//

बिशेष

नेविसंघ विगत, वर्तमान र अबको बाटो

२०७३ बैशाख ९ बिहिबार, जहानिया राणा शासनको पञ्जाबाट मुलुकलाई मुक्त गर्दै मुलुक र जनतालाई स्वाधिन र स्वतन्त्र बनाउने राजनैतिक जागरणको मोर्चामा १९९७ देखी नै विभिन्न स्वरुप र भुमिकामा राणा बिरोधि संघर्षका आन्दोलन सञ्चालन गर्दै आएका तत्कालीन तरुण विद्यार्थीहरुकै योगदानको जगमा स्थापित विद्यार्थी आन्दोलनको संगठित रुवरुप हो नेविसंघ।   विसं. २००३ सालमा स्थापना भएको नेपाली छात्र संघ स्थापनापुर्व राणा विरोधि जयतु संस्कृतम आन्दोलनको माध्ययमबाट निंरकुशताको जग हल्लाएक ... बाँकी अंश»

साथ माग्दा भिक्षा नसम्झनु ! तिम्रो हैसियत मेरो भन्दा धेरै तल छ

२०७३ बैशाख १ बुधबार, तिमीले नजानिदो पाराले दिएको चोटबाट मुक्त हुन अझै पनि मैले धेरै स्रघर्ष गरिरहनु परेको छ। तिमीले मेरा लागि दिएको चोटले हेर त मेरा परिवार छिमेकी र सारा मेरा शुभेक्षुकहरू समेत कति चिन्तित भएका छन्। तिमी र म एक असल मित्र हौं भन्ने कुरा सयौ संसारले बुझिरहेको छ। तर तिमीले एक निमेषमा लिएको प्राण घाटक निर्णयले गर्दा हाम्रो त्यो सम्बन्धलाई कथि सतहमा पुर्‍याईदिएको छ तिमीले कुनैबेला कल्पनासम्म पनि गरेका छौं।  तिमीले यदि कल्पनासम्म गरेका थियौ भने म माथि त्य ... बाँकी अंश»

सधै राम्रो लेख्न पाइयोस; नयाँ बर्ष २०७३को शुभकामना

२०७३ बैशाख ४ शनिबार, काठमाडौँ। तपाई हाम्रो घर आँगनमा नयाँ बर्ष २०७३को पहिलो किरण परिसकेको छ। नयाँ बर्षको पहिलो किरणले तपाई हामीलाई नयाँ उत्साह दिएको छ। २०७२ साल प्राकृतिक, राजनीतिक र आर्थिक रुपले हामीमाथि जसरी वज्रिएपनि यस्तो नियती नदोहोरिने आशामा नयाँ बर्षको शुभारम्भ सबैले गरेका छन्। एक अर्कामा शुभकामना पनि २०७२ लाई भुलाउने प्रयास छ। देशले २०७२ सालमा दशकौदेखि नेपालीहरुले आफ्नै प्रतिनिधीबाट संविधान वनाउन देखेको सपना पुरा भयो।    संविधानसभाबाट संविधान जारी भ ... बाँकी अंश»

ओलीले भने, ‘नेपालबारे देशबाहिर भएको बहस मौसम धमिलिएको बेला आएको हुरी हो’ (पूर्णपाठ)

२०७२ चैत ३० मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पूर्व सन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालको संविधान र मानवअधिकारका सम्बन्धमा देशबाहिर भएको चर्चा ‘मौसम धमिलिएको बेला आएको हुरी हो’ भनेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले ओलीले समस्या परेका बेला सामाजिक निष्ठामा प्रहार भएको बताए । ओलीले विशेषतः नाकाबन्दी विर्सन कठीन हुने घटना भएको टिप्पणी गरे ।   ओलीले मधेसको समस्या समाधानका ... बाँकी अंश»

