बिशेष

निष्पक्ष, परामर्शदाता र परमधर्मका ज्ञाता विदुर को हुन् ?

२०७३ भदौ ११ शनिबार, काठमाडौं । महाभारतमा दिइएको वंशानुक्रमानुसार ऋषि अत्रिका छोरा सोमबाट वंश परम्परा चलेको पाइन्छ । यहि सोमवंशमा पछि प्रसिद्ध राजा ययाति देखा परे ययातिका जेठा छोरा यदु थिए भने कान्छा छोरा पुरु थिए । यदुले आफ्ना बाबु ययातिलाई रिसाउन बाध्य पारेको हुनाले उनले हस्तिनापुरमा राज्य गर्न पाएनन् । उनी द्वारकातर्फ लागेर छुट्टै राज्य खडा गरी राज्य शासन गर्न थाले । सोहि वंश नै पछि गएर यदुवंशको नामले प्रसिद्ध भयो ।   यता तिनै ययातिका कान्छा छोरा पुरु राजा भए । ... बाँकी अंश»

अर्थतन्त्रका पिता चाणक्य नेपालका धर्तीपुत्र !

२०७३ भदौ ११ शनिबार, काठमाडौं । चाणक्य कुनै भगवान होइनन् । उनी तात्कालीन समयमा अर्थात् बुद्धकालीन समयमा दूरदर्शी अर्थशास्त्रका सूत्रधार हुन् । विद्वतापूर्वक अर्थनीतिको निर्माण गरेर विश्व चर्चित भएका चाणक्यको अर्थनीति अहिलेपनि अनुशरणयोग्य छ र अनुशरण पनि भईरहेको नै छन् ।    कतिपयले विष्णुगुप्त भारतको मगद राज्यमा जन्मिएको भनेर दाबी गर्ने गरिएको भएपनि उनी नेपालको मिथिला राज्यमा जन्मिएका व्यक्ति हुन् भनेर विष्णुप्रसाद लुईटेलद्वारा अनुवादित कौटिल्यार्थशास्त ... बाँकी अंश»

समावेशी समानुपातिक माथि देउवा, प्रचण्डको प्रहार

२०७३ भदौ १० शुक्रबार, कांग्रेस पार्टीले धेरै सकस पश्चात बल्ल मन्त्रीमण्डलमा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ। अन्ततः अब चाहि प्रचण्ड मन्त्रीमण्डलले पूर्णता पाउने निश्चित प्रायः भयो | प्रचण्ड मन्त्रीमण्डलको हुने स्वरुपले समावेशी समानुपातिक शब्द माथि भने क्रुर प्रहार गरेको छ। माओवादी, काँग्रेस, राप्रपा. नेकपा संयुक्तद्वारा प्रचण्ड मन्त्रीमण्डलमा पठाइएका मन्त्रिमा नेकपा माओबादी केन्द्रको आठ जना मन्त्रीमा १) कृष्णबहादुर महरा, २) राम कार्की, (क्षेत्री)  ३) जनार्द ... बाँकी अंश»

को हुन् अर्जुननरसिंह केसी?

२०७३ भदौ १० शुक्रबार, काठमाडौं। नेपाली राजनीतिका कुशल खेलाडी अर्जुननरसिंह केसी राजनीति गर्नकै लागि जन्मे र त्यसैका लागि उच्च अध्ययन पनि राजनीतिशास्त्रकै गरे। नेपाल ल क्याम्पसबाट डिप्लोमा गरेका केसीले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए। राजनीतिज्ञका साथै कुटनीतिज्ञ छवि समेत भएका केसीले अमेरिकाबाट सन् १९८२मा कुटनीति सम्वन्धी एक महिने प्रशिक्षण पनि लिएका थिए।    रुपान्तरित संसदको सांसद रहेका केसी नुवाकोट १ बाट दोस्रो संविधान ... बाँकी अंश»

को हुन् हृदयराम थानी?

२०७३ भदौ १० शुक्रबार, काठमाडौं। सांसद हृदयराम थानी सरकारको सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त भएका छन्। २०१७ जेठ २६ गते पिता पद्मलाल थानी र माता देवी थानीको पुत्रको रुपमा बयलकांडा सुर्खेतमा जन्मिएका थानी वीरेन्द्रगनर नगरपालिका–१, सुर्खेतमा बस्दै आएका छन।    इन्जिनियररिङ क्याम्पस, पुलचोकबाट उच्च अध्ययनका क्रममा आइई गरेका उनले शंकरदेव क्याम्पस व्यवस्थापन संकायमा स्नातक र त्रिवि किर्तिपुरबाट एमए गरेका हुन्।    विद्यार्थी राजनीतिमा शुरु देखिनै ला ... बाँकी अंश»

को हुन् प्रकाशशरण महत?

