बिशेष

आत्महत्याको डरलाग्दो अवस्था र न्यूनीकरणका उपायहरु

२०७५ मङ्सिर ६ बिहिबार, रामपुर, पाल्पा । पछिल्लो समयमा नेपालमा आत्महत्याको अवस्था कति विकराल छ भन्ने कुरा ५ नं. प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला पाल्पाको विकट बस्ती ईलाका प्रहरी कार्यालय रामपुरको कार्यपत्र अन्तर्गत साउन महिना यताको यो तथ्याङ्कले पनि छर्लङ्ग पार्दछ । ... बाँकी अंश»

आर्थिक चलखेलमा प्रधानमन्त्रीको कार्यालय अरुभन्दा माथि

२०७५ मङ्सिर ५ बुधबार, आर्थिक अनियमितताको स्वतन्त्र अध्ययन गर्ने कुनै निकायले अध्ययन गरेभने यतिबेला सरकारी कार्यालय मध्ये प्रधानमन्त्रीको कार्यालय नै आर्थिक चलखेलमा अरुभन्दामाथि रहेको विवरण आउला । त्यसका केही प्रतिनिधिमूलक नमूनाहरु : ... बाँकी अंश»

रुकुमको ठूलाकोटदेखि झारमारेसम्मको बाटोमा पदयात्राको सम्भावना

२०७५ मङ्सिर ५ बुधबार, नेपालको पश्चिमी क्षेत्रमा अवस्थित रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई बिकासको गतीमा अगाडि बढाउने हो भने त्यहाँ भएका भौतिक साधनको भरपुर उपयोग गर्न जरुरी रहेको छ। ... बाँकी अंश»

बालअधिकार प्रबर्द्धन, सबलीकरणको कसीमा ऐन

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । बालबालिका भनेका मानव समाजका मूलस्तम्भ र मानव विकासका जग हुन् । बालबालिकाका माध्यमबाट परिवार, समाज र राष्ट्रको संस्कार, सभ्यता र चालचलन प्रतिविम्बित हुन्छ । ... बाँकी अंश»

मदरसा र कट्टरताको साइनो

२०७५ मङ्सिर ४ मंगलबार, समाजमा शिक्षाको महत्वलाई कहिले पनि नकार्न सकिदैन। ठोस शैक्षिक अवधारणा, समाज तथा देशको निम्ति एउटा अनिवार्य तत्व हो। ... बाँकी अंश»

हिन्दू धर्ममा स्वस्तिकको महत्व किन, अरु चिह्नको पनि महत्व भिन्दै

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । हिन्दू धर्मलाई चिनाउनको लागि धेरै संकेत तथा प्रतीकहरुको प्रयोग गरिएको हुन्छ । हिन्दू देवी देवातालाई जनाउन ... बाँकी अंश»

विश्वका सबैभन्दा भ्रष्ट नेताहरु

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । राजनीतिमा भ्रष्टाचारको विषयले धेरै चर्चा पाउने गरेको छ । अझ नेपालमा त नेता भन्नेबित्तिकै भ्रष्टाचारसँग जोडेर हेर्ने मानसिकताका विकास भइसकेको छ । ... बाँकी अंश»

‘गोविन्द उठ्नुस् तपार्इँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ’

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व सोमबार मनाइँदैछ । ... बाँकी अंश»

चीनको 'डेप्ट ट्राप डिप्लोमेसी'को शिकार श्रीलंका, कहिले तिर्ला यत्रो ऋण ?

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । दक्षिण एशियाली भू राजनीतिलाई नजिकबाट नियाल्ने जो कोहीले पनि पछिल्लो समय श्रीलंकामा चलिरहेको रस्साकस्सी ... बाँकी अंश»

के भ्रष्टाचार नियन्त्रण असम्भव नै हो ?

२०७५ मङ्सिर २ आइतबार, नेपालको सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्य अत्यन्त निरीह बन्दै गएको छ । सामाजिकरुपमै भ्रष्टाचारजन्य प्रवृत्तिलाई परित्याग एवं भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तिरस्कार नगरेसम्म मुलुकमा सुशासन र समृद्धि हासिल गर्न निकै कठिन देखिएको छ । ... बाँकी अंश»

प्रक्रिया हामीले नै थालेका हौँ, तर अब एकता पर्खिएर समय बर्बाद गर्दैनौँ (संवाद)

२०७५ मङ्सिर १ शनिबार, पछिल्लो समय तीन राप्रपा एक हुने भन्ने चर्चा चल्यो । तीन राप्रपा एक हुने चरणमा पुगे पनि एकता घोषणा हुन सकेन । ... बाँकी अंश»

'नाटक' बन्द गर सरकार, डीएनए कसैसँग मिल्ने छैन !

