बिशेष

आफ्नो मृत्युमा मोहग्रस्त बाबु अर्जुनलाई अभिमन्युले के भने ?

२०७६ फाल्गुण २३ शुक्रबार, अर्जुनले जब भगवान श्रीकृष्णलाई भन्छन्, मेरो पुत्र अभिमन्युलाई चक्रव्यूहभित्र धोका दिएर मारियो। म आफ्नो प्रिय पुत्रसंग भेट गर्न चाहन्छु । तब भगवान श्रीकृष्ण अर्जुनलाई लिएर अभिमन्युको सूक्ष्म शरीरलाई हेर्न स्वर्गमा जानुभयो, अनि अभिमन्युलाई देखेर अर्जुन मोहग्रस्त भएर पुत्र-पुत्र भन्न थाल्छन् । तर अभिमन्युले भन्छन्न्, तपाईंले कसलाई पुत्र भन्नु हुँदैछ ? कहिले तपाई मेरो पुत्र बन्नु भयो अनि कहिले म तपाईंको पुत्र बने यो क्रम त चलिरहन्छ । संसारमा यस प्रकारले जुन्म- मरणको चक्र त सदा चलिनै रहन्छ। तब अर्जुनले बुझे जसलाई हामी आफ्नो भन्छौं, ऊ हाम्रो होइन, वास्तविकता त अर्कै तत्व रहेछ । ... बाँकी अंश»

माधव बाजेले शिवपुरीमा किन गाडे मणी ?

२०७६ फाल्गुण २२ बिहिबार, माधव बाजेले शिवपुरीमा भएको एउटा घटना उल्लेख गरेका छन् । एकदिन रात परिसकेको थियो। शिवपुरीबाबासँग माधव बाजे धुनीको छेउमा बसेर कुराकानी गर्दै थिएँ । अकस्मात् एउटा झलमल ज्योति कुटीको ढोका अगाडि आएर अड्यो। शिवपुरी बाबाले माधव बाजेलाई भने “हेर, त्यो मणि हो । त्यसलाई सर्पले छाडेर गएको हो । यस्ता अनेक वस्तुहरू छन्, जसलाई मनुष्यले सिद्धबाट मात्र प्राप्त गर्न सक्तछन । यसबाट इच्छामाफिकको सांसारिक सुखभोग र सम्पत्ति पनि मिल्दछ तर मोक्षको मार्ग भने यस्ता वस्तुले खोल्दैन । मोक्षको इच्छा गर्ने व्यक्तिलाई यस्ता पदार्थ बोझ बनिरहन्छन्। त्यसैले यस्तो विषयमा राग राख्नु हुन्न । तिमीलाई सुखभोगको ईच्छा छ भने लिन सक्छौ नत्र त्यसलाई कतै गाडेर आऊ ।" शिवपुरी बाबाको आज्ञा भएपछि माधव बाजेले त्यसलाई गाडेर पुन बाबा भएको ठाँउमा गए । ... बाँकी अंश»

पानीमाथि कुद्ने बुजुर्गको चरणमा परे पादरी

२०७६ फाल्गुण २१ बुधबार, उनिहरुले भने,'हजुर हामीलाई त केहि आउदैन हामीले त भगवानसँग यही भन्यौ कि हे भगवान पादरीजीले हामीलाई जो प्रार्थना सिकाएका थिए, त्यो हामीले भूल्यौ । यसकारण हे भगवान हामी कुदेर पादरी भएको ठाँउमा जादै छौ किनभने हामीसँग नौका पनि छैन, तपाई कृपा गरेर हामीलाई त्यहाँसम्म पुर्याउनु होला । यो उनै भगवानको कृपा हो जसको शक्तिबाट हामी पानी माथि कुदेर तपाई भएको ठाँउसम्म आइपुगेका छौ ।' ... बाँकी अंश»

व्यथा मिर्गौलाकोः उत्साही ओली र मृत्यु पर्खिरहेकी सुनीता  

२०७६ फाल्गुण २१ बुधबार, यो पल्ट विश्व मिर्गौला दिवसमा नेपालले नयाँ सन्देश दिनेछ, खुसीयाली साट्नेछ । देशको मूली शासक एवं प्रधानमन्त्रीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको दुनियाँलाई भन्नेछ नेपालले ।  ... बाँकी अंश»

भगवानसँग जोडिने 'पासवर्ड' के हो ?

