बिशेष

माया नै हो स्थायी शान्तिको वाधक, बुद्धले किन दरबार छोडे बुझौं

२०७६ श्रावण १६ बिहिबार, काठमाडौं । अब प्रश्न उठ्छ त्यो वास्तविक सन्तोष, चिरस्थायी शान्ति कहाँ र कसरी मिल्नेछ ? हाम्रा शास्त्रहरु भन्छन्- ईश्वर अंश जीव अविनाशी । चेतन अमल सहज सुख राशी ।। ... बाँकी अंश»

भारतीय पत्र हात नपरेकोमा प्रधानमन्त्री लज्जित

२०७६ श्रावण १६ बिहिबार, सरकारका प्रवक्ता, सुचना तथा सञ्चारमन्त्रीले पत्रकार सम्मेलन गरेर भनेको कुरालाई आधार मान्ने हो भने यो देशमा खासगरी बाहिरी देशबाट को आउँछ, किन आउँछ, कसलाई भेटछ, भेटेर के गर्छ भन्ने राज्य संग कुनै सूचना नै हुँदैन । यो सन्दर्भ हो छिमेकी मुलुक भारतको बाह्य क्षेत्रको गुप्तचरी गर्ने निकायका प्रमुखको नेपाल भ्रमण बारे सरकार अनभिज्ञ रहेको विवरण । ... बाँकी अंश»

अर्थले लुकायो २४ घण्टामा ४८ अर्व चट् पारेको विवरण !

२०७६ श्रावण १३ सोमबार, अघिल्लो वर्षभन्दा यो वर्ष खर्चको भिन्नता । यो वर्ष पहिलो पटक चेक काट्ने कार्यालय र चेकसाटने बैंकलाई चौविसै घण्टा खुला राख्नू भन्ने निर्देशन दिइयो । यस्तो पहिले हुँदैन थियो । त्यसपछि रकमान्तर गरेको रकम समेत सखाप पार्ने गरी यस प्रकारले एकैदिन अर्वौं अर्वको भुक्तानी भएको रकमको अंक धेरै नै अस्वाभाविक लाग्ने देखिए पछि अर्थमन्त्रालयले यस्तो विवरण देखाउने महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) को साइट नै कव्जामा लिएर वन्द गरिदियो जो यो बेलासम्म पनि खुलेको छैन । ... बाँकी अंश»

श्रीकृष्णले पाण्डवलाई बताए कलियुगका विशेषता: शासक दुई जिब्रे हुनेछन्, न्याय दिनेछैनन्

२०७६ श्रावण १२ आइतबार, काठमाडौं । महाभारतको युद्धमा भगवान श्रीकृष्णको कृपाबाट पाण्डवहरुको विजय भयो । तब भगवानले युधिष्टिरलाई भन्नुभयो, 'हस्तिनापुरमा तिमि राज्य गर ।' भगवानको वचन सुनेर युधिष्ठिरले भने, 'भगवान यो राज्य अनर्थको जड हो, म राज्य गर्दिन ।' ... बाँकी अंश»

जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

२०७६ श्रावण १२ आइतबार, काठमाडौं । आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । ... बाँकी अंश»

अन्तरिक्षमै रहन्छन् भगवानहरु, तर मनुष्य पुग्नै सक्दैनन्

२०७६ श्रावण ११ शनिबार, काठमाडौं । हामी यहाँ केवल भगवानको होईन, ईश्वर या परमात्मा वा ब्रह्मको कुरा गरिरहेका छौं । हाल आएर मानिसहरुलाई 'भगवान' शब्दलाई 'ईश्वर' सँग जोड्न थालियो । ... बाँकी अंश»

छलकपटलाई मान्यता दिने कणिकनीति : जुन अहिले कूटनीति बनेर विश्वमा व्याप्त

२०७६ श्रावण ११ शनिबार, काठमाडौं। महाभारतको एक प्रमुख नीतिकार मध्ये कणिक हुन्। कणिक भारद्वाज गोत्रीय विद्वान् हुन्। महाभारतको कथासँगै कणिकका प्रसङ्गहरू आएका छन्। महाभारतमा कणिक नीतिको विशिष्ट स्थान रहेको छ। कणिकले यस नीतिलाई आपत्कालीन नीति भनेका छन्। आधुनिक संसारको भौतिकवादी राजनीतिमा कणिकनीति व्यापक चर्चामा छ। आधुनिक राजनीतिमा कणिकनीतिलाई कुटनीति पनि भन्ने गरिएको छ। ... बाँकी अंश»

