बिशेष

एउटा ऋषिको ८ पुस्ताले उत्तर दिन नसकेको एउटा प्रश्न

२०७५ चैत २ शनिबार, काठमाडौं । आज विश्वका यो स्थितिमा पूग्नुको सबैभन्दा मुख्य श्रेय मानिसहरुको मेहनत र लगनमाथि जाने गरेको छ । ... बाँकी अंश»

मानिस सय वर्षको उमेर सम्ममा यसरी बन्छ गधा, कुकुर र उल्लु

२०७५ चैत १ शुक्रबार, काठमाडौं । भगवानले जब संसारको सृष्टि गरे जिवलाई बनाए तब सबैको लागि चालिस चालिस वर्षको आयु निर्धारण गरे । त्यसमा मनुष्यको आयु पनि जब चालिस वर्ष निर्धारित गरियो तब मुनुष्य भगवान भएको ठाँउमा पुग्न र भन्यो,' प्रभु ! हे जगत् का सृष्टिकर्ता !! तपाईले मलाई जुन आयु दिनुभएको छ त्यो निकै कम छ । भगवानले भन्नुभयो,' हे मानव आयुको भागवण्डा त मैले गरि सके । म तिमीलाई अरु आयु दिन सक्दिन तर कसैलाई सो आयु नचाहिए त्यसको आयु तिमीले पाउन सक्छौं ।' ... बाँकी अंश»

दलभित्रको सामन्ती सोचको बारेमा लेखनाथ न्यौपानेको टिप्पणी

२०७५ चैत १ शुक्रबार, काठमाडौं I चालीस र पचासबीचको दशक (सन् १९८० देखि १९९०) मा विश्वका ८१ देशमा वहुदलीय संसदीय व्यवस्था स्थापना भएको तथ्याङ्कले देखाउछ तर ४७ देशमा मात्रै यो व्यवस्थाले निरन्तरता ... बाँकी अंश»

बिप्लवको विकल्पः आत्मसमर्पण वा गुरिल्लायुद्ध मात्रै हो ? 

२०७५ चैत १ शुक्रबार, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का चेला नेत्र विक्रम चन्द ‘बिप्लव’को नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई सरकारले प्रतिबन्ध लगाएसँगै अब मुलुक द्वन्द्वमा धकेलिएको सन्देश प्रवाह भएको छ । ... बाँकी अंश»

मन रुपी हात्तीलाई मदिरा

२०७५ फाल्गुण ३० बिहिबार, काठमाडौं । महाभारतको शान्ति पर्वका अनुसार एक समय धर्मराज युधिष्ठिरले पितामह भीष्मसँग शान्ति पाउने उपाय बारे सोधे | तब भीष्मले भने- हे पुत्र ! एक समय एक राजाले आफ्नो हात्तीलाई खूब मदिरा पिलाए र त्यसमा बसेर घुम्न निस्किए । मार्गमा राजालाई हात्तीले लडाएर आक्रमण गर्न खोज्यो | राजा हात्तीसँग भयभीत भएर प्राण बचाउन भागे । राजा भाग्दा भाग्दै अचानक एक इनारमा झरे , इनारको माथि एक पीपलको रुख थियो त्यसको जरा इनारमा फैलिएको थियो । ... बाँकी अंश»

महाभारत युद्धपछि अर्जुनलाई के दिइयो जिम्मेवारी ?

२०७५ फाल्गुण २९ बुधबार, काठमाडौं । महाभारत युद्धपछि पाण्डवहरुले हस्तिनापुरको राज्य पाए। महाभारत युद्धका मुख्य पात्र मध्ये एक अर्जुनलाई राजा बनाइएन। उनको स्थानमा जेठादाजु युधिष्ठिरलाई राज्याभिषेक गराइयो । ... बाँकी अंश»

देश केक बन्ने चिन्ता, प्रधानमन्त्री ओली केक खानमै मस्त

२०७५ फाल्गुण २९ बुधबार, काठमाडौँ । स्वतन्त्र मधेशका अभियन्ता सिके राउतका कार्यकर्ताको गतिविधि हेर्दा नेपाल कतै केक त बन्दै छैन भन्ने प्रश्न टड्कारो बनेको छ । ... बाँकी अंश»

