बिशेष

काँग्रेसमा समाबेशी लोकतान्त्रिक विधान निमार्णको वहस

२०७२ पौष २ बिहिबार, मानबहादुर नेपाली। नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास कायम गरेको एतिहासिक पार्टी नेपाली कांग्रेसको १३ औं महाधिबेशन संविधान निमार्ण प्रक्रियामा पार्टीले पूर्ण ध्यान लगाउनु पर्ने बाध्यताका कारण केही ढीलो गरि भएता पनि अब पार्टीको सम्पूर्ण ध्यान महाधिबेशनमा केन्द्रित भएको छ। वीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरीजा प्रसाद कोइराला, सुवर्णशम्सेर, शैलेजा आचार्य जस्ता तमाम नेताहरुले नेत्तृव प्रदान गरेको यस पार्टी लोकतान्त्र ... बाँकी अंश»

बढ्दो प्रवासन र विप्रेषण उपयोगको चुनौती

२०७२ मङ्सिर २९ मंगलबार, राजु पौडेल  पृष्ठभूमि नेपालको अद्वितीय कलालाई प्रस्तुत गर्न सन् १२६० मा आफ्ना ८० सहयोगी सहित तिब्बत गएका कलाकार अरनिकोको विदेश यात्रा नेपाली इतिहासको पहिलो प्रवासन हो । सन् १२४५ मा जन्मेका उनी पन्ध्र वर्षकै उमेरमा बिदेसिँदा नेपालमा मल्ल शासन थियो । भीमदेव मल्लले उनलाई तिब्बतमा निर्माणाधीन पहेँलो स्तुप बनाउन पठाए । त्यहाँबाट प्रारम्भ भएको वैदेशिक रोजगारीको इतिहास त्यहीँ सम्मान जस्तै गरि  हाम्रो विद्यमान अभ्याससँग जोडिएको छैन ।   सन् ... बाँकी अंश»

नयाँ शक्ति: शंखघोषको प्रतिक्षामा

२०७२ मङ्सिर २४ बिहिबार, शरद ओझा। के गर्दै छस् त आज भोली ? के हुनु यार आइएलटिएसको डेट लिएर बसेको छु, त नि ? भिसाको पर्खाइमा, बिश्वबिद्यालयले त पक्का गरिसक्यो, पहिला नै आईज भन्नु भएको थियो दाईले गईन अब त नेपालमा बस्नै नसकिने भैसक्यो, कती छिटो जाउ हुन थालिसक्यो यार,  अनि कुन देशमा एप्लाइ गर्ने होस् तैले ? तेरो त लागि हाल्छ नि भिसा, अब हेर यार पिआर पाउन सजिलो जाहाँ हुन्छ त्यतै एप्लाइ गर्ने हो, कन्सल्टेन्सीमा नि बुझ्दै नै छु ।   क्याफेमा युवाहरुका यस्ता यस्ता कुरा सुन्दा लाग्छ, अ ... बाँकी अंश»

भ्रष्टाचारको महारोगबाट छुटकारा चाहियो

२०७२ मङ्सिर २१ सोमबार, सुमन बस्नेत-अभागी । सामान्य अर्थमा व्यक्तिगत हित वा स्वार्थ पुर्तिका लागि सार्वजनिक पद स्रोत र अधिकारको दुरुपयोग नै भ्रष्टाचार हो । प्रचलित कानुन वमोजिम गर्न नपाउने गरी निषेध गरिएका कार्यहरु गर्ने र गर्न नहुने भनिएका कार्यहरु नगर्ने जस्ता व्यवहार मार्फत राज्यलाई कुनै न कुनै प्रकारको नोक्सानी पुर्याउने साथै नातावाद र कृपावादको आधारमा लाभको बाडफाड गरीनु पनि भ्रष्टाचार हो । भ्रष्ट वा नकारात्मक व्यवहार नै भ्रष्टाचार हो । यो सदाचारको विपरीत शब्द ... बाँकी अंश»

