बिशेष

मैले चिनेको खेमराज गुरु !

२०७६ कार्तिक २९ शुक्रबार, २०६७–६८ सालतिरको कुरा हो । मेरो घर मट्टिखान, म एसएलसी पास भएर भर्खर प्लस टु साइन्स पढ्न पोखरा झरेको । म घरबाट नै बिहान पढ्न आउँथें बेलुका घर नै फर्कन्थें । ... बाँकी अंश»

मूर्खलाई बढि महत्त्व दिने मानिस सधै असफल

२०७६ कार्तिक २८ बिहिबार, काठमाडौं । पुरानो समयमा भारत विभिन्न वर्गमा विभाजित थियो। त्यस बेला आचार्य चाणक्यले सम्पूर्ण भारतलाई एकजुट गरे र चन्द्रगुप्तलाई अखण्ड भारतको सम्राट बनाए। चाणक्यले नीति पुस्तक पनि रचना गरेका छन् । जसको नाम चाणक्य नीति हो। यस नीतिमा उल्लिखित नीतिहरू अनुसरण गरेर हामी धेरै समस्याहरूबाट जोगिन र सफलता प्राप्त गर्न सक्छौं। ... बाँकी अंश»

उत्तरी सीमा अतिक्रमण, ड्रयागन झन् डेन्जर

२०७६ कार्तिक २८ बिहिबार, काठमाडौं । भारतले मात्र हैन, उत्तरी छिमेकी चीनले पनि नेपालको भूमि अतिक्रमण गरेका तथ्यहरु सार्वजनिक भएपछि हाम्रा आँखा अब चीनतीर पनि सोझीएका छन् । सिमा अतिक्रमणका सन्दर्भमा प्रमुख रुपमा भारत मात्र नेपाली राष्ट्रबादी संवेदनाको तारो बन्दै आएकोमा अब चीनको अर्घेल्याईं विरुद्ध पनि शसक्त आवाज उठन थालेको छ । ... बाँकी अंश»

जब जुध्दै आएका दुई साँढेले भिखारी जनकको खिचडी माटोमा मिलाए

२०७६ कार्तिक २७ बुधबार, काठमाठौं । राजा जनकले एक रात भिखारी बनेको सपना देखे । टाढा टाढा गएर भिक्षा मागिरहँदा उनी असाध्यै भोक लागेर तड्पिरहेका थिए। धेरै याचना पछि मुस्किले उनले दाल र चामल पाए र निकै संघर्ष गरेर उनले खिचडी पकाएका थिए। ... बाँकी अंश»

आफ्नो निर्णय कार्वान्वयन गराउन नसक्ने सरकार के सरकार ?

२०७६ कार्तिक २७ बुधबार, २०७५ असौज २५ गते सरकारले मेडिकल कलेजले विद्यार्थीबाट लिन पाउने अधिकतम शुल्क तोक्यो । धेरैपटक उल्लेख भैसेको छ त्यसको अंक राजधानीमा ३८ र बाहिर ४० लाख सरहको थियो । ... बाँकी अंश»

सन्तको सेवाबाट गुरु नानकदेवले पाएको त्यो ज्ञान

२०७६ कार्तिक २६ मंगलबार, त्यहि अनुभुति प्राप्त गरेपछि गुरु नानकदेवले तिम्रो-तिम्रो भनेर आफ्नो दोकानको सबै सामान, अन्नलाई जनता जनार्दनमा बाँडे । सिख ग्रंथहरुका अनुसार गुरु नानक नुहाउन प्राय बेई नदीमा जान्थे। एक दिन उनि स्नान पछि जंगलमा अन्तर्ध्यान भए । सो समयमा उनको परमेश्वरसँग साक्षात्कार भयो। परमेश्वरले उनलाई अमृत दिएर भन्नुभयो, 'म सधैं तपाईंसंग छुँ, जो तिम्रो साथ सम्पर्कमा आउनेछन् उनिहरु पनि आनन्दित हुनेछ।' जाँउ दान देउ, उपासना गर, नाम लेउ र अरूलाई पनि नामको सुमिरण गराउ । यस घटनापछि उनि आफ्नो परिवारको बोझ ससुरालाई छोडेर धर्म प्रचार गर्न थाले। उनले देशको विभिन्न भागहरुसंगै विदेशको पनि यात्रा गरेर जनसेवाको उपदेश दिए । उनि करतारपुरमा ई- १५२१ देखि १५३९ सम्म धर्म प्रचारको सिलसिलामा बसे । ... बाँकी अंश»