'बिप्लव कम्युनिष्ट सरकारको लुटतन्त्र बिरुद्ध'

२०७५ फाल्गुण २९ बुधबार, पछिल्लो समय समाजिक संजाल र संचार माध्यममा सबै भन्दा बढि चर्चा कि विप्लब को छ, कि चाहिं सी के रावत को। राजनैतिक रुपमा भन्ने हो भने यी दुई, नेत्र बिक्रम चन्द (विप्लब) ले नेतृत्व गरेको नेकपा र सीके रावतको स्वतन्त्र मधेस गठबन्दनका बिच आकास जमिनको फरक छ । ... बाँकी अंश»

बाबुलाई स्वर्ग पठाउन चाहने छोरालाई बुद्धले देखाए यस्तो बाटो

२०७५ फाल्गुण २८ मंगलबार, काठमाडौं । महात्मा गौतम बुद्धको समयको एक घटना हो । त्यो समय मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित केहि विशेष कर्म काण्ड गर्ने गर्दथे। त्यसको बदलामा पण्डितहरु मनग्य दान-दक्षिणा लिने गर्थे। मानिसहरु आफ्नो मृतक परिवारजनकहरु स्वर्गमा स्थान दिलाउनको लागि पण्डिहरुको सबै कुरा मन्ने गर्दथे । ... बाँकी अंश»

संवाद, सहमति सहकार्य र एकता : बलियो काँग्रेस बनाउने कल्याण गुरुङका सूत्र

२०७५ फाल्गुण २८ मंगलबार, काठमाडौं । सरकारका एक पछि अर्का कामहरु विवादको भूमरीमा फस्दै जाँदा पनि अहिले प्रतिपक्षमा बसेर काँग्रेसले जसरी आफ्नो भूमिका निर्वाह गर्नु पर्ने थियो । ... बाँकी अंश»

सिके राउतको रणनीतिमा फसेको ओली सरकार

२०७५ फाल्गुण २८ मंगलबार, ओली सरकारको एक वर्षे क्रियाकलापहरुलाई हेर्दा जनमैत्री, जनभावना, जनसवाल र जनसरोकार सँग खासै गाँसिएको पाइएन । ... बाँकी अंश»

चाणक्य नीतिअनुसार निकै कमले मात्र पाउँछन् यस्तो सुख

२०७५ फाल्गुण २७ सोमबार, काठमाडौं । चाणक्य नीतिको दोस्रो अध्यायको दोस्रो श्लोकमा ६ किसिमको सुखबारे बताइएको छ । जुन सबैले पाउन सक्दैनन् । उनका अनुसार पूर्वजन्मको तप वा पुण्यको कारण केही मानिसहरुले ६ किसिमको सुख पाउँछन् । यसमा रति शक्ति, सुन्दर स्त्री र अन्य चार किसिमका सुख थिए । ... बाँकी अंश»

रास्ट्रिय सभागृहबाट प्रधानमन्त्री ओलीले दिएको सन्देश बिखण्डन कि द्वन्द?

२०७५ फाल्गुण २७ सोमबार, २०७५ फाल्गुन २४ गते नेपाली राजनीतिक ईतिहासमा एउटा अपत्यारिलो घट्ना घट्यो। यो घट्नालाई कतिपयले सकारात्मक घटनाको रुपमा व्याख्या गरे भने कतिपयले नकारात्मक । यो घटनालाई सकारात्मक रुपमा लिने बहुसंख्यक मानिसहरु सरकारमा सामेल भएका (सरकारको नुन भुटुन खाएका) ... बाँकी अंश»

चुनावी चक्रब्यूह : भाजपालाई कति पार्टीको साथ, काँग्रेसलाई कतिको ?

