बिशेष

प्रधानमन्त्रीको उपचार गरेका डाक्टर दास निमोनियाबारे के भन्छन् ? (कुराकानी) 

२०७५ कार्तिक २६ सोमबार, विश्व निमोनिया दिवसको सन्दर्भ पारेर हामीले त्रिवि शिक्षण अस्पतालका प्रमुख छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससँग कुरा गरेका छौँ । ... बाँकी अंश»

नेपाली कांग्रेसका मौलिक सम्पत्ति  तथा मूल्य – मान्यताहरु

२०७५ कार्तिक २६ सोमबार, वि.सं.२००३ सालमा स्थापना भएको नेपाली कांग्रेस अहिले ७२ वर्ष पार गरिसकेको छ । यो पार्टी मुलुकमा हाल क्रियाशील रहेको पार्टीमध्ये सबैभन्दा जेठो पार्टी हुनुको साथै विभिन्न किसिमका मौलिक सम्पत्तिहरुले सुसज्जित र परिस्कृत पार्टीको रुपमा चिनिन्छ । ... बाँकी अंश»

‘सरकारले कमिशनको चक्करमा बुढीगण्डकी असफल चिनियाँ कम्पनीलाई दियो’

२०७५ कार्तिक २५ आइतबार, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन्। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले भने,‘सरकारले अब गति लिन्छ। ... बाँकी अंश»

डेनमार्कमा यसरी शून्य भयो भ्रष्टाचार, नेपालमा सम्भव छैन ? 

२०७५ कार्तिक २५ आइतबार, काठमाडौं। गत साल अर्थात मे २०१७ मा कोपनहेगन डेनमार्कमा एउटा छलफलमा भागलिने अवसर पाएको थिएँ। उक्त छलफलमा डेनिस इन्स्टीच्युट फर पार्टिज एण्ड डेमोक्रेसिका उपाध्यक्ष तथा डेनमार्क संसदका १३ वर्षदेखि लगातार निर्वाचित सांसद माईकल अष्ट्रप यान्सेनसँग विकासका सन्दर्भमा भएका छलफलहरु मध्ये जवाफदेहीता एउटा महत्वपुर्ण बिषयको रुपमा प्रस्तुत गरिएको थियो।  ... बाँकी अंश»

तदर्थवादमा चल्यो ओलीको सत्ता : अहिलेको केन्द्र र सबै प्रदेश सरकार असमावेशी (खरो संवाद)

२०७५ कार्तिक २४ शनिबार, जानकारहरु राज्य संरचना समावेशी नहुँदा मुलुकको समग्र विकासमा असर गर्छ भन्छन् । नेपालको संविधानले पनि राज्यका हरेक निकायमा समावेशी सहभागिता हुनै पर्ने भनेको छ । ... बाँकी अंश»

चाड पर्वलाई बजारले निर्देशित गर्न थाल्यो, यो विडम्वना हो (संवाद)

२०७५ कार्तिक २३ शुक्रबार, दिदीबहिनीले, आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाईदिएका छन् । ... बाँकी अंश»

नेपाल सम्बत्को नयाँ वर्ष र म्हः पूजा एकै दिन किन ?  (म्हः पूजाको विधिसहित)

२०७५ कार्तिक २२ बिहिबार, काठमाडौं। नेवार समुदायले आजका दिन शरीरको पुजा गरी म्हः पूजा मनाउदैछन। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायले म्हःपूजा गर्छन्। शरीर नभए जीवनमा केही गर्न नसकिने भएकाले शरीर नै सबैथोक र महत्वपुर्ण हुने भन्दै जीवनमा सदा राम्रो काम गर्न शरीरले साथ दिइरहोस् भन्दै आत्मा ... बाँकी अंश»

औपचारिक कार्यक्रम बिनाको नयाँ वर्ष ११३९  

२०७५ कार्तिक २२ बिहिबार, काठमाडौं। नेपाल संवत् ११३९ आजदेखि शुरु भएको छ। नेपाल सम्बत्लाई बिशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्टिय विभूति शंखधर शाख्वाले वि.सं. ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गराएको हो। ... बाँकी अंश»

९१ वर्ष पुगे बीजेपीका ‘भीष्म पितामह’, मोदीले दिए बधाई

२०७५ कार्तिक २२ बिहिबार, काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी)का वरिष्ठ नेता लालकृष्ण आडवाणी ९१ वर्ष पूरा भएका छन् । ९१ औं जन्मदिनको अवसरमा भारतको उपप्रधानमन्त्री समेत रहेका आडवाणीलाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् । मोदीले बधाई दिँदै मुलुकको विकासमा उनको योगदान सराहनीय रहेको बताएका छन् । ... बाँकी अंश»

बेपत्ता अायाेग असुरक्षित : अघिल्लो पल्ट ओलीको मुख हेरेर म्याद थप्न भन्यौ, अब ज्यान गए भन्दैनौँ (अन्तर्वार्ता) 

२०७५ कार्तिक २१ बुधबार, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ । ... बाँकी अंश»

मोदीले चीनको सीमानामा पुगेर सैनिक जवानलाई किन खुवाए लड्डु ?