२०७३ भदौ १० शुक्रबार, काठमाडौं। नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवासँग अत्यन्तै निकट रहेका प्रकाशशरण महत परराष्ट्र मन्त्री भएका छन्। अमेरिकाको विश्वविद्यालयबाट फुलव्राइट छात्रवृती अन्तर्गत अर्थशास्त्रमा विद्यावारिधी सकाएका उनी नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री समेत थिए। २०१६ सालमा नुवाकोटमा जन्मिएका महतको अहिले श्रीमती र दुई छोराछोरी छन्।    दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद भएका उनी संविधान लेखनका बेलामा संवैधानिक मस्यौदा स ... बाँकी अंश»

हामी बजारको माग हेरेर सैद्धान्तिक र ब्यवहारिक शिक्षा प्रदान गर्छौ : प्रिन्सिपल श्रेष्ठ

२०७३ भदौ ९ बिहिबार, आइटी, अहिलेका विद्यार्थीको रोजाइमा परेको विषय हो । आइटी पहिलो पटक नेपालमा भित्रदाँ यसलाई लन्च गर्ने दुईचारवटा कलेजहरू मात्र थिए । ती मध्ये एक हो काठमाडौं, पुतलीसडकस्थित रहेको कान्तिपुर सिटी कलेज (केसिसी) । सन् २००० बाट आइटी शिक्षाको पढाई सुरु गरेको कान्तिपुर सिटी कलेजमा अहिले इन्जिनियरिङ, आम संचार र पत्रकारिताको स्नातकोत्तर, बिबिए समेतको पढाई हुने गरेको छ ।  आइटी पढ्न चाहने विद्यार्थीको लागि पहिलो रोजाइमा पर्ने गर्छ । त्यसो त यस कलेजले उत्पादन गर ... बाँकी अंश»

नेविसंघले देखाएका सबल पक्ष र अबको बाटो

२०७३ भदौ ९ बिहिबार, नेपाली काँग्रेसको प्रभावशाली भातृ संगठन नेपाल विधार्थी संघको ११औं महाधिवेशन भर्खरै सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। झन्डै १० वर्ष देखि हुन नसकेको ११ औँ महाधिवेशन संयोगवस ११ औँ दिनमा पुगेर नै समापन भयो। पक्कै पनि देशको ठूलो प्रजातान्त्रिक शक्तिको भातृ संगठनको यति लामो सम्म महाधिवेशन हुन नसक्दा थुप्रै समस्याहरु जेलिएर रहेका थिए। त्यसलाई निराकरण गर्न त्यति सजिलो थिएन र लामो समय लागेर भए पनि महाधिवेशन सम्पन्न गराउनु वर्तमान काँग्रेस कार्यसमिति ... बाँकी अंश»

दोधारमा काँग्रेस: सत्ता कि प्रजातान्त्रिक समाजवाद

२०७३ भदौ ९ बिहिबार, कैयौं दिनको प्रयत्न पछि पनि सीतालाई आफ्नो बनाउन नसकेपछि निरास देखिएको रावणलाई उसको सहयोगीले सोध्छ "महाराज हजुरसँग त रुप बदल्ने शक्ति पनि छ किन रामको भेषमा सिताको अगाडी जानु हुन्न सम्पूर्ण समस्या हल हुन्छ " । जवाफमा रावणले भन्छ "मैले त्यो कोसिस नगरेको हैन तर जब  जब म राम बन्छु ममा छलले सिता पाउने त्यो आशक्ति नै हराएर जान्छ "। म जति बेला राम बन्न पुग्छु म भित्रको रावण हराएर जान्छ।   अहिले काँग्रेसले बहुदलको लागि प्रजातन्त्र र समाजवाद दुवै छो ... बाँकी अंश»

भाषामा राजनीति : साख जोगाउन धन्न अडिग छ त्रिवि नेपाली विभाग !

