बिशेष

प्रधानमन्त्रीबाटै ठूलो कृपा पाएको गेजुवा किन गायव भयो ?

२०७६ जेठ २३ बिहिबार, मन्त्रिपरिषदको निर्णयबाट बुढीगण्डकी आयोजना गेजुवालाई जिम्मा लाएपछि त्यो के कसरी प्रगति भैरहेकोछ भन्नेबारे करिव साढे आठ महिनासम्म सरकार मौनबस्यो । आम नागरिक र अझ सरोकारवालाहरु त राष्ट्रिय गौरवको यो जलविद्युत् आयोजनाको निर्माणको चरण कहाँ पुग्यो भनी खोजविन गरिरहेका थिए । त्यसको साढे आठ महिना पछि जेठ २० मा चिनियाँ निर्माण कम्पनी गेजुवा सम्पर्क बिहीन भएको सूचना लिएर प्रकटभए जलस्रोतमन्त्री । उनका अनुसार यो कम्पनी वार्ता टेवुलबाटै, पुस ४ देखि गायव भएको थियो । ... बाँकी अंश»

भगवान बिष्णुले नर्क भोग्ने दण्ड किन दिए नारदलाई, बचे कसरी ?

२०७६ जेठ २२ बुधबार, काठमाडौं । एक समय नारद मुनी वैकुण्ठबाट फर्किने क्रममा भुलवस वीणा विर्सिए। वाटोमा सम्झिए वीणा त त्यहि छोडियो । वीणा लिन नारद मुनी वैकुण्ठ पुग्दा उनी छक्क परे । जहाँ जहाँ नारद मुनीको पैतला परेको थियो त्यहाँको माटो फालिदै गरेको देखेर नारद सोचमग्न भए। नारद मुनीले सोचे- 'म त शास्त्रहरुको ज्ञाता हुँ । ... बाँकी अंश»

खुदालाई याद गर्नेहरुले पाउने इनाम हो इद उल फितर 

२०७६ जेठ २२ बुधबार, काठमाडौं । ईद-उल-फितर भोक-प्यास सहन गर्दै एक महिनासम्म केवल खुदालाई याद गर्ने र रोजाबस्नेहरुलाई अल्लाहको इनाम हो। ... बाँकी अंश»

किन चन्द्रमालाई हेरेर मनाइन्छ इद ?

२०७६ जेठ २२ बुधबार, काठमाडौं । मंगलबार साउदी अरबमा ईदको चन्द्रमा देखाइएको थियो । त्यसपछि बुधवार विश्वभर ईद–उल–फित्र मनाइँदै छ । त्यसो त रमजानको यो पर्व ३० दिनसम्म चल्ने गर्छ । तर, यसपटक भने यो केवल २९ दिनको छ । धेरैलाई चन्द्रमा हेरेपछि मात्र इद मनाइन्छ भन्ने थाहा हुन्छ तर चन्द्रमा हेरेर ने किन इद मनाइन्छ भन्ने विषयमा भने धेरैलाई थाहा नहुन पनि सक्छ । ... बाँकी अंश»

राजा जनकलाई यसरी दिक्षित गरे बालक अष्टबक्रले

२०७६ जेठ २१ मंगलबार, काठमाठौं । राजा जनकले एक रात भिखारी बनेको सपना देखे । टाढा टाढा गएर भिक्षा मागिरहँदा उनी असाध्यै भोक लागेर तड्पिरहेका थिए। धेरै याचना पछि मुस्किले उनले दाल र चामल पाए र निकै संघर्ष गरेर उनले खिचडी पकाएका थिए। ... बाँकी अंश»

भगवान श्रीकृष्णको एउटा प्रश्न, 'तिमि के हौ ?'