कति विस्तारित छ ब्रह्माण्ड, यसको सीमा कहाँसम्म

२०७६ श्रावण ११ शनिबार, काठमाडौं। अधिकांश खगोलविद्हरु यो ब्रह्माण्ड बिग ब्याङ्ग नामक एक घटनाको क्रममा बनेको दाबी गर्छन्। एक विशाल विस्फोट जो लगभग १३.७ अर्ब वर्ष पहिले भएको थियो। बिग ब्याङ्गकोक्रममा ब्रह्माण्डमा अन्तरिक्ष, समय, पदार्थ र ऊर्जा सबैको निर्माण भएको थियो। ... बाँकी अंश»

हनुमानले टुक्रा टुक्रा बनाए माता सीताले दिएको मोतीको माला

२०७६ श्रावण १० शुक्रबार, सबै सभामा प्रसन्न थिए तर एकाएक हनुमानले आफ्नो गलाको माला उतारेर त्यस मोतीको दाननलाई दाँतले फोड्न सुरु गर्नुभयो। तब सबै विस्मित भएर हनुमानको क्रियाकलापलाई हेरि रहे । सभामा रहेका सेवकले सोचे,' यो बाँदर यस अनमोल मोतीको मुल्यको बारेमा के जानोस।' एक जनाले हनुमानसँग सोधे,'हनुमान तिमि मोतीलाई किन तोडि रहेका छौ ?' ... बाँकी अंश»

मौद्रिक नीतिले कुन क्षेत्रलाई कसरी हुँदैछ फाइदा ? हाम्राकुराको प्रश्नमा गुणाकर भट्टको जवाफ

२०७६ श्रावण १० शुक्रबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर चिरञ्जीवी नेपालको कार्यकालको अन्तिम मौद्रिक नीति केवल नेपालको लागि महत्वपूर्ण थिएन मौद्रिक नीति तयार पार्ने ... बाँकी अंश»

भौतिक सुविधाले नदिने सुख कहाँ छ ?

२०७६ श्रावण ९ बिहिबार, काठमाडौं । टाढाबाट जब हामी तिब्र गतीमा बहदै गरेको नदिलाई हेर्छौ तब नदी बिस्तारै बगिरहेको लाग्छ । यो देखेर धेरै मानिसहरु नदिमा पस्ने पनि गर्छन् । नदीमा पसेका उनीहरु नदिको तिव्र गतिमा बगिरहेको पानीमा तैरिन नसक्दा डुब्छन् । यसै प्रकार यो मायाको चीज तथा भौतिक सम्पदा हामीभन्दा टाढा छ, हामीलाई जबसम्म प्राप्त हुदैन तबसम्म सोच्छौ कि यसमा हामीलाई सुख शान्ति मिल्नेछ र त्यसको पछि हामी दौडिरहेका छौ । तर जब यसलाई मानवले प्राप्त गर्नेछ तब सुख शान्तीको सट्टा उसलाई अझ दुखी बनाउछ। ... बाँकी अंश»

सरकारले सभामुखलाई आफनो ‘छौंडा’ बनाएको हो ?

२०७६ श्रावण ९ बिहिबार, प्राकृतीक विपत्तिबाट उत्पन्न अवस्थाबारे छलफल गर्न माँग गरिँदा सभामुखले बैठक स्थगित गरेर सरकारलाई सहयोग गरेका कारण ३० असारमा प्रस्तुत हुन लागेको प्रस्ताव आउन पाएन । त्यसको १० दिनपछिको बैठकमा यो प्रस्ताव त आयो तर विपद व्यवस्थापनका सन्दर्भमा ढीलो भैसकेको थियो । खवरदारी नभएका कारण कतिपय ठाउँमा जनधनको अनावश्यक क्षतिपुगेको विवरणसमेत साउन ८ को बैठकमा प्रकट भयो । ... बाँकी अंश»

राष्ट्रको नेतृत्वमा व्यवसायिक पृष्ठभूमिका नेताहरुको यस्तो छ इतिहास

२०७६ श्रावण ९ बिहिबार, काठमाडौं। विश्व राजनीतिको पछिल्ला दिनमा केवल राजनीति मात्रै नभएर आर्थिक विषय समेत जोडिएको अर्थराजनीतिलाई महत्व दिन थालेको छ। २० औं शताब्दीसम्म एक अर्काबीच चल्ने हानाथाप र साना ठूला युद्धलाई विस्तारै विर्सिएर विश्वका प्रभावशाली मुलुकहरु विज्ञान र प्रविधि मार्फत् थप शक्तिशाली बन्ने प्रयासमा लाग्न थालिरहेका छन् ।  ... बाँकी अंश»

