बिशेष

कबीरले मगहरमा शरीर त्याग्ने बारेमा के भने?

२०७६ माघ १ बुधबार, काठमाडौं। मानिसहरूले ईसा मसीहलाई क्रूसमा काँटीले ठोकिरहेका थिए, तर उनले यहि भने कि हे प्रभु! यिनीहरुलाई सद्बुद्धि दिनुहोस् । यो भनाइ महानपुरुषहरुको सधै हुन्छ - ... बाँकी अंश»

दुर्योधनले श्रीकृष्णलाई सुनाए आफ्नो पतनका तीन कारण

२०७६ पौष २९ मंगलबार, काठमाडौं । महाभारत युद्धको कारक दुर्योधन हुन् । दुर्योधनका धेरै गल्तीका कारण महाभारत युद्ध भएको थियो । सो युद्धमा पुरै कौरव वंशको समाप्त भयो । ... बाँकी अंश»

थेग्न सक्छ त इरानले अमेरिकासँगको युद्ध ? 

२०७६ पौष २९ मंगलबार, काठमाडौं। अमेरिका र इरानबीचको तनाव अहिले चरम उत्कृर्षमा पुगेको छ। इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि उनीहरुको तनावले ठूलो रुप लिएको हो। यो घटनासँगै अहिले युद्धको अवस्था आउनसक्ने आशंका जारी छ। ... बाँकी अंश»

नरेन्द्र कसरी बने स्वामी विवेकानन्द

२०७६ पौष २८ सोमबार, काठमाडौं। नरेन्द्र जो आफ्नो समयका निकै बुद्धिजीवी कहलिन्थे, उनले पनि जब आत्मज्ञानको आवश्यकता महसूस गरे तब उनी एक यस्तो व्यक्तिकोमा जानु पर्‍यो जो बिल्कुल अनपढ थिए । उनी थिए स्वामी रामकृष्ण परमहंस। ... बाँकी अंश»

मन्त्रिपरिषदको निर्णयबाट अर्को १२ अर्व भ्रष्टाचारको वन्दोवस्ती

२०७६ पौष २८ सोमबार, पछिल्लो समय एउटा व्यापारी घराना यति धेरै चर्चामा आयो सरकारसंग मिलेर राष्ट्रिय सम्पत्ति यताउता गर्ने सन्दर्भमा । यही क्रममा यो यति भनेपछि प्रधानमन्त्री केपी शर्मा ओली कति गल्दारहेछन्, त्यसलाइ फाइदा पुर्‍याउन गर्न हुने नहुने जे पनि नकाम काम कसरी गर्दा रहेछन् र गरिरहेछन् भन्ने पनि झनझन प्रकट हुदै गयो । यो ‘यति’ नेपालको एजेण्ट भएको देखिएपछि अन्तर्राष्ट्रिय बजारमा ११ अर्व पर्ने वस्तुलाई कुनै बोलकवोलमा नराखि नै २३ अर्वमा खरिद गर्ने गरी भएको तयारीले त्यही कुरा बुझाउँछ । ... बाँकी अंश»

के सवारी दुर्घटनाको कारण संगीत र साहित्य हो ?

२०७६ पौष २८ सोमबार, ‘दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो’, ‘आमाको बचन काट्नु हुँदैन बुबालाई कहिले ढाँट्नु हुँदैन’, ‘जन्मदिने आमा बुबा पन्छाएर श्रीमतीको गाला चाट्नु हुँदैन’ ... बाँकी अंश»

'चिकेन वार’ को छाँयामा विश्व अर्थतन्त्र

२०७६ पौष २६ शनिबार, काठमाडौं। विश्वका दुई ठूला महाशक्तिबीचको व्यापार युद्धका कारण सन् २०१९ मा विश्व अर्थतन्त्रमा नकारात्मक असरहरु देखा परे। जसलाई अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले १९ औं शताब्दिको अन्त्यतिर यूरोप र अमेरिकाबीच भएको ‘चिकेन वार’को नयाँ संस्करणको समेत संज्ञा दिइएको छ। ... बाँकी अंश»

इरानसँग युद्ध भए कस्ता हुनेछन् प्रयोग हुने अमेरिकी हतियार ?

२०७६ पौष २६ शनिबार, काठमाडौं। पछिल्लो केही दिनयता अमेरिका–इरानको तनाव उत्कर्षमा पुगेको छ। यस्तोमा उनीहरुको बीचमा युद्ध पनि शुरू हुनसक्ने आशंका गरिँदै आएको छ। यस्तो अवस्थामा कुन मुलुकसँग कति हतियार छ भन्ने विषयमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै अमेरिकाको विरुद्धमा कुनै पनि कदम चालेको खण्डमा इरान ध्वस्त हुने चेतावनी दिएका थिए। ट्रम्पको यो भनाइबाट नै युद्ध भएको खण्डमा अमेरिकासँग निकै खतरानक हतियार रहेको स्पष्ट हुन्छ। यहाँ इरानसँग युद्ध भए अमेरिकाले प्रयोग गर्नसक्ने हतियारबारे उल्लेख गरिएको छ–  ... बाँकी अंश»

मधेससम्मै पोखियो चीनको छटपटी !

