//

बिशेष

के हिम्मत गर्लान् केपी शर्मा ओली ?

२०७२ फाल्गुण ४ मंगलबार, ‘अब यो पनि भारत जान्छ, भारतलाई खुसी पार्नका लागि नेपालको कुन भु–भाग भारतलाई सुम्पेर आउँछ, अनि भारतको विश्वासपात्र बन्छ ।’ उमेर ढल्किसकेका एक जना सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका सन्दर्भमा आफ्नै शैलीमा माथीका हरफहरु भने ।    ओली प्रधानमन्त्रीको हैसियतले पहिलो औपचारिक विदेश भ्रमणमा जाने क्रममा उनले भारतलाई रोजे ।  भारतको औपचारिक निम्तो समेत पाएका ओली भारतले गरेको अघोषित नाकाबन्दी फिर्ता ... बाँकी अंश»

अबको काँग्रेसको रणनीति

२०७२ माघ २९ शुक्रबार, भनिन्छ मानिसको सकारात्मक उर्जा उसको हात र खुट्टाको औंलामा हुन्छ। त्यसैले हिन्दु संस्कार र परम्परा अनसार सानाले ठुलालाई हात तथा खुट्टामा ढोगेर आशिर्वाद लिने प्रचलन छ। त्यसो गर्दा ठूलाको सकारात्मक उर्जा सानामा संञ्चार हुन्छ। यसपालिको कांग्रेस महाधिवेशनमा पनि त्यस्तै होस भन्ने धेरैको चाहना थियो। ६ दशक भन्दा बढी लोकतन्त्र संस्थागत गर्न समय, जिन्दगी र सपना खर्चेका दिवंगत शुशील कोईरालाले पनि त्यही भुमिकामा रहेर आफ्नो अनुभव दोस्रो पुस्तालाई बाढ्दै ... बाँकी अंश»

' शुसिल दाईले दिएको त्यो १५ सय '

२०७२ माघ २८ बिहिबार, जाजरकोट। नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शुशिल कोईराला अहिले हामी माझ छैनन। तर उनका कार्यकर्ताले अहिले पनि उनीसँग विताएका क्षण झल्झली सम्झी रहेका छन्। त्यस्तै कार्यकर्ता मध्यका एक हुनु झलकनाथ वाग्ले। कोइराला संगठन विस्तार गर्ने भनेर २०४२ साल बैशाख ९ गते जाजरकोट खलंगा आए। शुरुमा चक्रबहादुर शाह जो सदरमुकाममै दोकान गर्थे उनीलाई भेट्न आएका थिए कोईराला तर चक्रबहादुर सामान लिन नेपालगंज गएको र उनकी श्रीमतिले भुमिगत नेतालाई घरमा राख ... बाँकी अंश»

अस्ताए संविधान निर्माणका मुख्य अभियन्ता कोइराला (भिडियो सहित)

२०७२ माघ २७ बुधबार, काठमाडौँ । छ दशकअघिदेखि संविधानसभाबाट संविधान जारी गर्ने नेपाली जनताको सदीक्षा पूरा गर्न प्रमुख भूमिका निर्वाह गर्नुहुने नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइराला सदाका लागि हामीबाट बिदा हुनुभएको छ । संविधान निर्माणमा कसैको हार र कसैको जित हैन सबैले जितेको ‘विन विन सिचुयसन’ बनाउन जोड दिनुभएका कोइरालाले सरकार गठन भएको २० महिनामै संबिधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।    चार जना प्रधानमन्त ... बाँकी अंश»

चिरकालपर्यन्त सम्झनामा रहनेछन् कोइराला

२०७२ माघ २७ बुधबार, काठमाडौँ। लोकतान्त्रिक मूल्य मान्यताका हिमायती सुशील कोइरालाले मुलुक र जनताका लागि गरेको अतुलनीय योगदानले नेपाली जनमानसमा उहाँको चिरकाल पर्यन्त सम्झना दिलाइरहने छ ।  नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएपछि उहाँ अब हामीमाझ भौतिक रुपमा रहेन ।    केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहनुभएका कोइरालाको स ... बाँकी अंश»

'सुशिल दा' ले भन्नुभो

२०७२ माघ २७ बुधबार, पुष महिनाको चिसो बिहान, झिसमिसे नै थियो, काठमाडौंको सडक खासै उघारिएको थिएन। पोखराको इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल  क्याम्पस नेविसंघका सभापति पवन बाबू बास्तोला र सचिब म त्यो बिहान निकै ठूलो हुटहुटि मनमा बोकेर महाराजगन्ज तर्फको पैदल यात्रामा थियौं। रातभरको अनिदो र बढ्दै गइरहेको चिसो सिरेठोले हामी दुबैको ओठ कलेटी परिसकेका थिए। एकसरो कपडामा पोखराबाट हानिएर आएका हामी दुई तन्नेरीको तातो काठमाडौं खाल्डोमा सेलाइ सकेको थियो। सायद मनमा एउटा ... बाँकी अंश»

काठमाडौं क्षेत्र नं ४ मा गगन थापा हारेकै हुन त?

