बिशेष

दोहोर्‍याएर कार्यकारी प्रमुखमा दाहाल, सहज छैनन् आगामी दिनहरु

२०७३ श्रावण १९ बुधबार, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को तेस्रो दल भए पनि नेपाली काँग्रेसलगायतका १६ दलको सहयोगमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।   संविधानसभाको पहिलो निर्वाचनपछि २०६५ साउन ३१ गते पहिलोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् राजनीतिक आरोहअवरोह पार गर्दै अध्यक्ष दाहाल मुलुकको कार्यकारी प्रमुखको बागडोर सम्हा ... बाँकी अंश»

चुनौतिको चाङ माथि प्रधानमन्त्री प्रचण्ड

२०७३ श्रावण १९ बुधबार, नेपालको ३९ औ प्रधानमन्त्री हुँदै गर्दा पुष्पकमल दाहाल "प्रचण्ड" को साथ चुनौतीको चाङ नै चाङ नै आउनेछ। हुन त केही महिना अघि नै प्रधानमन्त्री बन्न उनले एमालेको साथ छोड्ने घोषणा गरेका थिए। तर एकाएक माओवादी यू र्टन भएर ओलीको साथ नछोड्ने भन्दै कांग्रेसलाई लोप्पा खुवाइदिएपछि ओली नेतृत्वको सरकार लामै चल्ने धेरैले आँकलन गरेका थिए। ओली र प्रचण्ड बिच गोप्य सहमति भएपछि ओली नेतृत्वलाई साथ दिएको शिर्ष नेताको भनाई राख्दै मिडियामा छ्यापछ्यापती आए। बजेट पास भ ... बाँकी अंश»

नेपाली सेनाभित्र आफ्नालाई काखा अरुलाई पाखाको पुरानो खेल

२०७३ श्रावण १७ सोमबार, काठमाडौं।  पुनरावेदन गरेको झण्डै ३० महिनापछि १३ जेठ २०७३ मा उपरथी प्रेमप्रकाश थापामगर सैनिक विशेष अदालतबाट निर्दोष ठहर भए । पुनरावेदन अदालत पाटनका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अध्यक्ष, रक्षासचिव महेशप्रसाद दाहाल र नेपाली सेनाको प्राड विवाक (कानुनी विभाग) प्रमुख उपरथी होमकुमार लावती सदस्य रहेको विशेष अदालतले थापालाई निर्दोष ठहर गरेको हो ।    प्रधानसेनापति राजेन्द्र क्षत्रीपछि प्रधानसेनापति बन्ने संभावना रहेका मगरलाई तत्कालीन प्रधानसेन ... बाँकी अंश»

म नेबिसंघ गुटको, मेरो अन्य गुट छैन : रामप्रसाद अधिकारी

२०७३ श्रावण १७ सोमबार, काठमाडौ । विद्यालय तहबाट नै राजनीतिमा सुरु गरेका रामप्रसाद अधिकारी नेविसंघको बिद्यालय इकाई अध्यक्ष भएर बिद्याथीको राजनीति सुरु गरेको बताउछन । पछि अमृत साइन्स क्याम्पसमा आएर पनि नेविसंघमा आवद्ध भएर राजनीतिमा होमिए । अमृत साईन्स क्याम्पसमा आएपछि इकाई सदस्य भएका उनी विसं २०५३ सालमा प्रदीप पौडेल इकाई सभापति हुँदा इकाइ उपाध्यक्ष र २०५८ सालमा नेविसंघको केन्द्रीय समितिका मुख्य सचिव, २०६४ सालमा नेविसंघ केन्द्रीय समिति सदस्य र २०६५ सालमा नेविसंघ केन् ... बाँकी अंश»

गणतन्त्रको पक्षमा वकालत गर्दा नेबिसंघको केन्द्रीय समितिबाट हटाइयो : क्षितिज भण्डारी

२०७३ श्रावण १४ शुक्रबार, वि सं २०५९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका  जागरूक विद्यार्थी नेताका रूपमा आफ्नो छवि बनाएका विद्यार्थी नेता हुन् क्षितिज भण्डारी। केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै तात्कालीन अध्यक्ष गुरूराज घिमिरे लगायतका नेताहरुसग मेची महाकाली अभियान यात्रामा समेत निस्किएका भण्डारी तत्कालीन शाही शासनको विरूद्धमा लड्दा धेरै पटक जेल र नेलको सजाय भोगिसकेको सुनाउँछन् उनी। आफ्नै ढङ्गबाट प्रचारप्रसार गरेर अघि बढेका भण्डारी यो ... बाँकी अंश»