कोइराला सरकारको १०० दिन सफल की असफल

२०७१ जेठ १६ शुक्रबार, काठमाडौं । बर्तमान सरकारले सत्ता सम्हालेको एक सय दिन पुगेको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको वर्तमान सरकारले एक सय दिन काटिरहँदा कति उपलब्धी भए वा भएन भनेर चर्चा गर्न थालिएको छ । सादगी जीवनशैलीका प्रधानमन्त्री कोइरालाको वर्तमान सरकारले चर्चा कमाउने र ठूलो हल्ला फैल्याउने किसिमको कुनैं काम गरेको छैन् । केबल चर्चा र प्रचारको लागि मात्र गरिने काममा बर्तमान सरकार र सरकारको नेतृत्व विश्वास गर्दैन भन्ने स ... बाँकी अंश»

बाडुली त लागेन ? आँसु चाहिँ रोक्नु प्रधानमन्त्रीज्यू

२०७२ मङ्सिर १३ आइतबार, टेकराज अवस्थी। सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुनु अघि उनले संसद बैठकमा भनेका थिए म प्रधानमन्त्री निर्वाचित भएपछि बाडुली लाग्ने गरी काम गर्छु। त्यही बेला मेरो दिमागमा एउटा प्रश्न उब्जिएको थियो यो देशमा यति धेरै प्रधानमन्त्री हुँदा कसैले पनि जनता सन्तुष्ट हुने गरी काम गरेका थिएनन् यिनले चाहिँ के त्यस्तो गर्लान्? अर्को मनले उनका विगत सबै भुलाएर बोल्न राम्रो नराम्रो जे बोले काम पनि बाडुल्की लाग्ने आशामा बसे। सोचे भ ... बाँकी अंश»

नाकाबन्दीमा फस्टाउँदो कालोबजारी

२०७२ मङ्सिर ९ बुधबार, राजु पौडेल। देशीय–अन्तरदेशीय आर्थिक प्रतिवेदनहरुले पूर्वानुमान गरे अनुरुप बजारमा छायाँ कारोबारको हिसा अप्रत्यासित रुपले बढेर गएको छ । देशकै नाम किटान नगरेपनि अवस्थाको पूर्वानुमान विज्ञले आजभन्दा तीन महिना पहिले नै गरिसकेका थिए । बजारमा अहिले नुनदेखि सुनसम्म सवै वस्तु बहुमूल्य भएका छन् । अनुचित मूल्य तिर्दा बजारमा वस्तु पछिल्लो ढोकाबाट सर्वसुलभ हुनु भनेको सोझो अर्थमा कालोबजारी हो । अहिले यो देशमा बसोबास गर्ने नागरिक कालोबजारीलाई प्रोत्स ... बाँकी अंश»

बिहारमा बढारिएपछि बिजेपीलाई अर्को धक्का

२०७२ कार्तिक २८ शनिबार, एकराज पाठक, काठमाडौं। ‘प्रष्ट छ कि बिहारका जनता बढी सजग भएका छन् । उनीहरु लोकसभा र विधान सभाको चुनावलाई अलग अलग दृष्टि र प्राथमिकतामा राख्दछन् । त्यसैले यस पटक उनीहरु केन्द्र सरकारका बाबजुद राज्य सरकारलाई ध्यानदिए । प्रधानमन्त्रीले प्याकेजको घोषणा त गरेका थिए तर उनको दलले नितिश सरकारले भन्दा राम्रो प्रशासन दिनसक्छ भनेर भरोसा जगाउन सकेनन्।’   बिहारमा बिधान सभाको निर्वाचन सम्पन्न भएपछि भारतको एक चर्चित दैनिक पत्रिका नवभारत टाइम्सको यसै हप ... बाँकी अंश»

