बिशेष

हामीले खोजेको मर्यादामुखी, समन्यायिक लोकतन्त्र (भिडियो)

२०७५ पौष २१ शनिबार, काठमाडौं। हामीले चाहेको लोकतन्त्र कस्तो हुनुपर्छ त ? यो एकदमै ठुलो बिषय हो। राजनितिक हिसाबले उदार लोकतन्त्र , सामाजिक हिसाबले समाबेशी र समन्यायिक लोकतन्त्र र आर्थिक रुपले समुन्नत लोकतन्त्र हुनुपर्छ। गन्तब्य यही नै हो जस्तो लाग्छ। त्यहाँ पुग्ने बाटाहरु पहिल्याउँदै गएपछि पक्कै गन्तब्यमा पुगिन्छ। ... बाँकी अंश»

केन्द्रीय सदस्य शशी विक्रम कार्कीको प्रश्न, 'विवेकशील साझा रविन्द्र मिश्र र उज्वल थापाको प्राइभेट कम्पनी हो र?'

२०७५ पौष २१ शनिबार, काठमाडौं। आफूलाई वैकल्पिक राजनैतिक अभियानको रुपमा बताउने विवेकशील साझा पार्टीको सांगठनिक तथा आन्तरिक जीवनमा यतिखेर केहि गम्भिर प्रश्नहरु उठेका छन्। नेतृत्व तहका असहमतिका स्वरहरु सतहमा आएका छन्। ... बाँकी अंश»

नेपाली कांग्रेसः अहिलेका आधा दर्जन यथार्थ 

२०७५ पौष २० शुक्रबार, २००७ सालमा नेपाली कांग्रेसको त्याग वलिदान र नेतृत्वमा नेपालमा प्रजातन्त्रको स्थापना भएको हो । इतिहासले यही भन्छ । ... बाँकी अंश»

कहाँकहाँ देखियो सरकारको कस्तो कस्तो अनुहार ?

२०७५ पौष १९ बिहिबार, दुई तिहाइको सरकार बाह्रौं महिनामा प्रवेश हुन एक साताजति बाँकी होला । यो समयमा अरु जो होस् यो सरकारको नेतृत्वकर्ता व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अनुहार देखाउनचाहिँ सारै नै लालायित देखिए । ... बाँकी अंश»

राणाको पहिलो निर्णय नै विवादित, जोशी भन्छन् – नियमित काम गर्छु 

२०७५ पौष १९ बिहिबार, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पहिलो निर्णय नै विवादित गरेका छन् । उनले सर्वोच्च छिर्नासाथ सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दामा पेशी तोकेनन् । उनको यो पहिलो निर्णय नै विवादमा परेको छ । ... बाँकी अंश»

कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ? 

२०७५ पौष १७ मंगलबार, काठमाडौं । मंगलबारबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । नयाँ वर्षको आगमनलाई खुसीयालीपूर्वक स्वागत गर्ने चलन विश्वभर रहेको छ । ... बाँकी अंश»

कांग्रेस बैठकले देखाएको बाटो

२०७५ पौष १४ शनिबार, नेपाली कांग्रेसले महासमितिको बैठक गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्यका लागि भन्दै  (२०७५ मंसिर २८ देखि संचालन गरेर पौष ८ सम्म) १० दिन संचालन गर्‍यो । ... बाँकी अंश»

७४ औं वीरेन्द्र जयन्ती : आजसम्म पूरा हुन सकेन 'नेपाल शान्ति क्षेत्र'को सपना

२०७५ पौष १४ शनिबार, काठमाडौं । बुद्ध जन्मिएको देश नेपालले साँच्चिकै विश्वलाई शान्तिको पाठ सिकाएको छ । जस्ता सुकै युद्धलाई पनि शान्ति प्रक्रियामा ल्याएको भनेर ... बाँकी अंश»