२०७६ जेठ २० सोमबार, काठमाडौं । संसारलाई जब हामी भौतिक आँखाबाट अज्ञानको अध्याँरोमा हेर्छौ तब' धेरै बिषय बस्तुहरु सत्य नजर आउछन् । बिजुलीको बल्व बलिरहेको छ, पैसामा सामान खरीद गर्ने शक्ति छ, रुखहरु पातले भरिएका छन् । यहाँ सम्मकी जुन सम्बन्ध यस धर्तीमा स्थापित हुन्छ त्यो पनि हामीलाई सत्य लाग्छ । हामी सबै शक्ति यीनै चीजहरुमाथि रहेको सम्झन्छौ । ... बाँकी अंश»

प्रधानमन्त्रीलाई नै प्रभाव पार्ने गेजुवा कम्पनी कस्तो ?

२०७६ जेठ २० सोमबार, बूढीगण्डकी जलविद्युत् आयोजना बिना प्रतिस्पर्धा तजबिजका आधारमा चिनियाँ कम्पनी गेजुवालाई दिने, फिर्ता लिने र फेरि दिने सरकारको निर्णयले धेरै प्रश्न उठाएका थिए । पहिले अस्वाभाविक रुपले दिँदा त्यसै लाभ, त्यसलाई खोसिएको वा गुमाइसकिएको अवस्थामा फेरी उसैलाई दिइँदा विशेष अनुग्रहका कारण झनबढी लाभ ! यसरी अथ्र्याउछन विज्ञहरु यो बुढी गण्डकी लेनदेनका बारे ... बाँकी अंश»

लक्ष्मणको अगाडि कसरी कमजोर बने रावणपुत्र मेघनाथ ?

२०७६ जेठ १९ आइतबार, काठमाडौं । आजका मानिसहरुले विस्तारै- विस्तारै मर्यादा गुमाउदै गएका छन् । यसकारण मानिसहरु बलहीन, शक्तिहिन हुदै गएका छन् । जब रावण पुत्र मेघनाथ लक्ष्मणसँग लडाइ गरिरहेका थिए तब पराक्रमी लक्ष्मणले मेघनाथको पाखुरा काटे। ... बाँकी अंश»

लैङ्गिक दृष्टिकोणबाट २०७६/७७ को बजेट

२०७६ जेठ १९ आइतबार, कुनै निश्चित अवधिका लागि राज्यलाई आवश्यक पर्ने कुल बजेटको अनुमान आय आधारको खोजी, विभिन्न शीर्षकहरुमा गरिने विनियोजन र खर्चको लेखाजोखा लगायत सम्पूर्ण पक्षमा लैङ्गिक समानताको लक्ष्य प्राप्तीलाई केन्द्रमा राखेर योजनावद्ध ढंगले तर्जुमा गरिने बजेटलाई नै लैङ्गिक बजेट भनिन्छ। ... बाँकी अंश»

जब भगवान विष्णु बने भिखारी

२०७६ जेठ १७ शुक्रबार, काठमाडौं । महाभारतको युद्ध सकिएपछि महाराज युधिष्ठिरले ठूलो अश्वमेध यज्ञको आयोजना गरे । सो यज्ञको चर्चा यति टाढासस्म फैलियो कि टाढा टाढाबाट महात्मा, ऋषिमुनीहरु अश्वमेध यज्ञमा सहभागी हुन आए । यज्ञको यस्तो नियम थियो कि जसले जे माग्यो त्यसलाई सोहि कुरा दिइन्थ्यो । ... बाँकी अंश»

आध्यात्मिक शासक नभइ न्याय पाइँदैन

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । आज विश्वका विभिन्न देशमा, देशभित्रका प्रदेश वा प्रान्तमा अनेकौ कानुन बनेका छन् । तर पनि मानिसले दु:ख पाइरहेका छन् । अनेकौ प्रकारका समस्या समाजमा छन् । कानुन बनेर पनि ती समस्या समाप्त गर्न असमर्थ छन् । ... बाँकी अंश»

कमिसनले विनास गरेको बुढीगण्डकीको विकास

२०७६ जेठ १६ बिहिबार, देशको कायापलट गराउने मानिएको बुढीगण्डकी जलविद्युत् आयोजनामा पछिल्लो समय पाँचजना प्रधानमन्त्रीले कहिले के कहिले के भनेर यताउता पल्टाउँदा र सबैले कमिसनमात्र हेरेका कारण विकासको विनास कसरी भयो भन्ने उदाहरण कायम भयो । ... बाँकी अंश»

‘अपाङ्गताका लागि बजेट लाज छोप्नकै लागि ल्याए जस्तो...’

