बिशेष

काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई भन्छन नेताले कार्यकर्ता र जनताले नेता पत्याएनन, त्यसकारण हामी हार्‍यौ 

२०७४ चैत १२ सोमबार, काठमाडौं। संविधान जारी गरेपछि त्यसको वनरसिप लिएर त्यो सन्देश गाँउ गाँउमा लैजानुपर्दथ्यो । तर काँग्रेसले त्यसो गर्न सकेन । ... बाँकी अंश»

देउवालाई शेखरले सोधे हसियाँ हथौडा भोट हाल्न लगाएका कार्यकर्तालाई अर्को चुनावमा कहाँ लगाउनुहुन्छ?

२०७४ चैत १२ सोमबार, काठमाडौं। सर्बप्रथम, स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएर दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराईरहनुभएका केन्द्रीय सदस्य खुमबहादुर खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उपचारका निम्ति उहाँलाई आर्थिक समस्या परेकाले सहयोगका निम्ति पार्टीको ध्यानाकर्षण गराउँदछु। ... बाँकी अंश»

सार्वजनिक कर्मचारी प्रशासनमा गतिशिलताको सिद्धान्त

२०७४ चैत १२ सोमबार, काठमाडौं । राज्य सञ्चालन पद्धति एकात्मक शासन प्रणालीवाट संघीय शासन प्रणालीमा रुपान्तरण हुदै जाँदा राज्यको स्रोत व्यवस्थापन बुद्धिमत्त दृष्टिकोणवाट गर्न अनिवार्य हुन्छ । राज्यको विकास र समृद्धि देशको साधनस्रोतको महत्तम उपयोगवाट मात्र संभव छ । भूमि, वनजंगल, खनिज, नदीनाला, फ्रिक्वेन्सी, वित्त तथा मानव स्रोत राज्यको स्रोतसाधन हुन् । ... बाँकी अंश»

कांग्रेस बैठकमा डिलाको प्रस्ताव, हारको दोष पदीय जिम्मेवारी अनुसार

२०७४ चैत १२ सोमबार, डा डिला संग्रौला। नेपालको संविधान २०७२ लागु भइ संविधान कार्यान्यवनको महत्वपूर्ण प्रकृयामा रहेको स्थानीय तहदेखि प्रदेश, संघीय तहसम्मको चुनाव सम्पन्न भइसक्दा नेपाली काँग्रेस प्रतिपक्षको भुमिकामा रहेको छ। देशको सबैभन्दा पुरानो र विभिन्न चरणमा विभिन्न रुपका संघर्ष गर्दै नेपाली काँग्रेस आजको अवस्थामा आएको छ। ... बाँकी अंश»

सडक दुर्घटना हुँदा किन उत्तेजित हुन्छन् चालक ? 

२०७४ चैत १२ सोमबार, काठमाडौं । नेपालमा स्पष्ट कानुन हुँदा पनि सार्वजनिक यातायातमा चालकको दुरुपयोग बढेको छ । सवारी चालकहरुले आफूले चलाएको गाडीले ठोक्किएर कोही घाइते भयो भने गाडी ब्याक गरेरै किच्ने गरेका खुलासासमेत हुँदै आएका छन् । आखिर चालकहरु किन यस्तो आपराधिक काम गर्छन् त ?   ... बाँकी अंश»

ईयू नेपालको आन्तरिक मामिलामा 'बढ्ता' बोल्यो (अन्तर्वार्ता)

२०७४ चैत १० शनिबार, काठमाडौं। युरोपेली युनियन इयूको निर्वाचन पर्यवेक्षण मिसनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पर्यवेक्षण प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएपछि एउटा बहस सिर्जना भएको छ । ... बाँकी अंश»

गिरिजाबाबु – गणतन्त्रका एक्ला नायक 

२०७४ चैत ७ बुधबार, काठमाडौं । गणतन्त्रका नायक गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली इतिहासमा सबैभन्दा बढी पटक प्रधानमन्त्री भएर कीर्तिमान रचेका गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु) ले ०६२–६३ को आन्दोलनको नेतृत्व गरेका थिए ।  ... बाँकी अंश»

दुधकोशी–२ काे वाधक विद्युत प्राधिकरण : हलो हड्काएर गोरु चुट्ने काम गर्‍याे (अन्तर्वार्ता)

२०७४ चैत ६ मंगलबार, सोलुखुम्बु र खोटाङमा निर्माधीन दुधकोशी–२ आयोजना निर्माणमा नेपाल विद्युत प्राधिरकणले टाङ अड्काएकाे कुरा खुलेकाे छ । ... बाँकी अंश»

टिकापुरमा हामीले बुबा गुमाएको कसरी बिर्सनु प्रधानमन्त्रीज्यू ?