२०७५ फाल्गुण २७ सोमबार, नयाँ दिल्ली । १७ औं लोकसभा चुनावको लागि मिति तय भइसकेको छ । राजनीतिक दलहरु सबै मोर्चामा जान तयार भइसकेका छन् । ... बाँकी अंश»

योगदान र संस्कार बिर्सिएको कांग्रेस

२०७५ फाल्गुण २७ सोमबार, ६ पटक लगातार भारतीय लोकसभामा सांसद बनेका भागवत झालाई कांग्रेसका तत्कालिन सर्वेसर्वा राजीव गान्धीले प्रस्ताव राख्छन "अब तपाइँले बिहारको मुख्यमन्त्री भएर चलाउनु पर्यो र तपाइँको लोकसभा क्षेत्रमा छोरालाई तयार पार्नुस उसलाई म केन्द्रिय राजनीतिमा स्थापित गर्न सहयोग गर्नेछु "। ब्रिटिश बिरुद्धको आन्दोलनमा गोली खाएर पनि बाच्न सफल भएपछी "आजाद "उपनाम पाएका उनले राजीव गान्धीको कुरा सुनेपछि जवाफ दिन्छन । म राजनीतिमा सक्रिय रहुन्जेल मेरो परिवारको कुनै पनि सदस्यले कांग्रेस पार्टीमा कुनै जिम्मेवारी लिने छैन । उनी बिहारको मुख्यमन्त्री त भए तर जीवनपर्यन्त उनले कांग्रेस भित्र त्यो बाचा पुरा गरे । उनका छोरा कीर्ति आजाद बरु भारतीय जनता पार्टीबाट बिधान सभा र लोक सभामा सांसद भए । राजनीतिमा परिवारका सदस्यहरुको प्रवेशले योग्य कार्यकर्ताप्रति अन्याय हुन सक्ला र इमान्दारिता डगमगाउला भन्ने कुरामा शायद उनि सचेत र गम्भीर थिए । ... बाँकी अंश»

किन महत्वपूर्ण छ पाकिस्तानको एफ–१६ को मुद्दा ? 

२०७५ फाल्गुण २६ आइतबार, काठमाडौं ।  सधैं अशान्त रहने जम्मू कश्मीरमा गत फेब्रुअरी १४ मा भारतीय सुरक्षाकर्मी सवार बसमा आक्रमण भयो । ... बाँकी अंश»

सरकार-राउत सहमति : ओलीसँग राजपा आक्रोशित, फोरम सशंकित

२०७५ फाल्गुण २६ आइतबार, काठमाडौं । सरकार र सिके राउतवीच भएको ११ बुँदे सहमतिप्रति प्रतिक्रिया जनाउदै तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालले सरकारको नियतमा गम्भिर प्रश्न उठाएको छ भने सत्तारुढ दल संघीय समाजबादी फोरम नेपालले आसंका प्रकट गरेको छ । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलीपल्टै शनिबार सरकारले राउतसँग ११ बुँदे सहमति गरी राजपाको समर्थन फिर्तालाई छायाँमा पार्ने प्रयास गरेको थियो । सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्रीले सिके राउतलाई देखाएर मधेसमा रोटी सेक्ने राजनीति बन्द भएको भन्दै राजपा र फोरमलाई व्यग्यं गरेका थिए । ... बाँकी अंश»

भर्सायल दरबार भर्सेज सिंहदरबार, कसले कसको डिजाईन चोर्यो ?

२०७५ फाल्गुण २५ शनिबार, काठमाडौं । द प्यालेस अफ भर्सायल १६८२ मा बनेको एक शाही निवास थियो । त्यतिबेलाका शासकले न्यायालयको समारोहबाट टाढा आराम गर्नको लागि एक शान्त ... बाँकी अंश»

महिलाको प्रतिनिधित्वः फास्ट ट्रयाक कोर्टको जरुरी  

२०७५ फाल्गुण २५ शनिबार, विश्वभरमा महिलाहरुले पुरुष सरह समान रुपले राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक अधिकार एवं समानता न्याय, शान्ति र बिकासका लागि ठुलो आन्दोलन गरे । ... बाँकी अंश»

प्रधानमन्त्रीले भनेका ‘भैंसी व्याएको–पाडी पाएको’ घर आँगन कस-कसका ?

२०७५ फाल्गुण २१ मंगलबार, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकराको वर्ष पुगेको दिन देशवासीका नाममा सम्वोधन गरेका अरु धेरैमध्ये प्राय सबैमा सम्झना रहेको एउटा कुरा वा भनौं जानकारी हो – ‘भैँसी व्यायो र पाडी नै पायो ।’ ... बाँकी अंश»

नयाँ