२०७६ फाल्गुण २० मंगलबार,  भगवान श्रीकृष्ण कर्मयोगशास्त्र गीतामा भन्नुहुन्छ हे अर्जुन म तिमिलाई आत्माको क्रियात्मक ज्ञान दिने छु । आत्मज्ञानको उपदेश दिने छु । राजविद्याको उपदेश दिने छु  यस्तो ज्ञानको उपदेश दिनेछु जसले तिमिलाई मोक्ष गति दिने छ । किनकि तिमिले कसैको अवगुण देख्दैनौ यसकारण म  तिमीलाई योग्य पात्र जानेर यो आत्मज्ञानको उपदेश दिने छु।  ... बाँकी अंश»

जहाँ अहिंसाका प्रतिक ‘बुद्ध’कै आमालाई पनि बली चढाइन्छ

२०७६ फाल्गुण २० मंगलबार, धुलिखेल। ‘बुद्धकी आमा’लाई बली चढाउन्छन् भन्दा अचम्म लाग्ला। तर, काभ्रेपलाञ्चोक कै पूरानो नगरपालिका धुलिखेलको–१२ नम्बर वडा शङ्खुमा त्यस्तो अचम्मकै शक्तिपीठ छ, जहाँ ‘बुद्धकी आमा’लाई बली चढाइन्छ। ... बाँकी अंश»

नेपालको वर्तमान राजनीति र देश बिकास !

२०७६ फाल्गुण २० मंगलबार, ईतिहासका बिभिन्न कालखण्डमा शासक वर्गले जनतामाथि गरेका अत्याचारको बिषयमा पढ्न र सुन्न पाईन्छ!अमेरिकामा गोराजातिले कालाजातिलाई गरेका अमानविय ब्याबाहार होस्।वा हिटलर र मुसोलिनी जस्ता शासकहरूले जनतामाथी गरेका अत्याचारका कुरा हुन्।नेपालकै ईतिहासमा पनि राणाशासनको उदय पछि जनतामाथि गरिएका दमनका बिषयमा पढ्न र सुन्न पाईन्छ!२००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि राणाशासनको अन्त्य त भयो।तर शासकको रूपमा जहानिय ब्यवस्थानुरूप राजाले शासन गरे।र त्यो पनि धेरै बर्ष टिक्न सकेन।२०१७ सालमै राजाले कु गरेर फेरी निरंकुश लाद्नने काम गरे।त्यो निरंकुशतालाई पनि जनताले २०४७ सालमा पराश्त गरे।राजाको प्रत्यक्ष शासन भएपनि दलबाटनै प्रधानमन्त्री हुने ब्यबस्था थियो।तर पनि २०५२ सालमा तात्कालिन माओवादीले जनजिविका,गणतन्त्र, समाुपातिक प्रतिनिधित्व जस्ता माग राखेर प्रचण्डको नेतृत्वमा जनयुद्दको उद्घोष गर्यो!१० बर्ष लामा शसस्त्र युद्द देशले खेपेपछी अन्तत:२०६२/६३ को जनआन्दोलनले देशमा गणतत्र स्थापना भयो।जनताकै छोराछोरीले शासनको बाघडोर सम्हाल्न मिल्ने ब्यवस्थाको स्थापना भयो। ... बाँकी अंश»

शव गिद्धलाई खुवाउनेकी जलाउने ?

२०७६ फाल्गुण १९ सोमबार, काठमाडौं । प्रतिवर्ष विश्वमा ५० लाखभन्दा अधिक व्यक्तिको मृत्यु हुन्छ । मृत्यु पछि अन्तिम संस्कार मुख्यरूपले दुई विधिहरुद्वारा गरिन्छ – जलाउने र शवलाई गाड्ने । मुंबईमा पारसी व्यक्तिहरुको एक सानो समुदाय, आफ्नो मृत व्यक्तिलाई 'टावर अफ साइलेन्स' मा गिद्धलाई खानको लागि खुल्ला छोडिदिन्छ । पुरानो समयमा केहि सभ्यतामा, मृत शरीरलाई केहि लेप लगाएर ममी बनाएर सुरक्षित गरिन्थ्यो । आध्यात्मिक अनुसन्धान विधिद्वारा हामीले, दाह संस्कार अथवा शवलाई गाड्ने पद्धतिहरु लगायत पारसी समुदायको रीतिरिवाज शवलाई 'टावर अफ साइलेन्स' मा छोडिदिने अन्तिम संस्कार पद्धतिहरुका बारेमा उल्लेख गरेका छौ । ... बाँकी अंश»

कोरोनाको सावधानी अपनाउन डब्लुएचओ र सर्वोच्चको आदेश कुर्नुपर्ने ?