२०७२ माघ २६ मंगलबार, रोहित पौडेल। माघ २२ देशका अन्य सबै क्षेत्रमा जस्तै काठमाडौं क्षेत्र नं ४ मा पनि क्षेत्रिय अधिवेशन सम्पन्न भयो। सधैं जस्तो फेरि पनि २३९ क्षेत्र भन्दा बढी चर्चामा यो क्षेत्र रहेको देखियो। अनलाइन मिडिया र सामाजिक संजालमा 'गगनको हार', 'आफ्नै क्षेत्रमा गगन पराजित' जस्ता शिर्षकले सबैको ध्यान तान्यो। यो स्वभाविक पनि थियो। गगन एउटा यस्तो ब्रान्ड हो जो बिक्छ त्यसैले मान्छेले समाचारमा गगनलाई जोडेर हेर्नु आफ्नो सौभाग्य सम्झन्छन्। गगनका नाममा बारम्बार ... बाँकी अंश»

मधेस मुद्धाः कांग्रेस कहाँ चुक्यो ?

२०७२ माघ २२ शुक्रबार, काठमाडौं । विगत ६ महिनादेखि तराई–मधेस आन्दोलनको रापमा छ । यही रापका बीच नेपाली कांग्रेसको १३ औं महाधिवेशनको तयारीमा होमिएको छ । कांग्रेसको मुल जग मानिएको मधेसमा भैरहेको आन्दोलनले उसका कतिपय कार्यक्रमलाई उत्तिकै प्रभाव पारिरहेको छ । आन्दोलनरत् मधेसी मोर्चाको निषेधको राजनीतिले कांग्रेसको कतिपय स्थानका अधिवेशनहरु प्रभावित बनेको छ । यद्धपि कांग्रेसले मधेस मुद्धालाई कति उठाउन सक्यो प्रश्न उत्तिकै छ ।  मधेसलाई ‘भोट व्याङ्क’का रुपमा मात्र का ... बाँकी अंश»

भ्रष्टाचारलाई प्रहार गर्ने नेपालीको माउ विचार

२०७२ माघ २० बुधबार, भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको माउ विचार छ भन्ने नेपालका सबै नेता तथा दलहरुलाई थाहा छ तर थाहा नपाएको अभिनय गरिरहेका छन। नेपालको भ्रष्टाचार विरोधी माउ विचारले सबै खाले भ्रष्टाचार र भ्रष्टहरुलाई निचर नाचर पार्न सक्छ। यो विश्वभरको भ्रष्टाचार विरोधी साझा वैचारिक हतियार हुन सक्छ। आज याहा चर्चा यसैको गर्न खोजिएको छ। के हो त भ्रष्टाचारलाई प्रहार गर्ने नेपालको माउ विचार भनेको ?   “नियानिसाप बिगान्र्या भन्याको घूस दिन्या र घूस खान्या इन दुइको त ... बाँकी अंश»

संविधान घोषणा पछिका दिनहरु

२०७२ माघ १८ सोमबार, शैलेन्द्र कुमार थापा। नेपालमा दोस्रो संविधान सभाबाट संघीय गणतन्त्र नेपालको संविधान २०७२ घोषणा भएपछि लोकतान्त्रीक नेपाल निर्माण गर्ने क्रममा राजनीतिको एउटा अध्याय पुरा भो भन्ने ठानिएको थियो। आम नेपालीले बिगत ६५ बर्ष देखी थाती रहेको मुद्धा (निर्वाचित जनप्रतिनीधिहरूबाट संविधान लेखन र जारी गर्ने काम) किनारा लाग्यो भन्ने बुझेका थिए। बहुसंख्यक देशबासीमा भविष्यप्रति एक प्रकारको आशा र भरोसा पलाएको अबस्था थियो। बिधीको शासन स्थापित होला, सबै वर्ग, क्ष ... बाँकी अंश»

अनेरास्ववियू अध्यक्षकी उमेद्वार नविनाले गरिन प्यानलको घोषणा (भिडियो सहित)

२०७२ माघ १७ आइतबार, काठमाडौं। नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २२ महाधिवेशनका लागी अध्यक्ष लागि नविना लामाले आफ्नो समुहको प्यानलको उम्मेदवारी घोषणा गरेकी छिन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट विद्यार्थीको समुहको नेतृत्व गर्दै लामाले उमेद्वारी घोषणा गरेकी हुन्। उनीसँगै अध्यक्षका आकाँक्षी ऐन महरले समेत उनको उमेद्वारीलाई समर्थन गरेपछि लामाको उमेद्वारी वलियो देखिएको छ। ओली पक्षधर केहि नेत ... बाँकी अंश»

एनसेल सेयर खरीद बिक्रीः भुतप्रभावी कानुन कि भविष्यका लागि स्पष्ट नीति?

