बिशेष

नेपाली कांग्रेसको नयाँ विधान : अवसरसँगै चुनौती

२०७५ पौष २५ बुधबार, निक्कै लामो रस्साकसी पछि अन्तत- महासमिति बैठक २०७५ ले नेपाली कांग्रेसको मस्यौदा विधानलाई सबैले ताली पिटेर कर्तल ध्वनिको साथ पारित गर्‍यो । यसरी कांग्रेसीहरूले आपसी मतभेदलाई पार्टीको बृहत्तर हितमा परिणत गर्दै पार्टी एकढिक्का भएको संदेश दिन सफल भएको छ । यो दस्तावेजले पार्टी संगठनलाई अझ चुस्त दुरुस्त र प्रभावकारी बनाउन भूमिका खेल्नेछ भन्ने अपेक्षा गरिएको छ । प्रस्तुत आलेखमा परिमार्जित विधान मस्यौदामा समावेश गरिएका केही नयाँ प्रावधानहरूको बारेमा उल्लेख गर्दै सम्भावित अवसर र चुनौतिको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ । ... बाँकी अंश»

नासाका प्रमुख लाईटफुट भन्छन् : 'म पनि स‌ंस्कृत सिक्दैछु'

२०७५ पौष २५ बुधबार, काठमाडौं । नासा प्रमुख रोबर्ट लाईटफुट जुनियरले आफू संस्कृत बोल्ने अभ्यास गरिरहेको बताएका छन् । उनले संस्कृत संसारकै सबैभन्दा स्पष्ट भाषा ... बाँकी अंश»

पूर्वी रुकुमको सदरमुकाम गोलखाडाको पक्षमा

२०७५ पौष २५ बुधबार, संघीय संरचनाअनुसार सिंगो रुकुम दुई भागमा विभाजन भयो । पश्चिम रुकुममा सिंगो रुकुमको माग चर्काे रूपमा उठ्यो । पूर्वी रुकुम सुनसानजस्तै भयो । ... बाँकी अंश»

अटेरी जमातले कसरी जोगाउँछ लोकतन्त्र ?

२०७५ पौष २३ सोमबार, लोकतन्त्रको बहसमा तथा आन्दोलनमा सहभागी भइयो । वास्तवमा भन्ने हो भने हामी पहिला प्रजातन्त्र भन्थ्यौं । प्रजातन्त्रबाट लोकतन्त्र भन्ने शब्दमा परिवर्तन गर्ने बहसमा डा देवेन्द्रराज पाण्डेहरुको ठूलो योगदान रहेको छ तर हामी पनि त्यसमा संलग्न भएका थियौं । ... बाँकी अंश»

वंश परम्पराको सेरोफेरोमा बगंलादेशको राजनीति, दल उही नेतृत्व उही सरकार नयाँ

२०७५ पौष २३ सोमबार, २१ फेब्रुअरी १९५२ मा भएको विद्यार्थी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमा त्यहाँको प्रहरीले गोली प्रहार गरेको दिन थियो। त्यसपछिको लगातारको प्रदर्शनको उत्कर्ष १९७१ मा बंगलादेश बन्यो। दक्षिण एशियाको राजनीतिमा एउटा अर्को अध्याय थियो ... बाँकी अंश»

भ्रष्टाचारमा सरकार : ‘आफैँ बोक्सी आफैँ झाक्री’

२०७५ पौष २३ सोमबार, यो प्रसंग संसदको सर्वदलीय संसदीय समितिले सरकारका भूतपूर्व र बहालवाला पदाधिकारीमाथि अनियमितताको आरोप लगाएको प्रतिवेदन दिएपछि सरकारले त्यही विषय अर्थात, वाइडबडी जहाज खरिदसम्बन्धी छानबिन गर्न गठन गरेको ‘न्यायिक’ आयोगको । सरकारमाथि भ्रष्टाचारको आरोप लागेको छ र त्यसलाई छल्न छानबिन र कारबाहीका नाममा न्यायिक आयोग बनाउँछ भने यो नयाँ अभ्यास हो । ... बाँकी अंश»

