बिशेष

कोरोना रोकथामको मानचित्रमा नेपाल कहाँ: तीन महिनामा छ सयको मात्र परीक्षण ! 

२०७६ चैत १३ बिहिबार, एकारितर कोरोना भाइरसको डरलाग्दो चित्र छ विश्वमा । संक्रमित कति हुन भन्ने संख्याले लेख्दालेख्दै क्षणभर मै आठदश हजारको संख्याले बढी सकेको पाइन्छ भने ज्यान गुमाएकाको सख्या पनि त्यस्तै देखिने गरेको छ, रात विहाननै हजार दुइहजारले बढी रहेको अवस्था । सञ्चो भएर घर फर्किएकाहरुको संख्या ठूलो भएर पनि मानिसलाई आश्वस्त गर्न सकेको छैन । यो भनेको एउटा भयाबह अवस्था नै हो  जो नेपालमा पनि प्रकट भैरहेका छन ।  ... बाँकी अंश»

लकडाउनः नबुझेको कि बुझपचाएको ? 

२०७६ चैत १३ बिहिबार, सरकारले मंगलबारदेखि देशमा लकडाउन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले यो कदम चालेको हो ।  ... बाँकी अंश»

धन्ना जाटले लाठ्ठी देखाए, भगवानले गाई चराए

२०७६ चैत १२ बुधबार, अब धन्ना त्यो ढुंगा लिएर आफ्नो घरमा पुगे। आफ्नी पत्नीलाई भने, मैले भगवान ल्याएको छु. अब भगवानले हाम्रो सबै काम गर्ने छन्। तिमीले छिट्टो रोटी बनाएर ल्याउ भगवानलाई भोग लगाउने छु । धन्नाकी पत्नी उनको बुद्धि देखेर हाँस्न थालिन, रोटी बनाएर ल्याइन्। ... बाँकी अंश»

कोरोना रोकथाममा धेरै हदसम्म सफल १० राष्ट्र

२०७६ चैत १२ बुधबार, काठमाडौं । सन २०१९ को अन्त्यतिर चीनको बुहानबाट सुरु भएको महामारीजन्य रोग कोरोनाले अहिले विश्वलाइ नै आक्रान्त बनाएको छ । कोभिड १९ नाम राखिएको यो भाइरसका कारण आज मार्च २५ सम्मको तथ्याङ्कबाट विश्व लगभग थला परेको अवस्थामा छ । हालसम्म यो रोगका कारणबाट लगभग ४ लाख ४० हजार मानिसहरु संक्रमित भएका छन । यसबाट जम्मा संक्रमित संख्याको लगभग ४ दशमलब पाँच प्रतिशत जतिले ज्यान गुमाइसके भने २५ दशमलब सात प्रतिशत जति मानिसहरु उपचारपछि घर फर्किसकेको अवस्था छ । त्यसका अतिरिक्त यो रोग लागेर उपचाररत बिरामीहरुमध्ये अझै ४ प्रतिशत बिरामीहरु सिरियस अवस्थामा छटपटाइरहेका छन् । सुरुसुरुमा विश्वमा प्रतिदिन सयौ वा ... बाँकी अंश»

के हो ‘लकडाउन’ ? उल्लंघन गरे के कार्वाही ? के गर्न पाइँदैन ?

२०७६ चैत ११ मंगलबार, लकडाउन भन्दा कडा कर्फ्यु भोगेका नेपालका लागि केही खुकुलो व्यवस्था लकडाउनको बानी छैन ।  ... बाँकी अंश»

‘टेष्ट्यूब बेबी’को पछि लाग्दाको विजोग

२०७६ चैत ११ मंगलबार, काठमाडौं । नेपालको बेरोजगारी समस्याले कहाँ–कहाँसम्म प्रभाव पारेको छ भनी साध्य नै छैन । तर, पछिल्लो समय बेरोजगारीले निम्त्याएको समस्या उजागर हुँदै गएको छ ।  ... बाँकी अंश»

जब सुनको खुट्टी त्यागेका सूफीसन्तको अघि भिक्षा पात्रमा अड्किए फकीर

२०७६ चैत १० सोमबार, काठमाडौं । एक सूफी सन्त थिए। एक दिन सूफी सन्तसंग भेट गर्न एक फकीर आए। फकीरले देखे सूफी सन्त एउटा राम्रो तम्बूमा मखमलको गद्दीमा बसेका छन् । त्यो तम्बूको खुट्टीहरू सूनका थिए। फकीरले सूफी सन्तको नजिक गएर भन्छन्, 'महाराज! मैले त तपाईंको प्रशंसामा धेरै कुरा सुनेको थिएँ । तपाईं ब्रह्मनिष्ठ हुनुहन्छ. त्यागी, सादा जीवन मन पराउने सन्त हुनुहुन्छ, तर तपाईंको यो शाही ठाँट देखेर मलाई धेरै दु:ख लाग्यो । मलाई पटक यहि सम्झाउनु हुन्छ कि निरन्तर भजन-समिरण गर। यस्तो आशा थिएन।' ... बाँकी अंश»

