बिशेष

अमरेश सिंह प्रवृतिलाई निस्तेज गर्ने कि प्रोत्साहन दिने ?

२०७३ श्रावण १० सोमबार, नेपाली राजनीतिमा अमरेश सिंह यस्तो नाम हो जो सर्वशक्तिमान राजनैतिज्ञको श्रेणी पर्दछन्। यदि कसैले शेर बहादुर, केपी ओली, प्रचण्ड नेपालका शक्तिशाली नेता हुन् भनि बुझेका छन् भने त्यो पूर्ण रुपमा गलत हो भ्रम हो। अमरेश सिंह नेपालका कानुन भन्दा माथि भएका व्यक्तित्व हुन् भन्ने कुरा समय समयमा नेपाली जनताले देखिरहेका छन् अनुभव गरि रहेका छन्। तर कसैले उनको उदण्डतामा अंकुश लगाउन सकेका छैनन्। भारतमा खुलेआम धर्मान्तरणको नाटक मन्चन गर्ने खुलेआम कानुनको धज्जी उ ... बाँकी अंश»

नेपाल–जापान मैत्री सम्बन्धको ६०औं बर्षगाँठ र नेपाल फेस्टिबल

२०७३ श्रावण १० सोमबार, नेपाल–जापानको औपचारिक सम्बन्ध ६० वर्ष देखिको हो। नेपाललाई माया गर्ने थोरै देश मध्येको एक जापान हो भन्ने कुरा उसको व्यवहार र सहयोगले पुष्टी गरेको छ। नेपालीहरु पनि यो मान्दछन्। नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ। नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ।    नेपाल–जापान मैत्री तथा कूटनीतिक सम्बन्धको ६० औं वर्षको अवसरमा यतिखेर जापान तथा नेपालमा विभिन्न कार्यक्रमहरु भइरह ... बाँकी अंश»

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा गरेको भाषण (पूर्ण पाठ)

२०७३ श्रावण ९ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसद्मा राजीनामा घोषणा गरेका छन् । आईतबार व्यवस्थापिका संसद्मा आफू विरूद्धको अविश्वासको प्रस्तावको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका छन् । पूर्ण पाठ  सभामुख महोदय ! १.     सरकारविरुद्ध प्रस्तुत भएको अविश्वास प्रस्ताव र यस क्रममा उठेका विभिन्न प्रश्नहरूका सम्बन्धमा सरकारको धारणा स्पष्ट पार्न यस व्यवस्थापिका–संसद समक्ष उभिएको छु।सरकारको ग ... बाँकी अंश»

बेलायती प्रधानमन्त्री टेरेसालाई बहिर्गमनको चुनौती

२०७३ श्रावण ८ शनिबार, काठमाडौं। बेलायतमा दोस्रो महिला प्रधानमन्त्री टेरेसा मेले कार्यभार सम्हाल्नुभएको छ र उहाँको कार्यारम्भ चुनौतीबाट भएको छ । बेलायतका ५२ प्रतिशत नागरिकले बेलायतलाई युरोपियन युनियनबाट निस्किने जनमत दिएपछि त्यसले अहिलेको बेलायतलाई अहिले चुनौती दिएको छ । त्यस चुनौतीको ब्यवस्थापनको जिम्मा यतिबेला प्रधानमन्त्री मेको काँधमा आएको छ ।    बेलायत युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा गत जुन २३ मा जनमत संग्रह भएको थियो । सो जनमत संग्रह ... बाँकी अंश»

यसकारण पनि प्रधानमन्त्रीबाट हट्न चाहन्थे ओली

२०७३ श्रावण ८ शनिबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा बिरुद्ध संसदमा आफ्नो नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावको बारेमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली आफै सरकारबाट वहिर्गमन गर्न गर्न चाहेको बताए। ओलीसँग भएका कुरालाई उदृत गर्दै प्रचण्डले भनेका थिए, ' ओलीजीले कि तपाइ एक्सन लिनुस कि म लिन्छु भन्नुभएको थियो। यसको अर्थ उहाँले सत्ता हस्तान्तरण नगर्ने भएपछि कि उहाँले हामीलाई बाहिर पठाउनुपर्‍थ्यो की हामीले उहाँलाई वाहिर पठाउन ... बाँकी अंश»

डा. केसीको जीवन किन महत्वपूर्ण ? एक पीडितको व्यथा !

