बिशेष

अभागी मतदाताका भाग्यमानी नेता

२०७७ जेठ ३० शुक्रबार, हजुर नमस्कार, लाल सलाम, जय नेपाल अरु यस्तै यस्तै थुपै्र अभिवादनका छर्रा हान्दै म फलानो तपाईको छोरो, नाति, छोरी जे भन्नुहुन्छ यसपालि तपाईको भोट खेर नजाओस है हजुर भन्दै पुकार्छन् ।  ... बाँकी अंश»

चीनको स्वास्थ्यकर्मी सहयोगको चर्चा र भूराजनीति

२०७७ जेठ ३० शुक्रबार, कोविड–१९ संसारमा सबै देशहरू र उनीहरूका जनता, राजनीतिज्ञहरू, वैज्ञानिकहरू सबैका लागि चुनौतीको विषय भएको छ । ... बाँकी अंश»

यस्तो छ आजको दिन, राशिफलसहित

२०७७ जेठ ३० शुक्रबार, सौरमान अनुसार आज आषाढकृष्णपक्षको सप्तमी तिथि अहोरात्र रहनेछ । आज शतभिषा नक्षत्र, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा भद्रा, आनन्दादि योगमा सौम्य रहनेछ ।  ... बाँकी अंश»

राष्ट्रवाद कि राष्ट्रप्रेम

२०७७ जेठ २९ बिहिबार, सन २०१८ को नोभेम्वरमा प्रथम विश्व युद्ध सय वर्ष पुगेको अवसरमा पेरीसमा अज्ञात सिपाहीहरुको समाधिस्थल नजिकै उभिएर विश्वका धेरै राष्ट्र प्रमुखहरुको उपस्थितीमा फ्रान्सका राष्ट्रपती इमानुअल म्याक्रोनले भने, 'राष्ट्रप्रेमी को छैन, म पनी छु, तर राष्ट्रवाद, राष्ट्रप्रेमप्रती धोका हो।' ... बाँकी अंश»

केपी ओलीका डेढ अक्कली कुरा

२०७७ जेठ २९ बिहिबार, संघीय संसदमा सरकारमाथि जायज, तर्कपूर्ण र जनपक्षीय आवाज उठाउने मामिलामा सांसद गगन थापा अग्रपंक्तीमा छन् । सांसद थापाले गर्ने हरेक संवोधन राष्ट्रिय अन्तराष्ट्रिय रुपमा भाइरल मात्र हैन, लोकप्रिय हुने गरेको हालसम्मको रेकर्ड छ । उनले बोल्न थालेपछि सबैका कान ठाडा हुन्छन् र धेरैलाई उनको ओजपूर्ण आवाजमा व्यक्त हुने सटीक, सुक्ष्म अध्ययनले ओतप्रोत अनि मुल विषयमै केन्द्रीत हुने धारणा मनपर्ने गरेको छ । ... बाँकी अंश»

कोरोना रोकथाममा भ्रष्टाचार : एक संक्रमितका नाममा ५० लाख भार !

२०७७ जेठ २९ बिहिबार, कोरोना विरुद्धको अभियानमा सरकारले गरेको पहिलो काम हो लकडाउनको घोषणा । यो प्रारम्भ हुँदाको दिन चैत्र ११ मै यसको वन्दोवस्ती खरिद सन्दर्भमा सुरु भएको थियो भ्रष्टाचारको योजना र अभियान । लकडाउन चरणवद्ध हुँदै ७०औं दिन पुग्दा एकजना संक्रमितको भागमा ५० लाखको रकम पुगेछ । यो विश्व स्वास्थ्य संगठनले तोकेको प्रति संक्रमित खर्च भन्दा ७ गुना बढी हो ।सरकारले हालै देखाएको हिसाव र त्यसबेला कोरोनाको नेपालमा रहेको अवस्था तथा यो खर्च भएको बेलासम्मको संक्रमितको सख्याबाट आएको लागत हिसाव हो यो । एकजना संक्रमितका नाममा करिव ५० लाख खर्च भएको देखिने यो विवरण विश्व स्वास्थ्य संगठनले अरु देशमा भएको खर्चको अनुमानमा नेपालमा प्रस्ताव  गरेको  भन्दा ७ गुना बढी परेको देखिन्छ । यो भनेको यतिबेलासम्म नेपाल एउटा .संक्रमितमाथि संसारभरीकै सवभन्दा बढी खर्चगर्ने देशका रुपमा प्रकट हुनु हो । । ... बाँकी अंश»

यस्तो छ आजको फलादेश 

२०७७ जेठ २९ बिहिबार, आज सूर्य वृष राशिमा र चन्द्रमा कुम्भ राशिमा रहनेछ ... बाँकी अंश»

विपद संकटग्रस्त क्षेत्र घोषणा सम्बन्धि कानुनी प्राबधान

२०७७ जेठ २९ बिहिबार, नेपालमा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ३६४ पुगेको छ र मृत्यू हुनेको संख्या १५ पुगिसकेको छ। कोरोना संक्रमण बढ्दै जाँदा नेपाल सरकारले कोरोनासंग लड्नका लागि बिभिन्न निर्देशिकाहरु, कार्ययोजनाहरु जारी गरेर आफ्नो काम अगाडि बढाएको छ भने स्वास्थ्य क्षेत्रको आपतकालिन योजना पनि तयार पारेको छ। ... बाँकी अंश»

आज कुनबेला शुभ, कुन अशुभ, कसको राशि कस्तो ? 