जर्मनीमा मुस्लिम र इसाई धर्ममाथि बाह्य सहयोगमा कडाई, हिन्दूलाई छुट 

२०७५ पौष १४ शनिबार, काठमाडौं । जर्मन सरकारले देशभर रहेका मस्जिदहरुमा वैदेशिक आर्थिक सहयोगको लागि कडाई गरेको छ । यस अघि नै चर्च ऐन अन्तर्गत् चर्च ... बाँकी अंश»

महासमिति बैठक २०७५

२०७५ पौष १४ शनिबार, नेपाली काँग्रेसको विधान अनुसार महाधिवेश नहुने वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक हुने भन्ने प्रावधान छ।  तर यो प्रावधानलाई कार्यान्वयन गर्न पार्टी सभापतिको इच्छाशक्तिमा भर पर्ने देखिन्छ। किनकि २०७२ साल चैत्रमा महाधिवेशन भएको तीन वर्ष प ... बाँकी अंश»

नरकको वर्णन : माता पिता रुवाउनेलाई कस्तो दण्ड ? परस्त्री गमनमा कस्तो ?

२०७५ पौष १४ शनिबार, काठमाडौं। नरक एउटा यस्तो ठाऊँ हो जहाँ मान्छेले आफ्नो जीवन काकलमा गरेका पापकर्म अनुसारको फल प्राप्त गर्छ। मानिस मरेपछि ... बाँकी अंश»

प्रधानमन्त्रीलाई ‘इसाई’ अवार्ड : सुशासन कि भ्रष्टाचारको ?

२०७५ पौष १२ बिहिबार, (पहिलो आइतबार : प्रधानान्त्रीबाट अवार्ड ग्रहण, देशमा सुशासन कायम भएको दावी, भ्रष्टाचारलाई नसहने उद्घोष । दोस्रो आइतबार : देशमा थामिनसक्नुको भ्रष्टाचार रहेको प्रधानमन्त्रीबाट नै खुलासा । तेस्रो आतइबार : प्रधानमन्त्रीकै दलका स्थायी र केन्द्रीय गरी ५० को हाराहारी संख्याका सदस्यबाट यो सरकारले गरेका भ्रष्टाचारको पोको पार्टीमा प्रस्तुत । चौथो आइतबार : एक बहालवाला उपसचिवले पत्रकार सम्मेलननै गरेर प्रधानमन्त्रीले नै भ्रष्टाचार गर्न लगाएको उदाहरण प्रस्तुत । स्थायी समितिमा ‘इसाई’ अवार्डको चर्को विरोध । ४३ जना केन्द्रीयसदस्यद्वारा भ्रष्टाचारको पोको दर्ता ।) ... बाँकी अंश»

गुटैगुटका राजनीतिक दल

२०७५ पौष ११ बुधबार, नेपालका राजनीतिक दल भित्र यतिबेला गुटैगुटले भरिएका छन । चरम गुटबन्दीका कारण नेतृत्वले सही रुपमा नागरिक र राष्ट्रका लागी काम गर्न सकिरहेका छैन्न । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी ,नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राष्टिय जनता पाटी लगायतका दलहरु गुटैगुटले भरिएर थलिएर आफ्ना देश र दलको एजेण्डा भन्दा पनी नेताहरुको स्वार्थमा राजनीतिक दलहरु रुमलिएकाले नागरिकमा निरासा छाउन थालेको छ । ... बाँकी अंश»

हिन्दू देव सूर्य भगवानसँग जोडिएको ‘क्रिसमस’ को इतिहास

२०७५ पौष १० मंगलबार, काठमाडौं । मंगलबार नेपाल तथा विश्वभरका इसाईहरुको महान पर्व क्रिसमस मनाइयो । २५ डिसेम्बरको दिन मनाईने क्रिसमसको लागि इसाई मुलुकहरुमा १ महिनादेखि नै क्रिसमस महिनाको रुपमा विशेष कार्यक्रम हुने गरेको छ । तर, यो पर्व २५ डिसेम्बरमा नै किन मनाईन्छ त ? यो विषयमा भने विविध तर्कहरु अगाडि आउने गरेका छन् । ... बाँकी अंश»