२०७३ श्रावण ७ शुक्रबार, म एक आम नागरिक । आमरण अनसनरत शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द  केसीले उठाएका बिषयवस्तुसँग मेरो दैनिकी प्रत्यक्ष जोडिएको छ । मसँग प्रशस्त धनसम्पत्ति छैन । उपचारको लागि जाने र धाउने ठाउँ भनेको कि वीर अस्पताल, कि महाराजगञ्ज शिक्षण अस्पताल या अन्य कुनै सरकारी अस्पताल नै हो ।  तर यसरी आपूm उपचार गर्न जाने ठाउँका चिकित्सकको क्षमता, सीप र व्यवहार उदेक लाग्दो छ । म धेरैपटक उनीहरुको सन्की र गैर व्यवसायिक व्यवहारको शिकार भइसकेको छु ।    त्यस ... बाँकी अंश»

" नेबिसंघमा अध्यक्षका आकांक्षी सबै उठौं, सबैको हैसियत देखिन्छ "

२०७३ श्रावण ३ सोमबार, काठमाडौं। लमजुङ जिल्लामा जन्मिएर २०४६ सालदेखि सीधा राजनीतिमा आफ्नो जीवन समर्पित गरेका नेपाल विद्यार्थी संघका एक सशक्त र क्रियाशील विद्यार्थी नेता हुन् आनन्दराज त्रिपाठी। पारिवारीक पृष्ठभूमिका कारणले पनि राजनीति तर्फ बढी मन गएको उनले हजुरबुबाको प्रेरणाबाट सानैदेखि काँग्रेसप्रति झुकाव भएको बताउँछन्। नेपाली काँग्रेसका संस्थापक र अग्रज विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर लगायतसँग सम्पर्कमा रहेर काम गर्नु भएकोले पनि आफूलाई नेपाली काँग्रे ... बाँकी अंश»

डाक्टर केसीको कर्म-पथ

२०७३ श्रावण ३ सोमबार, पबित्र मनले सोचौं न, उनलाई के नपुग्दो होला? कवाडीमा फालेको बेडमा आफ्नो प्राणको आहुती दिन तत्पर भई किन लड्दैछन होला ? स्वास्थ्य क्षेत्रमा सुधार हुनु पर्‍यो भनेर किन आठौं पटक सम्म आन्दोलन गर्दै छन् होला ? कस्ता महत्वाकांक्षा पुरा भएनन् होला र यिनका ? मलाई ज्ञात भएसम्म नेपालमा, आफुले उठाएको मुद्दा पूर्ण सम्बोधन र कार्यान्वन हुनु पर्छ भनेर यसरी अड्डी कस्ने र मुद्दा सम्बोधन नहुदाँ सम्मै निरन्तर आन्दोलनमा होमिने डा गोविन्द केसी पहिलो व्यक्ति हुन्। आन्दोन ... बाँकी अंश»

अमेरिकाको नगरका एक नेपाली उपमेयर किरण सिटौलाको अनुभव

२०७३ श्रावण १ शनिबार, काठमाडौंको नक्सालमा जन्मिएर भक्तपुरको दरबार स्क्वायरको सांस्कृतिक वातावरणमा हुर्किएका किरण सिटौला अहिले अमेरिकास्थित मेरील्याण्ड राज्यको इन्डियन हेड सिटीका निर्वाचित उपमेयर बनेका छन्। २०१५ मे ५ तारिकमा भएको निर्वाचनमा अमेरिकीहरूको मन जितेर उपमेयर पदमा निर्वाचित भएका छन्। २०४६ सालमा बुढानीलकण्ठ स्कूलबाट एसएलसी पूरा गरेका सिटौला त्यहाँबाट ‘ओ लेवल’ र ‘ए लेभल’ पुरा गरि थप अध्ययनका लागि अमेरिका गएका थिए। अमेरिका जानुअघी केही समय संस्कृत ... बाँकी अंश»

किन जलवायु परिवर्तन शैक्षिक मुद्दा हो ?