युवा-बिद्यार्थी राजनीतिमा पुस्तान्तरणको आवश्यकता

२०७३ श्रावण १४ शुक्रबार, नेपाली राजनीतिले धेरै भंगालहरु पार गर्दै आजको स्थितिमा आइपुगेको छ। संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान केहि मधेशबादी दलका असहमति, अन्तरपार्टी मतभेद र छिमेकी रास्ट्रहरुको हस्तक्षेपका बाबजुद पनि तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको नेतृत्वमा जारी भयो। सायद यो कार्य इतिहासकै एक अत्यन्त महत्वपूर्ण कार्य हो, अब बाँकि रहेको छ त केवल यसको सफल कार्यन्वयनको। कुनै पनि नीति, नियम वा संबिधान आफैमा पूर्ण हुँदैन ... बाँकी अंश»

दिपक भट्टराईको दावी, ' नेबिसंघमा म अंकल पुस्ताको होइन दाइ पुस्ताको हुँ'

२०७३ श्रावण १२ बुधबार, विद्यार्थी कार्यकालदेखिनै नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिमा संलग्न रहेका दीपक भट्टराई संघका एक सक्रिय विद्यार्थी नेता हुन्। वि. सं २०५३ सालमा नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस इकाइमा प्रवेश गरेका भट्टराई २०५५ सालमै स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव पदमा निर्वाचित भए। त्यसपछि क्रमशः २०५७ सालमा नेविसंघ त्रिचन्द्र इकाईको अध्यक्ष र २०६० सालमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति ... बाँकी अंश»

‘हे महामानवहरु सुतेका छौं भने उठ!’

२०७३ श्रावण १२ बुधबार, फेसबुकमा न्युज फिड हेर्दै थिए। साथीहरुको फोटो र स्टाटसमा लाइक गर्दै रमाइरहेका थिए। तर, जब यी फोटो देखें। म स्तब्ध भए या भनौं अक्क न बक्क भए। तस्वीरमा दुईजना नाबालक कतिबेला खाना पाक्ला र खाउँला भन्ने ध्याउन्नमा देखिन्छन्।   खाना पकाउँदै गरेकी महिला (मधेसतिर जनानी भनिन्छ) ती दुई अर्धनग्न बालकको आमा छिन् शायद। चारवटा केराको थम्बालाइ बाँधेर हाथे डुंगामा खाना पकाइरहेकी छिन्। उनको मलिन मुहारमा देखिएको अदृश्य पीडालाई शब्दमा व्यक्त गर्न सार्मथ्य छैन, ... बाँकी अंश»

अमरेश सिंह प्रवृतिलाई निस्तेज गर्ने कि प्रोत्साहन दिने ?

२०७३ श्रावण १० सोमबार, नेपाली राजनीतिमा अमरेश सिंह यस्तो नाम हो जो सर्वशक्तिमान राजनैतिज्ञको श्रेणी पर्दछन्। यदि कसैले शेर बहादुर, केपी ओली, प्रचण्ड नेपालका शक्तिशाली नेता हुन् भनि बुझेका छन् भने त्यो पूर्ण रुपमा गलत हो भ्रम हो। अमरेश सिंह नेपालका कानुन भन्दा माथि भएका व्यक्तित्व हुन् भन्ने कुरा समय समयमा नेपाली जनताले देखिरहेका छन् अनुभव गरि रहेका छन्। तर कसैले उनको उदण्डतामा अंकुश लगाउन सकेका छैनन्। भारतमा खुलेआम धर्मान्तरणको नाटक मन्चन गर्ने खुलेआम कानुनको धज्जी उ ... बाँकी अंश»

नेपाल–जापान मैत्री सम्बन्धको ६०औं बर्षगाँठ र नेपाल फेस्टिबल

२०७३ श्रावण १० सोमबार, नेपाल–जापानको औपचारिक सम्बन्ध ६० वर्ष देखिको हो। नेपाललाई माया गर्ने थोरै देश मध्येको एक जापान हो भन्ने कुरा उसको व्यवहार र सहयोगले पुष्टी गरेको छ। नेपालीहरु पनि यो मान्दछन्। नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ। नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ।    नेपाल–जापान मैत्री तथा कूटनीतिक सम्बन्धको ६० औं वर्षको अवसरमा यतिखेर जापान तथा नेपालमा विभिन्न कार्यक्रमहरु भइरह ... बाँकी अंश»

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा गरेको भाषण (पूर्ण पाठ)

