//

बिशेष

लडाइँ कोरोना विरुद्धको 

२०७७ भदौ १० बुधबार, जटिल परिस्थितिमा हाम्रा लागि दिनरात नभनी खटिने ‘फ्रन्ट लाइन वर्कर्स’ लाई सम्मान गर्ने गरौँ । आफ्नो समुदायमा कोही संक्रमित भए विशेष ख्याल राख्ने गरौँ । मानवताकै नाताले पनि अहिलेको अवस्थामा एकअर्कालाई साथ दिऔँ । सहयोग गरौँ ।       ... बाँकी अंश»

अजम्बरीहरुले गरेको छिछि र दुरदुर

२०७७ भदौ १० बुधबार, संयुक्त राज्य अमेरिकामा फेब्रुअरी २९ तारिख शनिवार वासिंगटन राज्यकी ५० वर्षिया महिलाको मृत्युसंगै कोरोनाबाट मर्नेहरुको संख्याको गणना गरिएको हो । अमेरिकाको जनसंख्या करीब ३३ करोड १३ लाख मध्ये झण्डै ७ करोड ६९ लाख मानिसमा कोरोना जाँच गरेकोमा हालसम्म ५९ लाख ११ हजार संक्रमति र तथा १ लाख ८१ हजारले ज्यान गुमाइसकेका छन् ।  ... बाँकी अंश»

आज दुईपटक छ रोगबेला, यस्तो हुनेछ समग्रमा दिन

२०७७ भदौ ९ मंगलबार, सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको सप्तमी तिथि रहनेछ । आज विशाखा नक्षत्र, विष्कुम्भादि योगमा ब्रह्म, करणमा भद्रा, आनन्दादि योगमा श्रीवत्स रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ ।  ... बाँकी अंश»

आज दुईपटक छ अमृतबेला, समग्रमा यस्तो छ दिन

२०७७ भदौ ८ सोमबार, सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको षष्ठी तिथि रहनेछ । आज स्वाति नक्षत्र, विष्कुम्भादि योगमा शुभ, करणमा कौलव, आनन्दादि योगमा छत्र रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ ।  ... बाँकी अंश»

गुरुकुलमा जातीय विभेद हैन सबैको अधिकार सुनिश्चित गरौं

२०७७ भदौ ७ आइतबार, गुरुकुलको जातीय विभेदले राष्ट्रियता माथी प्रहार गरेको छ समाजवाद उपर हमला गरेको छ किनकी लोकतन्त्रमा वा गणतन्त्रमा कुनै किसिमको जातीय, वर्गीय, लैंगिक, भौगोलिक, साम्प्रदायिक, धार्मिक, राजनैतिक वा कुनै पनि भेदभाव गर्नु उचित हुँदैन । श्रीमद्भागवत महापुराणमा लोकतन्त्रको वर्णन छ ।१२ औं स्कन्धको ११ औं अध्यायको २९ औं श्लोकले भन्छ । ... बाँकी अंश»

नागरिकको सुरक्षा र चिन्ता गर्ने सरकार भएन

२०७७ भदौ ७ आइतबार, नेपालमा प्रजातन्त्र आएको ठ्याक्कै ३० बर्ष भएको छ तर जनताले प्रजातन्त्रका आएपछि पनि सुख शान्ति र सुरक्षाको अनुभूति गर्न पाएका छैनन । हिजोको पंचायती शासनमा सिमित हक अधिकार र सुबिधामा चित्त नबुझाएका नागरिक पूर्ण अधिकार सहितको जनताको सरकार, जनता लागि र जनताद्वारा नै चुन्न पाइन्छ भनेर २०४६ सालको जनआन्दोलनमा होमिएका थिए । ... बाँकी अंश»

आज दुई पटक छ उद्धेग बेला, यस्तो छ समग्रमा दिन

२०७७ भदौ ७ आइतबार, आज चित्रा नक्षत्र, विष्कुम्भादि योगमा शुभ, करणमा बब, आनन्दादि योगमा पद्य रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३२ घटि १४ पलाको रहनेछ ।  ... बाँकी अंश»

आर्थिक मन्दिको पुर्नगमन ?

२०७७ भदौ ६ शनिबार, वासिंगटन। सन् २००८ र २००९ को आर्थिक मन्दीका बेला अमेरिकी संघिय ऋण र जीडीपीको अनुपात निकै नै बढ्यो । सन् २००७ मा ६२ प्रतिशतबाट सन् २०१९ मा आइपुग्दा अमेरिकी संघिय ऋण र जीडीपीको अनुपात १०६ प्रतिशत पुगेको थियो। ... बाँकी अंश»

कोरोना दृष्टान्त !

२०७७ भदौ ६ शनिबार, सरकारले अहिलेसम्म कोरोना भाइरसको रोकथामका नाममा १२ अर्ब रुपैयाँ स्वाहा गरेको छ ।  ... बाँकी अंश»

आज दुईपटक छ कालबेला, किन गर्नुहुँदैन यात्रा ? यस्तो छ समग्रमा दिन

२०७७ भदौ ६ शनिबार, सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको चतुर्थी तिथि रहनेछ । आज हस्ता नक्षत्र, विष्कुम्भादि योगमा साध्य, करणमा वणिज, आनन्दादि योगमा मृत्यु रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ ।  ... बाँकी अंश»

