बिशेष

स्मार्ट सिटी भित्र कुहिरोको काग

२०७६ असोज १० शुक्रबार, विभिन्न काल खण्डमा विभिन्न राजनैतिक परिवर्तन गर्दे हाल लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको नेपालमा अहिले विकासको प्रमुख मुद्दा यहाँका गाउँ वा सहरलाई स्मार्ट बनाउने भएको छ । पछिल्लो स्थानीयतहको निर्वाचनको बेलामा सहभागी भएका सबै राजनैतीकदलको प्रमुख नारा आफ्नो ठाउँलाई स्मार्ट बनाउने नै थियो । ... बाँकी अंश»

सात मन्त्री अनुपस्थित, एक मन्त्री बैठकबाटै बाहिरिए, प्रधानमन्त्री ओली रन्किएमात्र 

२०७६ असोज १० शुक्रबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषदको बैठकमा महत्वपूर्ण मन्त्रालयकै मन्त्रीहरु उपस्थित नभएपछि बैठक नै खल्लो सावित भएको छ । ... बाँकी अंश»

बाबुलाई स्वर्ग पठाउन चाहने छोरालाई बुद्धले देखाए बाटो

२०७६ असोज ९ बिहिबार, काठमाडौं । महात्मा गौतम बुद्धको समयको एक घटना हो । त्यो समय मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित केहि विशेष कर्म काण्ड गर्ने गर्दथे। त्यसको बदलामा पण्डितहरु मनग्य दान-दक्षिणा लिने गर्थे। मानिसहरु आफ्नो मृतक परिवारजनकहरु स्वर्गमा स्थान दिलाउनको लागि पण्डिहरुको सबै कुरा मन्ने गर्दथे । ... बाँकी अंश»

मानवमाथिका चार कृपा

२०७६ असोज ८ बुधबार, काठमाडौं । जीवमाथि चार कृपा हुन्छ । पहिलो कृपा हामीमाथि भगवानको भएको छ, जसले दया गरेर यो मनष्य शरीर दिनुभयो । कति मानिसहरू यो मान्दछन कि मनुष्य जन्म जीवको उसको पुण्य कर्मले मिल्छ, तर यो झूटो हो । किनभने सबै जीव चौरासी लाख योनिबाट आउँछन् । चौरासी लाख योनिमा कर्म गर्न सक्दैन, कर्म केवल मनुष्य योनिमा मात्र गर्न सकिन्छ, अरु सबै भोग योनि हुन् । आखिर बाघ, हात्तीको योनिमा जीवले कुन कर्म गर्यो होला, जसको फल स्वरूप उसलाई मनुष्य शरीर मिल्छ । यसकारण स्पष्ट छ कि मनष्य शरीर भगवानको कृपाको प्रसाद हो, जीवले यो कृपालाई सम्झोस या नसम्झोस्। ... बाँकी अंश»

विपक्षीले आगै बाल्नुपर्ने केही काण्डहरु

२०७६ असोज ८ बुधबार, नेकपाको दुइतिहाई सरकारको यो डेढवर्षकै कार्यकालमा देशलाई ठूलो घाटा लाग्ने घटनाहरु गनेर साध्य नहुने तहमा पुगेको अवस्था छ । स्थिति कतिसमम भने प्रधानमन्त्री र मन्त्री बीचमा नै कमिशनको रकम नमिलेका कारण प्रस्तावित विकास निर्माणका काम ठप्प भए । ... बाँकी अंश»

गुरु नानकले पाँच सय वर्षअघि नेपाल घुमेको सन्दर्भ ‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु’ मा 

२०७६ असोज ८ बुधबार, काठमाडौं । सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्षअघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । ... बाँकी अंश»

तुलसीको पात भन्दा हलुका कसरी भए कृष्ण ?

२०७६ असोज ७ मंगलबार, काठमाडौं । द्वापरमा एकपटक नारद मुनि मृत्य-लोकको भ्रमण गर्दै द्वारिका नगर पुगे । भगवान्‌ कृष्णका रानीहरुले नारदजीको आदर सत्कार गरे। भगवानका परम भक्त नारद मुनिले भगवान नै पति पाएका रानीहरुको भाग्यको सराहना गरे । साथै नारदजीले सो क्रममा भगवानको अनुपम अवतार लीलाहरुको वर्णन गरे ।  ... बाँकी अंश»

पूर्ण सुख-शान्ति सांसारिक वस्तुमा नभइ आत्म-चिन्तन, ध्यानमा मिल्छ

२०७६ असोज ६ सोमबार, काठमाडौं । संसारमा तपाईंले जे पनि आँखाले देखिरहनु भएको छ, त्यो सबै माया हो, जुन अनित्य, झूटो अनि परिवर्तनशील छ । सत्य आँखाले देख्ने अथवा इन्द्रियहरू द्वारा अनुभव गरिने वस्तु होईन, किनभने- ... बाँकी अंश»