२०७३ असार ३१ शुक्रबार, न्युयोर्क । जलवायु परिवर्तनले हामी सबैलाई प्रभाव पारेको छ । तर अझै पनि हामीले यसको ठोस कारण पहिल्याउन, यसले पारेका दुष्प्रभाव कम गर्न र क्षतिहरुको विषयमा छिट्टै सम्बोधन गर्न र तदनुरुप आफूलाई सहज नबनाइ हुँदैन भन्ने विषयमा काम गरेका छैनौँ ।    धेरै व्यक्तिहरुले जलवायु परिवर्तनबाट विश्व अर्थतन्त्र र सामाजिक संरचनामा पर्न सक्ने खतराबारे बुझ्नै नसकेको प्रतीत हुन्छ र ज-जसले बुझेका छन् तिनले दुर्भाग्यवश, विश्वलाई दिगो विकासतर्फ अग्रसर गराउने र &lsquo ... बाँकी अंश»

नेता, नेतृत्व र विकासका कुरा

२०७३ असार ३० बिहिबार, विगत केहि  समयदेखि ने.वि संघ महाघिवेशन र NEA(नेपाल इन्जिनियरिङ एसोसियसन)को चुनावी सरगर्मी बढिरहेको छ। धेरै साथीहरु र अग्रजहरुको नेता बन्ने होड र दौड देखेर मानिस किन नेता बन्न चाहन्छन् ? भन्ने प्रश्न आइरह्यो । प्रश्न आफैँमा जटिल भएपनि उत्तर दार्शनिक, राजनितिक, सामानय ढंगले भेटिन सकिन्छ । उद्देश्य प्राप्तिका निम्ति निश्चित समूह र संगठनको नेतृत्व गर्ने व्यक्तिलाई न नेता भनिन्छ । नेता त्यो हो, जसले समूहगत मान्छेहररुलाई के गर्ने भनेर निर्देशित गर्ने अख् ... बाँकी अंश»

जनसम्पर्क समिती जापानको अधिवेशन र कार्यभार

२०७३ असार ३० बिहिबार, नेपाली जनसम्पर्क समिती जापान स्वस्थ्य, लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने सस्था हो जसको जन्म बिधीवत रुपमा सन २००० मा भएको हो। तर त्यस भन्दा अगाडी सन १९९२ मे १ तारिख टोकियोको उएनो पार्क भएको भेलाले नेपाली काँग्रेस सम्पर्क समिति गठन गरि सन १९९७ सम्म नेपाली काँग्रेससँग आस्थावान साथीहरुलाई गोलबन्ध गर्दै सक्रिय रहेको थियो । दुई दशक यात्रा तय गरिसकेको यस संस्था राष्टियता, लोकतन्त्र, समाजबाद सहितको समग्र एकताले नेपाल राष्ट्रको सम्वृद्धि गर्छ भन्ने मान् ... बाँकी अंश»

नयाँ सरकारबारे संवैधानिक व्यवस्थाः व्याख्या आ–आफ्नै

२०७३ असार २८ मंगलबार, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको अवस्थाका बारेमा संविधानमा स्पष्ट व्यवस्था नहुँदा अन्यौलता देखिएको छ। माओवादी केन्द्रले नेकपा (एमाले)ले सो पार्टीसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको भन्दै आज सरकारबाट समर्थन फिर्ता लिएको छ।   नेपालको संविधानको धारा १०० को उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ ... बाँकी अंश»

प्रवासको प्रभावः बैदेशीक रोजगारिको असर नेपाली समाजमा

२०७३ असार २७ सोमबार, अपरान्हको समय; सूर्यास्त संगै गोधुली हुँदैछ । गाडिहरु एकपछि अर्को गर्दै आउँदैछन् । एकैछिनमा हेर्दाहेर्दै १ सय भन्दा बढि गाडिहरु (लरिट्रक) जम्मा भईसके कम्पनिको परिसरमा । श्रमिकहरुलाई पानीको जार गाडिमा लोड गर्न भ्याई–नभ्याई छ । यतिबेला यहाँ सबैलाई कामकै हतारो देखिन्छ । मानौ; भोली बिहान फजिरैदेखि यहाँ रोपाइँको चटारो छ ।   यो दृश्य हो दुबईको दुरदराजमा रहेको यूएइकै बिकाशमा पनि कान्छो स्टेटको रुपमा चिनिने उम्अल–क्वायनमा अवस्थित एक पानी कम्पनि अ ... बाँकी अंश»

महाधिवेशन नभएको दोष पार्टी सभापतिलाई लगाउने षडयन्त्रमा नेबिसंघ अध्यक्षः जितजंग बस्नेत

