बिशेष

जंगबहादुरका पालाकाे ईन्जिनले चल्दैन संघीयता (अन्तर्वार्ता)

२०७५ भदौ २१ बिहिबार, संघ र प्रदेशका बीचमा अधिकारका विषयमा विवादका कारणले गर्दा संघीयता मुलुकका लागि फलदायी हुने वा नहुने विषयमा विभिन्ने कोणबाट बहस सुरु भएका छन् । ... बाँकी अंश»

चीनले नेपाललाई चाहिनेजति बन्दरगाह प्रयाेग गर्न दिने (कुराकानीसहित)

२०७५ भदौ २१ बिहिबार, नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकल (कार्यविधि) सम्बन्धी छलफलमा चीन नेपाललाई खुला बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक भएकाे छ । ... बाँकी अंश»

लैंगिक विभेदमुक्त संविधान बनाउन सकेनाैँ (कुराकानी)

२०७५ भदौ २० बुधबार, नयाँ मुलुकी ऐनमा महिलाहरुले थाहा पाउनैपर्ने कुरा के छन् ? अहिलेको संसदबाट जसरी महिलाअधिकारका लागि कस्ताे बाटाे तय भएको छ । ... बाँकी अंश»

हिन्दू धर्मको स्वतन्त्रता : ऋण गरेर घिउ खाने कि भगवान् भक्ति ?

२०७५ भदौ २० बुधबार, नयाँ दिल्ली। परलोक, धर्म र पाप, जगतको सृष्टि लगायतका विषयमा हिन्दू धर्म आफैंमा स्पष्ट छैन। यसभित्रका विभिन्न सम्प्रदाय मान्ने आचार्यहरुले गरेको आफूखुशी व्याख्याका कारण हिन्दूधर्मको अध्ययन गर्ने ब्राह्मणहरु नै यस विषयमा अन्यौलमा पर्ने गरेका छन्। एक आपसमा बाझिने खालका दर्शनहरुका कारण यसको विषयमा जानकारी राख्न चाहनेहरुको लागि भने यो समस्याको विषय बनेको छ। ... बाँकी अंश»

करणी सम्बन्धी कानुनी प्रावधान र सामाजिक यथार्थ

२०७५ भदौ २० बुधबार, समाज गतिशिल चरित्रको हुन्छ। अग्रगति सहितको गतिशिलताले नै हिजोको नाङ्गे युगबाट आजको सभ्य समाजमा हामी बाँच्दैछौ। समाज निर्माण व्यक्ति व्यक्तिहरुबीचको व्यवहारिक आचरण र नैतिकताको मुल्यका आधारमा औपचारिक अनौपचारिक आचार संहिता र तिनिहरुको नैतिक पालनाबाट भएको हुन्छ। ... बाँकी अंश»

चिकित्सकहरुसँग सरकारले गरेको सम्झौता संविधान विपरीत, विरामीका लागि झन् घातक !

२०७५ भदौ १९ मंगलबार, नेपाल चिकित्सक संघले २५ भदौसम्म मुलुकी फौजदारी संहिताका प्रावधान संशोधन नभए अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । ... बाँकी अंश»

'तानाशाही सरकारका मान्छेहरु सन्किछन्, जे पनि गर्छन्' (अन्तर्वार्ता)  

२०७५ भदौ १८ सोमबार, सर्वोच्च अदालतले थाइल्याण्ड जान लागेका तत्कालीन माओवादीका बालसेना लेनिन विष्टलाई फर्काउनुका कारणसहित लिखित जवाफ ... बाँकी अंश»

मरेपछि स्वर्गको कामना नगर्नुस्, अन्यत्रै छ आकर्षक लोक 

२०७५ भदौ १८ सोमबार, नयाँ दिल्ली । मरेपछि तपाईँ कहाँ जानुहुन्छ ? एकैछिन मनन् गरौं त । यस्तै, हाम्रो सुख र दुःखको मिश्रणयुक्त भूर्लाेक अन्त पनि होला ? ... बाँकी अंश»

गुटबन्दीले गिजोलिएको कांग्रेस

२०७५ भदौ १७ आइतबार, नेपाली काँग्रेसभित्र चरम गुटबन्दी छ भन्ने कुरा सर्वविदितै छ । यही चरम गुटबन्दीको कारणले गर्दा पार्टीले बेलाबेलामा धोका पाइराखेको छ । निर्वाचनमा नराम्रोसित पराजय व्यहोर्नु परिरहेको छ । यो काँग्रेस भित्रको पुरानै रोग हो ।  ... बाँकी अंश»

एक वर्षमै फल्ने स्याउका विरुवाकाे माग धान्नै सकेन सरकारले (कुराकानीसहित)