बुद्धले २० बर्षको उमेरमै जे बुझे

२०७६ असोज ५ आइतबार, एक स्त्रीले आएर उनलाई खीर दिईन् । त्यो दिनदेखि उनले खाना खान थाले । अन्य तपस्वीहरूले सोचे, यो त अब गयो, यसको त पतन भयो । तर महात्मा बुद्धले विचार गरे, मैले साधन मनको गर्नु थियो, तर शरीरको साधन गर्न थाले, यसैकारण कष्ट भोग्नु पर्‍यो। त्यसपछि महात्मा बुद्धले मनलाई एकाग्र गर्ने साधनको ज्ञान प्राप्त गरे अनि मनलाई एकाग्र गरेर आफ्नो हृदयभित्रको ज्योतिलाई देखे। यहि नामको बोध या ज्ञान हो। त्यसपछि उनले आफ्नो जीवनमा साँचो प्रकाश र नामको प्रचार गरे। उनले आफ्नो शिष्यहरूलाई उपदेश दिदा यहि सम्झाउथे कि चीजहरुको संग्रह धेरै नगर, शरीर ढाक्ने लुगा र पेट भर्ने खाना मात्र राखेर बाँकी अरुको सेवामा लगाऊ। ... बाँकी अंश»

प्रधानमन्त्रीज्यू ! वचन–बाणले कति घोच्दो रहेछ ?

२०७६ असोज ५ आइतबार, प्रधानमन्त्री केपी शर्मा ओली जव बोल्छन त्यसबेला उनका मुखबाट वाण नै निस्कन्छ भन्ने आम बुझाइ हो । त्यसैपनि ओलीको बोलीलाई गोली भनी प्रयोग हुनेगरेको छ संचार माध्यमहरुमा । ... बाँकी अंश»

हामी कहिल्यै कश्मीर फर्किँदैनौं, किनकी हामी सक्दैनौं

२०७६ असोज ४ शनिबार, एजेन्सी। हाम्रो बिदा सामान्य भन्दा निकै फरक हुन्छ। प्रायः जसो तीन साताको बिदा हामी सधैं भाडाको घरमा मनाउँछौं। कहिल्यै पनि कुनै होटलमा जाँदैनौं । हामीहरु आफ्नो स्वामित्वमा रहेको स्थानमा बस्छौं र हामीसँग सधैं खरीद गरेको स्थान नै हुन्छ । त्यहाँ हामी किराना पसल, खेलौना पसल र स्थानीय पुस्तकालयलगायतका स्थान चाहार्छौं । साथै हामीले खेल्ने चौर, बच्चाहरुको कक्षा, केही साथी बनाउने र खेल्ने पनि व्यवस्था मिलाउँछौं । ... बाँकी अंश»

‘जापान-कोरियाको मोहले पैसा डुब्यो, दिल्लीमा भाँडा माझे’

२०७६ असोज ४ शनिबार, बाग्लुङ्ग। “विदेशको चक्करमा चार वर्ष भौँतारिएँ, कहिले काठमाडौँ त कहिले दिल्ली धाउँदा पैसा उड्यो, पढाइ पनि बिग्रियो”, ३४ वर्षीय विष्णु थापाले आफ्नो नमिठो विगत कोट्याए । ... बाँकी अंश»

श्राद्धको उद्देश्य एवं महत्त्व

२०७६ असोज ३ शुक्रबार, जीव इच्छाहरुमा नअट्कियोस्, यसको लागि जीवनकालमा नै जीवलाई सहायता गर्ने । जीवको इच्छाहरुलाई तृप्त गर्ने । परमार्थपथमा आगाडि बढ्नको लागि जीवलाई जागृत गर्ने । मनुष्यको मृत्यु उपरांत गरिने मासिक श्राद्ध, वार्षिक श्राद्ध, तीर्थ श्राद्ध, महालय श्राद्ध जस्ता विभिन्न श्राद्धहरुद्वारा मुख्य रूपले यही साध्य गरिन्छ । ... बाँकी अंश»

टुँडिखेलमा प्रधानमन्त्री ओलीले के भने ? (पूर्णपाठ)

२०७६ असोज ३ शुक्रबार, संविधान कार्यान्वयनको सन्दर्भमा हामी कोही पक्ष वा कोही प्रतिपक्ष होइनौँ । यसमा कोही पक्ष, कोही प्रतिपक्ष हुँदैनन् भन्ने मेरो विश्वास छ । ... बाँकी अंश»