चाणक्यका अनुसार यस्ता मानिसले बढाउँछन् तनाव

२०७६ चैत ९ आइतबार, काठमाडौं । चाणक्य नीतिमा लेखिएका शिक्षालाई अवलम्बन गरेर हामी कयौ समस्याबाट बच्न सक्छौ । चाणक्यले सुखी र सफल जीवनको लागि नीति शास्त्रको रचना गरेका हुन् । यी नीतिहरु आज पनि हाम्रो काम आउन सक्छ । आचार्यले चाणक्य नीतिको तेस्रो अध्यायमा हामी कस्ता प्रकारका मानिसहरुलाई आफुसँग राख्नुपर्छ र कस्ता मानिससँग टाढा रहनुपर्छ भन्ने बारे बताएका छन् ।   ... बाँकी अंश»

साउदी अरेबियाको तेल नीतिले कसरी पतन भयो सोभियत संघ ?

२०७६ चैत ८ शनिबार, एजेन्सी। साउदी अरेबियाले हालसालै तेल मूल्यको युद्ध फेरी शुरू गरेको छ। जसले वैश्विक अर्थतन्त्रलाई असर पार्ने निश्चित छ। आजभन्दा ५० वर्ष अघी त्यहि सूत्रहरुले सोभियत संघको पतनको जग हालेको थियो। तेल सँधै र अहिलेसम्म पनि विशेषत साउदी अरेबिया, इराक र इरानमा सस्तो मुल्यमा उत्पादन हुँदै आएको छ। यिनै देशहरु नै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक)का प्रवाभसाली सदस्य राष्ट्रहरु हुन्। ... बाँकी अंश»

कोरोनाबारे डा. केदारनरसिंह केसीको सुझाव : भयभित नबनौं, आवश्यक तयारी गरौं, सुरक्षित र सतर्क रहौं

२०७६ चैत ८ शनिबार, काठमाडौं। विगत केहि महिना देखि नोवेल कोरोना भाइरसको (COVID-19) संक्रमण फैलिई विश्वका धेरै देशहरुमा मानवीय क्षति हुने क्रम बढ्दै गईरहेकोमा सबैमा विदितै छ । हालसम्म विश्वमा कोरोना भाइरसका केशहरु २७५,८६४ मध्ये मृत्यु हुनेको संख्या ११,३९८ तथा उपचार प्राप्त गरी निको भएको संख्या ९१,९१२ रहेको छ । त्यस्तै गरी हालसम्म संक्रमणबाट प्रभावित भएको संख्या १७२,५५४ रहेको छ भने १६४,७८९ मध्यम अवस्थामा रहेका छन् भने ७,७६५ अत्यन्तै जटिल अवस्थामा रहेका छन् ।  ... बाँकी अंश»

साउदी र रुसी तेल युद्धमा को होला पहिलो प्रभावित ?

२०७६ चैत ८ शनिबार, डीए नांग। २०२०को शुरुआती दिनमा सबैभन्दा तीव्र, हानिकारक र दूरगामी तेल मूल्यको युद्धलाई कोभिड-१९ महामारीले झन मलजल गरेको छ। जसले विश्वव्यापी रुपमा ईन्धनको मागलाई अपाङ्ग बनाउने निश्चित प्राय देखिन्छ। ... बाँकी अंश»

कोरोनाको बहानामा सबै ध्वंश नहोस्

२०७६ चैत ८ शनिबार, नेपालमा आजको दिनसम्म एउटा निको भएको बिरामी बाहेक अरु कसैमा कोरोना अथवा कोभिड–१९ भाइरसको संक्रमण देखिएको छैन। यो भाइरसको संक्रमण नेपालमा आउन नदिन र आएको खण्डमा पनि रोकथाम गर्नका लागि सबै नेपाली एक ठाँउमा उभिनु पर्दछ र उभिने कुरामा म विश्वस्थ छु। ... बाँकी अंश»

अंगालो हाल्नु कति सुरक्षित ?

२०७६ चैत ७ शुक्रबार, काठमाडौं । विश्वभर अंगालो हालेर अभिवादन गर्ने प्रचलन छ । संस्कृति, परिस्थिति एवं सम्बन्ध अनुसार अंगालो निकटता, प्रेम, स्नेह अथवा मित्रतालाई संकेत गर्दछ । एउटा व्यक्तिले अर्को व्यक्तिलाई आधार, आश्वासन अथवा सान्त्वना दिनको लागि अंगालो हाल्ने गरिन्छ । कुनै संस्कृतिमा एवं कुनै व्यक्तिको लागि, विशेष गरेर अपरिचित बीचमा, अंगालो हाल्नु सभ्य हुँदैन, त्यसलाई उनको निजतामा हस्तक्षेप गरेको बुझ्न सकिन्छ । ... बाँकी अंश»

स्मृतिमा गिरिजाबाबुः कस्को नजरमा कस्ता नेता ? 