कोईला बनाएर बेच्ने दाउरेले थाहा पाए चन्दनको मोल

२०७६ कार्तिक २५ सोमबार, एउटा एकदमै गरीब दाउरे थिए । एक दिन राजा शिकार खेल्न जादा जंगलमा बाटो बिर्सीए अनि राति ती दाउरेको झुपडीमा पुगे। दाउरेले आफ्नो झुपडीमा राजालाई आश्रय दिए, खाना-पानी पनि दिए। ... बाँकी अंश»

नगरवधुका नोकर कसरी बने प्रभावशाली चक्रवर्ती राजा धर्ममूर्ति ?

२०७६ कार्तिक २४ आइतबार, काठमाडौं । बृहत्‌कल्पको कुरा हो। त्यस समय धर्ममूर्ति नामका एक प्रभावशाली चक्रवर्ती राजा थिए। उनमा केहि अलौकिक शक्तिहरु इच्छा अनुसार रूप बदलन सक्थे। उनको देहबाट ज्वाला निस्कि रहन्थ्यो । उनि दिनमा हिड्दा सूर्यको प्रभा मलिन हुन्थ्यो र रातममा चाँदनी फीका पर्थियो । ... बाँकी अंश»

रानीपोखरी–रंगशाला खुला पार्क बनोस् 

२०७६ कार्तिक २४ आइतबार, कुनैबेलाको काउलीबारी कमलादी अचेल आर्थिक कारोबारको एउटा केन्द्र बन्न पुगेको छ ।  यो एरीयामा अहिले सारा बैंक आएर बसेका छन् । हिमालयन बैंक, प्रभु बैंक, सिटिजन बैंक, नविल बैंक, ग्लोबल आइएमइ बैंक, बैंक अफ काठमाडौं, एनआइसी एसीया कमलादी गणेशथान आसपासमै छन् । हालसालै एनएमबी बैंकले पनि यही एरीयामा जमीन किनेको छ । कमलादी प्लाजा, हेरीटेज प्लाजा, नेपाल लाइफ इन्सुअरेन्स कर्पोरेशनले पनि घर बहालमा लिएका छन् । सामसुङ स्मार्टफोन, गोर्खा ब्रुअरी, सुर्य इन्टरनेशनल कम्पनी, अमेरीकन दुताबासको रेसीडेन्सी भवन, प्रज्ञा प्रतिष्ठान यहीं छन् । ... बाँकी अंश»

मेटिँदै सिन्धुलीगढीको अस्तित्व

२०७६ कार्तिक २३ शनिबार, सिन्धुलीगढी।  काठमाडौंदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो। सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो। नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको, विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान गरेको छ। ... बाँकी अंश»

संसारकै सबभन्दा ठूलो आईपीओमा लगानी गर्न डराउदै लगानीकर्ता

२०७६ कार्तिक २३ शनिबार, काठमाडौं। साउदी अरेबियाको तेल कम्पनी अराम्कोले आफ्नो आईपीओको घोषणा गरेको छ। अराम्को संसारमै सबभन्दा बढी नाफा कमाउने कम्पनी हो। यो संसारकै सबभन्दा ठूलो आईपीओ हो। गत आइतबार रियाद स्टक एक्सचेन्जमा सूचीबद्ध हुने योजना सुनाएको हो। यो कम्पनी साउदीका शाही परिवारको स्वामित्वमा छ। अराम्कोको मूल्य करिब १३ खर्ब डलर भएको बताइन्छ। ... बाँकी अंश»

