बिशेष

पाकिस्तानबाट सुरु भएको होली, २ प्रतिशत हिन्दू रहेको देशमा साक्षी छ इतिहास

२०७५ चैत ६ बुधबार, काठमाडौं । होली यस्तो एउटा पर्व हो कि जसले समाजमा साम्प्रदायिक अतिवाद एवं धार्मिक र जातीय जडतालाई समेत ध्वस्त पार्न मद्दत गरेको छ । ... बाँकी अंश»

ब्रह्माको ३२ वर्ष सेवापछि फर्किए असुर सम्राट विरोचन, ६४ पछि देवराज इन्द्रले पाए यस्तो ज्ञान

२०७५ चैत ५ मंगलबार, काठमाडौं । संसारका सृष्टिकर्ता भगवान ब्रह्मा जब आत्माज्ञानको चर्चा गरिरहेका थिए । तब सो चर्चा सुन्न देवता र दानव दुवै सम्मिलित थिए । ब्रह्मा जी जगतपिता थिए त्यसकारण उनि भित्र दानव र देउता बिच कुनै फरक थिएन । सम्पुर्ण जीवलाई पुत्रवत् मानेर उनि आत्मज्ञानको शिक्षा दिन थाले । बुझाउन लागे कि जो अजर-अमर अविनाशी ज्ञान छ त्यसलाई प्राप्त गर । तब तिमीले मुक्ति पाउनेछौ । जुन जीवनको परम लक्ष्य हो । ... बाँकी अंश»

मुद्दा विहिन काँग्रेस, नेतैपिच्छे धारणा 

२०७५ चैत ५ मंगलबार, काठमाडौं । लोकतान्त्रिक प्रणालीका निम्ति संघर्ष गरेको देशकै पुरानो पार्टी नेपाली काँग्रेस यतिखेर हरेक राजनैतिक मुद्दाहरुमा ... बाँकी अंश»

राजनीतिमा असन्तुष्ट तुषः ओली सरकारलाई जनसरकार टक्कर

२०७५ चैत ५ मंगलबार, काठमाडौं । निःसन्देह हिंसाको राजनीति कहीं कतै हुनुहुँदैन । अहिंसाको मार्ग अपनाएरै महात्मा गान्धीले भारतबाट ब्रिटिश शासन धपाउन सफल भएका थिए । तर नेपालमा हिंसाको राजनीति नै फाप्दै आएको छ । ... बाँकी अंश»

यमराजका चार चिठ्ठी

२०७५ चैत ४ सोमबार, काठमाडौं । मृत्युका देवता ‘यमराज’ एक मनिस सामु पुगे । यमराजले भने, 'म काल हुँ, मृत्यु तेरो समय आएको छ । अब म तलाई लिन आएको हुँ ।' सो व्यक्तिले भने, 'यमराज जी केहि रकम लेउँ र यहाँबाट जाउँ ।' जसरी यो कलिकालमा घुस चल्छ त्यस्तै उसले भने, 'चिया पानीको पैसा लिएर जाउँ फेरी आउनु ।' ... बाँकी अंश»

के सनातन हिन्दू धर्म दिन प्रतिदिन संकटोन्मूख छ ?

२०७५ चैत ४ सोमबार, काठमाडौं। विश्वको सबैभन्दा प्राचीन धर्ममा हिन्दू धर्मको नाम सबैभन्दा अगाडि आउँछ। हिन्दू धर्मको स्थापना भारत वर्षमा भएको थियो। भारत वर्षभित्रको भारत र नेपाललाई अहिले पनि हिन्दू प्रधान मान्ने गरिएको छ। किनकी यहाँ हिन्दूहरुको ज ... बाँकी अंश»

अध्यक्षज्यू नेपाल दलित संघले कति वर्षको लागि चुनेको हो तपाइलाई ?