२०७६ चैत ७ शुक्रबार, सदाबहार अर्थात् सधै जवान तथा फूर्तिलो । आकर्षक व्यक्तित्व भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ले वातावरणलाई रमणीय बनाई राख्ने सूचना विभिन्न पाठ्य समाग्रीबाट प्राप्त हुन्छ नेपाली राजनीतिकर्मीहरुमा गिरिजाबाबुको राजनीतिक ग्राफ अकल्पनीय छ । ... बाँकी अंश»

महात्मा र भीष्म पितामहले स्विकारेको सत्यः दुर्योधनको अन्न खाँदा भ्रष्ट

२०७६ चैत ६ बिहिबार, काठमाडौं । प्राचीन कालमा राजा शिवीको दरवारमा एक परमहंश महात्मा बसेका थिए । राजा पनि महात्मालाई निकै मान गर्दथे । सत्संगमा दिन वितिरहेको थियो । एकदिन राजाको सेवामा लागेका ब्राम्हणले आफ्नो छोरीको गहना बनाउन कुनै सुनारलाई सुन दिए । ... बाँकी अंश»

प्रधानमन्त्रीका जति प्रिय पात्र त्यति ठूलो भ्रष्टाचार–एउटै मन्त्रालयमा आधा खर्वको हिसाव !

२०७६ चैत ६ बिहिबार, एकजना पूर्वसचिव भीम उपाध्यायका अनुसार कमिशनको वात लागेर निवर्तमान भएका पूर्व सञ्चारमन्त्री गोकुल बाँकोटाले आफु मन्त्रीमा रहँदाको समयमा उक्त मन्त्रालय मार्फत हुने तीनवटा काम गराउँदा मात्रै आधाखर्व (४७ अर्व) को चलखेलको विवरण लेखे आफनो फेसबूकमा । यसमा कुनै काम भईनै सकेको र कुनै सम्पन्न गर्ने तयारी भैरहेको हिसाव किताव थियो । ... बाँकी अंश»

लक्ष्मण, भरत र हनुमान किन बने आफै भान्से ?

२०७६ चैत ५ बुधबार, फेरि केहि दिनपछि अर्को एकादशी व्रत आयो। आचार्यले भने, तिमि खानेकुराको समान लगेर त्यहि नदीको किनारमा जाउ।' शिष्यले भन्छन्, 'मलाई पहिलेको भन्दा बेसी समान चाहिन्छ, किनभने भगवानले माता सीतालाई पनि साथमा लिएर आउँनु हुन्छ, मेरो लागि खानेकुरा केहि बाँच्दैन, म भोकै रहन्छु ।' आचार्यले भन्छन्, 'जति समान चाहिन्छ लगेर जाउ।' ... बाँकी अंश»

भगवानको लागि एक कचौरा रगत खोज्न भौतारिरहे नारद

२०७६ चैत ४ मंगलबार, काठमाडौं । एक समय महर्षि नारद वैकुण्ठ गइरहेका थिए, बाटोमा एक महिलासँग भेट भयो। ती महिलाले भनिन्, मुनिवर ! भगवानलाई यो सोधिदिनु होला कि मेरो घरमा सन्तान कहिले हुनेछ? नारदजीले भने, ठीक छ, सोध्ने छु । वैकुण्ठमा पुगेर नारदजीले भगवानलाई त्यो महिलाको सन्तानको बारेमा सोधे। भगवान नारायणले भन्नुभयो, त्यो महिलाको भाग्यमा सन्तान सुख छैन । ... बाँकी अंश»

सिस्नोको स्वाद : माछा मार्न जाने भन्दै खोला गएर सिस्नो टिपेर ल्याउँथे

२०७६ चैत ४ मंगलबार, काठमाडौं। सिस्नो भन्नेवित्तिकै पहिले–पहिले दूरदराजका भोक टार्ने ‘खुराक’भन्ने गरिन्थ्यो। अझ कर्णालीमा भोकमरी हुँदा सिस्नोले छाक टारेका खबर सुनिन्थे। तर, अहिले सिस्नो विपन्न परिवारको छाक टार्ने खुराकमा सिमित रहेन। प्रशोधित सिस्नो अहिले देशका तारे होटेलमा मात्रै होइन विदेशसम्म पुग्न थालेको छ। ... बाँकी अंश»

एउटा 'मेड इन-चीन' महामारी

२०७६ चैत ४ मंगलबार, नयाँ दिल्ली। चीनबाट शुरु भइ डेढ सय भन्दा बढी मुलुकमा फैलिएको कोभिड–१९ कोरोना भाईरस जसले सामाजिक अवरोध, आर्थिक क्षति, बिरामी र मृत्यु ल्याएको छ। चीनका अधिकारीहरूले उक्त भाईरस देखा परे पछि पनि शुरुका दिनमा यसबारे सवै जानकारीहरु साझा नगर्दा समग्र विश्व अहिले पिडित भएको छ। ... बाँकी अंश»

नयाँ