बिशेष

चित्रको स्मरण र चरित्र विसर्जनको मार्गमा वर्तमान राजनीति 

२०७७ असार १८ बिहिबार, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतान्त्रिक शासन पद्धतिमा मात्र नागरिक आवाजहरु प्रस्फुटन हुने अवसर प्राप्त हुन्छ। लोकतान्त्रिक चरित्र व्यबहारले निर्धारण गर्दछ । निलाम्बर आचार्यको शब्द सापटी लिदै 'गिरिजाबाबुको अनुपस्थितिले एउटा जाने ठाउँ छ, भन्ने ठाउँ छ, सुनाउने ठाउँ छ अर्थात साझा सम्मानित मार्गदर्शकको अभाव नेपाली राजनीतिमा रहिरहनेछ।' समयले माग गरेको छ। बहुदलीय प्रतिष्पर्धामा, ठूलो दलले संवैधानिक तवरमा देश संचालन गर्ने हो। जरुरी छ, देशको कार्यकारी नेतृत्वले सम्पूर्ण नागरिकको आवाज सुन्ने र सम्बोधन गर्ने, लोकतान्त्रिक चरित्रको। ... बाँकी अंश»

यस्तो छ पञ्चांगअनुसार आजको दिन र राशिफल

२०७७ असार १८ बिहिबार, सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३४ घटि ३० पलाको रहनेछ । ... बाँकी अंश»

भुँइ मान्छे भारी पर्लान अर्थमन्त्रीज्यू

२०७७ असार १८ बिहिबार, नेपालको राजनीतिक नेतृत्व र सरकार सञ्चालकहरुको प्रायः योग्यता मापन जेलको बसाईमा गनिने गरिन्छ। नेतृत्वकर्ताको क्षमताको प्रमुख कडीको रुपमा रहेको जेल बसाईको वर्ष छलेर, सडकमा जनता, कार्यकर्ता उतार्ने परिपाटी छलेर, गाउँ टोलमा संगठन विस्तार गर्ने कार्य छलेर अर्थमन्त्री बन्न आइपुगेका हुन डा. युवराज खतिवडा । ... बाँकी अंश»

ओलीले नङग्रा निकाल्दिएका प्रचण्ड बौरिएपछि

२०७७ असार १७ बुधबार, काठमाडौं। तत्कालिन नेकपा एमाले र माओवादी एकिकरण भएसँगै केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष भए। एकिकरणसँगै दुबै अध्यक्षले डबल इन्जिन वाला प्लेनको डवल पाइलटका रुपमा आफूहरुलाई सार्वजनिक रुपमा प्रस्तुत गरेका थिए।  ... बाँकी अंश»

यस्तो छ आजको दिन र राशिफल

२०७७ असार १७ बुधबार, सौरमान अनुसार आज आषाढ शुक्लपक्षको एकादशी तिथि रहनेछ । आज विशाखा नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा वणिज, आनन्दादि योगमा धाता रहनेछ ।  ... बाँकी अंश»

केपी सरकारः भष्टाचार नियन्त्रणमा बाघहरुको संरक्षण, झिंगाहरुको सिकार

२०७७ असार १६ मंगलबार, नेपाली जनताको बलिदानीपुर्ण योगदानका कारण सयौं बर्षदेखि जनताले आसा र अभिलाषा राखेको संविधान सभाको निर्वाचन मार्फत संविधान निर्माण गर्ने ईच्छानुसार प्रथम संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र लाई नेपाली जनताले ठुलो दल बनाए पछि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा  ४र४ वटा सरकारहरु बने, तर देशले संविधान पाउन भने सकेन । ... बाँकी अंश»