२०७४ चैत ६ मंगलबार, काठमाडौं । सम्माननीय प्रधानमन्त्री ज्यु, नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, काठमाडौं । ... बाँकी अंश»

ओली (प्रधानमन्त्री) काकालाई भतिजको खुलापत्र

२०७४ चैत ६ मंगलबार, काठमाडौं । ओली काका, पञ्चायतयताको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुनु भएकोमा तपाइँलाई फेरि पनि हार्दिक बधाइ दिन चाहन्छु । ८० प्रतिशतको हाराहारिमा संसदमा जनमत प्राप्त छ । सात प्रदेशमध्य ६ प्रदेशमा तपाइँकै पार्टीरगठबन्धनको सरकार छ । ... बाँकी अंश»

कांग्रेसभित्र वैचारिक बहसको आवश्यकता 

२०७४ चैत ५ सोमबार, खोटाङ । यो बर्षमा भएको तीनै तह (स्थानीय, प्रदेश र संघ) को निर्बाचनमा नेपाली काँग्रेसले व्यहोर्नु परेको शर्मनाक पराजयप्रति नेपाली काँग्रेसका सच्चा नेता कार्यकर्ता तथा शुभचिन्तक बुद्दिजीबी लेखकहरुबाट गहिरो चिन्ता ब्यक्त भरहेको छ । यति ठूलो हारको लागि अधिकांश नेता कार्यकर्ता तथा बुद्दिजीबि लेखकहरु पार्टी सभापति शेरबहादुर देउबा तथा उनका सहयोगीहरुको व्यवहारलाई मूल कारण ठान्दछन् ।  ... बाँकी अंश»

पाकिस्तानको अनुभव र नेपालकाे संघीयता (अन्तर्वार्ता)

२०७४ चैत ४ आइतबार, मुलुक संघीयतामा प्रवेश गरेसँगै अनेकन जटिलताहरु देखिन थालेका छन् । ... बाँकी अंश»

प्लास्टिकजन्य फोहोर र व्यवस्थापन

२०७४ चैत ३ शनिबार, पुनर्वास । हाम्रो दिनचर्याका अवश्यकीय बस्तु भाँडाकुडा, फर्निचर, पाईप, हवाईजहाज, मोटर कार आदि प्रत्येक बस्तुमा मुख्य तथा सहायक श्रोतकोरुपमा प्लास्टिक प्रयोग भएकै हुन्छ । सस्तो, टिकाउ र औधोगिक उत्पादन हुँने हुँदा यसको उत्पादन र प्रयोग दिनानुदिन बढ्दै गईरहेको छ । आर्थिक दृष्टिले प्लास्टिक मित्तव्ययी, सर्वसुलब पहुँच, हलुगों, ओसारपसार र भण्डारण गर्न पनि सजिलो हुँने जस्तो विविध कारणले हामी प्लास्टिककै बस्तुहरु छनौट गर्न बाध्य छौं । दैनिक उपभोग्य बस्तुहरु खरिद विक्रि गर्दा कागज, जुट, झाईबरको झोला भन्दा प्लास्टिकको झोला बढि बलियो र सस्तो पर्छ । यस कारण पनि हामी जस्ता न्यून क्रयक्षमता भएका मानिसहरुलाई प्लास्टिकका बस्तु रोज्नुको विकल्प छैन् । मानव जिवनमा प्लास्टिकको उपभोग दिन प्रतिदिन बढ्दै छ । ... बाँकी अंश»

२ नम्बर प्रदेशमा विकासको लहर सुरु भइसक्यो, सम्भावना मात्रै होइन अवसर पनि : रिजाल (अन्तर्वार्ता)

२०७४ फाल्गुण २९ मंगलबार, सहयोगी विकास बैंक जनकपुरमा मुख्यालय भएको ‘ख’ श्रेणीको विकास बैंक हो । ... बाँकी अंश»

विज्ञान मन्त्रालयको अर्धअवसान भयो : उपकुलपति पोखरेल (अन्तर्वार्ता)

२०७४ फाल्गुण २७ आइतबार, विज्ञान प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयमा गाभिएको छ । विज्ञान मन्त्रालयको अवसान भयो भनेर टिका टिप्पणी भइरहेको छ । ... बाँकी अंश»

अखिल सचिव लामालाई प्रश्न–दुई पार्टी एक हुने भएपछि अनुरास्ववियु पुर्नगठन किन गर्नुपर्‍यो ? (अन्तर्वार्ता)

२०७४ फाल्गुण २५ शुक्रबार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विघटनको संघारमा छ । ... बाँकी अंश»

कांग्रेसबाट शिक्षा लिइएन भने एमालेभित्र भाँडभैलो हुन्छ : ज्ञवाली (अन्तर्वार्ता)

२०७४ फाल्गुण २४ बिहिबार, एमाले माओवादी केन्द्रबीचको पार्टी एकतासँगसँगै शक्ति सन्तुलित गर्दै राज्यका महत्वपूर्ण पदहरु एकअर्काले लिने सहमतिसँगै अहिले वाम एकता बढिरहेको छ । ... बाँकी अंश»

सत्ययुगको मातृसत्ता कसको कारण ढल्यो ? 

२०७४ फाल्गुण २४ बिहिबार, काठमाडौं । एउटा काल खण्ड थियो । जुन समयमा नेपाल समाज मातृसत्ताले सुशोभित भएको थियो । परिवारमा दबदबा मातृशक्तिको ... बाँकी अंश»

१९५० को सन्धि संशोधन गर्नु मूर्खता, खारेज गर्नु वुद्धिमानी, प्रबुद्ध समूहको काम बेकार (अन्तर्वार्ता)

२०७४ फाल्गुण २३ बुधबार, सन् १९५० को मैत्री सन्धिबारे सीमाविद् वुद्धिनारायण श्रेष्ठको तर्क हो, ‘यो सन्धि संशोधन होइन, खारेजै हुनुपर्छ ।’ ... बाँकी अंश»

नयाँ