लौ सुनौं अब लाईन महात्म्य

२०७२ कार्तिक २७ शुक्रबार, राजु श्रेष्ठ। अंग्रजी भाषाको लाईन भन्ने शब्दको नेपाली अर्थ खोज्दै जादा डिस्नेरीहरुमा रेखा, पंक्ति वा पथ जस्ता शब्दले अर्थाएको पाईयो । झट्ट सुन्दा बोलिचालिको भाषामा लाईन भन्नाले सिधा खालको धर्को, रेखा वा डिक भनेर बुझ्ने गरिन्छ । तर अचेल लाईन भन्ने बितिकै कुनै अत्यावश्यक कामका लागि एक पछि अर्को मानिस उभिएर बसेको अवस्था भन्ने बुझाई भएको छ । नेपालीहरुले केही समय पहिले लाईन भन्ने बितिकै बिजुलीको लाईन मात्र सम्झन्थे । तर अचेल नेपालीहरु लाईनमा बस्न बानी ... बाँकी अंश»

दार्जिलिङको तिहार: गोर्खाली पहिचानको पर्व

२०७२ कार्तिक २६ बिहिबार, युवराज गौतम । तिहार उज्यालो र खुशीयालीको चाड हो । बर्ष दिनमा आउने तिहार एक आपसमा मिलन र आत्मीयता बढाउने चाडका रुपमा पनि लिने गरिन्छ। तिहारलाई नेपाल भित्र मात्र होइन विश्वभर विभिन्न तरिकाले मनाइन्छ । जहाँ हिन्दु र नेपालीभाषीहरु छन, उनीहरुले आ–आफनै तरिकाले तिहारलाई मनाउने गर्छन। नेपाल वाहिरका नेपालीहरुले चाडपर्वलाई गोर्खालीको पहिचानका रुपमा लिने गर्छन। सिमापारीको सिक्किम, दार्जिलिङ, आसाम, डुवर्स, भुटान, देहरादुन लगायतका स्थानमा तिहारलाई ‘दिव ... बाँकी अंश»

ऊर्जा क्षेत्रलाई व्यवस्थित गर्न नयाँ विश्व संरचना आवश्यक

२०७२ कार्तिक १८ बुधबार, अब्दुल्लाह एम. अल–सेहरी र जुलियान पोपोभ, रियादरलन्डन। अन्तर्राष्ट्रिय ऊर्जा परिदृश्य दशकौंदेखि अपेक्षाकृत स्थिर देखिएको छ, र साउदी अरेबिया, इरान र अल्जेरियाजस्ता तेल उत्पादक राष्ट्रहरुले संयुक्तराज्य अमेरिका र युरोपका उपभोक्तालाई खनिज तेल र ग्यास बिक्री गरिरहेका छन् । केही वर्षभित्रै, ऊर्जाको यो अवस्थामा आमूल परिवर्तन हुने सम्भावना छ, खासगरी प्राविधिक, आर्थिक, र भू–राजनैतिक अवस्थामा आउने नाटकीय परिवर्तनले विश्वभरको आर्थिक सम्बन्धलाई पुनः ... बाँकी अंश»

इतिहास निर्माणमा चुकेको काँग्रेस

२०७२ कार्तिक १५ आइतबार, एकराज पाठक । दोस्रो जनआन्दोलनको बलबाट पुनस्र्थापित संसदको बैठक तत्कालीन उपसभामुख चित्रलेखा यादवले सञ्चालन गरिन् । त्यस प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाट भएको भएपनि जनआन्दोलनमा उनको सहयोग र समर्थन थिएन । संसद विघटन भएको थियो तर अर्काे संसदका निर्वाचन नहुदासम्मका लागि सभामुखका रुपमा उनी र उपसभामुखका रुपमा चित्रलेखा नै थिइन् । जनआन्दोलनले संसदको पुनर्थास्पनाको माग राखेको थियो । जनआन्दोलनको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका तत्कालीन स ... बाँकी अंश»

