बिशेष

एनआरएनएको अधुरो अधिवेशन र निर्वाचन

२०७६ कार्तिक ९ शनिबार, जापान। नवौं गैरआवासिय नेपालीहरुको सम्मेलनमा भाग लिन नेपाल आउनुअघी उत्पन्न कौतुहलता र नेपाल आएपछि देखिएको घटनाक्रम, उम्मेदारहरुको हौसलासँगै छटपटी, निरस चुनाबी अभियानले यो पटकको एनआरएनएको चुनावको बारेमा मिश्रीत खालको धारणा बनेको छ। ... बाँकी अंश»

आज काग तिहार, कसरी मनाईन्छ ?

२०७६ कार्तिक ९ शनिबार, काठमाडौं। नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मंगलबार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ। तिहारको पहिलो दिन काग तिहार, कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत्, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ। ... बाँकी अंश»

बुद्धले शिष्यहरुलाई कति बाँडे आफूसँग भएको ज्ञान ?

२०७६ कार्तिक ८ शुक्रबार, काठमाडौं । एक पटक महात्मा बुद्ध शिष्य आनन्दको साथ एक घनघोर जंगलबाट भएर कहिं जादै हुनुहुन्थ्यो। बाटो हिंड्दै ज्ञानको चर्चा पनि भइरहेको थियो । आनन्दले सोधे, 'भगवान्! तपाईं त ज्ञानको अपार भण्डार हुनुहुन्छ, ज्ञानको खानी हुनुहुन्छ, अहिलेसम्म तपाईंले जे-जति जान्नुभएको छ, के त्यो सबै तपाईंले मलाई बताउनुभयो ?'  ... बाँकी अंश»

जीवन सुन्दर र सुखमय बनाउने दौडमा कसले जित्छ ?

२०७६ कार्तिक ७ बिहिबार, मनष्यले आफ्नो वर्तमान जीवनको साथ-साथै भविष्यलाई पनि अधिक सुन्दर र सुखमय बनाउन चाहन्छ अनि त्यसको निम्ति नानाप्रकारका कल्पनाहरू गरिरहन्छ, मनमा अनेक प्रकारको लड्डुहरू पनि बनाइरहन्छ, तर चाहनाले मात्र, कल्पना गर्नाले मात्र काम पूरा हुँदैन । त्यसको लागि आवश्यक हुन्छ लक्ष्य निर्धारण गर्नु, किनभने जबसम्म लक्ष्य स्थिर हुँदैन, लक्ष्य निश्चित् हुँदैन, तबसम्म त्यस दिशामा क्रियाशीलता आउँन सक्दैन अनि जबसम्म क्रियाशीलता आउँदैन, तबसम्म त्यसको प्राप्ति पनि असम्भव छ। ... बाँकी अंश»

मैले देखेको एनआरएनए

२०७६ कार्तिक ६ बुधबार, नेतृत्वमा जो भएपनि या आएपनि यो विशुद्ध सामाजिक संस्था हो र यसको उद्देश्य नेपाल र नेपालीको हितमा कार्य गर्नु हो। यो मूलमन्त्र कहीं कति लागू नहुनु यो सम्मेलनको सबैभन्दा ठूलो कमजोरी हो। ... बाँकी अंश»

बुद्धले आनन्दलाई सोधे, 'मानिसको उद्धार कसरी हुन्छ?'

२०७६ कार्तिक ६ बुधबार, काठमाडौं । एक समय महात्मा बुद्ध आफ्नो शिष्यहरूलाई सत्संग सुनाइरहनु भएको थियो । उहाँका प्रिय शिष्य आनन्दले हात जोडेर प्रार्थना गर्दै भन्छन्, 'गुरु महाराज! तपाईंले धेरै समयदेखि मानिसहरूलाई ज्ञानयुक्त मार्मिक कुराहरू सुनाउँदै आइरहनु भएको छ, अहिलेसम्म कति मानिसहरूले मुक्ति, मोक्ष मागेका छन ? कति मानिसहरुले ईश्वरको दर्शन गर्ने मनको जिज्ञासा प्रकट गरेका छन ?' ... बाँकी अंश»