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा राजीनामा घोषणा गरेका छन् । आईतबार व्यवस्थापिका संसद्मा आफू विरूद्धको अविश्वासको प्रस्तावको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका छन् । पूर्ण पाठ  सभामुख महोदय ! १.     सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र यस क्रममा उठेका विभिन्न प्रश्नहरूका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न यस व्यवस्थापिका–संसद समक्ष उभिएको छु।सरकारको ग ... बाँकी अंश»

बेलायती प्रधानमन्त्री टेरेसालाई बहिर्गमनको चुनौती

२०७३ श्रावण ८ शनिबार, काठमाडौं। बेलायतमा दोस्रो महिला प्रधानमन्त्री टेरेसा मेले कार्यभार सम्हाल्नुभएको छ र उहाँको कार्यारम्भ चुनौतीबाट भएको छ । बेलायतका ५२ प्रतिशत नागरिकले बेलायतलाई युरोपियन युनियनबाट निस्किने जनमत दिएपछि त्यसले अहिलेको बेलायतलाई अहिले चुनौती दिएको छ । त्यस चुनौतीको ब्यवस्थापनको जिम्मा यतिबेला प्रधानमन्त्री मेको काँधमा आएको छ ।    बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रह ... बाँकी अंश»

यसकारण पनि प्रधानमन्त्रीबाट हट्न चाहन्थे ओली

२०७३ श्रावण ८ शनिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा बिरुद्ध संसदमा आफ्नो नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली आफै सरकारबाट वहिर्गमन गर्न गर्न चाहेको बताए। ओलीसँग भएका कुरालाई उदृत गर्दै प्रचण्डले भनेका थिए, ' ओलीजीले कि तपाइ एक्सन लिनुस कि म लिन्छु भन्नुभएको थियो। यसको अर्थ उहाँले सत्ता हस्तान्तरण नगर्ने भएपछि कि उहाँले हामीलाई बाहिर पठाउनुपर्‍थ्यो की हामीले उहाँलाई वाहिर पठाउन ... बाँकी अंश»

डा. केसीको जीवन किन महत्वपूर्ण ? एक पीडितको व्यथा !

२०७३ श्रावण ७ शुक्रबार, म एक आम नागरिक । आमरण अनसनरत शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द  केसीले उठाएका बिषयवस्तुसँग मेरो दैनिकी प्रत्यक्ष जोडिएको छ । मसँग प्रशस्त धनसम्पत्ति छैन । उपचारको लागि जाने र धाउने ठाउँ भनेको कि वीर अस्पताल, कि महाराजगञ्ज शिक्षण अस्पताल या अन्य कुनै सरकारी अस्पताल नै हो ।  तर यसरी आपूm उपचार गर्न जाने ठाउँका चिकित्सकको क्षमता, सीप र व्यवहार उदेक लाग्दो छ । म धेरैपटक उनीहरुको सन्की र गैर व्यवसायिक व्यवहारको शिकार भइसकेको छु ।    त्यस ... बाँकी अंश»

" नेबिसंघमा अध्यक्षका आकांक्षी सबै उठौं, सबैको हैसियत देखिन्छ "

२०७३ श्रावण ३ सोमबार, काठमाडौं। लमजुङ जिल्लामा जन्मिएर २०४६ सालदेखि सीधा राजनीतिमा आफ्नो जीवन समर्पित गरेका नेपाल विद्यार्थी संघका एक सशक्त र क्रियाशील विद्यार्थी नेता हुन् आनन्दराज त्रिपाठी। पारिवारीक पृष्ठभूमिका कारणले पनि राजनीति तर्फ बढी मन गएको उनले हजुरबुबाको प्रेरणाबाट सानैदेखि काँग्रेसप्रति झुकाव भएको बताउँछन्। नेपाली काँग्रेसका संस्थापक र अग्रज विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर लगायतसँग सम्पर्कमा रहेर काम गर्नु भएकोले पनि आफूलाई नेपाली काँग्रे ... बाँकी अंश»

डाक्टर केसीको कर्म-पथ

२०७३ श्रावण ३ सोमबार, पबित्र मनले सोचौं न, उनलाई के नपुग्दो होला? कवाडीमा फालेको बेडमा आफ्नो प्राणको आहुती दिन तत्पर भई किन लड्दैछन होला ? स्वास्थ्य क्षेत्रमा सुधार हुनु पर्‍यो भनेर किन आठौं पटक सम्म आन्दोलन गर्दै छन् होला ? कस्ता महत्वाकांक्षा पुरा भएनन् होला र यिनका ? मलाई ज्ञात भएसम्म नेपालमा, आफुले उठाएको मुद्दा पूर्ण सम्बोधन र कार्यान्वन हुनु पर्छ भनेर यसरी अड्डी कस्ने र मुद्दा सम्बोधन नहुदाँ सम्मै निरन्तर आन्दोलनमा होमिने डा गोविन्द केसी पहिलो व्यक्ति हुन्। आन्दोन ... बाँकी अंश»