२०७५ कार्तिक २१ बुधबार, काठमाडौं । भारतीय प्रभानमन्त्री नरेन्द्र मोदी भारत चीनको सीमानामा रहेको हर्षिल आर्मी क्याम्पमा सेना र आइटीबीपीका जवानलाई लड्डु खुवाएका छन् । सेना र आइटीबीपीका जवानको हौसला बढाउन प्रधानमन्त्री मोदी उक्त स्थान पुगेका छन् । सो अवसरमा उनले जवानलाई मिठाई खुवाएर दिपावलीको बधाई दिए। त्यसपछि उनि केदारनाथ धाम पुगे र बाबाको दर्शन गरि निर्माण कार्यको निरीक्षण गरे । ... बाँकी अंश»

लक्ष्मी पूजाः यसरी भित्रिन्छिन् लक्ष्मी घरघरमा

२०७५ कार्तिक २१ बुधबार, काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बुधबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।  ... बाँकी अंश»

कुकुर तिहार : 'जोर्डन'सँग यसरी भयो 'ब्रेकअप' !

२०७५ कार्तिक २० मंगलबार, काठमाडौं । २०७२ सालको भूकम्प नगएसम्म मेरो पनि कपनमा एउटा सानो घर थियो । बा र आमाले मिहिनेत गरेर जोडेको घर । ... बाँकी अंश»

के हो यमपञ्चक ?, यमराजसँग कागको के सम्बन्ध छ ? (अन्तर्वार्ता)

२०७५ कार्तिक १९ सोमबार, कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयसम्म मनाइने हिन्दूहरुको ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको छ । पाँच दिन झिलीमिलीको पर्व दिपावली मनाइन्छ । ... बाँकी अंश»

अतिराष्ट्रवादले खाँदैछ विश्व

२०७५ कार्तिक १९ सोमबार, काठमाडौं। जो कोहीमा पनि धेरथोररुपमा आफ्नो मुलुकप्रतिको राष्ट्रप्रेम हुन्छ। जसको कारण संसारमा आफ्नो मुलुक हरेक पक्षमा सबल बन्दै जाओस् भन्ने चाहना सबै मानिसहरुमा हुन्छ। त्यसैले कुनै पनि मुलुकको राजनीतिक नेताहरुले पनि राष्ट्रवादको योजनालाई निकै महत्वका साथमा अघि सार्ने गरेका छन्। ... बाँकी अंश»

विष्णुका अवतार धन्वन्तरि : देवताका विजयका सारथि

२०७५ कार्तिक १९ सोमबार, काठमाडौं । पूर्वीय चिकित्सा जगतका प्रणेता एवं सूत्राधार भगवान धन्वन्तरिको जन्म दिवस सोमबार भारत वर्षमा धुमधामका साथ मनाईँदैछ । ... बाँकी अंश»

संघीय संरचनालार्इ फेल हुन नदिन के के गर्ने ?

२०७५ कार्तिक १८ आइतबार, काठमाडौं । संविधान जारी भएको करिब ३ वर्ष र सबै तहको निर्वाचन सम्पन्न भएको एक वर्षभित्र राज्यका तहहरुबीच छरप्रष्ट विवादहरु देखिन थालेका छन् । ... बाँकी अंश»

दुनियाँ चकित पार्ने देश : ३ घण्टामा संविधान, ठट्टैठट्टामा राज्य सञ्चालन

२०७५ कार्तिक १७ शनिबार, काठमाडौं । एउटा यस्तो पनि देश छ जहाँ जुनसुकै काम पनि ठट्टै ठट्टमा गरिन्छ । झण्डै २३ वर्ष अघिदेखि सञ्चालनमा आएको एउटा यस्तो मुलुकमा ... बाँकी अंश»

अयोध्याकी राजकुमारी जो बनिन् दक्षिण कोरियाकी महारानी

२०७५ कार्तिक १७ शनिबार, अयोध्या । दक्षिण कोरीयाका राष्ट्रपति मून जे इनकी पत्नी किम जोग सूक एक्लै भारत भ्रमणमा आउँदै गरेको कुरा सार्वजनिक भएको छ । ... बाँकी अंश»

वेदका ६ मेरुदण्ड : जसले पूर्वीय दर्शन र वेदको महत्व चम्काइरहेका छन्

२०७५ कार्तिक १७ शनिबार, नयाँ दिल्ली । वेद पूर्वीय साहित्यको मेरुदण्ड मात्रत्रै होईन की यो त सर्व दर्शन र सर्ब विज्ञानहरुको मार्गदर्शक पनि हो । ... बाँकी अंश»

नयाँ