२०७६ फाल्गुण १९ सोमबार, कोरिया,जापान तथा युरोपेली मुलुकमा दिन दुई गुणा रात चौ गुणा बढि रहेको छ ।कोरिया,जापान ,युरोप लगाएतका देशमा चिन बाट उद्वार गरिएका १७५ भन्दा सयौं गुणा बढि नेपाली बसोबास गर्छन् । तर चिन बाट नेपाल ल्याइएका १७५ जनालाई कोरोनो संक्रमण नभएको प्रारम्भिक रिपोर्टका आधारमा पर्यटन मन्त्री योगेश भट्टराईले केही हप्ता अगाडि हचुवा तालमा नेपाल कोरोनो मुक्त भन्ने सन्देश फैलाए । ... बाँकी अंश»

रामकृष्णको मृत्युपछि विवेकानन्दले त्यागे एक विचार

२०७६ फाल्गुण १८ आइतबार, एकदिन “मैले यतिका दिनसम्म श्रीरामकृष्ण परमहंसको सेवा गरे तरपनि शरीरलाई दृढ बनाउन सकिन, त्यसैले बाबासंग शरीरलाई दृढ बनाउने बारेमा सिक्छु” भन्ने पक्का गरेछन् , त्यही राति उनले रामकृष्णको उदासी मुहार उनको अगाडि प्रकट भएछ । यस्तो दृश्य देखेपछि उनले त्यो विचार त्याग गरेछन् । ... बाँकी अंश»

बीआरआईमा चीनको स्वार्थ

२०७६ फाल्गुण १८ आइतबार, काठमाडौं। चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) बाट यदि कुनै मुलुकलाई सबैभन्दा धेरै फाइदा हुनुपर्ने हो भने त्यो पाकिस्तान हो। पाकिस्तान चीनको वास्तविक मित्रराष्ट्र हो। पश्चिमा मुलुकको विरोध र भारतसँगको दुश्मनीमा पाकिस्तान र चीन सधै एकै स्थानमा देखिने गरेका छन्।  ... बाँकी अंश»

बाटो चम्काउँदा धूलोलाई यस्तो विधि माया किन ?

२०७६ फाल्गुण १७ शनिबार, काठमाडौ। माहानगरपाकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले केहि समय पहिले एक कर्यक्रमा धुलोको पुराण सुनाए। त्यो पुराण कुनै खानपान वा सौन्दर्य सामाग्रीसँग सम्बन्धित धूलोको भने थिएन। त्यो त काठमाडौं उपत्यकामा यत्रतत्र रहेको फोहोरजन्य धूलोको पुराण थियो। न्यौपानेको धूलो पुराण यहाँनेर पूरै भनेर भ्याइन्न। तर, उनले धूलो कहाँबाट भित्रिन्छ र काठमाडौं बासीले धूलोलाई कति माया गरेर राख्छन् भन्ने कुरा बडो व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरेका थिए।  ... बाँकी अंश»

दधिची ऋषीले देवतालाई किन दिए आफ्नै हड्डी ?

२०७६ फाल्गुण १६ शुक्रबार, काठमाडौं । बालक पिप्पलादको आखाँ जब खुल्यो , तब ओषधियहरुलाई आफ्नो अभिभावकको रूपमा देखे । वृक्षले फल दिन्थे, पंक्षी आहार ल्याउथे र मृग हरियो सागपात खुवाउथे। ओषधियहरुले आफ्नो राजा सोमसँग मागेर अमृतको घुट्की पिप्पलादलाई पिलाउने गर्थे। यो दृश्य देखेर पिप्पलादले वृक्षहरुसँग सोधे-'मनुष्यका माता-पिताबाट मनुष्य तथा वनस्पतिहरुबाट वनस्पति उत्पन्न हुन्छन् , तर म तपाई वनस्पतिहरुको पुत्र भएर पनि मनुष्य कसरी भए ?' ... बाँकी अंश»

नेपाल पनि बन्न सक्छ मेडिकल टुरिजम

२०७६ फाल्गुण १६ शुक्रबार, सरकारी स्तरमा स्वास्थ्य पर्यटनसम्बन्धी कुनै कानुन तथा नीति बनिसकेको छैन । ... बाँकी अंश»

राष्ट्रपति आउँदा सार्वजनिक बिदा, चार पालिकामा छुट्टी, संकेत कता ? 

