बिशेष

शंकराचार्य आवेग र सहानुभूतिले पाउने पद होइनः स्वामी रमणानन्द गिरी

२०७५ श्रावण १२ शनिबार, काठमाडौं। नेपालकी हेमानन्द गिरी पशुपति मठको शंकराचार्य पदले विभुषित भएको भन्ने कुराले नेपाल र भारतका सन्त समाज र सनातन हिन्दु धर्मावलम्वीमा अनेक टिकाटिप्पणी सुनिन थालेको छ। ... बाँकी अंश»

उद्यमी बालकृष्ण शिवाकोटीसँग उद्यम वार्ता

२०७५ श्रावण १२ शनिबार, काठमाडौं। पारिवारिक पृष्ठभुमिबाटै पाएको व्यवसायिक छविलाई उद्यमीको स्वरुप दिएका हुन बालकृष्ण शिवाकोटीले । ... बाँकी अंश»

देशको दशा र दिशा

२०७५ श्रावण ११ शुक्रबार, काठमाडौं। “ हरेक राम्रा निर्णय अनुभवलाई आधार मानेर गरिन्छ, ती अनुभवहरु गलत निर्णयबाट प्राप्त हुन्छ ।” ... बाँकी अंश»

यिनै एजेन्डालाई लिएर डा. केसी अब कहिल्यै अनसन बस्नु पर्दैन : डा. भण्डारी (अन्तर्वार्ता)

२०७५ श्रावण ११ शुक्रबार, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले डाक्टर गोविन्द केसीले यिनै एजेन्डालाई लिएर कहिल्यै अनसन बस्नु नपर्ने ताएका छन् । ... बाँकी अंश»

यसपछि आउने चन्द्रग्रहण १ सय ५ वर्षपछि मात्र हेर्न पाइनेछ : खगाेलविद् (अन्तर्वार्ता)

२०७५ श्रावण ११ शुक्रबार, शुक्रबार (अाज) राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ... बाँकी अंश»

दशैंमा केवलकार चढेरै कालिञ्चोक दर्शन

२०७५ श्रावण ८ मंगलबार, काठमाडौं । नेपालकै प्रख्यात शक्तिपिठ मध्येकै एक दोलखाको कालिञ्चोकमा आगामी दशैं अगाडी नै केवलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। ... बाँकी अंश»

सत्याग्रही डाक्टर गोविन्द केसीको पक्षमा

२०७५ श्रावण ७ सोमबार, चीन। केहि सयम पहिला देश ३३ किलो सुन काण्डले तातेको थियो भने अहिले  फेरि देशमा मार्सी चामल, डा गोविन्द केसीको अनसन र मेडिकल कलेज सम्बन्धको दह्रो बहसमा छ। यिनै बिषय राष्ट्रिय मुद्दा बनेका छन्। ... बाँकी अंश»

ओलीको सम्वृद्धि सपना र कार्वन व्यापार (कुराकानीसहित)

२०७५ श्रावण ७ सोमबार, काठमाडाैं । सरकार अहिले सम्वृद्धिको कुरा खुब गरिरहेको छ । विशेष गरेर पानी जहाज, रेलकै चर्चा बढी छ । यसलाई धेरैले सकारात्मक भनेका छन् । केहीले अालाेचना पनि गरिरहेका छन् । ... बाँकी अंश»

वीपी, पुष्पलाल स्मृति दिवस : सान्दाई र मान्दाईलाई चिनेनन् कांग्रेस-कम्युनिष्टले

२०७५ श्रावण ७ सोमबार, धनकुटा। युग पुरुष वीपी र पुष्पलाल (पिएल)लाई कांग्रेसजन र कम्युनिष्टले नै साचो अर्थमा जिवनभर चिन्न र बुझ्न सकेनन्। कांग्रेसजनले नै वीपीको र कम्युनिष्टहरु नै पुष्पलालका दर्शन, सिद्धान्त, व्यवहारलाई मनन् गरेर आत्मसाथ गर्न नसक्नु पार्टी र देशकै लागी विडम्वना र दुर्भाग्य हुदै आएको छ। ... बाँकी अंश»

प्रचण्ड खेमा एक्ल्याउने योजना, किन भयो एकता !

२०७५ श्रावण ७ सोमबार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तरिम विधानले पुष्पकमल दाहाल प्रचण्ड खेमालाई एक्लाउने देखिएको छ । गत साउन ४ गते प्रकाशित भएको नेकपाको विधानले प्रधानमन्त्री एवं दुई मध्येका एक अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउने भएपछि नेकपा एमालेबाट आएको ओली खेमा हावी हुँदै गर्दा माओवादी केन्द्रबाट आएको प्रचण्ड खेमा कमजोर हुने भएको हो ।  ... बाँकी अंश»

डा केसीको नाममा राजनीति गर्दै सरकार

२०७५ श्रावण ७ सोमबार, काठमाडौं। केहि दिन अघि हाम्रा प्रधानमन्त्रीले आफ्ना पार्टी कार्यकर्तालाई आफ्नो बचाउ गर्न र सरकारले गरेका कामलाई प्रचार गर्न आग्रह गरे। ... बाँकी अंश»

अध्यक्ष नैनसिंह महर नै भनेका छौं, तर हामीले ताेकेकाे मितिमा अधिवेशन गर्न अाउनुपर्छ- काफ्ले