२०७६ जेठ १६ बिहिबार, बजेट भाषणमा रोजगारीको ब्यबस्था गरिएको कुरा आए पनि लोकसेवाले स्थानिय निकायमा ९ हजार कर्मचारीको माग भएकोमा जम्मा ३ जनाको मात्र कोटा आरक्षण गरेर समाबेशी अवधारणाको उपहास गरेको छ । ... बाँकी अंश»

बजेट सपनामा निदाएको खरायो जस्तो  

२०७६ जेठ १६ बिहिबार, नेपालको बहुप्रतिक्षित आर्थिक बर्ष २०७६–७७ को बजेट २०७६ जेठ १५ गते संघीय ब्यवस्थापिका संसदमा नेपाल सरकारको अर्थमन्त्रीद्वारा प्रस्तुत भएको छ । ... बाँकी अंश»

विश्वप्रकाशले धुर्मुस–सुन्तलीलाई दिए ढाडस

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । नेकपाका कार्यकर्ताको अकर्मण्डताले गर्दा अवरुद्ध पारिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अवरुद्ध भएको छ । ... बाँकी अंश»

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको दशाः प्रचण्डपुत्रीले लगिन् कार्यकर्ताले खेदाए

२०७६ जेठ १६ बिहिबार, काठमाडौं । ‘बनाउन भन्दा बिगार्न सजिलो हुन्छ’ भनेझैं धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माण कार्य अगाडि बढाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला शिलान्यास नहुँदै काम स्थगित भएको छ । ... बाँकी अंश»

ब्रह्माण्ड समाप्त भएपछि के हुन्छ ?

२०७६ जेठ १५ बुधबार, काठमाडौं । प्रकाशको गति करीब एक लाख साठी हजार माइल प्रति सेकेण्ड रहेको छ । विज्ञान भन्छ यस महाकाशमा यस्ता-यस्ता तारा रहेका छन् जो कयौ लाख बर्ष टाढा छन् । एक प्रकाश बर्षको मतलब त्यो दुरी हो जसलाई तय गर्नको लागि प्रकाशलाई एक बर्ष लाग्छ । ... बाँकी अंश»

उर्दू तुर्की भाषाभ्यां सदृश: संस्कृत भाषाया: पुनरुत्थान: सम्भव: ?

२०७६ जेठ १५ बुधबार, नूतन देहली । संस्कृतस्य पुनः प्रतिष्ठार्थम् अनेके जनाः प्रयतमानाः आसन् अनेके जनाः साम्प्रतम् अपि प्रयतमानाः सन्ति । तथापि संस्कृतं स्वकीयं योग्यं स्थानं न प्राप्नोत् अस्य कारणम् एतदेव वक्तुं शक्यते यत् ... बाँकी अंश»

छायाँ सरकारको औचित्य र आवश्यकता

२०७६ जेठ १५ बुधबार, छायाँ सरकारको सुन्दर पक्ष भनेको सरकारका हरेक मन्त्रालयमा भएका हरेक गतिविधि र काम कारवाहीलाई नजिकबाट निगरानी राख्ने, सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, गलत काम भए तत्काल सच्याउन लगाउने र अनुभव साटासाट गर्ने माध्यम पनि हो ।  ... बाँकी अंश»

भगवान् रामका सेनाले नगरेको काम लोखर्केले यसरी गर्‍यो पूरा

२०७६ जेठ १४ मंगलबार, काठमाडौं । त्रेता युगमा भगवान् बिष्णु श्रीरामचन्द्रको अवतारमा आउनुभयो । सो समय धर्मपत्नी देवी सीता जो माता लक्ष्मीको अवतार हुनुहुन्थ्यो । उहाँको अपहरण लंकापति रावणले गरेका थिए । ... बाँकी अंश»

नयाँ