दुखहरु बीच दीपावली गरेको २०७२ लाई फर्केर हेर्दा

२०७२ चैत २८ आइतबार, सबै कुरा सामन्य तवरले चल्दै थिए। साल २०७२ संग धेरै अपेक्षा पनि थिएन। तमाम सामान्य ब्यक्ति जसरी नै करियर बनाउने समय आयो, मास्टर्स डिग्री पनि सकिदैछ अब कुनै न कुनै क्षेत्रमा काम सुरु गर्नु पर्छ लगाएतका योजनाहरु भन्दै थिए, मेरापनि। नयाँ बर्ष २०७२को सुरुवात संगै बजारमा हल्ला चल्न थालेको थियो यो बर्ष मंगलबारबाट सुरु भएको छ, खै के के हुने हो? मंगलबारबाट नयाँ बर्ष सुरु हुदाँ, यस्तै यस्तै कुराहरु चल्दै थिए।    नभन्दै २०७२ बैशाख १२ गते मध्यान्ह १२ बजेले बा ... बाँकी अंश»

काँग्रेसमा नयाँ ध्रुवीकरण

२०७२ चैत २६ शुक्रबार, अपेक्षा गरिएअनुरुप नै काँग्रेसका सभापति शेरबहादुर देउवाले एक महिनाको अन्तरालमा दोस्रो महत्वपूर्ण विजय हासिल गर्नुभएको छ, त्यो पनि ठूलो मतान्तरका साथ। पहिलो विजय पार्टी सभापतिका रुपमा थियो भने बुधबार देउवा संसदीय दलको नेता निर्वाचित हुनुभएको छ ।  यी विजयसँगै देउवाको पक्षमा पार्टीभित्र एकमना अवस्थाको सिर्जना हुन पुगेको छ ।  उहाँ अब पार्टी सभापतिसँगै संसदीय दलको नेताका रुपमा पार्टीभित्र सर्वशक्तिशाली नेताका रुपमा स्थापित हुनुभएको छ ।  काँग ... बाँकी अंश»

चीनको यस्तो छ भित्री एजेन्डा

२०७२ चैत २३ मंगलबार, क्याम्ब्रिज। चिनियाँ अधिकारीहरूसँग कुराकानी गरेर एक साता बिताई म भर्खरै बेइजिङबाट फर्केँ। त्यहाँ म चिनियाँ, वरिष्ठ विदेशी अधिकारी र शीर्ष व्यापारिक अधिकारीहरू सम्मिलित हुने चाइना डेभलपमेन्ट फोरम (चीन विकास मञ्च) को वार्षिक भेलामा सहभागी भएको थिएँ।  चिनियाँ सरकारले भर्खरै उसको १३ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको थियो र अधिकारीहरू चीनको भविष्यका लागि सो योजनाको उद्देश्य के रहेको छ भनी व्याख्या गर्न व्यग्र थिए।   पछिल्लो पञ्चवर्षीय योज ... बाँकी अंश»

नयाँ बर्षको आगमनमा छाएको सुनसान

२०७२ चैत २२ सोमबार, कतै भनिएको छ - कुनै राष्ट्रलाई नष्ट गर्नु छ भने पहिला उनीहरुको भाषा(संस्कृति)लाई समाप्त पार र अर्को भाषा/संस्कृति भित्र्याऊ अनि त यसले राष्ट्रमा बेग्लै विश्वावलोकन/दृष्टिकोण ल्याइदिन्छ ।   पछिल्ला बर्षहरुमा नेपालमा 'नयाँ वर्ष पर्व' मनाइने समयमा ह्वात्तै 'प्याराडाइम सिफ्ट' भएको पाइन्छ । फेसबुकलाई नै आधार बनाएर मैले गरेको सर्भेमा एक नेपाली र अर्को नेपालबिच नयाँ वर्षको शुभकामना ई.सं.को नयाँ वर्ष शुरु हुनु दुई हप्ताभन्दा अघि बाट जति उल्लास र स ... बाँकी अंश»