२०७३ असार २४ शुक्रबार, जितजङ्ग बस्नेत नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन्। ललितपुरका स्थायी बासिन्दा उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। नेविसंघ त्रिवि समितिको सदस्य, अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीसम्म भइसकेका बस्नेतसँग दिल्ली विश्वविद्यालयमा स्नातक गर्दा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको नेतृत्व गरेको अनुभव पनि छ। लगातार ३ पटकसम्म (११ औँ, १२ औँ र १३ औँ महाधिवेशनमा) नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि ... बाँकी अंश»

प्रबुद्ध समूहको बैठकले आइसबे्रकको काम गर्ला त ? सुरुवात हो –नीलाम्बर आचार्य

२०७३ असार २२ बुधबार, काठमाडौं । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठका दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्धिपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले भने –‘विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेका र छाडिएक छैनन् ।’    नेपाल–भारत सम्बन्धको समग्र पक्षको ... बाँकी अंश»

महाधिवेशन गर्न जिम्मेवार बनोस नेविसंघ केन्द्रीय समिति

२०७३ असार २१ मंगलबार, नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकेको करिब एक दशक भईसकेको छ। विगतको नेपाली राजनीतिमा सदैव अग्रणी स्थानमा रहेर देशको हरेक परिवर्तनको इतिहास कोरे पनि आफ्नो संगठनमा परिवर्तनको पक्षमा र नयाँ परिस्थीति अनुरुप काम गर्न नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्न नसकेको महशुस तमाम काँग्रेसी कार्यकर्ता र आमनागरिकले पनि गर्न थालेका छन्।    काँग्रेसका नेत ... बाँकी अंश»

नेबिसंघलाई निर्देशन दिन मात्र पार्टीले निर्देशन समिति बनाउनु हुन्नः डिल्लीराम सुवेदी

२०७३ असार २० सोमबार, वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरका डिल्लीराम सुवेदी नेपाल विद्यार्थी संघको कर्मठ र जागरूक विद्यार्थी नेता हुन्। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता मा. वि. मा नेपाल बिद्यार्थी संघको अध्यक्ष भइसकेका थिए। विद्यालय तहमा नै राजनीतिको स्वाद चाखिसकेका उनले क्याम्पस पढ्ने क्रममा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाइमा बसेर काम गरेका थिए। त्यस लगत्तै वाग्लुङ पोखरा सम्पर्क समितिमा रहँदै काठमाडौ ... बाँकी अंश»

सम्भावना वोकेका फुच्चे नेता !

२०७३ असार १८ शनिबार,  “हो मेरो पुस्ता अहिलेको नेतृत्वसँग निकै फ्रस्टेड छ। जसका कारण उनीहरुलाई विद्यमान राजनीतिप्रति ठूलो वितृष्णा पनि छ। म उनीहरुको वाध्यतालाई स्वाभाविक ठान्छु र उनीहरुको कन्सेप्ट वदल्न सक्छु भन्ने विश्वास लिएर राजनितिमा संलग्न छु।” कुपण्डोल नजिकै रहेको एक चियापसलमा म चिया पिउदै थिएँ। मेरो पछाडीवाट आएको कुनै व्यक्तिको यस्तो कुरा मेरो कानमा पर्यो। सुरुमा त म आफ्नौ धुनमा थिए। खासै वास्ता गरिन।    एकछिन पछि फेरि तिनै व्यक्तिले भनेको सुनें, &ldq ... बाँकी अंश»

ती निर्दोष जसले आफ्नो जीवन उत्सर्ग गरे

२०७३ असार १४ मंगलबार, २०६१ भदौ १६ गते इराकमा १२ नेपालीको निर्मम हत्या भएको झन्डै १२ वर्षपछि अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत नेपाली सबार एउटा गाडीमा आतंकवादीहरुले आत्मघाती आक्रमण गरी त्यति नै संख्याका निर्दोष नेपालीको ज्यान लिएका छन् । एक बेलायती कम्पनीमा सुरक्षागार्डका रुपमा कार्यरत ती निर्दोष नेपाली नागरिकको त्यो विभत्स हत्याको कसुर के थियो ? पुष्टि गर्ने हिम्मत कसैको नभएपनि  विश्व आतंकवादी संगठन तालिवानले उ ... बाँकी अंश»

नयाँ