सोमबार ४ बजे स‌ंसद्मा बजेट पेश हुने

२०७४ जेठ १४ आइतबार, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण(बजेट) व्यवस्थापिका–संसद्मा सोमबार अपराह्न चार बजे प्रस्तुत गर्दैछ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदनसमक्ष रु १२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ । स‌ंसद् सचिवालयका अनुसार सोमबार ४ बजे बजेट पेश गर्नको लागि बैठक बोलार्इएको छ । ... बाँकी अंश»

व्यवस्थापिका संसद बैठक (भिडियो)

२०७४ जेठ १४ आइतबार, व्यवस्थापिका संसद बैठक ... बाँकी अंश»

पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन हुने, समिति गठन

२०७४ जेठ १३ शनिबार, काठमाडौँ । व्यवस्थापिका संसदले बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ । ... बाँकी अंश»

एमालेको मन खुस् : संसद् चल्यो, नीति तथा कार्यक्रम टेबुल

२०७४ जेठ १३ शनिबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को अवरोध खुलेको छ । शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदनसमक्ष टेबुल गरे । ... बाँकी अंश»

अवरुद्ध संसद बैठक सञ्चालनमा, कस्ले के भने ? (भिडियो)

२०७४ जेठ १३ शनिबार, अवरुद्ध संसद बैठक सञ्चालनमा ... बाँकी अंश»

अवरुद्ध संसद खोल्न एमाले सहमत

२०७४ जेठ १३ शनिबार, काठमाडौँ। व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ । ... बाँकी अंश»

एमालेले फेरि संसद् भाँड्यो

२०७४ जेठ १२ शुक्रबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीको पटकपटकको आग्रहलाई अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा९एमाले०ले सदन अवरोध गरेपछि व्यवस्थापिका–संसद्को बैठक शुक्रबार पनि संसद चल्न सकेन । बैठक शनिबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । ... बाँकी अंश»

नयाँ