' १५ वर्षमा नेपालको अर्थतन्त्र कायापलट नै हुन्छ '

२०७२ चैत २० शनिबार, अमेरिका। अम्विका प्रसाद अधिकारी अमेरिकामा आउने नेपालीहरुमा पहिलो पुस्ताको व्यक्तित्व हुन। सन् १९७८ मा अमेरिकामा अध्ययनका लागि आउनु भएका अधिकारीले सन् १९८६ मा दोश्रो पटक पिएचडी उपाधिको लागि अमेरिका आएका थिए। उनले सन् १९९१ मा शहरी योजनामा हावर्ड युनिभर्सिटीवाट पिएचडीको उपाधि हासिल गरेका थिए। उनको उपाधि "शहरी योजना तथा नमूना " मा भएको हो। अमेरिकाको एरिजोनाको टेम्पेमा रहेको एरिजोना स्टेट युनिभर्सिटीमा अध्यापन तथा अनुसन्धान गर्दे आएका अधिकारी ... बाँकी अंश»

पर्खाल बिनाको घर जस्तो देश

२०७२ चैत १७ बुधबार, नेपालमा नागरिकता प्रमाणपत्र दिने–लिने कानूनको खास शुरुवात सर्वप्रथम नेपाल नागरिकता एैन २००९ र नेपाल नागरिकता नियमावली २०१५ बाट भएको मान्नु पर्दछ । सं.२०१५ पछि, नेपाली नागरिकताको प्रमाणपत्र सरकारी काम काजमा आवश्यक नपर्ने भएपनि यदा कदा कुनै हाकिम कारिंदाले  कुरा उठाई दिंदा मधेश गोश्वारा एैन र काठमाण्डौ मजिस्ट्रेट को सवाल जस्ता २०१२ सालका कानूनले व्यवस्था गरेका बडा हाकिम र मजिस्ट्रेटले नागरिकता माग्न जानेलाई “तपाई फलाना नेपालको जन्मसिद्ध स ... बाँकी अंश»

गुलरियाः पाठशालाको अनुभव

२०७२ चैत १० बुधबार,  नेपाल नेपालै हो त्यसमा पनि काठमाडौंमा बस्नेका नजरमा त मेरो आफ्नै क्षेत्र पश्चिम; म सुदूरपश्चिमबासि भएकाले तर यथार्थ निकै फरक निकै भिन्न र निकै बिपरित। एक बन्द कोठाबाट कसैको आकांक्षा नबुझी यो यता उ उता भनेका निर्णयहरु सप्पै सोचे अनुरुप त के हुन सक्दथे! कुरा हो मेरो कल्पना विपरीत बर्दिया, गुलरीयामा एक बहुराष्ट्रिय कम्पनीमा नियुक्ति हुँदा बन्द कोठामा भनिएका कुरा अनि यथार्थ गुरीया बिचको अन्तरको।    साना साना घरहरु, मुट्ठी भित्र अटाउन सक्ने बजा ... बाँकी अंश»

कता जाला रेमिट्यान्स ?

२०७२ चैत ९ मंगलबार, आर्थिक वर्ष २०७१/७२ मा श्रम स्वीकृति लिइ मलेसियाको श्रम बजारमा थपिने नेपाली युवाको संख्या २ लाख १४ हजार १ सय ४९ थियो । चालु आर्थिक वर्षको शुरुका छ महिनामा यो संख्या जम्माजम्मी ४० हजारमा खुम्चिएको छ । बाँकी छ महिनाको अवस्था यस्तै रहेमा मलेसियाको श्रम बजारमा मात्र थपिने नेपाली युवाको संख्यामा १ लाख भन्दा माथिको अन्तरले कमी आउनेछ  ।    नेपाली युवाहरुका लागि प्रमुख गन्तब्य मानिँदै आएको मलेसिया प्रवेश गर्ने नेपाली युवाको सङ्ख्या आएको  उल्लेख्य ... बाँकी अंश»

होली खेलेका ह्यारी कस्ता देखिएलान ?