सबै कुरा प्राप्त गरेर पनि मानव किन अशान्त र दु:खी

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । आज विज्ञानले ठूलाठूला चमत्कार गरेको छ। वैज्ञानिकहरुले धेरै आश्चर्यजनक चीजहरुको निर्माण गरेका छन्। तर सबैभन्दा ठूलो चमत्कार मानिसले आफ्नो नक्कल उतार्न सकेको छैन। ... बाँकी अंश»

बोल्न पाएपछि समयको भेउ पाएनन् सांसदले, हाँसोको फोहोरापछि रोकियो मन्तब्य 

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । १० दिनपछि सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलरुले विरोध गरेनन् । विपद्को बेलामा सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नदिने सहमतीपछि ... बाँकी अंश»

नेकपामा रोचक बन्दै घनश्याम भुषाल कार्ड 

२०७६ श्रावण ८ बुधबार, काठमाडौं । जहाँ गाह्रो त्यहाँ साह्रो भनेझैं नेकपा कम्युनिष्ट पार्टी (नेकपा) मा विभाग नेतृत्वको जिम्माले अप्ठेरो बनाएको छ । ... बाँकी अंश»

नियतीले नै लेखेको थियो पुत्र वियोगमा दशरथको मृत्यु

२०७६ श्रावण ७ मंगलबार, काठमाडौं । श्रीरामको वनवासपछि अयोध्याका राजा दशरथलाई असल र खराब कामहरूको फलबाटै भाग्य बन्छ भन्ने कुराको महसुस भयो। भाग्य कर्मबाटै बन्छ । हामी जस्तो काम गर्छौ त्यस्तै हाम्रो भाग्यको निर्माण हुन्छ । हामी आफ्नो कर्ममा टिकेका छौ । ... बाँकी अंश»

के शीतल निवासमा वादशाह नीरोको अवतरण भएको हो ?

२०७६ श्रावण ७ मंगलबार, देशमा करिव १५० जनाको ज्यान गएको, हजारौंको सख्याका मान्छे विस्थापित भएका अवस्था उत्पन्न भएको प्रकोप चलिरहँदा कै एकदिन (२७ असार) राष्ट्रपति निवासमा जस्तो विशिष्ट कलाकारबाट नाचगान र भव्य प्रकारको रात्री भोज सम्पन्न भयो त्यसले नै यो आलेखको शीर्षकमा उल्लेख भए जस्तो यस्तो प्रश्न खडा गरेको हो । त्यो नाचगान पछि राष्ट्रपतिका हातबाट वितरण भएको अवार्डलाई कतिपयले ‘वक्सिस’ भन्ने संज्ञा दिए । ... बाँकी अंश»

बैदेशिक सहयोगले नेपाललाई कसरी पुर्‍याउँछ नोक्सानी ? 

२०७६ श्रावण ६ सोमबार, काठमाडौं । अतिकम विकसित मुलुकको आर्थिक, सामाजिक पूर्वाधार विकास र आर्थिक समृद्धिको लागि वैदेशिक सहयोगको भूमिका महत्त्वपूर्ण हुन्छ । ... बाँकी अंश»

भगवान रामको बाणबाट तेजहीन भएका परशुरामले कसरी पुनः गरे शक्ति आर्जन

२०७६ श्रावण ६ सोमबार, काठमाडौं । भगवान विष्णुको छैठौ 'आवेश अवतार' को रुपमा भगवान परशुरामको जन्म भगवान श्रीराम भन्दा पहिले भएको थियो । श्रीराम सातौ अवतार हुनुहुन्थ्यो। महाभारतको वनपर्वका अनुसार त्रेता युगमा रावणको वध गर्नको लागि भगवान विष्णुले श्रीरामको रूपमा जन्म लिनुभयो । जब श्रीरामको प्रभाव र शक्तिहरुको बारेमा भगवान परशुरामले सुन्नुभयो । तव उहाँ भित्र श्रीरामको परीक्षा लिने उत्सुकता जाग्यो र अयोध्या जानुभयो। ... बाँकी अंश»

नयाँ