२०७५ श्रावण ६ आइतबार, काठमाडौं।।नेपाल विद्यार्थी संघभित्र विवाद उत्पन्न भएपछि महाधिवेशन अन्याेलमा परेकाे छ । ... बाँकी अंश»

नेपाली राजनैतिक नक्षत्रका अजम्बरी योद्धा वीपी कोइराला

२०७५ श्रावण ६ आइतबार, नेपालको प्रजातान्त्रिक आन्दोलनका अजम्बरी योद्धा विश्वेश्वर प्रसाद कोईरालाको आज ३६ औ स्मृति दिवश हो लामो समयको त्याग,संघर्ष र निर्वाशित जीवनबाट दक्षिण एसियामा उचो राजनैतिक कद स्थापित गरेका कोईराला नेपालको प्रथम जन निर्वाचित प्रधानमन्धी भएर राजनैतिक जीवनमा  १८ महिनामात्र निर्वाचित प्रधानमन्त्रीका रूपमा सत्ताको नेतृत्व सम्हाल्ने अवसर पाएर पनि चिरकालसम्म सबैको स्मृतिपटलमा रहन र प्रेरणाको स्रोत बन्न सफल कोइराला राष्टिय तथा अन्तर्राष्ट्रिय ख्यातिका  महान्  समाजवादी चिन्तक एवम् सच्चा राष्ट्रवादी नेताका रूपमा नेपालको राजनीतिक इतिहासमा सुपरिचित छन् ।  ... बाँकी अंश»

अग्रिम आयकरले महंगि बढ्दैन, मह‌ंगि बढ्ने कुरा अफवाह हाे : अर्थशास्त्री अधिकारी (अन्तर्वार्ता)

२०७५ श्रावण ३ बिहिबार, अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले भन्सारकाे अग्रिम आयकरले मूल्यवृद्धि नहुने तर्क गरेका छन् । ... बाँकी अंश»

मेयर’साव वीरगन्ज महानगरले पेट्रोलियम व्यवसायीबाट कर उठाउन थालेको हो ? (कुराकानी)

२०७५ श्रावण २ बुधबार, वीरगन्ज महानगरपालिकाले १ साउनबाट पेट्रोलियम पदार्थ विक्री गरेबापत वातावरण प्रदूषण तथा सडक मर्मत सुधार शुल्क लिन थालेपछि व्यवसायी आक्रोशित भएका छन् । ... बाँकी अंश»

प्रधानमन्त्रीको प्रतिवाद : हुनुपर्ने एकातिर हुँदैछ अर्कोतिर

२०७५ असार ३२ सोमबार, काठमाडौं । यतिखेर देशभरी नै एउटा बहस चलेको छ चिकित्सा शिक्षा सुधारका बारे । सुधारका सन्दर्भमा अहिलेसम्म पछिल्लो आधार मानिएको माथेमा प्रतिवेदन र सुधारका अभियन्ता समेतको सहमतिमा यस नेपाली कांग्रेसको सरकारले एउटा विधेयक प्रस्ताव गरेको थियो । ... बाँकी अंश»

डा केसीलाई ‘सेप्सिस’ हुने खतरा, के हो सेप्सिक ?

२०७५ असार ३२ सोमबार, काठमाडौं । १५ पटकसम्म आमरण अनसनमा बसेर चिकित्सा क्षेत्रका विकृति अन्त्य गर्न लागिपरेका सत्याग्रही डा गोविन्द केसीलाई ‘सेप्सिस’ हुने खतरा बढेको छ । जुम्लामा अनसनरत डा केसीको उपचारमा संलग्न चिकित्सकहरुलाई अहिले सताएको चिन्ता नै डा केसीलाई ‘सेप्सिस’ को हो ।  ... बाँकी अंश»

अर्को हप्ता काठमाडौंमा अड्किएका युवाहरु मलेसिया जाने बाटो खुल्छ (अन्तर्वार्ता) 

२०७५ असार ३१ आइतबार, नेपालबाट मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपालीहरु २ महिनादेखि हैरानी खेपिरहेका छन् । तर, मलेसिया जानेबाटो खुल्छ टुंगो अझै लाग्न सकेको छैन । ... बाँकी अंश»

ओली सरकार निरंकुश ! (कुराकानी)

२०७५ असार ३१ आइतबार, ओली सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप मानवअधिकारकर्मी चरण प्रसाईले लगाएका छन् । सरकारको अहिले जुन गतिविधि छ, त्यसले नागरिकको अधिकार कुण्ठित पार्न अधिकारकर्मी प्रसाईले बताए । ... बाँकी अंश»

रूस विश्वकप २०१८ : क्रमभंग या निरन्तरता ?

२०७५ असार ३१ आइतबार, बेइजिङ । रुस विश्वकप २०१८ अन्त्यतिर आइपुगेको छ। अब मात्र एउटा खेल बाकी रहेको छ जसले यस पटकको विश्वकपको विजेता दिनेछ। यस रूस विश्वकपको फाइनल खेल एक पटकको विजेता फ्रान्स र पहिलो पल्ट फाइनल पुगेको अण्डरडग क्रोएसियाबीच हुँदैछ। योसँगै फुटबलप्रेमी र पण्डितहरूमा एउटा कौतुहलता देखिएको छ, के हुने हो? कस्तो नतिजा आउने हो? भन्ने उत्सुकता पनि रहेको छ। ... बाँकी अंश»

नयाँ