सेनाको घोडा प्रजनन् केन्द्र : नेपालीको वंश विभाजन, विदेशी घोडालाई पासपोर्ट

२०७५ पौष २१ शनिबार, काठमाडौं । नेपालमा अहिले पनि कैयौं परम्परामा घोडाको महत्व जोडिएर आउने गरेको छ । परापूर्वकालदेखिको चल्दै आएपनि लोपोन्मुख ... बाँकी अंश»

हामीले खोजेको मर्यादामुखी, समन्यायिक लोकतन्त्र (भिडियो)

२०७५ पौष २१ शनिबार, काठमाडौं। हामीले चाहेको लोकतन्त्र कस्तो हुनुपर्छ त ? यो एकदमै ठुलो बिषय हो। राजनितिक हिसाबले उदार लोकतन्त्र , सामाजिक हिसाबले समाबेशी र समन्यायिक लोकतन्त्र र आर्थिक रुपले समुन्नत लोकतन्त्र हुनुपर्छ। गन्तब्य यही नै हो जस्तो लाग्छ। त्यहाँ पुग्ने बाटाहरु पहिल्याउँदै गएपछि पक्कै गन्तब्यमा पुगिन्छ। ... बाँकी अंश»

केन्द्रीय सदस्य शशी विक्रम कार्कीको प्रश्न, 'विवेकशील साझा रविन्द्र मिश्र र उज्वल थापाको प्राइभेट कम्पनी हो र?'

२०७५ पौष २१ शनिबार, काठमाडौं। आफूलाई वैकल्पिक राजनैतिक अभियानको रुपमा बताउने विवेकशील साझा पार्टीको सांगठनिक तथा आन्तरिक जीवनमा यतिखेर केहि गम्भिर प्रश्नहरु उठेका छन्। नेतृत्व तहका असहमतिका स्वरहरु सतहमा आएका छन्। ... बाँकी अंश»

नेपाली कांग्रेसः अहिलेका आधा दर्जन यथार्थ 

२०७५ पौष २० शुक्रबार, २००७ सालमा नेपाली कांग्रेसको त्याग वलिदान र नेतृत्वमा नेपालमा प्रजातन्त्रको स्थापना भएको हो । इतिहासले यही भन्छ । ... बाँकी अंश»

कहाँकहाँ देखियो सरकारको कस्तो कस्तो अनुहार ?

२०७५ पौष १९ बिहिबार, दुई तिहाइको सरकार बाह्रौं महिनामा प्रवेश हुन एक साताजति बाँकी होला । यो समयमा अरु जो होस् यो सरकारको नेतृत्वकर्ता व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अनुहार देखाउनचाहिँ सारै नै लालायित देखिए । ... बाँकी अंश»

राणाको पहिलो निर्णय नै विवादित, जोशी भन्छन् – नियमित काम गर्छु 

२०७५ पौष १९ बिहिबार, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पहिलो निर्णय नै विवादित गरेका छन् । उनले सर्वोच्च छिर्नासाथ सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दामा पेशी तोकेनन् । उनको यो पहिलो निर्णय नै विवादमा परेको छ । ... बाँकी अंश»

कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष ? 

२०७५ पौष १७ मंगलबार, काठमाडौं । मंगलबारबाट अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । नयाँ वर्षको आगमनलाई खुसीयालीपूर्वक स्वागत गर्ने चलन विश्वभर रहेको छ । ... बाँकी अंश»

कांग्रेस बैठकले देखाएको बाटो

२०७५ पौष १४ शनिबार, नेपाली कांग्रेसले महासमितिको बैठक गौरवमय इतिहास, जिम्मेवार वर्तमान र उज्यालो भविष्यका लागि भन्दै  (२०७५ मंसिर २८ देखि संचालन गरेर पौष ८ सम्म) १० दिन संचालन गर्‍यो । ... बाँकी अंश»