सत्यको मर्यादाको लागि टाउको कटाए गुरु तेगबहादुरले

२०७७ असार १६ मंगलबार, काठमाडौं ।  सिखहरुको इतिहासमा हरिराय पछि हरिकिशन गुरु भए । सानै अवस्थादेखि हरिकिशनलाई ठेउला रोगले सताएको थियो । उनको पुरै शरीरमा सो बिषालु रोग फैलिएको थियो । जब उनि शरीर त्याग्ने अवस्थामा पुगे तब मानिसहरुले सोधे,'महाराज अब तपाई पछि गुरु परम्परा के हुनेछ, को गुरु हुनेछ ?' ... बाँकी अंश»

पञ्चाङ्गअनुसार यस्तो छ आजको दिन, राशिफलसहित

२०७७ असार १६ मंगलबार, आज चित्रा नक्षत्र, विष्कुम्भादि योगमा शिव, करणमा तैतिल, आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।  ... बाँकी अंश»

प्रधानमन्त्री ओली सामु दुई विकल्पः कार्वाही गर नत्र भोग

२०७७ असार १५ सोमबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा वालुवाटारमै आयोजिक एक कार्यक्रममा आफूलाई हटाउन देशभित्र र देश बाहिर षडयन्त्र भइरहेको आरोप लगाए। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको आफ्नै दलभित्रबाट समेत चर्को आलोचना भइरहेका बेला उनले आफूलाई हटाउन षडयन्त्र भइरहेपनि त्यो सफल नहुने बताए। भारतीय मिडिया त्यहाँका सेमिनार र नेपालस्थित भारतीय दुतावास आफूलाई हटाउन सक्रिय रहेको अभिव्यक्ति प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै दिए। ... बाँकी अंश»

युवकलाई देखेर सन्त रबिया किन हाँस्दै रोइन् ?

२०७७ असार १५ सोमबार, काठमाडौं । प्रसिद्ध मुसलिम महिला सूफी सन्त रबिया जंगलमा बसेर प्रकृतिको मनोरम दृश्यहरू हेर्दै आनन्द लिईरहेकी थिइन् । उनले आफूदेखि केहि पर बसेका परेवा र अरु अनेकौं चराहरुको अगाडि अन्नका दानाहरू छरिदिन्थिइन् अनि जोडले हाँस्थिइन्। त्यहि समय वहाँ केहि युवा केटाहरू आए अनि महान सूफी सन्तलाई श्रद्धापूर्वक प्रणाम गरेर उनको सामु बसे । ... बाँकी अंश»

आषाढ १५ गते सोमबारको पञ्चांग, राशिफल र साइत

२०७७ असार १५ सोमबार, आज मिति २०७७ आषाढ १५ गते सोमबार, इस्वीसंवत जुन २९ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढशुक्लपक्ष चलिरहेको छ । ... बाँकी अंश»

नेपालको राजनैतिक संस्कृतिको परम्परा: एक मूल्याङ्कन

२०७७ असार १४ आइतबार, तर पारस्परिक सम्बन्ध, संदेहको घेरामा पर्छ भने त्यसले राजनीतिको संस्कृतिलाई संकटको चपेटामा ल्याइदिन्छ र विश्‍वासको संकट खतरनाक अवस्थामा पुग्‍न जान्छ र युद्धको रूपमा परिणत हुन जान्छ। राष्ट्रिय राजनीति दूषित हुन जान्छ जसले गर्दा सामान्य स्थिति सृजना हुन समय लाग्छ। ... बाँकी अंश»

पञ्चाङ्ग अनुसार कस्तो छ आजको दिन र राशिफल

२०७७ असार १४ आइतबार, सौरमान अनुसार आज आषाढशुक्लपक्षको अष्टमी तिथि अहोरात्र रहनेछ । आज उत्तराफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा भद्रा, आनन्दादि योगमा मित्र रहनेछ ।  ... बाँकी अंश»

के छ शनिवारे साइत र राशिफल ?