२०७५ भदौ १५ शुक्रबार, सरकारले एक वर्षमै फल दिन सुरु गर्ने स्याउको व्यावसायिक उत्पादन सुरु गर्ने सुरसार गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनार्फत विदेशबाट एक वर्षमै फल दिने स्याउका बिरुवा आयात गर्न लागेको छ । ... बाँकी अंश»

संघीयता र कर सम्बन्धी कानूनी व्यवस्था

२०७५ भदौ १४ बिहिबार, संंघीयता लागू भएपछि नेपालमा ७६१ वटा सरकार सञ्चालित छन् । ती हुन् ७५३ वटा स्थानीय सरकार, ७ वटा प्रान्तीय सरकार र एउटा केन्द्रीय सरकार । ... बाँकी अंश»

बिमस्टेकः आर्थिक सुधारको सहकार्य कि भारतको चीन चिढ्याउने योजना ? 

२०७५ भदौ १३ बुधबार, काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा विहीबार र शुक्रबार हुँदैछ । ... बाँकी अंश»

बौद्धिक वर्गबाट नेपाली भाषाको दुर्दशा, के लेख्ने के नलेख्ने 

२०७५ भदौ १३ बुधबार, काठमाडौं । नितान्त समृद्धशाली भाषाहरूमध्ये संस्कृत यस्तो भाषा हो जसमा जे बोलिन्छ, त्यही लेखिन्छ र जे लेखिन्छ त्यही बोलिन्छ । तर अन्य भाषा र भाषिकाहरूमा यस्तो विशेषता कमै पाइन्छ । ... बाँकी अंश»

बिम्स्टेकको आकर्षण ‘बौद्ध सर्किट’, चीन र पाकिस्तानलाई भित्र्याउने दिन आउँदै (अन्तर्वार्ता)   

२०७५ भदौ १२ मंगलबार, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा काठमाडौंमा हुँदैछ । ... बाँकी अंश»

सार्क, ‘दालभात’ र बिमस्टेक

२०७५ भदौ १२ मंगलबार, काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सन् १९९१ मा श्रीलङ्कामा सम्पन्न छैटौँ शिखर सम्मेलनले पारित गरेको कोलम्बो घोषणापत्रको बुँदा नं १७ मा सार्क क्षेत्रका नागरिकले कम्तीमा पनि दालभात खान पाउनुपर्ने कुरामा जोड दिइएको थियो । ... बाँकी अंश»

नेपाललाई 'सार्क'ले दिन नसक्ने महत्वपूर्ण सुविधा 'बिम्स्टेक'ले दिने, के भन्छन् अर्थविद् ? (अन्तर्वार्ता) 

२०७५ भदौ ११ सोमबार, काठमाडौं। बिम्स्टेकको आसन्न चौथो शिखर सम्मेलनका प्राथमिकता निर्धारण र कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले सुझाव दिएका छन् । ... बाँकी अंश»

जिएमअार विचाैलिया हाे : माथिल्लाे मर्स्याङ्दी बेच्याे, माथिल्लाे कर्णाली बेच्न खाेज्दैछ ( अन्तर्वार्ता)

२०७५ भदौ ११ सोमबार, बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको जिएमआरले आगामी असोज ३ भित्र लगानी जुटाउन नसक्ने भएपछि फेरि म्याद थपका लागि लगानी बोर्डमा आवेदन दिएको छ । ... बाँकी अंश»

सरकारको ६ महिना : आन्दोलनको ५ महिना

२०७५ भदौ ११ सोमबार, काठमाडौं । देशमा यतिखेर ठ्याक्कै यस्तो देखियो – सरकारका ६ महिना, आन्दोलनका ५ महिना । यसको अर्को पक्ष हो –यस्तो आन्दोलन विपक्षीले गरेको होइन । ... बाँकी अंश»

गाईजात्रा विशेषः माकुनेले पूर्वराजालाई भने –दाम चढाउन पाइन सरकार !

२०७५ भदौ ११ सोमबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल माकुनेले राजा नहुँदा दाम चढाउन नपाएको गुनासो गरेका छन् । ... बाँकी अंश»

गाईजात्रा विशेषः ओलीले विपक्षीलाई ‘गोरु’ भनेपछि 

२०७५ भदौ ११ सोमबार, काठमाडौं । सन् १९१२ को अप्रिल १४ को रात ११ बजेर ४० मिनेटमा टाइटानिक जहाज दुर्घटनामा पर्यो । रातको २ बजेर २० मिनेटमा पूरै जहाज समुद्रमा डुब्यो ।  ... बाँकी अंश»

नयाँ