२०७५ चैत ४ सोमबार, नेपाली काँग्रेस पार्टी भ्रातृसंगठनको रुपमा नेपाल दलित संघको स्थापना २०५४ सालमा भएको हो । १३ प्रतिशत दलितको हक,अधिकार र न्यायका निम्ति र बहसको लागि पैरवी गर्न यो संगठनको स्थापना भएको हो । भलै काँग्रेसले बर्तमानमा दलितका मुद्दा घनिभूत रुपमा नउठाए पनि बीपी कोइरालाकै पालामा धनबहादुर परियारलार्इ महामन्त्री बनाएको थियो । ... बाँकी अंश»

सम्पुर्ण सृष्टिको कण कणमा व्याप्त 'शब्द ब्रम्ह' के हो ?

२०७५ चैत ३ आइतबार, आज जे जति तपाई संसारमा देखि रहनु भएको छ त्यो सबै भगवानको त्यो नामको चमत्कार हो जसलाई शास्त्रमा 'शब्द ब्रम्ह' पनि भनियो । वैज्ञानिकहरुले फलामलाई सुन बनाउन सकिने बताउदै आएका छन् । तपाई यस कुरालाई नमान्न सक्नुहुनेछ तर यो सम्भव छ । कोइला पत्थरलाई दवाव दिएर त्यसलाई हिरामा परिवर्तित गरिन्छ । यस्तो विज्ञानले संभव गरेको छ । यो कसरी संभव भयो ? यदि यो बिषयमा तपाई खोज गर्नुहुन्छ भने यसबाट थाहा हुन्छ सबै 'शब्द ब्रम्ह' को चमत्कार हो । ... बाँकी अंश»

इशाईको पवित्र शहर भ्याटिकन सिटी सनातन धर्मको वैदिक केन्द्र !

२०७५ चैत २ शनिबार, काठमाडौं । के भ्याटिकन सिटी भगवान शिवलाई समर्पित एक मन्दिर थियो ? शायद हामी यस विषयमा दाबी गरेर भन्न सक्दैनौं । ... बाँकी अंश»

एउटा ऋषिको ८ पुस्ताले उत्तर दिन नसकेको एउटा प्रश्न

२०७५ चैत २ शनिबार, काठमाडौं । आज विश्वका यो स्थितिमा पूग्नुको सबैभन्दा मुख्य श्रेय मानिसहरुको मेहनत र लगनमाथि जाने गरेको छ । ... बाँकी अंश»

मानिस सय वर्षको उमेर सम्ममा यसरी बन्छ गधा, कुकुर र उल्लु

२०७५ चैत १ शुक्रबार, काठमाडौं । भगवानले जब संसारको सृष्टि गरे जिवलाई बनाए तब सबैको लागि चालिस चालिस वर्षको आयु निर्धारण गरे । त्यसमा मनुष्यको आयु पनि जब चालिस वर्ष निर्धारित गरियो तब मुनुष्य भगवान भएको ठाँउमा पुग्न र भन्यो,' प्रभु ! हे जगत् का सृष्टिकर्ता !! तपाईले मलाई जुन आयु दिनुभएको छ त्यो निकै कम छ । भगवानले भन्नुभयो,' हे मानव आयुको भागवण्डा त मैले गरि सके । म तिमीलाई अरु आयु दिन सक्दिन तर कसैलाई सो आयु नचाहिए त्यसको आयु तिमीले पाउन सक्छौं ।' ... बाँकी अंश»

दलभित्रको सामन्ती सोचको बारेमा लेखनाथ न्यौपानेको टिप्पणी

२०७५ चैत १ शुक्रबार, काठमाडौं I चालीस र पचासबीचको दशक (सन् १९८० देखि १९९०) मा विश्वका ८१ देशमा वहुदलीय संसदीय व्यवस्था स्थापना भएको तथ्याङ्कले देखाउछ तर ४७ देशमा मात्रै यो व्यवस्थाले निरन्तरता ... बाँकी अंश»

बिप्लवको विकल्पः आत्मसमर्पण वा गुरिल्लायुद्ध मात्रै हो ? 