सपेरोको कथामा अल्मलिएका भगवानका भक्त

२०७६ कार्तिक ५ मंगलबार, काठमाडौं। देहरादनमा एकपटक एक व्यक्तिले भने, देहरादूनमा त चमत्कार भएको छ । एक सर्प निस्किएको छ जसको मुख मानिसको र पुच्छर सर्पको छ, बिल्कुल शिव भगवानको गलाबाट उत्रिएर आएको छ । एक भान्छामा दस भान्से भए दसपटक अवश्य नुन हाल्छन् । त्यस्तै एक कुरालाई दश व्यक्तिले सुनाए एक व्यक्तिले केहि न केहि बढाएर नै भन्नेछन् । त्यसर्थ हजारौ मानिसहरु सर्पको दर्शनको लागि जान थाले । ... बाँकी अंश»

अर्को जन्ममा पाउन गोपीनीहरुले गरे श्रीकृष्णको दान

२०७६ कार्तिक ४ सोमबार, भगवान्‌को अद्भुतमहिमा सुनेर रानीहरुले नारद मनिसँग सोधे-मुनिश्रेष्ठ! तपाई सकल शास्त्रहरुको मर्मज्ञ तथा त्रिकालदर्शी हुनुहुन्छ। कृपा गरेर यो बताउने कष्ट गर्नुहोस कि भगवान्‌ हामीलाई आउदो जन्ममा कसरी मिल्नुहुनेछ ? नारदजीले भने -हे देविहरु ! यदि तपाईहरु कुनै तत्त्वज्ञानीलाई आफ्नो स्वामी कृष्णलाई दान गर्नुभए तपाईहरुलाई अवश्य आउदो जन्ममा कृष्णको प्राप्ति हुनेछ । कृष्णको प्राप्ति अघिल्लो जन्ममा पनि होस भनेर तथा हामीलाई पुनः यसै प्रकार भगवान्‌ कृष्णको माया मिलोस भन्ने विचार गरेर श्रीकृष्ण-पत्नीहरुले तत्त्वज्ञानी नारद मुनिलाई नै भगवान्‌ कृष्णको दान गरिदिए । ... बाँकी अंश»

मानवलाई महापुरुषले सधै सुझाए- सबैभन्दा पहिले सोचलाई बदल

२०७६ कार्तिक ३ आइतबार, काठमाडौं । पहिले आदिमानवको जीवन एकदमै भयावह हुन्थ्यो। जंगलमा बस्थे, हिंस्रक पशुहरूको सदा डर भइरहन्थ्यो । बिस्तारै- बिस्तारै मनुष्यको सोचमा परिवर्तन आउँदै गयो अनि आज यस स्थितिमा पुगेको छ कि पहिले मनुष्य जुन हिंस्रक पशुहरूसंग डराउथ्यो, आज त्यहि हिंसक पशुहरुलाई आफ्नो वशमा गरेर अनेक कामहरू गराउँदछन, यो केवल सोचमा परिवर्तनकै परिणाम हो। ... बाँकी अंश»

शरिरले वस्त्र आभुषण धारण गरे झैं शरिरलाई कस्ले गरेको छ धारण?

२०७६ कार्तिक १ शुक्रबार, काठमाडौं । एक पटक संसारका सृष्टिकर्ता भगवान ब्रह्मा जब आत्माज्ञानको चर्चा गरिरहेका थिए । तब सो चर्चा सुन्न देवता र दानव दुवै उपस्थित थिए । ब्रह्माजी जगतपिता थिए त्यसकारण उनि भित्र दानव र देउता बिच कुनै फरक थिएन । सम्पुर्ण जीवलाई पुत्रवत् मानेर उनि आत्मज्ञानको शिक्षा दिन थाले । बुझाउन लागे कि जो अजर-अमर अविनाशी ज्ञान छ त्यसलाई प्राप्त गर । तब तिमीले मुक्ति पाउनेछौ । जुन जीवनको परम लक्ष्य हो । ... बाँकी अंश»

छुवाछुत गरौं तर जातीय हैन प्लास्टिकसंग

२०७६ असोज ३० बिहिबार, हामिले क्रान्तिलाई हमेसा बलिदानसंग जोड्यौ । अर्थ, राजनिती र रगतसंग जोड्यौं । त्यो सब ठिकै होला । तर सत्य अर्को के पनि हो भने, क्रान्ती सिर्फ ठूलो परिवर्तन मात्र नभएर सानो बानी, आचरण वा स्वभाव पनि हो । ... बाँकी अंश»