२०७३ भदौ ८ बुधबार, काठमाडौं । पछिल्लो समय नेपाली भाषा क्षेत्र एउटा सनसनीपूर्ण बहसले तातिएको छ । पुरानो र नयाँ भाषाको नाममा आफ्नो तर्क गर्दै हिँड्नेहरूले गर्दा भाषा कस्तो लेख्ने भनेर सारा मानिसमा अन्यौलता सिर्जना गराईदिएको छ । पछिल्लो समयको भाषाको द्वन्द्वलाई झट्ट सुन्दा सबैले राखेका मागहरू सान्दर्भिक र जायज रहेको देखिएपनि वास्तवमा यो बेकारको आन्दोलन भन्नेहरूको पनि संख्या कम छैन । वास्तवमै भन्ने हो भने यो भाषा माथि भएको राजनीति भन्दा केही फरक देखिँदैन । मात्रै रा ... बाँकी अंश»

विदूर नीतिले निर्देशित गरेका शासकका ६ गुण

२०७३ भदौ ४ शनिबार, राजनीतिको सागर महाभारत हो। महाभारत काव्य मात्र नभएर दैवीगुण युक्त वीर वीराङ्गनाहरूको गौरवशाली आख्यान हो। महाभारतका प्रत्येक श्लोकले राजनैतिक अर्थ एवं प्रभाव पार्ने सामथ्र्य राखेका छन्। महाभारतका प्रत्येक प्रसङ्गमा काव्यको सिर्जना हुन सक्दछ । महाभारतलाई उपजीव्य बनाएर हजारौँ सिर्जना एवं नीतिको प्रादुर्भाव भएको छ । सोही नीति मध्ये विदुरनीति पनि एक हो।    महर्षि वेदव्यासबाट प्रणीत महाभारत अठार भागमा विभक्त छ । जसलाई पर्व भनेर नामाकरण ग ... बाँकी अंश»

कसरी गर्न सकिन्छ, शासन व्यवस्थामा सुधार ?

२०७३ भदौ ३ शुक्रबार, लोकतान्त्रिक मुलूकमा बिशेष गरी सरकारका ३ अंगहरु हुन्छन । तिनीहरु हुन व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भने र संविधानमा स्थान दिएर तिनीहरुको काम, कर्तव्य, अधिकार ,गठन प्रकयाहरु तोकिएको हुन्छ हालको नेपालको संविधानले पनि यस्तै व्यवस्था गरेको पाइन्छ । व्यवस्थापिकाले मुलुकमा विद्यमान समस्याहरुको समाधानका लागि आवश्यक ऐन बनाएर, ती समस्याहरुको कार्यान्वयनका लागि सम्वन्धित समितिहरुमा छलफल गरेर, मन्त्रीहरुको ध्यान आकर्षित गराएर, राष्ट्रिय मु ... बाँकी अंश»

को हुन् सरोज थापा ?

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री तथा तत्कालीन शाही शासन कालमा त्रि–चन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनिसकेका विद्यार्थी नेता हुन् सरोज कुमार थापा । तत्कालीन समयमा राजसभामा उपस्थित हुन आउँदा आफ्नै नेतृत्वमा त्रिचन्द्र कलेज अगाडि राजाको सवारी केही बेर रोकेर आफ्नो निडरता प्रस्तुत गरिसकेका थापा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षको आकांक्षी बनेर चुनावी मैदानमा उत्रने तयारी ... बाँकी अंश»

को हुन् कुन्दन काफ्ले ?

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा महामन्त्री पदमा विजय हासिल गरेका कुन्दनराज काफ्ने नेपाल विद्यार्थी संघमा यसअघी कोषाध्यक्ष भइसकेका थिए। स्थायी घर दोलखा जफेका काफ्ले सानै उमेरदेखि जझारु थिए। नेपाली काँग्रेस र नेपाल विद्यार्थी संघको राजनीतिमान  सानै उमेरदेखि सक्रिय काफ्ले पशुपति क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भइसकेका छन्।     नेपाल विद्यार्थीं संघमा फरक किसिमको बैचारिक आन्दोलन गर्दै आएका काफ् ... बाँकी अंश»

नेविसंघको १८ औं अध्यक्षको रूपमा निर्वाचित नैनसिंह महर को हुन् ?

२०७३ भदौ २ बिहिबार, काठमाडौं। नेपाल विद्यार्थी संघङ्को ११औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महर नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष हुन्। भागेश्वर गाउँ विकास समिति ९ डडेल्धुरामा जन्मिएका महर वि. सं. २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। विद्यालयमा पढ्दादेखि नै राजनीति सुरु गरेका महर विद्यालय तहमा पढ्दाखेरी नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए।    नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको पूर्व उपाध्यक्ष स ... बाँकी अंश»

विचार विहिन नेविसंघ स्वत: ध्वस्त हुने बाटोमा !