२०७६ फाल्गुण १५ बिहिबार, बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले बिहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् ।  ... बाँकी अंश»

चाणक्य नीतिका अनुसार पैसादेखि स्त्रीसम्म यी ७ मामिलामा रहनुपर्छ सतर्क

२०७६ फाल्गुण १४ बुधबार, काठमाडौं । चाणक्य नीतिमा सधै दु:ख र समस्या हुने ७ कुराको बर्णन गरिएको छ । यसमा पैसा, भोग-विलास, स्त्री, राजा, काल, मगन्ते र दुष्ट मानिसहरुको बारेमा आचार्य चाणक्यले बताएका छन् । चाणक्य यी ७ कुराहरुले जीवनकालमा कहि न कहि हरेक मानिसहरुलाई समस्यामा पार्ने बताउछन् । ... बाँकी अंश»

‘फ्याटिलिभरबाट बच्न नियमित व्यायम गरौँ, प्रचारको पछि नलागौँ’

२०७६ फाल्गुण १४ बुधबार, काठमाडौं। ललितपुर महानगरपालिकाले साइकल लेनका लागि लिएको अग्रसरताको चर्चा अहिले उपत्यकामा मजैले हुन थालेको छ। वाग्मती पुलदेखि कुपन्डोल, पुल्चोक, जावलाखेल हुँदै लगनखेलसम्म जोड्ने पहिलो चरणको साइकल लेनको सुभारम्भ भइसकेको छ। यो श्रेय ललितपुरका मेयर चिरिबाबु महर्जनलाई जान्छ। ... बाँकी अंश»

दीर्घ जीवनको खोजमा रसियामा “बायोह्याकिङ” प्रविधिको प्रयोग बढ्यो

२०७६ फाल्गुण १३ मंगलबार, मस्को। चिकित्सकीय चिरफार उपकरण लिएका भ्लादिस्लाब जेत्सेभ आफ्ना ग्राहकको बुढीऔंला र चोरऔंलाको बीचमा चिरेर छालाभित्र मसिनो ग्लास सिलिन्डर भित्र छिराउँछन्। यो वास्तवमा हुडी लगाएका २४ वर्षे कम्प्युटर प्रोग्रामर अलेक्सी राटकिनको हातमा चिप घुसाइएको हो । कार्ड स्वाइप नगरी यही चिपको सहयोगमा उनको कार्यालयको ढोका खुल्छ। “मलाई यस्तो चिप लगाउने धेरै पहिलेदेखि ठूलो इच्छा थियो,” उनी भन्छन्। “मुख्य कारण यो निकै सुविधाजनक छ तर सँगै एक किसिमको नयाँ प्रयोग पनि हो । साँच्चिकै भन्नुपर्दा यस्तो विशिष्ट सामान अरु कसैसँग छैन।” ... बाँकी अंश»

भूतले घरमा तर्साउने कारण र शुद्धिको उपाय

२०७६ फाल्गुण १३ मंगलबार, काठमाडौं । संसारभरि प्रत्येक वास्तुमा कुनै न कुनै प्रकारको नकारात्मक तरङ्ग रहेको आध्यात्मिक अनुसन्धानले सार्वजनीक गरेको छ । यी नकारात्मक तरङ्ग धेरै कारणहरुले हुन्छन् जस्तै परिसरमा मान्छे, के उनीहरु साधना गरिरहेका छन्?, के साधना, साधनाको ६ मूलभूत सिदान्त को नियमानुसार छ?, निवासीहरूको मानसिक स्वरुप कस्तो छ?, कुन उद्देश्यको लागि परिसर (वास्तु) प्रयोग गरेको छ?, वास्तु – घरको निर्माण कसरी गरेको छ, घरको सफाई, घरमा भएको वस्तुहरू र वस्तुहरुलाई कसरी राखिएको छ ।, घर निर्माण भएको भूमि, वरपरको क्षेत्र (परिसर) आदि । ... बाँकी अंश»

सीपेकलाई हतियार बनाउँदै चीन

२०७६ फाल्गुण १३ मंगलबार, एजेन्सी। सन् २०१३ मा चीनले चीनले चीन–पाकिस्तान आर्थिक कोरिडोर (सीपेक)को योजना शुरू गर्‍यो। यो योजनाको विषयमा बोल्दै चिनियाँ प्रधानमन्त्री लि खछियाङले यो योजना पाकिस्तानी जनताको लागि निकै महत्वपूर्ण योजना रहेको बताएका थिए। त्यसै वर्ष पाकिस्तानमा सरकार परिवर्तन भयो र यो परियोजनालाई विस्तारको योजना अघि सार्‍यो। सरकारले विद्युत् अभावको समस्या समाधानको वाचा समेत गर्‍यो। यसले यो सीपेकको समग्र लागत ४६ अर्ब डलरबाट बढेर ६० अर्ब डलरमा पुग्यो। ... बाँकी अंश»

नयाँ