२०७२ चैत ८ सोमबार, लमजुङ। नेपालीहरुको रमाइलो चाड फागु पूर्णीमा (होली) सबै नेपालीहरुको घर आँगनमा आइसकेको छ। सबै दुख कष्ट विर्साएर रङहरुमा आफूलाई रङगाएर आम नेपाली होलीको उत्सवमा रमाउने गर्छन। स्थानिय रिती अनुसार कतिपय ठाउँमा होलीको विशेष उत्सव पनि हुन्छ। पहाडी समुदायमा एकदिनअघी नै खेलिने होली तराइ मधेशमा एक दिन पछि खेलिन्छ। तर होलीको चीर वसन्तपुरमा गाडीएपछि काठमाडौंमा फागु पूर्णीमाको ७ दिन अघी देखिनै होलीको रौनक शुरु हुन्छ। विशेषगरि भक्तपुरको टोलटोलमा होलीको विश ... बाँकी अंश»

दिगो लोकतन्त्रका लागि सूचनाको हक

२०७२ चैत ४ बिहिबार, लोकतन्त्र वैयक्तिक स्वतन्त्रताको सम्प्रभुता अर्थात् व्यक्ति सर्वशक्तिमान् हुन्छ भन्ने मूल दर्शनबाट अभिप्रेरित शासन प्रणाली हो । सुसूचित नागरिकमात्रै सर्वशक्तिमान् हुने हुनाले राज्यका सबै कामकारबाही वा गतिविधिमा उसको पहुँच यो दर्शनको व्यावहारिक कार्यान्वयन पक्ष हो । अर्को ढंगले भन्नुपर्दा लोकतन्त्रमा नागरिकले राज्यको शासन प्रणालीका सबै गतिविधिमा सहभागी हुन पाउने अधिकार राख्न पाउनेहुनाले राज्यभित्र रहेका कुनै पनि सार्वजनिक निकायले गरेक ... बाँकी अंश»

फागुमा गाइने परम्परागत गीत 'जोगिरा' लोप हुँदै

२०७२ चैत २ मंगलबार, गौशाला । महोत्तरी लगायत मिथिलाञ्चलका गाउँ गाउँमा फागु पर्वको आगमनसँगै गाइने जोगिरा (एक प्रकारको परम्परागत गीत) लोप हुँदै गएको छ ।    फागुभन्दा एक महिना पहिलेदेखि नै महोत्तरीका प्रत्येक गाउँ÷गाउँ तथा टोल टोलमा विगतका वर्षमा सुनिने गरेको जोगिरा अब सुनिन छाडिएको वयोवृद्ध होलैयाहरुको भनाइ छ । पहिले पहिले गाउँका दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा साँझदेखि रातिसम्म विभिन्न उमेर समूहका युवा, वयस्क र वृद्धको छुट्टाछुट्टै टोलीले समूह बनाई ... बाँकी अंश»

'विचारको हिसावले नेपाल भारतको भाइ नभएर दाइ नै ठहर्छ'

२०७२ चैत २ मंगलबार, भारतले विचार र व्यवहारले आफूलाई नेपालको ठूलो दाजु ठान्दै र भन्दै आएको छ। भरखरै केही समय अगाडि भारत कि विदेशमन्त्री सुषमा स्वराजले बीग ब्रदर होइन इल्डर ब्रदर हो भारत नेपालको लागि भनिन्। यो उनले भारतको संसदमा वा पत्रकार सम्मेलनमा बोलेको हो।  भारतको बहालवाला विदेशमन्त्रीले बोलेका यो भनाई भारतको औपचारिक भनाई ठहर्छ। त्यसको खण्डन नेपाल सरकारको तर्फबाट नेपालका परराष्ट्र मन्त्री वा सरकारका प्रवक्ताले नगरेकोले सुषमा स्वराजको उक्त कथनलाई स्वीकारेक ... बाँकी अंश»