श्रीकृष्णबाट छुटिएकी गोपीनी यसरी बनिन् भगवान् श्रीहरिकी तुलसी

२०७६ कार्तिक २२ शुक्रबार, पद्म, शिव स्कन्द एवं श्रीमद्‌देवीभागवत आदि पुराणका अनुसार तुलसीको जन्म दक्षसावर्णी मनुको वंशज धर्मध्वजकोमा शुभ दिन, योग, करण, लग्न र ग्रहमा कार्तिक पूर्णिमामा भएको थियो । उनी अपूर्व सुन्दरी थिइन्। अल्पावस्थामा नै तुलसी बद्रीवनमा गएर भगवान् नारायणलाई पतिरूपमा प्राप्त गर्नको लागि तपस्या गर्न थालिन् । दीर्घकालीन तपस्या उपरान्त ब्रह्माजीले उहाँलाई दर्शन दिनुभयो तथा मनोअभिलाषित वर माग्नको लागि भन्नुभयो । ... बाँकी अंश»

नक्कली राष्ट्रबादको पासोमा लिपुलेक र कालापानी

२०७६ कार्तिक २२ शुक्रबार, प्रत्येक राष्ट्रको इतिहासमा त्यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर राष्ट्रको अस्तित्वको रक्षा गर्नुपर्ने घडी पनि आउँछ । आज नेपालमा त्यस्तो घडी आएको छ । राष्ट्रको रक्षा गर्न सवैमा मनोबल बढाउनु पर्ने बेला आएको छ । खोक्रोराष्ट्रबादलाई त्यागेर सक्कली राष्ट्रियताको निम्ति नेपाली जनताका लागि फेरी सोचनीय विषय बनेको छ । ... बाँकी अंश»

चीनले कब्जा गरेको नेपाली भूमिमा ओली सरकारको ध्यान कहिले ?  

२०७६ कार्तिक २२ शुक्रबार, काठमाडौं। छिमेकी राष्ट्र चीनले नेपालको भूमिमाथि कब्जा गर्दासमेत नेपाल पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । चीनले नेपालको भूमि हडपेको तथ्य धेरै अघि नै सार्वजनिक भएको थियो । तिब्बतमा सडक विस्तारको परियोजनाको माध्यमबाट नेपाली भूमिमा चीनले अधिकार जमाएको तथ्य सार्वजनिक भएको हो।  ... बाँकी अंश»

शास्त्रहरूमा बर्णन गरिएका चार प्रकारका प्रकाश

२०७६ कार्तिक २१ बिहिबार, काठमाडौं । जबसम्म कुनै यत्न गरिंदैन, तबसम्म अँध्यारो आफैं दुर हुँदैन । रातको अन्धकारलाई दुर गर्न दियो, बत्ती या बिजुली जलाउनु पर्दछ । तर पनि रातको अन्धकार पूर्ण रूपले सूर्य उदय भएपछि मात्र दूर हुन्छ । बिजुली बन्द भयो भने अँध्यारो कसैलाई राम्रो लाग्ने छैन । मनुष्य त उज्यालोमा नै खशी हुन्छ। लाटकोसेरो आदि चरा छन् जो अँध्यारोमा खुशी रहन्छ अनि घाम झुल्कँदा आँखा बन्द हुन्छ। ... बाँकी अंश»

मेडिकल कलेज: प्रधानमन्त्रीले तीन अर्ब ठगीको सरकारी प्रतिवेदन किन बुझ्न मानेनन् ?