२०७२ माघ १५ शुक्रबार, अहिले एनसेलको सेयर बिक्रीको विषय ठूलै चर्चामा पुगेको छ र यसले कस्तो परिमाण ल्याउने हो भन्ने कौतुहलता नेपालमा लगानी गरिरहेका विदेशी, यहाँ लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरु, सरकारी कर्मचारीहरुदेखि लिएर उद्योगी व्यापारी र टेलिकम्युनिकेशन क्षेत्रमा चासो राख्नेहरु सम्ममा छाएको छ। जसरी हुन्छ भुतप्रभावी कानुन बनाएर विदेशमा भएको सेयर बिक्रीमा पुँजिगत लाभकर लगाउन पर्ने भन्नेको ठूलै जमात छ जो मिडियादेखि सामाजिक संजाल सम्म छाएका छन्।    हैन य ... बाँकी अंश»

पत्रकारबाट पार्टी नेता बन्न लागेका कबिर राणा भन्छन् 'अबको ध्यान राजनीतितिर'

२०७२ माघ १३ बुधबार, काठमाडौं। नेपाली काँग्रेस भक्तपुरका नेता तथा बरिष्ठ पत्रकार कबिर राणाले प्राथमिकता परिवर्तन गरेर आफू राजनीतितिर लागेको बताएका छन्। हाम्राकुरा डटकमसँग कुरा गर्दै बरिष्ठ पत्रकार राणाले अहिलेसम्म पत्रकारीता र राजनीतिलाई सँगसँगै लगेपनि अबका दिनमा पूर्णकालिन राजनीतिमा जान चाहेको बताए। उनले भने ' अब पत्रकारीता आंशिक र पार्टीको काम मुख्य हुन्छ।'   देशान्तर साप्ताहिकका प्रकाशक तथा सम्पादक समेत रहेका राणाले पत्रकारीताबाट विश्राम लिएर पुरै र ... बाँकी अंश»

आइटी क्षेत्रको नबिनतम सूचना लिन अवलोकनकर्ता क्यान एक्स्पोमा होमिने छन : क्यान महासचिव बलामी

२०७२ माघ १२ मंगलबार, काठमाडौ। यही माघ १५ गते देखि काठमाडौको प्रर्दशनी मार्ग स्थित भृकुटीमण्डपमा सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला क्यान एक्स्पो २०१६ हुदैछ। नेपालमा हुने प्रर्दशनीहरुमा सबै भन्दा ठुलो मानिएको एक्स्पोको उद्घाटनलाई भब्य बनाउन तयारी भैरहेको छ।एक्स्पोको संयोजक समेत रहनुभएका  क्यान महासंघका महासचिव बिश्वराम बलामी लामो समय देखि सूचना प्रबिधि क्षेत्रमा सकृय हुनुहुन्छ। टेलिकम्युनिकेशन सेक्टरमा समेत उहाँको अनुभव रहेको छ।   क्यानको कार्य ... बाँकी अंश»

के रहेछ नेपालको आर्थिक मेरुदण्ड

२०७२ माघ १० आइतबार,  काठमाडौँ ।  पछिल्लो समयमा स्थानीय बजारमा चलेको समानान्तर आर्थिक अभ्यास भन्दा धेरै पहिल्यै देखि अनौपचारिक प्रकृतिको आर्थिक क्रियाकलाप नेपाली उपभोक्ताको रोजाईमा पर्दै आएको विभिन्न अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनहरुले उल्लेख गरेको छन् । निर्वाहमुखि परम्परागत कृषि उपजको उत्पादनले जीवन चलाउँदै आएका अधिकांश उपभोक्ताको आर्थिक दैनिकी अनौपचारिक हुनु अस्वाभाविक पनि होइन । नेपालको भूगोलमा पाइने कच्चापदार्थबाट तयारी उत्पादन गर्ने औधोगिक संर ... बाँकी अंश»

फाइनल जितेर नेपालीलाई खुसी दिलाउँछौ : नवयुग श्रेष्ठ (बाल्यकालसहित)