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला बलात्कार र हत्या प्रकरणको विषयमा अनुसन्धान गरिरहेको कन्चनपुर प्रहरीले पछिल्लो पटक ४ जनाको डीएनए नमूना आएको जनाएको छ। कञ्चनपुरका डीएसपी कृष्ण ओझाले उनीहरुको डीएनए, निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग नमिलेको बताए। ती चार जना को थिए, परिचय खुलाइएको छैन। नाम खुलाउन जरुरी पनि छैन। खासमा यो कुनै समाचार होइन, ... बाँकी अंश»

कस्तो अचम्म ! आत्मा माथि पनि कर, दारी पाल्न र कुमार बस्न पनि नपार्इने

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । सरकार करको हिसावमा सधैं कट्टरबादी नै हुन्छ । सरकारको आम्दानीको मुख्य स्रोत नै कर भएकोले पनि सरकारले ... बाँकी अंश»

कर दिवस : विश्वका 'ट्याक्स हेभन'हरु, जहाँ सम्पत्तिको कर तिर्नै पर्दैन

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं । विश्वका केही एलिट धनाढ्यहरु हुन्छन् उनीहरुको ध्यान नै राज्यलाई कर नतिर्ने र बरु त्यो सम्पत्ति कुनै सुरक्षित ठाउँमा लुकाएर राख्ने तर्फ हुन्छ । ... बाँकी अंश»

'अनुचित कार्य' रोक्न ०५६ देखिको कसरत किन असफल ?

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं। माओवादी सशस्त्र युद्ध चलिरहेको बेला राजनीतिक अस्थिरताले देशमा विकासको गति न्यून थियो भने धमिलो पानीमा माछा मार्ने जमातका कारण भ्रष्टाचारको सूचक पनि निराशाजनक रुपमा चलिरहेको थियो । वि.सं २०५६ सालमा प्रधानमन्त्री बनेर आएका स्वर्गीय कृष्णप्रसाद भट्टराईको कार्यकाल सुरु भएको केही समय पछि राजाले प्रधानमन्त्रीलाई बोलाएर ... बाँकी अंश»

माल्दिभ्सको सत्ता परिवर्तन र अबको दिशा 

२०७५ कार्तिक ३० शुक्रबार, काठमाडौं । माल्दिभ्सको राजनीति नयाँ आयामको प्रतीक्षामा छ । शनिबारबाट मुलुकले नयाँ राष्ट्रपतिको रुपमा इब्राहिम सालेहलाई पाउँदैछ । गत सेप्टेम्बर २३ मा भएको निर्वाचनमा अप्रत्याशित नतिजाको सामना गर्दै पराजित गरेसँगै माल्दिभ्सको राजनीतिले नयाँ मोड लिन लागेको हो ।  ... बाँकी अंश»

नेपालमा नागरिक समाजको ‘मृत्यु’ भइसक्यो, एक जना सुन्दरमणिलाई पनि निकाल्लान् भन्ने पिर छ (अन्तर्वार्ता) 

२०७५ कार्तिक २९ बिहिबार, वर्तमान सरकारले लिएको दीर्घकालीन लक्ष्य र व्यवहारमा कतै तालमेल मिल्दैन । वर्तमान सरकार बन्नु अघिको संयुक्त चुनावी घोषणापत्रले अब पाँच वर्षपछि विदेशी जानु नपर्ने अवस्था सिर्जना गर्ने भन्यो । त्यही कुरा सरकारले ल्याएको बजेटमा लेखियो । ... बाँकी अंश»

विपीको आर्थिक नीतिमा चल्दै ‌‌ओली सरकार 

२०७५ कार्तिक २९ बिहिबार, काठमाडौं । हामी अहिले नेपाली अर्थतन्त्रमा उदारीकरणको जुन नीति लियौं त्यहि नीतिमा मुलुक चलेको ३ दशक हुन लागि सक्यो । राजनीतिक विचारको आधारमा कडा शब्दमा विरोध गर्ने तत्कालीन प्रतिपक्षी दल तत्कालीन नेकपा एमाले, माले लगायतका पार्टीहरु कैयौं पटक सरकारमा आए । तर, त्यो नीति परिमार्जन गर्ने तर्फ कसैले ध्यान दिएनन् । ... बाँकी अंश»

मसाला बेचेर डाटा खरीद गर्ने ठग करोडपतिको कथा

२०७५ कार्तिक २९ बिहिबार, नयाँ दिल्ली । कसैको विरुद्ध यदि उजुरी दर्ता हुन्छ भने प्रहरी भेरिफिकेशनको कारण उसको पासपोर्ट बन्न या उसको नवीकरण गर्न मुस्किल पर्दछ । ... बाँकी अंश»

के हो 'वायाेमेट‍्रिक' राष्ट्रिय परिचयपत्रको मूल कहानी ? (संवाद)

२०७५ कार्तिक २८ बुधबार, राष्ट्रिय परिचयपत्र वितरण आउने मंसिर ३ गतेदेखि सुरु हुँदैछ । सुभारम्भ पाँचथर जिल्लाबाट हुँदैछ । ... बाँकी अंश»

नयाँ