बिशेष

डा गोविन्द केसीको आलोचकबाट यसकारण भए म समर्थक

२०७५ असार २८ बिहिबार, काठमाडौं। हिजोसम्म मैले डा गोविन्द केसीको अनसनको धुवाँधार विरोध गर्दै आएको थिएँ। आलोचनाका सारा शब्दहरु रित्याएँ। ... बाँकी अंश»

प्रत्येक स्थानीय तहमा जनसंख्या अधिकृतकाे सिट चाहिन्छ (अन्तर्वार्ता)

२०७५ असार २७ बुधबार, सन् १९८१ देखि हरेक वर्ष जुलाई ११ तारिखमा विश्वभरिका जनसंख्याका मुद्दालाई सम्बोधन गर्ने गरी विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । ... बाँकी अंश»

आन्दोलनका बेला कानून निस्तेज हुन्छ 

२०७५ असार २७ बुधबार, काठमाडौं । यतिबेला त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी आन्दोलनमा छन् । उनको आन्दोलन आजको हैन । यसपटक उनी १५ औं पटक आमरण अनसनमा बसिरहेका छन् । सरकारले चिकित्सा शिक्षा र चिकित्सा सेवा सर्वसुलभ बनाउन माग गर्दै आफ्नो ज्यान डा केसीले दाउमा राख्दै आएका छन् ।  ... बाँकी अंश»

प्रदेश ७ मा यसै वर्ष 'सरकारी' बस गुड्छन्, त्यो पनि दूरदराजसम्म (अन्तर्वार्ता) 

२०७५ असार २५ सोमबार, प्रदेश ७ को सरकारले सार्वजनिक बस सञ्चालन गर्ने भएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस चलाउने योजना ल्याएको छ । ... बाँकी अंश»

शरीरको 'कार्यकारी प्रमुख' मन, आत्मा 'गुप्तचर'

२०७५ असार २५ सोमबार, नयाँ दिल्ली । कुनैपनि जंगमान शरीरमा इन्द्रियको माध्यमले नै सबै किसिमका शारीरिक गतिविधिलाई सञ्चालन गरेको हुन्छ भन्नेकुरा अहिले विज्ञानले प्रमाणित गरेको छ । अहिले विज्ञानले यो प्रमाणित गर्नु भन्दा सयौं वर्ष पहिले पूर्वीय दर्शनका पक्षपोषक ऋषिमुनीहरुले नै यस विषयलाई पत्ता लगाइसकेका थिए ।  ... बाँकी अंश»

‘डा गोविन्द केसीले कम्युनिष्टका मुद्धा पो उठाएका हुन् त’

२०७५ असार २४ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चिकित्सक संघ एनएमएलाई समय नदिएको खुलेको छ । एनएमएले आमरण अनसनरत डा गोविन्द केसीका मुद्धाका बारेमा सरकारको ध्यानाकर्षण गराउन गत शुक्रबारदेखि समय मागे पनि प्रधानमन्त्री ओलीले समय नै नमिलाएको बुझिएको छ ।  ... बाँकी अंश»

माननीय मन्त्री बिना मगरलाई खुलापत्रः ' वेदनाकै लागि हामीले मतदान गरेका हौँ त?

२०७५ असार २१ बिहिबार, माननीय बिना मगर दिज्यू, आज बडो दुःखका साथ प्रस्तुत हुँदैछु। अहिलेको केन्द्रिय सरकारमा सात नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित तपाइ मन्त्रीपरिषदमा हुनुहुन्छ । ... बाँकी अंश»

बुढीगण्डकी फेरि चीनको गेजुवालाई ? : यसो भन्छन् पूर्व उर्जासचिव (अन्तर्वार्ता)

२०७५ असार २० बुधबार, सरकारले बहुचर्चित बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणको जिम्मा फेरि चिनियाँ कम्पनीलाई नै दिने सेंकत गरेको छ । ... बाँकी अंश»

इतिहासकै कठिन मोडमा कांग्रेस

२०७५ असार २० बुधबार, धरान । निर्वाचनमा पराजय भएको यतिका लामो समयसम्म पनि कांग्रेसले आफूलाई रुपान्तरण गरी गति दिन नसकेको र हारको पीडालाई शक्तिमा बदल्न नसकेको पार्टीमा आन्तरिक एकतासमेत कायम गर्न नसक्दा तीनै तहको सदनदेखि सडकसम्म यतिबेला कमजोर मात्र देखिएको छैन, इतिहासकै कठिन मोडमा कांग्रेस उभिएको छ । ... बाँकी अंश»

अर्थ संवाद : अवैध कपडा आयातले १ खरब ८० अरबकाे राजस्व गुम्याे

२०७५ असार १९ मंगलबार, नेपाल टेक्सटाइल एसोसिएनले हालै मात्र एउटा प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा ८० प्रतिशतभन्दा बढी अवैध कपडा आयात हुने निष्कर्ष निकालेको छ । ... बाँकी अंश»