एनआरएनएः हिजो, आज र अबको गन्तव्य

२०७६ असोज २९ बुधबार, गैर आवासीय नेपाली संघ (एनआरएनए) को लहरो ८१ देशमा फैलिएको छ । सरकारले नेपालीलाई रोजगारीका लागि ११० देश खुल्ला गरेपनि हाल १०७ देशमा ४३ लाख भन्दा धेरै नेपालीले श्रम स्वीकृति लिएको तथ्याकंले देखाउँछ । ... बाँकी अंश»

नेपालको राष्ट्रियता, खतरा नेतृत्वबाटै

२०७६ असोज २८ मंगलबार, जुनसुकै मुलुकका नागरिकहरू आफ्नो राष्ट्रलाई आदर्श र प्राणभन्दा प्यारो ठान्दछन् । उनीहरू कुनै पनि विदेशी शक्तिले आफ्नो भूमिभित्र कुनै पनि किसिमले हस्तक्षेप गरेको मन पराउँदैनन् । ... बाँकी अंश»

सि भ्रमणमा देखिएको परराष्ट्रको ‘स्ट्याण्ड बाइ’ कूटनीति ! 

२०७६ असोज २८ मंगलबार, चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमण ‘कूटनीतिक रुपमा सफल’ भएर सम्पन्न भएको छ । यो भ्रमणसँगै नेपालमा प्राय उब्जिइरहने एउटा प्रश्नको जवाफ प्राप्त भएको छ । ... बाँकी अंश»

दिदी रोशनीको नाममा खुला पत्र

२०७६ असोज २१ मंगलबार, ८ बर्षकी ग्रीता ठेन्बेर्गलाई लागेको थिएन होला उनि क्लाइमेट स्ट्राइक गर्दै गर्दा सफल हुन्छु भनेर। उनि कार्वनडाइअक्साइड इमिसन कम गर्छ भन्ने माग जायज हो र आफ्नो माग पुरा गर्न सारा दुखहरु झेल्न राजी थिइन्। ... बाँकी अंश»

रोशनी तिम्रो आँट कायम रहोस्

२०७६ असोज २० सोमबार, जापान। जब रोशनी शाही बलात्कृत भएको अन्तर्वार्ता सुनें तब शारीरिक र मानसिक रुपमा शिथिल भएको महशुस गरें । उनले देखाएको घाउले मेरो भित्री आत्मा चिथोरेको जस्तो भो । हामी महिला कोही कसैबाट पनि सुरक्षित छैनौं जस्तो लाग्यो । ... बाँकी अंश»

शहिदको विधवालाई पनि लुट्न खोज्ने कमरेडहरुको नाममा

२०७६ असोज २० सोमबार, काठमाडौं। काठमाडौंको पशुपति वृद्धाश्रममा बस्ने ७९ वर्षीय एक आमाले मेरो पाखुरी समातेर वेदना पोख्दै गर्दा मलाई लाग्यो मानौँ म निर्जीव थिएँ र मसँग मानविय गुण केही थिएन । ... बाँकी अंश»

सिद्धिदात्रीको उपासना गरिँदै, जसले शिवलाई बनाएकी थिइन् अर्धनारीश्वर 

२०७६ असोज २० सोमबार, माता – सर्वत्र विराजमान तथा माता सिद्धिदात्रीका रुपमा प्रसिद्ध अम्बे, तपाईंको मेरो वारम्बार प्रणाम छ। अर्थात् म हजुरलाई बारम्बार प्रणाम गर्दछु। हे माता मलाई आफ्नो कृपाको पात्र बनाईदिनुस्। ... बाँकी अंश»

तलेजु मन्दिर खुला, यस्तो छ वर्षको एक दिन महानवमीमा मात्रै खुल्नुको रहस्य   

२०७६ असोज २० सोमबार, काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सोमबार सर्वसाधारणका लागि खुला गरिएको छ । ... बाँकी अंश»

राजा सुरथ र समाधिले तीन बर्षसम्म भगवती दुर्गालाई आफ्नो रगत चढाएर मागे वरदान

२०७६ असोज १९ आइतबार, काठमाडौं । दुर्गा सप्तशती अनुसार देवताहरुले जब आरधना गरे तब मा दुर्गा एक नारीको रुपमा, अम्बिकाको रुपमा एक चट्टान माथि प्रकट हुनुभयो । त्यहाँ महिषासुरका एक दूत आएर भन्छन्, 'तिमी निकै रुपवती छौ । हामीसँग हिड र हाम्रो महाराज महिषासुरको पटरानी बन ।' ... बाँकी अंश»

नयाँ