समकालीन नेपाली राजनीतिका आन्तरिक र बाह्य चुनौतिहरु

२०७२ कार्तिक १५ आइतबार, डा. बाबुराम भट्टराई। भनिन्छ रोम जलिरहेको थियो, राजा निरो दरबारको बार्दलीबाट बाँसुरी बजाइरहेका थिए । त्यो दास युगका क्रुर र संवेदनाहीन शासकहरुको कुरा हो । आज हामी २१औं शताब्दीको खुला लोकतन्त्र र अति–विकसित सूचना–प्रविधिको युगमा छौं । हामी आफ्नो देशभित्रका कुनाकाप्चाका घटना मात्रै होइन छरछिमेक र विश्वभरका घटनाहरु क्षणभरमै डिजिटल सञ्चारमाध्यमहरुबाट थाहा पाउँछौं । तीबारे प्रतिक्रिया दिन्छौं, पोजिसन लिन्छौं । तर विडम्बना ! अढाइ महिनादेखिको तरा ... बाँकी अंश»

सत्तामा पुगेपछि बदलिएको ओलीको बोली

२०७२ कार्तिक ११ बुधबार, सुदर्शन आचार्य।    १६ बुँदे सहमतिपछि प्रमुख ४ दलबीच देखिएको अभूतपूर्व एकताले देशले नयाँ संविधान त पायो । तर, त्यसको आधारमा नयाँ सरकार गठनमा नेपाली कंग्रेसले लोकतान्त्रिक विधि र पद्दति अनुसार आफ्नातर्फबाट उम्मेद्वार उठाउँदा एमालेले भद्र सहमति तोडेको आरोप लगाएर कंग्रेसलाई पाखा लगाउने काम थालेको छ ।    सहमतिको रट लगाउने एमाले नेतृत्वले रुपान्तरित संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसलाई कुनै पनि महत्वपूर्ण पद नदिएर निषेधको राजनीतिल ... बाँकी अंश»

व्यक्ति, पार्टी, र देश

२०७२ कार्तिक १० मंगलबार, विश्वमान आङ्गदेम्बे। "व्यक्तिभन्दा पार्टी ठूलो, पार्टीभन्दा देश ठूलो, तर सबैभन्दा ठूलो कुरो सत्य हो।" देङ्ग स्याओपिङ्गको नाम संसारमा कमैले सुनेका होलान जति माओत्से तुंगको नाम सुनेका छन्। तर कमैलाई थाहा होला आजको चीन माओको कारण नभई त्यही ४' ११" छोटा कदका उच्च नेताका कारण भएको हो। एक किसानको परिवारमा हुर्केका र फ्रान्समा पढेका देङ्ग एक दूरदर्शी र यथार्थवादी नेता थिए। सन् १९५०को दशकको अन्त्य तिर माओको बलपूर्वक लादन खोजिएको कम्युन अर्थतन्त्र ... बाँकी अंश»

राज्यका कारण ‘म्याच फिक्सिङ’

२०७२ कार्तिक १ आइतबार, दिनेश दाहाल। वास्तवमा नै म नेपाली फुटबलको डाईहर्ट फ्यान हु। सुरुमा ‘म्याच फिक्सिङ’ को खबर सुन्दा मलाई विश्वास नै लागेन। विश्वको चर्चित दश गोलभित्र पर्ने खालको एकताका सागर थापाले गरेको गोल सम्झिए । यस्ता खेलाडीबाट ‘म्याच फिक्सिङ’ जस्तो अपराध कसरी हुन सक्छ र ? मनमा अनेक प्रश्न तेर्सिए । छिनभरमै यो खबर विश्वभर फैलियो । विहिबार उक्त काण्डमा संलग्न खेलाडीले पनि ‘म्याच फिक्सिङ’ स्वीकार गरेको खबर विभिन्न सञ्चारमाध्याममा आएपछि त मेरो मन धुरुधु ... बाँकी अंश»

आत्मनिर्भर हुन्छौं कसरी ?