अमेरिकाको नगरका एक नेपाली उपमेयर किरण सिटौलाको अनुभव

२०७३ श्रावण १ शनिबार, काठमाडौंको नक्सालमा जन्मिएर भक्तपुरको दरबार स्क्वायरको सांस्कृतिक वातावरणमा हुर्किएका किरण सिटौला अहिले अमेरिकास्थित मेरील्याण्ड राज्यको इन्डियन हेड सिटीका निर्वाचित उपमेयर बनेका छन्। २०१५ मे ५ तारिकमा भएको निर्वाचनमा अमेरिकीहरूको मन जितेर उपमेयर पदमा निर्वाचित भएका छन्। २०४६ सालमा बुढानीलकण्ठ स्कूलबाट एसएलसी पूरा गरेका सिटौला त्यहाँबाट ‘ओ लेवल’ र ‘ए लेभल’ पुरा गरि थप अध्ययनका लागि अमेरिका गएका थिए। अमेरिका जानुअघी केही समय संस्कृत ... बाँकी अंश»

किन जलवायु परिवर्तन शैक्षिक मुद्दा हो ?

२०७३ असार ३१ शुक्रबार, न्युयोर्क । जलवायु परिवर्तनले हामी सबैलाई प्रभाव पारेको छ । तर अझै पनि हामीले यसको ठोस कारण पहिल्याउन, यसले पारेका दुष्प्रभाव कम गर्न र क्षतिहरुको विषयमा छिट्टै सम्बोधन गर्न र तदनुरुप आफूलाई सहज नबनाइ हुँदैन भन्ने विषयमा काम गरेका छैनौँ ।    धेरै व्यक्तिहरुले जलवायु परिवर्तनबाट विश्व अर्थतन्त्र र सामाजिक संरचनामा पर्न सक्ने खतराबारे बुझ्नै नसकेको प्रतीत हुन्छ र ज-जसले बुझेका छन् तिनले दुर्भाग्यवश, विश्वलाई दिगो विकासतर्फ अग्रसर गराउने र &lsquo ... बाँकी अंश»

नेता, नेतृत्व र विकासका कुरा

२०७३ असार ३० बिहिबार, विगत केहि  समयदेखि ने.वि संघ महाघिवेशन र NEA(नेपाल इन्जिनियरिङ एसोसियसन)को चुनावी सरगर्मी बढिरहेको छ। धेरै साथीहरु र अग्रजहरुको नेता बन्ने होड र दौड देखेर मानिस किन नेता बन्न चाहन्छन् ? भन्ने प्रश्न आइरह्यो । प्रश्न आफैँमा जटिल भएपनि उत्तर दार्शनिक, राजनितिक, सामानय ढंगले भेटिन सकिन्छ । उद्देश्य प्राप्तिका निम्ति निश्चित समूह र संगठनको नेतृत्व गर्ने व्यक्तिलाई न नेता भनिन्छ । नेता त्यो हो, जसले समूहगत मान्छेहररुलाई के गर्ने भनेर निर्देशित गर्ने अख् ... बाँकी अंश»

जनसम्पर्क समिती जापानको अधिवेशन र कार्यभार

२०७३ असार ३० बिहिबार, नेपाली जनसम्पर्क समिती जापान स्वस्थ्य, लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने सस्था हो जसको जन्म बिधीवत रुपमा सन २००० मा भएको हो। तर त्यस भन्दा अगाडी सन १९९२ मे १ तारिख टोकियोको उएनो पार्क भएको भेलाले नेपाली काँग्रेस सम्पर्क समिति गठन गरि सन १९९७ सम्म नेपाली काँग्रेससँग आस्थावान साथीहरुलाई गोलबन्ध गर्दै सक्रिय रहेको थियो । दुई दशक यात्रा तय गरिसकेको यस संस्था राष्टियता, लोकतन्त्र, समाजबाद सहितको समग्र एकताले नेपाल राष्ट्रको सम्वृद्धि गर्छ भन्ने मान् ... बाँकी अंश»

नयाँ