७४ औं वीरेन्द्र जयन्ती : आजसम्म पूरा हुन सकेन 'नेपाल शान्ति क्षेत्र'को सपना

२०७५ पौष १४ शनिबार, काठमाडौं । बुद्ध जन्मिएको देश नेपालले साँच्चिकै विश्वलाई शान्तिको पाठ सिकाएको छ । जस्ता सुकै युद्धलाई पनि शान्ति प्रक्रियामा ल्याएको भनेर ... बाँकी अंश»

जर्मनीमा मुस्लिम र इसाई धर्ममाथि बाह्य सहयोगमा कडाई, हिन्दूलाई छुट 

२०७५ पौष १४ शनिबार, काठमाडौं । जर्मन सरकारले देशभर रहेका मस्जिदहरुमा वैदेशिक आर्थिक सहयोगको लागि कडाई गरेको छ । यस अघि नै चर्च ऐन अन्तर्गत् चर्च ... बाँकी अंश»

महासमिति बैठक २०७५

२०७५ पौष १४ शनिबार, नेपाली काँग्रेसको विधान अनुसार महाधिवेश नहुने वर्ष बाहेक हरेक वर्ष महासमिति बैठक हुने भन्ने प्रावधान छ।  तर यो प्रावधानलाई कार्यान्वयन गर्न पार्टी सभापतिको इच्छाशक्तिमा भर पर्ने देखिन्छ। किनकि २०७२ साल चैत्रमा महाधिवेशन भएको तीन वर्ष प ... बाँकी अंश»

नरकको वर्णन : माता पिता रुवाउनेलाई कस्तो दण्ड ? परस्त्री गमनमा कस्तो ?

२०७५ पौष १४ शनिबार, काठमाडौं। नरक एउटा यस्तो ठाऊँ हो जहाँ मान्छेले आफ्नो जीवन काकलमा गरेका पापकर्म अनुसारको फल प्राप्त गर्छ। मानिस मरेपछि ... बाँकी अंश»

प्रधानमन्त्रीलाई ‘इसाई’ अवार्ड : सुशासन कि भ्रष्टाचारको ?

२०७५ पौष १२ बिहिबार, (पहिलो आइतबार : प्रधानान्त्रीबाट अवार्ड ग्रहण, देशमा सुशासन कायम भएको दावी, भ्रष्टाचारलाई नसहने उद्घोष । दोस्रो आइतबार : देशमा थामिनसक्नुको भ्रष्टाचार रहेको प्रधानमन्त्रीबाट नै खुलासा । तेस्रो आतइबार : प्रधानमन्त्रीकै दलका स्थायी र केन्द्रीय गरी ५० को हाराहारी संख्याका सदस्यबाट यो सरकारले गरेका भ्रष्टाचारको पोको पार्टीमा प्रस्तुत । चौथो आइतबार : एक बहालवाला उपसचिवले पत्रकार सम्मेलननै गरेर प्रधानमन्त्रीले नै भ्रष्टाचार गर्न लगाएको उदाहरण प्रस्तुत । स्थायी समितिमा ‘इसाई’ अवार्डको चर्को विरोध । ४३ जना केन्द्रीयसदस्यद्वारा भ्रष्टाचारको पोको दर्ता ।) ... बाँकी अंश»

गुटैगुटका राजनीतिक दल

२०७५ पौष ११ बुधबार, नेपालका राजनीतिक दल भित्र यतिबेला गुटैगुटले भरिएका छन । चरम गुटबन्दीका कारण नेतृत्वले सही रुपमा नागरिक र राष्ट्रका लागी काम गर्न सकिरहेका छैन्न । नेपालका प्रमुख राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी ,नेपाली कांग्रेस, संघिय समाजवादी फोरम, राष्टिय जनता पाटी लगायतका दलहरु गुटैगुटले भरिएर थलिएर आफ्ना देश र दलको एजेण्डा भन्दा पनी नेताहरुको स्वार्थमा राजनीतिक दलहरु रुमलिएकाले नागरिकमा निरासा छाउन थालेको छ । ... बाँकी अंश»

नयाँ