उपसचिव संजेलको प्रश्न –मेरो असिस्टेन्टको कार केपी ओलीले किन्दिए कि गोकर्ण विष्टले 

२०७५ पौष १० मंगलबार, काठमाडौं । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद संजेलको महिनै पिच्छे सरुवा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने भन्दै भाषणबाजी गरे पनि उनकै कारण इमानदार कर्मचारीले दुःख पाएको आरोप लाग्दै आएको छ । ... बाँकी अंश»

इसाईको संरक्षणमा मन्दिर भत्काउने प्रचण्डलाई खुला पत्र

२०७५ पौष ९ सोमबार, कम्युनिष्टको खोल ओढेर अब कति दिन क्रिस्चियन इसाईको धर्मप्रचारमा लाग्नु हुन्छ । किनकी तपाईहरु कम्युनिष्ट भएर धर्मनिरपेक्षको आडमा क्रिस्चियन इसाई धर्मप्रतिको माया ममतालाई के नेपाली जनताले थाहा नपाउला र । ... बाँकी अंश»

सरकार ! श्रममन्त्रीले गुमाइदिएको ५० अर्बको क्षतिपूर्ति कसले तिर्ने ?

२०७५ पौष ९ सोमबार, ‘सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा मलेसियाको रोजगारीबारे नेताहरुबीच चर्काचर्की भयो । नेता नारायणकाजी श्रेष्ठले मलेसियासँग श्रम सम्झौता गरेर पनि नेपाली कामदार पठाउन नसकेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको चर्को आलोचना गरेपछि बैठकमा विवाद शुरु भएको थियो । नेता श्रेष्ठले मलेसियासँग श्रम सम्झौता हुँदा पनि कामदार पठाउन किन नसकिएको भन्दै मन्त्री विष्टलाई प्रश्न उठाएका थिए । उनले मलेसियामा कामदार नपठाउने भए किन श्रम समझदारी गरियो भन्दै आलोचना गरेका थिए । ... बाँकी अंश»

धर्मपरिवर्तन गराउनेलाई नरकमा यस्तो छ दण्ड...

२०७५ पौष ७ शनिबार, काठमाडौं। नरक एउटा यस्तो ठाऊँ हो जहाँ मान्छेले आफ्नो जीवन काकलमा गरेका पापकर्म अनुसारको फल प्राप्त गर्छ। मानिस मरेपछि जाने नरकको बारेमा धेरैको आ आफ्नै मत रहेको पाउँछौं। कुनै विद्वानहरु नरकको संख्या २१ रहेको बताउँछन् भने कसैको मतमा यो केही बढी रहेको भन्ने पनि पाईन्छ। ... बाँकी अंश»

महिला स्वास्थ्यका लागि वैकल्पिक उर्जा

२०७५ पौष ६ शुक्रबार, लिबाङ, रोल्पा । रोल्पा नगरपालिका–१० धाङ्सी, धवाङकी ठ्याप्री बुढा ८३ वर्षकी भइन् । उमेरले नेटो काटे पनि उनलाई भातभान्छा र गाईवस्तुका लागि दाना पकाउने कामबाट छुट्टी मिलेको छैन । खाना, नास्ता वा अन्य खानेकुरा बनाउन र गाईवस्तुका लागि दाना पकाउन दाउरा नै बाल्नुपर्छ । परम्परागत चुलोमा । ... बाँकी अंश»

अष्ट्रेलियाबाट नेपाली क्रिकेट चिनाउँदै सन्दीप 

२०७५ पौष ४ बुधबार, काठमाडौं । नेपाली किशोर सन्दीप लामिछानेले बीबीएलमा मेलवर्न स्टारबाट सहभागिता जनाउनेछन् । माइकल क्लार्कसँग दुई वर्ष क्रिकेट सिक्ने मौका पाएका सन्दीपले भने, “मेरो सपना बिग बास खेल्नु हो ।” उनको लक्ष्य पूरा हुन केही समय मात्र बाँकी छ । ... बाँकी अंश»

नयाँ