२०७७ असार १३ शनिबार, काठमाडौं। आज मिति २०७७ आषाढ १३ गते शनिबार, इस्वीसंवत जुन २७ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । ... बाँकी अंश»

वर्तमान अवस्थामा श्री पशुपतिनाथ मन्दिर तथा श्लेष्मान्तक वन

२०७७ असार १२ शुक्रबार, गौरीघाट । श्री शिवपुरी पर्वतको पूर्वी उत्तर भाग, वाग्द्वारबाट निस्किएर गोकर्णेश्वर तथा पशुपतिनाथ महादेवलाई दायां पार्दै वाग्मती नदी बगेकी छिन् । यी नदीको बायां किनारामा गोकर्णको वन तथा श्री गुह्येश्वरी शक्तिपीठ रहेका छन् । यसरी झण्डै झण्डै काठमाडौं उपत्यकाको बीचबाट बग्दै वाग्मती नदी चोभार हुंदै सागरलाई भेटन अनवरत रुपमा अघि बढीरहेकी छिन् । गुह्येश्वरीको करीव ५०० मिटर पूर्वदेखि यीनले वर्तमान श्लेष्मान्तक बनको भाग स्पर्श गरेकी छिन् ।  ... बाँकी अंश»

कसरी गरिन्छ गल्ती ?, गल्तीका वर्गीकरण

२०७७ असार १२ शुक्रबार, काठमाडौं । गल्तीहरु मानिसहरु जो कोहिबाट पनि हुन्छ ।  यो लेखमा हामीले गल्तीहरुको वर्गीकरण कसरी गर्ने त्यसको विस्तृत ढंगले व्याख्या गरेका छौ  । गल्तीहरुलाई अयोग्य कृत्य तथा अयोग्य प्रतिक्रिया तथा अयोग्य कृत्य र प्रतिक्रियाको संयुक्त स्वरूपमा राख्न सकिन्छ । गल्तीहरुको प्रत्येक वर्गको केहि उदाहरणहरु हेर्‍यौ । ... बाँकी अंश»

आज शुक्रबार पश्चिम दिशाको यात्रा गर्दै नगर्नु होला, गर्नैपरे ?

२०७७ असार १२ शुक्रबार, आज मघा नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा कौलव, आनन्दादि योगमा काण  ... बाँकी अंश»

ज्ञानेन्द्रको स्थगित जन्मोत्सब र राष्ट्रपतिको धन्यवाद भोज

२०७७ असार ११ बिहिबार, सरकारले विश्व माहामारीको रुपमा फैलिएको कोराना भाइरसबाट बच्नको लागि गत चैत्र ११ देखि सुरु गरेको लकडाउन अहिलेसम्म पनि अलिक फरक रुपमा कायमै गरेको छ। जनताको दवाव थाम्न गाह्रो भए पछि केहि खुकुलो भएपनि सामाजिक भेला, सम्मेलन तथा भोजभतेर, सार्वजनिक यातायात सञ्चालन आदिमा रोक अझै जारी छ। ... बाँकी अंश»

भगवान् शिवको दर्शन पाउन देवताहरुले भाचे मृगको सिङ

२०७७ असार ११ बिहिबार, गौरीघाट । भगवान शिवजीलाई खोज्न भनेर इन्द्रसहित सब देवता अकाशमार्ग हुंदै स्वर्गलोक पनि घुमे तर कतै पत्ता पाउन सकेनन् । यसरी अनेक लोक घुम्दा पनि भोलेनाथको दर्शन नपाएपछि उनीहरुले अव एकपटक पृथ्वीलोकमा गएर खोजौं भन्ने अठोट गरे । अनेक वन, उपवन आदिमा खोजे तर पनि दर्शन पाएनन् । पृथ्वीमा उनीहरुले राखेको पैतालाले गर्दा घांस नै मडारिएर जमीन देखियो, तैपनी पाएनन् ।  ... बाँकी अंश»

ओली र प्रचण्डले गाला जोडेर गरेको एकीकरणको खम्बा धरापमा

२०७७ असार ११ बिहिबार, पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको, नेतृत्वलाई खुइल्याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्न समेत आग्रह गर्नु ओली र प्रचण्डले गाला जोडेर गरेको एकीकरणको खम्बा धरापमा परेको संकेत गर्छ l ... बाँकी अंश»

नयाँ