२०७६ पौष २६ शनिबार, काठमाडौं। अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) को कार्यक्रम नेपालले स्वीकृत गर्ने कुराले तर्सिएको उत्तरी छिमेकी चीनले औपचारिक रुपमै मधेस छिर्ने संकेत दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका एसिया व्यूरो महानिर्देशक सियु सङ तथा नेपाल–भारत विभागका निर्देशक च्याङ जिउ क्विङले राष्ट्रिय जनता पार्टी राजपा नेपालको पार्टी कार्यालय पुगेर यस्तो संकेत गरेका हुन्। चीनका यी दुई नेताले बुधवार राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो र नेता महन्थ ठाकुरसँग भेटेका थिए। ... बाँकी अंश»

असमर्थतालाई स्वीकारेर हुन्छ प्रार्थना, गरिन्छ कस्को ?

२०७६ पौष २५ शुक्रबार, काठमाडौं । प्रार्थना ‘प्र’ र ‘अर्थ’ शब्दबाट मिलेर बनेको हो, जसको अर्थ पूर्ण तल्लीनताको साथ निवेदन गर्नु हो। साथै ईश्वरसँग कुनै वस्तुको लागि तीव्र इच्छासँग गरिने निवेदन प्रार्थनाको तात्पर्य हो । ... बाँकी अंश»

वीपी कोइरालाको डायरी

२०७६ पौष २५ शुक्रबार, २०१० चैत्र १, राजा त्रिभुवनको स्वर्गारोहण भएको समय हो । देशले एउटा असल व्यक्तित्व गुमाएको दिन हो । त्यसबेला देशमा दुःखको बादल छाएको थियो र राजा महेन्द्रको सत्ता रोहण भयो । त्यसैगरी २०११ श्रावण १७ गते चीन सँग नेपालले संझौतामा हस्ताक्षर गरेको थियो । त्यसै समयबाट चीनसँग नेपालको द्वौत्य सम्बनधको सुरुवात भयो । त्यस समयमा विविध पार्टीहरुको जन्म, विलय भइरहेको थियो । त्यसैबेला नेपाली कांग्रेस एउटा राष्ट्रिय पार्टीको रुपमा स्वरुप ग्रहण गरिरहेको थियो । यि महत्वपूर्ण राजनीतिक घटनाक्रमको संक्षिप्त विवरण यो पुस्तकमा उल्लेख छन् । ... बाँकी अंश»

नामलाई हृदयबाट बोलायौ भने आफै हजुर भन्दै आउनेछ : समर्थ रामदास

२०७६ पौष २४ बिहिबार, नामको बारेमा छत्रपति शिवाजीका गुरु समर्थ रामदासजीले ग्रन्थ दासबोधमा भनेका छन्,' नामलाई तिमीले हृदयमा दह्रो गरेर पक्रियौ भने नामी आफै आउने छ। जसको नाम  पुकार्नेछौ, उसले आफैं-आफ हजूर भन्ने छ। एक-दुईपटक नाम लिंदा आउँदैन, तर जब रामसिंह-रामसिंह भनिरह्यौ भने उसले पनि ज्यू-हजुर अवश्य भन्ने छ । ऊ आफै आउने छ जब तिमीले नाम जप्ने छौ । जब नाम हृदयमा छ भने नामी पनि हृदयमा नै छ ।' ... बाँकी अंश»

ओली राष्ट्रिय सम्पत्तिलाई निजी सरह चलाउने राणापछिका पहिलो प्रधानमन्त्री

२०७६ पौष २४ बिहिबार, ‘नेपाल ट्रस्ट ऐनमा केही महिना पहिले भएको संशोधनको आडमा ‘कानुन बमोजिम’ भएको दाबी गर्दै सरकारले संसदीय बहुमतको दुरुपयोग र कानुनी राज्यको मर्यादा तोडेको छ । यदि ऐनको पूर्ववत उद्देश्य संशोधनबाट परिवर्तन गरिएको छैन भने ट्रस्टको सम्पत्ति विद्यालय, महाविद्यालय, विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाको हितमा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर अहिले यति समूहको अनुकूल हुने गरी सरकारले जेजस्तो सम्झौता गरेको छ, त्यो नितान्त व्यापारिक प्रयोजनका लागि हो र त्यसबाट केही राजस्व मात्र सरकारले पाउँछ । कानुनी राज्य अर्थात कानुनमा व्यवस्था भएअनुसार सरकारले काम गर्नुपर्ने कुरा लोकतन्त्रको आधारभूत मान्यता हो । तर कानुन कस्तो छ, कसरी बनेको छ वा परिवर्तन भएको छ भन्ने प्रश्न पनि उत्तिकै महत्वको हुन्छ । सत्तारूढ दलले संसदीय बहुमतको उपयोग गरी आफ्नो अनुकूलताका लागि जस्तो पनि कानुन बनाउने वा संशोधन गर्ने कुरा लोकतन्त्र सम्मत होइन । खराब कानुन स्वीकार्य हुँदैन । यसको करेक्सन प्रणालीगत अर्थात संसद वा न्यायालयबाट हुन्छ, हुँदैन भन्न सकिने स्थिति छैन । यसका लागि नागरिक आन्दोलनमै निस्कन पर्ने हो भन्ने संसद, संविधान वा राजनीतिक प्रणालीको के अर्थ रह्यो ? ... बाँकी अंश»