२०७२ असोज २६ मंगलबार, राजु पौडेल । समस्त मानव जातिको वाल्य एवं यौवनास्था प्रिय अनि अविस्मरणीय हुँदोरहेछ । कर्मको शिलशिलामा देश विदेशमा सयर गर्दा समेत यी दुई काल घरीघरी वल्झिन्थे  । राष्ट्रिय राजनीतिमा उतारचढाव आउँदा समेत यीनै काल सजीव बन्छन् । छिमेकी मित्र राष्ट्र भारतले यसभन्दा पहिला लगाएको घोषित नाकाबन्दीको समयावधीमा हामी वाल्यकालको उत्तर्राधमा थियौं । राजनीतिक परिवर्तनको सन्दर्भ गाउँगाउँसम्म पुगेको थियो । बाँसको ढुंग्रोको एकापट्टी पातलो प्लास्टिक लगाउन्थ ... बाँकी अंश»

अवसर र चुनौतीको दोबाटोमा ओली

२०७२ असोज २५ सोमबार, एकराज पाठक। काठमाडौं। नेपाली राजनीनिका एकजना स्पष्ट वक्ताका रुपमा परिचित एमाले अध्यक्ष केपी ओलीले मुलुकको ३८ औँ प्रधानमन्त्रीको सत्तारोहणको बाटो सुनिश्चित गरिरहँदा यता राजधानीका कैयौँ पेट्रोल पम्पमा घटीको पनि ७२ घन्टादेखि नेपाली नागरिकले तेलको पालो कुरिरहेका थिए । अपरान्ह तीन बजेतिर नयाँबानेश्वरस्थित संसद भवनभित्र उहाँले ३३८ मतका साथ देशको प्रधानमन्त्रीमा विजय हासिल गरेको घोषणा सभामुखले गरिरहँदा बानेश्वको बाटो भएर गुडेका फाट्फुट गाडीको ... बाँकी अंश»

‘नेपाल अनुदारको जग हो चन्द्रेश्वर र मोहन शम्शेरको हस्ताक्षर’

२०७२ असोज २३ शनिबार, विनय देशार ।  बहुप्रतिक्षित ‘नेपालको संविधान २०७२’ जारी भइसकेको छ । संविधान जारी भए लगत्तै सारा कायापलट हुने मानसिकता र कस्ले पायो पाएन भन्ने भ्रामक प्रचार जारी छ । निहित स्वार्थकै लागि लोकतान्त्रिक पद्धतिबाट बनेको संविधान नकार्ने काम समेत भएकै हो । असोज ३ गते साँझ मुलुकभर दिपावली भयो । तर, १७ प्रतिशत भूभागमा संविधान जारी भएकामा कुनै खुसीयाली देखिएन । त्यहाँ संविधान लेखिएको एक पन्ना कागज जल्यो पनि । दलका नेताहरुले संविधान जारीपछि पूर्ववत सह ... बाँकी अंश»

मधेशी माग को रहस्य ?

२०७२ असोज २० बुधबार, अमरदीप मोक्तान। भारतको सह तथा साथ पाएर  भारत को अदृस्य आकान्छा  पुरा गराउन  मधेशी दल सात माग देखि उग्लेर सत्रह माग सम्बोधन गराउन दम्भ का साथ प्रस्तूत भएका छन् | नेपाली नागरिकताधारी गैर नेपाली जमात लाइ भोजन को प्रबन्ध लगाएत भारतीय भुमि बाट स्वतन्त्र रुप मा ढुंगा बर्साउने  तथा नेपाल प्रवेश गर्ने मालवाहक गाडी लाइ अवरोध गर्ने  छुट दिएर  भारत द्वारा  नेपाल प्रति गरेको अन्यायपूर्ण क्रियाकलाप ले भारत आफ्नै  देश लगाएत  विश्व मा कलंकित भएको छ| हुन ... बाँकी अंश»

नयाँ