तेस्रो विश्वयुद्धको भविष्यवाणी

२०७७ भदौ ५ शुक्रबार, काठमाडौं । तेस्रो विश्वयुद्ध सम्बन्धि विभिन्न आकलनहरु गरेको पाइन्छ । पछिल्लो केही वर्षदेखि विश्व प्राकृतिक विपद्, आतंककारी गतिविधि, युद्ध अनि राजनीतिक उथल-पुथलमा वृद्धि भइरहेको प्रवृत्तिको सामना गरिरहेको छ । यो प्रवृत्ति घट्ने अथवा यसको गतिमा कमी हुने कुनै लक्षण छैन । हामी मध्ये अधिकांश व्यक्तिहरु विश्व अनियन्त्रित गतिले अझै कठिन कालतर्फ बढिरहेको देखि रहेका छौं ।अनेक द्रष्टाहरु जस्तै नेस्त्रेदमस, एडगर केसि आदिले अशान्त अनि दुखदायक कालमा प्रलय वृद्धिको भविष्यवाणी गरेका छन् । ... बाँकी अंश»

अस्थिरताको ओखती

२०७७ भदौ ५ शुक्रबार, स्थिरताको कल्पनानै अप्राकृतिक हो । मानिस स्वयं स्थिर छैन । मानिसको मन स्थिर हुदैन । बिचार, सिद्धान्त स्थिर हुदैनन्, परिवर्तनशिल छन् । सम्पूर्ण जगत परिवर्तनशिल छ । निरन्तर परिवर्तन चलिरहने समाज ब्यबस्थामा स्थिरता खोज्नुनै अवास्तविक थियो । खोज्नु पर्ने, सबैले मन्थन गर्नु पर्ने बिषय, चलिरहेको परिवर्तनको चक्र भित्र कसरी परिवर्तन ल्याउन सकिन्छ, भन्ने हुनुपर्थ्यो । त्यसतर्फ सबैको ध्यान पुगेको भए परिवर्तनलाइ सकारात्मक बनाउन सकिन्थ्यो । ... बाँकी अंश»

आज दुईपटक चरबेला, यस्तो हुनेछ समग्रमा दिन

२०७७ भदौ ५ शुक्रबार, सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको तृतीय तिथि रहनेछ । आज उत्तराफाल्गुणी नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा तैतिल, आनन्दादि योगमा शुभ रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ ।  ... बाँकी अंश»

समयानुकुल परिमार्जन हुँदै हरितालिका तीज 

२०७७ भदौ ४ बिहिबार, धनकुटा । कोभिड १९ अर्थात कोरोना भाइरसका कारण यस पटक हरितालिका तीजको रमझम सधै झै हर्ष उल्लाषका साथ मनाउन नपाइने निश्चित छ । भाइरस संक्रमणको जोखिम नहुँदा अघिल्ला बर्षहरुमा एक महिना अगाडिदेखि विभिन्न कार्यक्रम गरेर मनाउने चलन यो पटक ब्रेक लागेपनि तीज मनाउने तरिका र चलनमा यसपटक आत्मसमिक्षा गर्ने मौका यो पटक मिलेको छ । हाम्रो चाडलाई समयानुकुल परिस्कृत बनाएर कसरी सबैको दिलदिमागमा राख्न सकिन्छ भन्नेमा अझ सोच्नु पर्ने भएको छ । ... बाँकी अंश»

डा गोविन्द केसी अर्थात कलियुगका देवदूत 

२०७७ भदौ ४ बिहिबार, नेपालको रामेछाप जिल्लामा २५ मार्च, १९५७ मा जन्मिएका वरिष्ठ अर्थोपेडिक सर्जन डा गोबिन्द केसी दक्षिण एशिया लगायत बिश्वका धेरै जनताका मन मनमस्तिष्कमा गुन्जीरहने नाम हो । गरिव, असहाय, निमुखा, विपन्न, पछाडी पारिएका र पछाडी परेका जनताको स्वास्थ्य शिक्षा सुधारको माग राख्दै १८ पटकसम्म अनसन बसेर राज्यसंग लडदै आएका डा केसी सादा जीवन उच्च विचार राख्ने सरल व्यक्तिका नामले सबैको माझ परिचित छन् । ... बाँकी अंश»

आज दुई पटक शुभबेला, यस्तो छ समग्रमा दिन

२०७७ भदौ ४ बिहिबार, आज पूर्वाफाल्गुणी नक्षत्र, विष्कुम्भादि योगमा शिव, करणमा बालब, आनन्दादि योगमा गद रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ ।  ... बाँकी अंश»

व्यर्थ गयो प्रधानमन्त्री केपी शर्मा ओलीको ‘आधा जोवन’

२०७७ भदौ ३ बुधबार, उनको अहिलेको पछिल्लो आधा समय व्यर्थमा गएको छ । पाँच वर्षे कार्यकालका लागि निकै बलियो म्यान्डेटसहित सरकारमा गएका ओलीले आधा समय व्यर्थमा खर्च गरेका छन् ।  ... बाँकी अंश»

आज दुईपटक छ लाभबेला, यस्तो छ समग्रमा दिन

२०७७ भदौ ३ बुधबार, आज मघा नक्षत्र, विष्कुम्भादि योगमा परिध, करणमा किंस्तुध्न, आनन्दादि योगमा चर रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान ३२ घटि ३८ पलाको रहनेछ ।  ... बाँकी अंश»

आज मृत्युवाण, दुई पटक छ रोगबेला

२०७७ भदौ २ मंगलबार, आज अश्लेषा नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा चतुष्पद, आनन्दादि योगमा आनन्द रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३२ घटि ३६ पलाको रहनेछ ।  ... बाँकी अंश»

आज दुई पटक छ अमृतबेला, यस्तो छ समग्रमा दिन 

२०७७ भदौ १ सोमबार, आज पुनर्वसु नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा भद्रा, आनन्दादि योगमा ध्रुम्र रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३२ घटि ३६ पलाको रहनेछ । ... बाँकी अंश»

नयाँ