बिशेष

भिन्दा–भिन्दै स्कुलिङबाट एक ठाउँमा आएका ओली–प्रचण्डलाई यता जाउँ कि उता जाउँ (अन्तर्वार्ता) 

२०७५ श्रावण २९ मंगलबार, 'निजी स्कुल मुर्दावाद भन्ने प्रचण्ड र निजी स्कुलको संस्थागत थालनी गर्दा स्यावास एमाले भन्ने ओलीको 'फ्यूजन'  ... बाँकी अंश»

बेमौसममा ओली सरकारले पाँच महिनामै सार्वजनिक गरेका उपलब्धी पढ्नु भएको छ ? [पूर्णपाठ]

२०७५ श्रावण २९ मंगलबार, काठमाडौं । हनिमुन पिरियड (१०० दिन) पनि सकिएको र एक वर्षको वार्षिक प्रगतिको समय समेत नआएका बेलामा केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले पाँच महिनाको अवधिमा गरेका कामका उपलब्धीहरुको विवरण सार्वजनिक गरेको छ।  ... बाँकी अंश»

'दुई तिहाईको दुरुपयोग, सामाजिक फाँसीवादमा गयाे मुलुक' (अन्तर्वार्ता)

२०७५ श्रावण २७ आइतबार, वर्तमान सरकारले सत्ताबाहिर रहेका दलमाथि गरिरहेको निगरानी र निर्वाचन आयोगमै दर्ता नभएको नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउको सर्वत्र चर्चा छ । ... बाँकी अंश»

धानले मात्रै डेढ प्रतिशत जीडीपी बढाउने अनुमान सरकारले कसरी गर्‍यो ? (अन्तर्वार्ता) 

२०७५ श्रावण २४ बिहिबार, यो आर्थिक वर्षमा धानको उत्पादन करिब १५ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको  छ । ... बाँकी अंश»

ओली सरकारको दुईतिहाइको दम्भ

२०७५ श्रावण २४ बिहिबार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको ६ महिनाको काम कारबाहीलाई हेर्दा निराशाजनक भएको पाइन्छ । दुईतिहाइको दम्भले गर्दा निरकुंशता, दमन, शोषणको तरबार जनतामाथि सम्माननीय प्रधानमन्त्रीज्यूले वर्षाउनु भएको छ ।  ... बाँकी अंश»

निशान हत्या र ‘ईन्काउन्टर’ : जे गर्नु कार्यसम्पादन मूल्याङ्कनको नम्बरले गर्‍याे, प्रहरी चुक्याे (अन्तर्वार्ता)

२०७५ श्रावण २३ बुधबार, केही दिनअघि काठमाडौंको काडाघारीबाट ११ वर्षीया बालक निशान खडका अपहरणमा पर्नु, त्यसपछि उनको रातारात हत्या हुनु र हत्यामा संलग्न भनिएका दुईजना व्यक्तिको मुडभेडमा मृत्यु भयो, भन्नु । ... बाँकी अंश»

बाढीभन्दा पहिरो बढी घातक (अन्तर्वार्ता)

२०७५ श्रावण २२ मंगलबार, पहिरोविद् डा. प्रेम पौडेलले पहिरो बाढीभन्दा अतिनै संवेदनशील भएकाले यसमा सबैले सोच्नु पर्ने बताएका छन् । ... बाँकी अंश»

विवेकशील साझा राजनीतिक संस्कारमा हुर्केको पार्टी हाेईन,सामान्य घटना हुनु स्वभाविक (कुराकानी)

२०७५ श्रावण २१ सोमबार, विवेकशील साझाका संगठन विभाग प्रमुख मुमाराम खनालले याे पार्टी राजनीतिक संस्कारमा हुर्केकाे पार्टी नभएकाे बताएका छन् । ... बाँकी अंश»

किताबीसंगै व्यवहारिक शिक्षा दिँदै टेक्सस कलेज

२०७५ श्रावण २० आइतबार, काठमाडौं। कक्षा १२ को नतिजा बिहिबारमात्र सार्वजनिक भएको छ। स्नातक तह चौथो वर्षको परीक्षाको नतिजा आउने क्रममा छ। विद्यार्थीहरु परीक्षाफल आउने पर्खाइमा छन् । उनीहरुका लागि अब कुन विषय कुन कलेजमा पढ्ने भन्ने चिन्ताले छोइसकेको छ । यस्तोमा काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न कलेजहरुले विद्यार्थीहरु आफूतिर आकर्षित गर्नका लागि प्रचारप्रसारको काम थालिसकेका छन् ।  ... बाँकी अंश»

चट्याङ्ले जनधनकाे क्षति मात्रै गर्दैन, फाईदा पनि छ, जाे बाेटविरुवालाई नभई हुँदैन (कुराकानी)