चुनौतीपूर्ण बन्दैछ भाइरल इन्फ्लुएन्जा, यसो गरौं

२०७५ असार १८ सोमबार, गत हप्ता ३९ बर्षका पत्रकार तथा कवि मित्र यादब थपलियाको अकल्पनीय रुपमा निधन भयो । ज्वरो, रुघाखोकी लगायतका समस्याको लागि अस्पताल भर्ना भएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु अपत्यारिलो बन्यो । यस्ता धेरै घटना दिनहुँ भइरहेका छन् । तसर्थ भाइरल इन्फ्लुएन्जाबारे जानकारी लिनु अपरिहार्य छ । ... बाँकी अंश»

अर्जेन्टिनाको विश्वकप अधूरो सपना

२०७५ असार १७ आइतबार, चीन । होइन, कुनै सपना बाँचुञ्जेल पूरा हुन्न कि के हो? २८ वर्ष अघिदेखि देखेको सपना, गरेको कामना यस पटक पनि पूरा भएन। अब के ३२ औं वर्षमा होला। अँह आशा छैन, पटक्कै छैन। यो जिन्दगी भर छैन, लौजा। २८ वर्ष भनेको ठट्टा हो र? ... बाँकी अंश»

पीडकहरुको झुण्ड बसेर विधेयक बनायो : न पीडितलाई सोध्यो न आयोगलाई (अन्तर्वार्ता)

२०७५ असार १६ शनिबार, काठमाडौं । अब द्वन्द्व पीडितले न्याय नपाउने गम्भीर अस्थिति देखियो भनी सर्वत्र चिन्ता गरिएको छ । ... बाँकी अंश»

सीडीओ सा’ब जुम्लामा एक्कासी निषेधाज्ञा किन, केन्द्रकै निर्देशन हो ? (कुराकानीसहित)

२०७५ असार १६ शनिबार, अनशन बस्ने भन्दै डा गोविन्द केसी जुम्ला पुग्दा नपुग्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । ... बाँकी अंश»

पूर्वीय दर्शनमा वेदको वहस : कसले मान्छन्, कसले मान्दैनन् ?

२०७५ असार १६ शनिबार, नयाँ दिल्ली। पूर्वीय दर्शन साहित्यको एउटा अलौकिक एवं रुढ शास्त्र हो वेद। पौरुषेय र अपौरुषेयको भेदको बारेमा केही भिन्न विचारहरु आउने गरेको भएपनि वेदले नै विश्वभरका हिन्दूहरुमा मियो बनेर सबैलाई एउटै सूत्रमा बाँध्ने गरेको छ। ... बाँकी अंश»

निजी कलेजको अचाक्ली प्रचार : कुहिएको चिजको हो प्रचार गर्नु पर्ने, राम्रोको गर्नु पर्दैन 

२०७५ असार १५ शुक्रबार, राष्ट्रिय परीक्षा बोर्ड कार्यालय मातहतको परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा भएको त्रुटिबाट टेन्सन मुक्त हुन सकेको छैन ... बाँकी अंश»

मदन भण्डारीबारे राष्ट्रपति र प्रधानमन्त्री ओलीको मुख खुल्ने प्रतिक्षामा

२०७५ असार १५ शुक्रबार, काठमाडौँ । जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्ती बिहिबार (असार १४ गते) मनाइएको छ । तत्कालीन एमाले र अहिले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न कार्यक्रमको आयोजना गरी मदन भण्डारीलाई सम्झियो ।  ... बाँकी अंश»

ऐन आएर मात्रै के गर्नु, सरकारले विपद् जोखिम न्यूनिकरणमा तयारी गरेकै छैन (अन्तर्वार्ता)

२०७५ असार १३ बुधबार, बर्खा सुरु भएको छ । आज बुधबारबाट मौसम पनि सक्रिय हुने भनिएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औषतमा वर्षा हुने भनेको छ । ... बाँकी अंश»

आमाको यादमा !

२०७५ असार १३ बुधबार, मानिसहरू ‘जन्मदिन’को निकै याद गर्छन् तर तिनै जन्म दिइनेको कहिल्यै सम्झना गरिंदैन । यसै बिषयलाई लिएर सम्झनाका शब्दहरू कोर्न मन लाग्यो । हो त्यो दिन साँच्चिकै दर्दनाक पीडादायी दिन थियो । हो, त्यो दिन अस्पतालसम्म जान नसक्ने स्थिति वा वातावरण थियो । ... बाँकी अंश»

चीन आफैँ शरणार्थी सन्धिमा हस्ताक्षर गर्ने राष्ट्र हो, तिब्बतीयनमाथि प्रहार गर्न पाउँदैन (अन्तर्वार्ता)  

२०७५ असार १२ मंगलबार, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको सहमति, जसले गम्भीर प्रश्न उब्जाएको छ । त्यो सहमतिले नेपालमा रहेका तिब्बती शरणार्थीलाई प्रहार गर्छ भन्ने, शंकाहरु थुप्रै उब्जाएको छ । ... बाँकी अंश»

नयाँ