२०७३ भदौ १ बुधबार, आफूलाई प्रजातन्त्रको हिमायती मान्ने व्यवस्थापिका संसद्को पहिलो दल नेपाली काँग्रेसको भातृसंस्था हो नेपाल विद्यार्थी संघ । कसैले नेपाली काँग्रेसको नर्सरी त कसैले भातृ संस्था र कतिले यसलाई पार्टीको दाहिने हात समेत पनि भन्ने गरेका छन् ।    शाब्दिक रूपमा जतिसुकै महत्वपूर्ण शब्द दिएपनि अबको युग शब्दको पछाडि हिँड्न छाडिसेको छ, तर आफूलाई इतिहासमा सत्ता पल्टाएको र जेल जीवन भोगेको सुनाएर परिवर्तनकारी भन्न रूचाउनेहरूकै कारण नेपाली प्रजातान्त्रिक ... बाँकी अंश»

'संगठनका निम्ति हजार अपमान सहन तयार छु तर संगठन, विधि र पद्दति नहारोस'

२०७३ श्रावण ३१ सोमबार, काठमाडौं। नेपाल विद्यार्थी संघका नेता कुन्दन काफ्लेले संगठनका निम्ति आफू एक पटक होईन हजार पटक अपमान सहन र असफल हुन तयार रहेको बताएका छन्। नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन उद्घाटनको नवौं दिनसम्म पनि वन्दसत्र लगायत, निर्वाचनका अन्य प्रक्रिया सहज रुपमा सुचारु हुन नसकेकोप्रति  दुःख व्यक्त गर्दै संगठनका लागि अपमान सहन तयार भएपनि संगठन अनि विधि र प्रकृया हार्न नहुने पक्षमा आफ्नो मत राखेका छन्।    काफ्लेले जारी गरेको प्रेस विज्ञप्ती यस प्र ... बाँकी अंश»

दुई छोराका साथ रुँदै बिदा भइन् फिलिपिनो ‘जोया’

२०७३ श्रावण ३० आइतबार,  रत्ननगर ,  चितवन। अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो ।    उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले ।    जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग बिहे गरेकी थिइन् फिलिपिनो नागरिक जोयालिन ग्रेस टेलेरमो माइजारेसले । उन ... बाँकी अंश»

नेविसंघ महाधिवेशनः लोकतन्त्रमाथिको ब्यङ्ग्य

२०७३ श्रावण २८ शुक्रबार, करिब १० बर्ष पछि सुरु भएको नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन काठमाण्डौको भृकुटिमण्डपमा जारी छ। २०६३ सालमा चितवनमा सम्पन्न महाधिवेशन मार्फत निर्वाचित प्रदिप पौडेल नेतृत्वको कार्यसमितीलाई भंग गरेर ६ महिनाका लागी निर्वाचन संयोजन कमिटीका रुपमा अहिलेको नेविसंघ केन्द्रिय कार्यसमिती आएको थियो। छोटो समयमा जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता सहित रञ्जित कर्ण नेविसंघ सभापति बनेका थिए। तर बिडम्बना आर्किटेक्टले नेतृत्व गरेको नेविसंघ उँट प्रकृ ... बाँकी अंश»

कुशल नेतृत्व र सम्मानित नेविसंघ बनाउने संकल्प

२०७३ श्रावण २५ मंगलबार, नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ यतिबेला ऐतिहासिक संघारमा छ। निरंकुशता विरुद्ध र लोकतान्त्रिक आन्दोलन स्थापित गराउने उदेश्यले जन्मिएको यो संगठन स्थापना पछिको नेतृत्वहरु मध्ये कमसल देखियो। प्रत्येक दुई बर्षमा हुनुपर्ने महाधिवेशन विवादकै कारण नौं बर्षसम्म हुन नसकेर ४६ बर्षे इतिहासकै निरिह बन्न पुग्यो। एसियाकै लोकतान्त्रिक भनिने पार्टीको संगठन भित्र यस्तो कायरपनाले लाजमर्दो र घृणित भन्न सुहाउने बनायो। नयाँ जोश, नयाँ उर्जा, न ... बाँकी अंश»

नयाँ