भक्त अर्जुनका लागि भगवान श्रीकृष्णले तोडे आफ्नो प्रतिज्ञा

२०७६ असोज २ बिहिबार, काठमाडौं । देवव्रत जसले आजीवन ब्रह्मचर्य रहने भीष्म प्रतिज्ञा गरेका थिए । जसकारण उनको नाम भीष्म पितामह रह्यो । उनी महाभारतको युद्धमा कौरवको तर्फबाट सेनापति थिए । १८ दिनको महाभारत युद्ध मध्ये दस दिनसम्म भीष्म पितामह सेनापति रहे । उनी दैनिक पाण्डव सेनाको वध गरिरहेका थिए । सो समय पाण्डवको तर्फबाट चिन्ता व्यक्त गरिदै थियो । महाभारत युद्धको नवौं दिन युद्ध भन्दा पहिले दुर्योधनले भीष्म पितामहलाई उनी निष्पक्ष भएर लडाइ नलडेको आरोप लगाए । यसै कारण अर्जुन अहिलेसम्म जिउदै रहेको उनले बताए । यदि उनले आज अर्जुनलाई नमारे अर्को दिन दुर्योधनले स्वयं आफ्नो धनुष-बाणबाट अर्जुनलाई मार्ने धम्की दिए । यो सुनेर भीष्म पितामह त्यस दिन अर्जुनलाई वध गर्ने उद्देश्य गरि युद्धमा उत्रिए । ... बाँकी अंश»

अव सबै सरकारी जमीन नेकपा कार्यकर्ताका हातमा !

२०७६ असोज २ बिहिबार, नेकपाको दुइतिहाइको सरकारले देशभरीकै सरकारी जमिन कानुननै बनाएर आफ्ना कार्यकर्तामा स्वामित्व हस्तान्तरण गर्ने काम सम्पन्न गरेको छ यो हप्ता । दुइवटै सभाले दुइतिहाइको दम्भ देखाउँदै भूमिव्यवस्था सम्वन्धी विधेयक पारित गरेको छ जसले यो बेलासम्म जसले जहाँ सार्वजनिक जग्गा हडपेर बसेका छन तिनलाइ त्यही जग्गा दिने नयाँ व्यवस्था गरिएको छ । ... बाँकी अंश»

मृत छोरा ब्युँताउन पुगेकी महिलालाई बुद्धले दिए ज्ञान

२०७६ असोज १ बुधबार, काठमाडौं । एक महिलाले अल्पायु मै छोरालाई गुमाइन् । उनको जवान छोराको मृत्यु भएको थियो । उनको श्रीमानको पहिल्यै मृत्यु भएको थियो । छोराको मृत्युपछि उनि पागल जस्तै भइन् र आफ्नो पुत्रको शव लिएर गाँउ गाँउमा घुम्न थालिन् । घुम्दै उनि महात्मा गौतम बुद्ध भएको ठाँउ पुगिन् । ... बाँकी अंश»

राम भन्दा ठूलो रामको नाम भनेर यसरी सम्झाइयो गुरू विश्वामित्रलाई

२०७६ भदौ ३१ मंगलबार, काठमाडौं । लंकापति रावणको कुल संहार गरेर भगवान् लंकाबाट अयोध्या आउनुभयो। गुरु वशिष्ठले वैदिक विधिबाट भगवानको राज्याभिषेक गरे । केहि समयपछि एक पटक रामचन्द्रले सबै ऋषि मुनियहरु एवं राजाहरुलाई आफ्नो राज-दरबारमा आमन्त्रित गर्नुभयो। निश्चित तिथिमा सबै आमन्त्रित सदस्य अयोध्या आउन थाले । ... बाँकी अंश»

जब बुद्धले राजालाई आभूषणको थैली फ्याँक्न लगाए

२०७६ भदौ ३० सोमबार, काठमाडौं । एकपटक एक राजा भगवान बुद्धको दर्शन गर्न आफ्नो मनमा आशय जगाउदै एउटा हातमा आभूषणहरूको थैली अनि अर्को हातमा एउटा राम्रो गुलाफको फूल लिएर गए । भगवान बुद्धलाई प्रणाम गरेर जसै राजाले आफ्नो हातको रत्नजडित आभूषण भगवान बुद्धलाई दिन अगाडि बढे, बुद्धले मुस्कुराएर भने, 'यसलाई तल फ्याँकिदेऊ ।' ... बाँकी अंश»

के योगेशको कदम ठीक थियो त ?

२०७६ भदौ ३० सोमबार, हरेक हप्ता एक न एक विषयमा चर्चा हुने नेपालका सामाजिक सञ्जालमा यो पटक ज्ञानेन्द्र शाहीले नेपालका मन्त्री योगेश भट्टराईलाई झाँको झारेको विषयले प्रश्रय पायो । ... बाँकी अंश»

नयाँ