२०७५ श्रावण २० आइतबार, सामान्यतः चट्याङका विषयमा त्यत्ति धेरै बहस हुँदैन । चट्याङले पुर्‍याएको क्षतिका बारेमा मात्र कुरा हुन्छ र समाचार बन्छ । ... बाँकी अंश»

नेपाली खेलाडीले अभिभावक सम्झेर क्रिकेट खेल्नुपर्यो 

२०७५ श्रावण १८ शुक्रबार, काठमाडौं । नेपाली क्रिकेटले विस्तारै विश्वमा फड्को मार्दैछ । तर जुन गतिले अगाडि बढ्नु पर्ने थियो त्यत्तिको बढ्न सकेको छैन । ... बाँकी अंश»

सिंहदरवारको कुर्चिमा बन्धक भएको देश

२०७५ श्रावण १८ शुक्रबार, काठमाडौं। सरकार बनेको पाँच महिना नपुग्दै प्रतिपक्ष पार्टी नेपाली काँग्रेसले सडकबाट आफना कुरा राखेको छ । साथै यति घेरै काँग्रेस सडकमा आए, चुनावमा यिनीहरु कहाँ थिए प्रश्न उठेको छ। ... बाँकी अंश»

संसदीय सुनुवाई समितिलाई अनुमोदन गर्ने अधिकार छ, अस्वीकृत गर्न सक्दैन (अन्तर्वार्ता)

२०७५ श्रावण १७ बिहिबार, संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. सूर्य ढुंगेलले संसदीय सुनवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको नियुक्ति अनुमोदन गर्ने अधिकार मात्र भएको बताएका छन् । ... बाँकी अंश»

हामी काँग्रेस किन सडकमा ? 

२०७५ श्रावण १६ बुधबार, काठमाडौं। जनताका पीडा र राष्ट्रलाई दुरगामी प्रभाव पार्ने सबालहरु उठाउँदै,सरकारलाइ गलत काम गर्नबाट रोक्नु प्रतिपक्षीको दायित्व र धर्म हो। ... बाँकी अंश»

दुई तिहाइको सरकार र अधिनायकवादको रोइलो !

२०७५ श्रावण १४ सोमबार, काठमाडौं । बिगत केही महिना देखि संसदीय प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई अधिनायकवादी भनेर आलोचना गरिरहेको छ । अधिनायकवाद र लोकतान्त्रिक व्यवस्थालाई एक अर्काका बिपरित व्यवस्थाका रुपमा बुझ्ने गरिन्छ । ... बाँकी अंश»

चर्चामा कार्वन ट्रेड : यसको भविष्य छ ? (अन्तर्वार्ता)

२०७५ श्रावण १३ आइतबार, पछिल्लो समय कार्वन ट्रेडको मुद्दा चर्चामा छ । कार्वन व्यापारबाट नेपालले पाँच वर्षको अवधिमा अर्बौ रुपैयाँ नाफा कमाउने कुरा बाहिर आएका छन् । कार्बन व्यापार के हो ? ... बाँकी अंश»

शंकराचार्य आवेग र सहानुभूतिले पाउने पद होइनः स्वामी रमणानन्द गिरी

२०७५ श्रावण १२ शनिबार, काठमाडौं। नेपालकी हेमानन्द गिरी पशुपति मठको शंकराचार्य पदले विभुषित भएको भन्ने कुराले नेपाल र भारतका सन्त समाज र सनातन हिन्दु धर्मावलम्वीमा अनेक टिकाटिप्पणी सुनिन थालेको छ। ... बाँकी अंश»

उद्यमी बालकृष्ण शिवाकोटीसँग उद्यम वार्ता

२०७५ श्रावण १२ शनिबार, काठमाडौं। पारिवारिक पृष्ठभुमिबाटै पाएको व्यवसायिक छविलाई उद्यमीको स्वरुप दिएका हुन बालकृष्ण शिवाकोटीले । ... बाँकी अंश»

देशको दशा र दिशा

२०७५ श्रावण ११ शुक्रबार, काठमाडौं। “ हरेक राम्रा निर्णय अनुभवलाई आधार मानेर गरिन्छ, ती अनुभवहरु गलत निर्णयबाट प्राप्त हुन्छ ।” ... बाँकी अंश»

यिनै एजेन्डालाई लिएर डा. केसी अब कहिल्यै अनसन बस्नु पर्दैन : डा. भण्डारी (अन्तर्वार्ता)

२०७५ श्रावण ११ शुक्रबार, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले डाक्टर गोविन्द केसीले यिनै एजेन्डालाई लिएर कहिल्यै अनसन बस्नु नपर्ने ताएका छन् । ... बाँकी अंश»

नयाँ