२०७५ चैत १ शुक्रबार, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का चेला नेत्र विक्रम चन्द ‘बिप्लव’को नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई सरकारले प्रतिबन्ध लगाएसँगै अब मुलुक द्वन्द्वमा धकेलिएको सन्देश प्रवाह भएको छ । ... बाँकी अंश»

मन रुपी हात्तीलाई मदिरा

२०७५ फाल्गुण ३० बिहिबार, काठमाडौं । महाभारतको शान्ति पर्वका अनुसार एक समय धर्मराज युधिष्ठिरले पितामह भीष्मसँग शान्ति पाउने उपाय बारे सोधे | तब भीष्मले भने- हे पुत्र ! एक समय एक राजाले आफ्नो हात्तीलाई खूब मदिरा पिलाए र त्यसमा बसेर घुम्न निस्किए । मार्गमा राजालाई हात्तीले लडाएर आक्रमण गर्न खोज्यो | राजा हात्तीसँग भयभीत भएर प्राण बचाउन भागे । राजा भाग्दा भाग्दै अचानक एक इनारमा झरे , इनारको माथि एक पीपलको रुख थियो त्यसको जरा इनारमा फैलिएको थियो । ... बाँकी अंश»

महाभारत युद्धपछि अर्जुनलाई के दिइयो जिम्मेवारी ?

२०७५ फाल्गुण २९ बुधबार, काठमाडौं । महाभारत युद्धपछि पाण्डवहरुले हस्तिनापुरको राज्य पाए। महाभारत युद्धका मुख्य पात्र मध्ये एक अर्जुनलाई राजा बनाइएन। उनको स्थानमा जेठादाजु युधिष्ठिरलाई राज्याभिषेक गराइयो । ... बाँकी अंश»

देश केक बन्ने चिन्ता, प्रधानमन्त्री ओली केक खानमै मस्त

२०७५ फाल्गुण २९ बुधबार, काठमाडौँ । स्वतन्त्र मधेशका अभियन्ता सिके राउतका कार्यकर्ताको गतिविधि हेर्दा नेपाल कतै केक त बन्दै छैन भन्ने प्रश्न टड्कारो बनेको छ । ... बाँकी अंश»

'बिप्लव कम्युनिष्ट सरकारको लुटतन्त्र बिरुद्ध'

२०७५ फाल्गुण २९ बुधबार, पछिल्लो समय समाजिक संजाल र संचार माध्यममा सबै भन्दा बढि चर्चा कि विप्लब को छ, कि चाहिं सी के रावत को। राजनैतिक रुपमा भन्ने हो भने यी दुई, नेत्र बिक्रम चन्द (विप्लब) ले नेतृत्व गरेको नेकपा र सीके रावतको स्वतन्त्र मधेस गठबन्दनका बिच आकास जमिनको फरक छ । ... बाँकी अंश»

बाबुलाई स्वर्ग पठाउन चाहने छोरालाई बुद्धले देखाए यस्तो बाटो

२०७५ फाल्गुण २८ मंगलबार, काठमाडौं । महात्मा गौतम बुद्धको समयको एक घटना हो । त्यो समय मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित केहि विशेष कर्म काण्ड गर्ने गर्दथे। त्यसको बदलामा पण्डितहरु मनग्य दान-दक्षिणा लिने गर्थे। मानिसहरु आफ्नो मृतक परिवारजनकहरु स्वर्गमा स्थान दिलाउनको लागि पण्डिहरुको सबै कुरा मन्ने गर्दथे । ... बाँकी अंश»

संवाद, सहमति सहकार्य र एकता : बलियो काँग्रेस बनाउने कल्याण गुरुङका सूत्र

२०७५ फाल्गुण २८ मंगलबार, काठमाडौं । सरकारका एक पछि अर्का कामहरु विवादको भूमरीमा फस्दै जाँदा पनि अहिले प्रतिपक्षमा बसेर काँग्रेसले जसरी आफ्नो भूमिका निर्वाह गर्नु पर्ने थियो । ... बाँकी अंश»

सिके राउतको रणनीतिमा फसेको ओली सरकार

२०७५ फाल्गुण २८ मंगलबार, ओली सरकारको एक वर्षे क्रियाकलापहरुलाई हेर्दा जनमैत्री, जनभावना, जनसवाल र जनसरोकार सँग खासै गाँसिएको पाइएन । ... बाँकी अंश»

नयाँ