२०७२ माघ ७ बिहिबार, काठमाडौ । ११औं साफ च्याम्पियनसिप अघि नेपाल १२ खेलसम्म गोलविहिन रहँदा नेपाली फूटबल समर्थक निराश थिए । बंगबन्धु गोल्डकप दौरान नेपालले १३ खेलयता पहिलो जित दर्ता गर्दै खुसी दिन थालेको थियो । अझ सेमिफाइनलमा नवयुग श्रेष्ठले माल्दिभ्सविरुद्धको खेलमा ह्याट्रिक गर्दै ४–१ को अन्तरले हराउदै १७ वर्षयताकै सफलता दिलाए । उनले  नेपाली राष्ट्रिय टिमलाई फाइलनमा मात्र लगेनन् सन् २००८ मा माल्दिभ्ससंग बेहोरेको ४–१ कै हारको बदला लिएर इतिहास सम्झाए । नवयुगको पह ... बाँकी अंश»

'उत्तर छिमेकसंगको सम्बन्ध पृथ्वीनारायण शाहले नसोची प्वाक्क बोलेका होइनन्'

२०७२ माघ ७ बिहिबार, नेपालका राष्ट्रनिर्माता एवं बडानेता श्री ५ पृथ्वीनारायण शाहले उत्तर तिर रास्ता (बाटो) खोल्न किन जोड दिएका होलान ? सुरक्षाको लागि कि समृध्दिको लागि होला ? हामी यही सवालको जवाफ खोज्न कोशिस गरौं यो सानो लेख मार्फत।  पृथ्वीनारायण शाहले चीन र भारतको बीचमा रहेको नेपाललाई दुई ढुंगा बीचको तरुल माने। यसको अर्थ हुनुपर्छ दुबैतिरका छिमेकी संग राम्रो सम्बन्ध राख्नु हाम्रो हितमा छ। तरुलको अर्थ हो छिमेकी प्रति सधै नरम नीतिको निरन्तरता। छिमेकीलाई चोट नपुर्‍याउ ... बाँकी अंश»

रहरमै पश्चिम सेती : ३५ वर्ष अघि नै बिजुली निकाल्ने चर्चा थियो ‘आज जस्तै’

२०७२ माघ ६ बुधबार, ‘त्यतिवेला मेरो उमेर करीव २९ वर्षको हुँदो हो, म भारतको मद्रास (हालको चेन्नई) वाट घर आएको थिएँ । गुयलीमा बिद्युत निकाल्ने भनेर गाउँमा निकै चर्चा चलेको थियो । अहिले मेरो उमेर ६४ वर्ष भयो । हल्ला अहिले पनि चलेको छ, बिद्युत भने निकालेको छैन ।’ केही दिनअघि गाउँतिर जाँदा हातमा सुल्पी लिएर आँगनमा वसेका पश्चिम सेती जलबिद्युत आयोजनाको प्रभावित क्षेत्र भनिएको एक गाउँका एक जेष्ठ नागरिकले भनेका हरफ हुन यी ।   सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको बझाङ्ग जिल ... बाँकी अंश»

सरकारलाई बिक्रीको कर तिर्छ त एनसेलले? कानुनमा के छ?

२०७२ माघ ५ मंगलबार, विनाशकारी भुकम्प र सिमा क्षेत्रमा देखिएको अवरोधका कारण अर्थतन्त्र डामाडोल भएकै समय एनसेलको विदेशी लगानीकर्ता कम्पनी रेनोल्ड होल्डिङ्ग जहाँको त्यहीँ रही सो कम्पनीको मूल डोएरकर्ता कम्पनीको डोएर पविर्तन भएको विषय अहिले चर्चामा रहेको छ।  चर्चामा पुग्नुको मूल कारण भने अरु केही नभएर विदेशी कम्पनी टेलियासोनेराबाट एनसेलको स्वामित्व १ खर्ब ४० अर्बको कारोबारबाट एक्जियाटामा जानु नै हो। यसरी ठूलो अंकमा कारोबार भएको विषयसँगै जोडिएर आएको विषय भनेको ’ ... बाँकी अंश»

मधेशका मुद्धालाई सेन्टीमेन्ट बन्न नदिउ

२०७२ माघ २ शनिबार, तराई मधेशको आन्दोलनमा नेपाली काँग्रेस शान्त एवं धैर्यताका साथ समर्थनमा रहेको र नेतृत्वमा आउन नसकेको देखियो। संविधान जारी गर्दा काठमाडौंमा काँग्रेस विजयी भएको तर त्यो विजय तराई मधेशमा पुग्न नसकेको अवस्थामा देखियो। संविधन जारी गर्दा एकातिर मैनवत्ती बालेको र अर्कातिर टायर वालेको हेरेर आफू न मैनबत्ती बाल्न सकेको न टायर बाल्न नै जान सकेको द्धिविधाग्रस्त मनोविज्ञानमा रहेको पाइयो। मध्य तराई मधेशका ८ जिल्लाको अध्ययन भ्रमणमा रहँदा अन्तर्क्रयाका क्र ... बाँकी अंश»

नयाँ