२०७७ जेठ २८ बुधबार, पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  ... बाँकी अंश»

पेनस्टक पाइपमा भन्सार बढाएर अर्थमन्त्रीले भारतीय बिजुली प्रबर्द्धन गरे

२०७७ जेठ २७ मंगलबार, काठमाडौं। कमिशनको लोभ लगायत निहित स्वार्थमा करीब ६ हजार मेगावाटको जलविद्युत आयोजनालाई ‘लेउ र तिर’ पीपीए भुक्तानी प्रणालीमा नेपाल विद्युत प्राधिकरणले नीजि उत्पादकहरु निर्माण सम्झौता गरेको छ। ... बाँकी अंश»

आजको दिन कस्तो छ ? राशिफलसहित

२०७७ जेठ २७ मंगलबार, आज चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले दक्षिण र पूर्व बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । ... बाँकी अंश»

आज कति गते हो?

२०७७ जेठ २७ मंगलबार, समय एक भ्रम हो। हामी यसको अगाडि खण्डमा बाधिएका छौं, हामी छौं साथमा तेस्रो आयामी जीवहरू, तर हामीले समयमै राखेका धारणाहरूको आविष्कार भएको छ। मानव बर्ष आविष्कार। मानिसहरूले महिनाको आविष्कार गरे। मानवले दिन, घण्टा, मिनेट, दोस्रो खोजी गर्‍यो। ... बाँकी अंश»

के हो शनिको साढेसाती र अढैया दशा ?

२०७७ जेठ २६ सोमबार, काठमाडौं। पूर्वीय ज्योतिष सिद्धान्त गते, बार, महिना, अयन, वर्ष, राशि, ग्रह, नक्षत्र, पञ्चांग, दशा र तिनमा आउने परिवर्तनमा आधारित छ । यसलाई सिद्धान्त, संहिता र होरा गरी तीन भागमा र अरु विभिन्न उपभागहरुमा वर्गीकरण गरेको पाइन्छ । जसले गणित, फलित र उपचारका बारेमा विस्तृत चर्चा गर्छ ।  ... बाँकी अंश»

कोभिड १९ को प्रभाव न्यूनिकरणको लागि कांग्रेसको जिम्मेवारीका सम्बन्धमा नविन्द्रराजको २१ बुँदे प्रस्ताव

२०७७ जेठ २६ सोमबार, काठमाडौैं। नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सोमबारबाट शुरु भएको छ। बैठकमा केन्द्रीय समितिका पदाधिकारीहरु केन्द्रीय समितिका सदस्यहरुले धारणा राखेकाछन्। ... बाँकी अंश»

मेरो कानको मुन्द्री

२०७७ जेठ २६ सोमबार, म सानो छँदा मेरी हजुरआमाले लगाइदिएको कानको मुन्द्री उमेर बढेसंगै कानमा टिपिक्क हुँदै टाँसीने भयो। आज त्यो मुन्द्री मैलै मेरी सानी छोरीको कानमा लगाईदिएको छु । हजुरबुवा मलाई आजपनि याद छ, त्यो मुन्द्री हजुरलाई अनि मेरी हजुरआमालाई कति काम लाग्थ्यो भनेर । आज दुबै जना यो संसारमा त हुनुहुन्न तर पनि हजुरहरुको सम्झनाले मलाई बारम्बार चिमोटी रहन्छ । ... बाँकी अंश»

आज दुई अमृत बेला, पूर्वाषाढा नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा वणिज, आनन्दादि योगमा उत्पात

२०७७ जेठ २६ सोमबार, पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  ... बाँकी अंश»

ऋणमा निर्भर बजेटबाट समृद्धी असम्भव

२०७७ जेठ २५ आइतबार, गत जेष्ठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा आगामी बर्षको १४ खर्व ७४ अर्व ६४ करोडको वजेट प्रस्तुत गरिहँदा आम नेपालीहरुले वजेटवाट कोरोना संक्रमित नागरिक, समुदाय र व्यवसायलाई बचाउँदै समृद्धीको नविन यात्रा शुरु गर्ने आशा र भरोसा गरेका थिए । ... बाँकी अंश»

आज मूल नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा तैतिल, आनन्दादि योगमा सिद्धि रहने

२०७७ जेठ २५ आइतबार, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढ कृष्णपक्ष चलिरहेको छ ।  ... बाँकी अंश»

सुकुलगुण्डा सरकार

२०७७ जेठ २४ शनिबार, भ्रष्टाचारीको मुख हेर्दिन भन्ने प्रधानमन्त्रीकै अगाडी ठुलो देखी सानो सिंहदरवारसम्मै भ्रष्टाचारको दुर्गन्ध आइरहँदा त्यसलाई अत्तर सम्झिने काम स्वयं प्रधानमन्त्रीबाट किन भइरहेछ ? निकटहरुले भ्रष्टाचारको दुर्गन्ध फैलाउँदा प्रधानमन्त्री अझ किन तिनिहरुलाई शिर चढाउने काम भएको छ? यो आज जनजनमा सबैले सोधिरहेछन्। ... बाँकी अंश»

के छ शनिवारको पञ्चांग, साईत, शुभबेला ?

२०७७ जेठ २४ शनिबार, काठमाडौं। आज मिति २०७७ जेष्ठ २४ गते शनिबार, इस्वीसंवत जुन ६ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । ... बाँकी अंश»

नयाँ