बिशेष

नगरबधुको यो कहानी जसले विल गेट्सलाई रुहायो 

२०७५ मङ्सिर १५ शनिबार, काठमाडौंं। घरमा गरिबीका कारण सुभद्रा (काल्पनिक नाम)को पेट पाल्नको लागि द्यौ द्यौ थियो । परिवार पनि त्यस्तै गरिबीमा थिए । ... बाँकी अंश»

महिला हिंसा न्युनिकरणमा नेतृत्वको कमजोरी

२०७५ मङ्सिर १५ शनिबार, नेपाल सामाजिक परिवेश पितृसतात्मक सोचले अघी बढेको छ। समाजसँगै राजनीति र अन्य कुरामा पनि यसको प्रभाव छ। ... बाँकी अंश»

आखिर किन बदलिँदै छ 'हनुमान'को छवि ? पहिले त यति सस्तो थिएन 

२०७५ मङ्सिर १५ शनिबार, काठमाडौं । एउटा उखान नै छ नि दुनियाँ नचलुन् श्री राम विना । राम जी नचलुन् हनुमान विना । भक्ति साहित्यमा राम नाम हनुमानको विना अपूर्ण हुन्थ्यो । ... बाँकी अंश»

अति समृद्धिको अति नै प्रदर्शनी

२०७५ मङ्सिर १३ बिहिबार, देशमा दिनदिनै बढ्दो छ : गरिबी, भ्रष्टाचार, असमानता, बलात्कार र अन्य धेरै कुराहरु.. दिक्क लाग्छ । अनि प्रधानमन्त्रीको ट्विटहरु पढ्छु । त्यहाँ अर्कै देश छ : विकास, समृद्धि, सुशासन, खुसी.. को देश । ... बाँकी अंश»

ओशो तपोबनले बदलेको जिन्दगी

२०७५ मङ्सिर १२ बुधबार, जव हामी बच्चा हुन्छौ हामीलाई स‌ंसार जति सुन्दर केहि लाग्दैन जब बिस्तारै ठुलो हुदै जान्छौ अनि जीवन गार्हो हुँदै जान्छ र लाग्छ जीवन भनेको संघर्ष नै हो । दु :ख भनेको हाम्रो साथी जस्तै हो । हरेक दिन खुसी हुने त हामीले कल्पना समेत गर्दैनौं । हामीमध्ये अधिकांश त गुरु खोजको बारेमा सोच्दै सोच्दैनौ । ... बाँकी अंश»

आर्इएमर्इ पे सेवाग्राहीको विश्वास जित्दै अघि बढ्छ : सुमन पोखरेल (अन्तर्वार्ता)

२०७५ मङ्सिर १० सोमबार, काठमाडौं । नेपालमा अहिले मोबाइल प्रयोगकर्ताहरुको संख्या कूल जनसंख्याको १ सय ३५ प्रतिशत पुगिसकेको छ। ... बाँकी अंश»

निजीकरण र शैक्षिक माफिया बिरुद्द रामपुरमा आन्दोलन

२०७५ मङ्सिर ८ शनिबार, रामपुर । अहिले दलाल पुँजिवाद, नोकशाही माफिया, व्यक्तिवादी विकासको सोच भएका पदाधिकारी, व्यापारिक सोच भएका राजनीतिज्ञ, क्रान्तिपथबाट च्युत भएका नवधनाड्य वर्ग र यसको भूमण्डलीकरणले देश ग्रस्त छ । निजीकरण र माफियाकरण नेपाली शिक्षा क्षेत्रमा नयाँ प्रवृति होइन । सबै विश्वविद्यालयका प्रमुख संकाय ( मानविकी, व्यवस्थापन, ईन्जीनियरिंग, चिकित्साशास्त्र, आदि ) निजीकरणको चपेटामा छन् र विधार्थीहरु सर्वसुलभ तथा गुणस्तरिय शिक्षाबाट बन्चित छन । पछील्लो समयमा देशका ६६ प्रतिशत जनता (संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन, २०१७) आश्रित कृषि क्षेत्र पनि ध्वस्त बनाउन कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीहरु लागिपरेका छन । ... बाँकी अंश»

कार्यान्वयनमा देखिएका कमजोरी सुधारौं, ०४८ को आर्थिक नीति ठीक छ

२०७५ मङ्सिर ६ बिहिबार, काठमाडौं । नेपालमा २०४८ सालमा अर्थतन्त्रको विकासमा निजी क्षेत्रलाई पनि सहभागीता गराउनको लागि नेपाल सरकारले उदारीकरण ... बाँकी अंश»

आत्महत्याको डरलाग्दो अवस्था र न्यूनीकरणका उपायहरु

२०७५ मङ्सिर ६ बिहिबार, रामपुर, पाल्पा । पछिल्लो समयमा नेपालमा आत्महत्याको अवस्था कति विकराल छ भन्ने कुरा ५ नं. प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला पाल्पाको विकट बस्ती ईलाका प्रहरी कार्यालय रामपुरको कार्यपत्र अन्तर्गत साउन महिना यताको यो तथ्याङ्कले पनि छर्लङ्ग पार्दछ । ... बाँकी अंश»