नेपाली अर्थतन्त्रको दिशा र दशा

२०७२ फाल्गुण ३० आइतबार, द्धितीय विश्वयुद्धको समाप्ति पछि विश्वराष्ट्र्हरुका बीचमा उन्नति प्रगतिको खुल्ला दौडको अवसर जुटेको छ। विभिन्न राष्ट्र्हरुले आ आफनो शासन व्यवस्थाको प्रकृतिको आधारमा राष्ट्रिय अर्थतन्त्रको स्वरुप निर्धारण गरेका छन् र यौटा सुनिश्चित मार्गमा हिडदै विकासका कीर्तिमानहरु स्थापित गरिरहेका छन्। नेपालले द्रुत आर्थिक विकास गर्ने राजनीतिक वातावरण २००७ साल अर्थात सन् १९४७ पछि नै पाएको मान्ने हो भने सो समयमा जापान, कोरिया, वर्मा, भारत र पाकिस्तान जस्ता ... बाँकी अंश»

प्रधानमन्त्रीको चीन भ्रमण : मुलुकको विकास, पारस्परिक सहयोग एवम् सद्भाव प्रवद्र्धनको अवसर

२०७२ फाल्गुण २९ शनिबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चैत ७ गतेदेखि प्रारम्भ हुने साताव्यापी चीनको औपचारिक भ्रमण मुलुकको भौतिक तथा आर्थिक विकासका पूर्वाधारको निर्माणमा सहायता जुटाउने र पारस्परिक सहयोग विस्तार एवम् सद्भाव प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने महसुस आम नेपाली जनताले गरेका छन् । झण्डै सात दशकपछि जनचाहनाअनुसारको नयाँ संविधान जारी भएपछि आर्थिक विकासको बाटोमा लम्कने जमर्को गरेको नेपाल र विश्व अर्थतन्त्रको मियो बनेको चीनबीच भौतिक, सामाजिक, ... बाँकी अंश»

समयको कसीमा गगन थापा

२०७२ फाल्गुण २६ बुधबार, काठमाडौं। नेपाली राजनीतिमा संभवतः सर्वाधिक आशा गरिएका र सर्वाधिक लोकप्रिय नेता गगनकुमार थापा नेपाली काँग्रेसको महामन्त्री हुन रोकिएपछि अहिले अनेक दृष्टीकोणबाट विश्लेषण भईरहेको छ। काँग्रेसको पराम्परागत राजनीति भन्दा फरक र साहसीक तरिकाले भएको थापाको उम्मेदवारीबाट उनलाई भएको राजनितिक फाईदा बेफाईदाको जोड घटाउ पनि भईरहेको छ ।    मुख्यतः यो काँग्रेसका यूवाहरु जसले परिवर्तनका लागि सडकको अग्रभागमा मोर्चा सम्हालेका थिए उनीहरु अझै पनि पार्टी ... बाँकी अंश»

महामन्त्री पदमा मेरो उम्मेदबारी किन ?

२०७२ फाल्गुण २३ आइतबार, ऐतिहासिक संविधान निर्माणपछिको विशिष्ट परिस्थितिमा हुन लागेको नेपाली काँग्रेसको तेह्रौं महाधिवेशनमा म महामन्त्री पदको दाबीका साथ विनम्रतापूर्वक उभिएको छु । म निष्ठावान् काँग्रेसजनसँग मिलेर नेपाललाई अखण्डित, समतायुक्त, सम्पन्न र सम्मानित नेपाली बस्ने साझा घर बनाउने सपना देख्न चाहन्छु । म चाहन्छु, हाम्रो पार्टी त्यो सपनालाई साकार पार्ने सशक्त माध्यम बनोस् ।    हिजो विद्यार्थीकालमा गणतन्त्रको उद्घोष र राजद्रोहको मुद्दा खेप्दै गर्दादेखि न ... बाँकी अंश»

नयाँ