रोकिएलान् त ट्रम्प ?

२०७६ पौष २४ बिहिबार, काठमाडौं। अमेरिका र इरानबीचको तनाव पछिल्लो समय उत्कर्षमा पुगेको छ। तेस्रो विश्वयुद्ध नै यो तनावको कारण शुरू हुने हो कि भन्ने आशंका एकाथरी मानिसले गरेका छन्। त्यसो त उनीहरूको बीचमा युद्धको शुरूवात नै भइसकेको छ। प्रत्यक्षरुपमा इरानमा आक्रमण नगरे पनि अमेरिकाले दोस्रो दर्जाका सबैभन्दा शक्तिशाली व्यक्तिलाई मारेसँगै उनीहरूको बीचमा तनाव बढेको हो। ... बाँकी अंश»

ट्रम्पको संयमित सम्वोधनमा इरानलाई प्रष्ट चेतावनी

२०७६ पौष २३ बुधबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा संयमित संवोधन गरेका छन् । प्रायः आक्रामक शैलीमा आइरहने ट्रम्पले बुधबार राति राष्ट्रका नाममा संबोधन गर्दै संयमित शैलीमा अमेरिका अर्थ र सैन्य शक्तिमा मजबुद रहेको बताए। ... बाँकी अंश»

गुरुलाई तर भन्दा नर्क भोग्नुपर्यो नारदले

२०७६ पौष २३ बुधबार, काठमाडौं । वेदव्यासकोमा उनका पुत्र शुकदेव मुनि आत्मज्ञानका लागि आए। तब वेदव्यासले आत्मज्ञान चाहिए तिमि फलानो छन्दको, फलानो स्कन्धलाई पढ वा फलानो ग्रन्थको अध्ययन गर भनेनन् । उनले भने,' हे शुकदेव! तिमि यसको प्राप्तिको लागि एक जीवित, समयका सद्गुरु भएको ठाँउमा जाउ ।' ... बाँकी अंश»

हात्तीलाई मदिरा पिलाए घुम्न निस्किए राजा

२०७६ पौष २२ मंगलबार, काठमाडौं । महाभारतको शान्ति पर्वका अनुसार एक समय धर्मराज युधिष्ठिरले पितामह भीष्मसँग शान्ति पाउने उपाय बारे सोधे | तब भीष्मले भने- हे पुत्र ! एक समय एक राजाले आफ्नो हात्तीलाई खूब मदिरा पिलाए र त्यसमा बसेर घुम्न निस्किए । मार्गमा राजालाई हात्तीले लडाएर आक्रमण गर्न खोज्यो | राजा हात्तीसँग भयभीत भएर प्राण बचाउन भागे । राजा भाग्दा भाग्दै अचानक एक इनारमा झरे , इनारको माथि एक पीपलको रुख थियो त्यसको जरा इनारमा फैलिएको थियो । ... बाँकी अंश»

योगेश भट्टराईको र्‍यालीलाई रोक्यो सिड्नी प्रहरीले 

२०७६ पौष २२ मंगलबार, काठमाडौं । भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्न अष्ट्रेलिया पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले नेतृत्व गरेको र्‍यालीलाई सिड्नीस्थित ओपेरा हाउसको सुरक्षाकर्मीले रोकेको छ । ... बाँकी अंश»

एक श्वासमा भगवानको नाम छुट्दा रोए कबीर

२०७६ पौष २१ सोमबार, महात्मा कबीर गृहस्थ जीवनमा सम्पूर्ण कार्य गर्दै पनि सदा भगवानको नाम सुमिरण गर्थे । उनको प्रत्येक श्वास भगवानलाई समर्पित थियो। श्वास-श्वासमा उनी भगवानको पावन नामको सुमिरण गर्थे। ... बाँकी अंश»

दुईतिहाईको शासनमा व्यक्ति-व्यक्तिबीच भागबण्डा: देशलाई ठूलो क्षति !

२०७६ पौष २१ सोमबार, नेकपाको दुइतिहाइ सरकारको शासनमा अति भागबण्डाको पछिल्लो अवस्थालाई बुझाउने सन्दर्भका विभन्न माध्यममा प्रकाशित समाचारका संक्षिप्त दुइ प्रसंग – ... बाँकी अंश»

नयाँ