आर्थिक चलखेलमा प्रधानमन्त्रीको कार्यालय अरुभन्दा माथि

२०७५ मङ्सिर ५ बुधबार, आर्थिक अनियमितताको स्वतन्त्र अध्ययन गर्ने कुनै निकायले अध्ययन गरेभने यतिबेला सरकारी कार्यालय मध्ये प्रधानमन्त्रीको कार्यालय नै आर्थिक चलखेलमा अरुभन्दामाथि रहेको विवरण आउला । त्यसका केही प्रतिनिधिमूलक नमूनाहरु : ... बाँकी अंश»

रुकुमको ठूलाकोटदेखि झारमारेसम्मको बाटोमा पदयात्राको सम्भावना

२०७५ मङ्सिर ५ बुधबार, नेपालको पश्चिमी क्षेत्रमा अवस्थित रुकुम पश्चिमको आठबिसकोट नगरपालिकालाई बिकासको गतीमा अगाडि बढाउने हो भने त्यहाँ भएका भौतिक साधनको भरपुर उपयोग गर्न जरुरी रहेको छ। ... बाँकी अंश»

बालअधिकार प्रबर्द्धन, सबलीकरणको कसीमा ऐन

२०७५ मङ्सिर ४ मंगलबार, काठमाडौं । बालबालिका भनेका मानव समाजका मूलस्तम्भ र मानव विकासका जग हुन् । बालबालिकाका माध्यमबाट परिवार, समाज र राष्ट्रको संस्कार, सभ्यता र चालचलन प्रतिविम्बित हुन्छ । ... बाँकी अंश»

मदरसा र कट्टरताको साइनो

२०७५ मङ्सिर ४ मंगलबार, समाजमा शिक्षाको महत्वलाई कहिले पनि नकार्न सकिदैन। ठोस शैक्षिक अवधारणा, समाज तथा देशको निम्ति एउटा अनिवार्य तत्व हो। ... बाँकी अंश»

हिन्दू धर्ममा स्वस्तिकको महत्व किन, अरु चिह्नको पनि महत्व भिन्दै

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । हिन्दू धर्मलाई चिनाउनको लागि धेरै संकेत तथा प्रतीकहरुको प्रयोग गरिएको हुन्छ । हिन्दू देवी देवातालाई जनाउन ... बाँकी अंश»

विश्वका सबैभन्दा भ्रष्ट नेताहरु

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौं । राजनीतिमा भ्रष्टाचारको विषयले धेरै चर्चा पाउने गरेको छ । अझ नेपालमा त नेता भन्नेबित्तिकै भ्रष्टाचारसँग जोडेर हेर्ने मानसिकताका विकास भइसकेको छ । ... बाँकी अंश»

‘गोविन्द उठ्नुस् तपार्इँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ’

२०७५ मङ्सिर ३ सोमबार, काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व सोमबार मनाइँदैछ । ... बाँकी अंश»

चीनको 'डेप्ट ट्राप डिप्लोमेसी'को शिकार श्रीलंका, कहिले तिर्ला यत्रो ऋण ?

२०७५ मङ्सिर २ आइतबार, काठमाडौं । दक्षिण एशियाली भू राजनीतिलाई नजिकबाट नियाल्ने जो कोहीले पनि पछिल्लो समय श्रीलंकामा चलिरहेको रस्साकस्सी ... बाँकी अंश»

के भ्रष्टाचार नियन्त्रण असम्भव नै हो ?

२०७५ मङ्सिर २ आइतबार, नेपालको सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्य अत्यन्त निरीह बन्दै गएको छ । सामाजिकरुपमै भ्रष्टाचारजन्य प्रवृत्तिलाई परित्याग एवं भ्रष्टाचारमा संलग्न व्यक्तिलाई तिरस्कार नगरेसम्म मुलुकमा सुशासन र समृद्धि हासिल गर्न निकै कठिन देखिएको छ । ... बाँकी अंश»

प्रक्रिया हामीले नै थालेका हौँ, तर अब एकता पर्खिएर समय बर्बाद गर्दैनौँ (संवाद)

२०७५ मङ्सिर १ शनिबार, पछिल्लो समय तीन राप्रपा एक हुने भन्ने चर्चा चल्यो । तीन राप्रपा एक हुने चरणमा पुगे पनि एकता घोषणा हुन सकेन । ... बाँकी अंश»

'नाटक' बन्द गर सरकार, डीएनए कसैसँग मिल्ने छैन !

२०७५ मङ्सिर १ शनिबार, काठमाडौं। कञ्चनपुरकी बालिका निर्मला बलात्कार र हत्या प्रकरणको विषयमा अनुसन्धान गरिरहेको कन्चनपुर प्रहरीले पछिल्लो पटक ४ जनाको डीएनए नमूना आएको जनाएको छ। कञ्चनपुरका डीएसपी कृष्ण ओझाले उनीहरुको डीएनए, निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यसँग नमिलेको बताए। ती चार जना को थिए, परिचय खुलाइएको छैन। नाम खुलाउन जरुरी पनि छैन। खासमा यो कुनै समाचार होइन, ... बाँकी अंश»

नयाँ