२०७६ कार्तिक २१ बिहिबार, सरकारले तोके भन्दा बढी शुल्क असुलेको सन्दर्भमा त्यसलाई फिर्तामाग्दै चिकित्शा शास्त्र अध्ययन गरिरहेका पीडित विद्यार्थीहरु कक्षाकोठा भन्दा एप्रोन लगाएर सडकमा छन् लामै समय देखि । सरकार चाहिँ कलेजहरुले विद्यार्थीलाई ठगेको हो कि होइन भन्ने दोधारमै छ । प्रायः सबै कलेजबाट एकिकृत भएर विद्यार्थीहरुको निन्तर आन्दोलन चलिरहँदाको क्रममा पछिल्लो पटक सकारले ती कलेजले ठगी गरेको भनी सम्वन्धित जिल्लामा किटानी जाहेरी दिन आह्वान गर्‍यो (कार्तिक १७) विज्ञप्ती मार्फत । ... बाँकी अंश»

सामाजिक सुरक्षामा न्युन सूचिकृत हुनका कारण

२०७६ कार्तिक २० बुधबार, सरकारले नयाँ युगको शुरु भन्दै तामझामकासाथ घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सुचिकृत हुने समय सिमा दुई पटक सकिदा पनि प्रतिष्ठान र श्रमिक न्यून मात्र सुचिकृत भएका छन् । ... बाँकी अंश»

आध्यात्मिक शक्तिले गुप्त रूपले काम गर्छ : महर्षि अरविन्द

२०७६ कार्तिक २० बुधबार, भारतबर्षको पुण्यभूमिमा परम पावन अध्यात्म-गंगाको शीतल, सुखदायी, प्राणदायी प्रवाह निरन्तर प्रवाहिक रहेको छ। भारत सनातन धर्मको भूमि हो। सनातन धर्म सत्य शाश्वत छ। यसको जड यति गहिरो छ कि कालको प्रभंजनले यसलाई धराशायी गर्न सकेन । यसको जड मन-बुद्धिको सीमादेखि पर चेतनाको गहराईमा छ। यसको उत्स बौद्धिक विवेचनमा होइन, मात्र चिन्तन-मननमा होइन, अपितु हाम्रा ऋषि-मुनिहरूको अनुभवमा छ जसले ब्रह्मसत्तालाई आफ्नो आँखाले देखेका छन् अनि आउने पीडिहरूलाई पनि ज्ञानको प्रकाश दिएका छन्। ... बाँकी अंश»

भू–राजनीतिमा घट्दो अमेरिकाको शाख... 

२०७६ कार्तिक २० बुधबार, काठमाडौं। पछिल्लो समय भू–राजनीतिमा विभिन्न किसिमको उतारचढाव आइरहेको छ। प्रत्येक दिन केही न केही नयाँ घटना देख्न पाइन्छ। तर, प्रत्येक सुनिने यस किसिमका घटनाले भू–राजनीतिमा अमेरिकाको पकड बिस्तारै कमजोर बन्दै गएको स्पष्ट देख्न सकिन्छ। अमेरिकाले पछिल्लो समय चालेका कदमहरुको कारण चीन र रुसले विश्वभर आफ्नो प्रभाव विस्तार गर्न थालेका छन्। उनीहरुले अमेरिकामा सन् २०२० मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनसम्मको समयलाई उनीहरुलाई आफ्नो प्रभाव विस्तार गर्ने मौकाको रुपमा लिएका छन्। ... बाँकी अंश»

नेविसंघमा अबको विकल्प, विधान कार्यान्वयन पहिलो शर्त

२०७६ कार्तिक २० बुधबार, नेपाली कांग्रेसका हरेक एजेण्डालाई सडकदेखि जनतासम्म पुर्याउँदै आएको यस संगठनमार्फत् पार्टीले कयौं नेता जन्माएको छ । नेपाल विद्यार्थी संघ पार्र्टीकै मेरुदण्ड र नेता जन्माउने ‘कारखाना’ मानिन्छ । ... बाँकी अंश»

नयाँ